जनमत साहित्यिक मासिक
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
जनमत साहित्यिक मासिक
No Result
View All Result
होमपेज विविध साहित्य संक्षेप

नेपाली साहित्यकार विश्व सञ्जालले गर्‍यो दर्जन बढी साहित्यकारलाई सम्मान

जनमत जनमत
प्रकाशित ८ श्रावण २०८०, सोमबार
साहित्य संक्षेप भित्र
0
नेपाली साहित्यकार विश्व सञ्जालले गर्‍यो दर्जन बढी साहित्यकारलाई सम्मान

नेपाली साहित्यकार विश्व सञ्जालले आइतवार जुम कार्यक्रमार्फत दर्जन बढी साहित्यकारलाई सम्मान गरेको छ । गुरु पूर्णिमा तथा २१० औँ भानुजयन्तीको अवसर पारेर प्रा. डा. रामप्रसाद ज्ञवालीको प्रमुख आतिथ्यमा चार वर्षअघिदेखि निरन्तर नेपाली साहित्यकार विश्व सञ्जाल पाठशालामा प्रशिक्षण दिइरहनु भएका दर्जन बढी अग्रज प्रशिक्षक, प्रशिक्षण सहयोगी तथा समायोजन सहयोगीलाई सम्मान गरेको हो ।

सञ्जालले सोमबारका गजल प्रशिक्षक गजलविद्वोच्छिरोमणि तथा वर्दघाट नगर प्रज्ञा परिषद् कुलपति डा. घनश्याम न्यौपाने परिश्रमीलाई ‘मोतिराम भट्ट सम्मान-२०८०’, मङ्गलवारका गद्य कविता प्रशिक्षक वरिष्ठ साहित्यकार कलानिधि दाहाललाई ‘गोपालप्रसाद रिमाल सम्मान -२०८०’ तथा बुधवारका मुक्तक प्रशिक्षक अग्रज मुक्तककार सुनिल अधिकारीलाई ‘गुमानी पन्त सम्मान -२०८०’ गरेको छ ।
बुधवारकै खोरिया प्रशिक्षक अग्रज साहित्यकार जनार्दन अधिकारी धड्कनलाई ‘खोरिया प्रविधा प्रणयन सम्मान-२०८०’, बिहिवारका छन्द कविता प्रशिक्षक अग्रज साहित्यकार हरिप्रसाद रिमाललाई ‘भानुभक्त आचार्य सम्मान -२०८०’ र अर्का प्रशिक्षक अग्रज साहित्यकार विदुर अधिकारीलाई ‘लेखनाथ पौडेल सम्मान -२०८०’ प्रदान गरेको छ ।

त्यसैगरि शुक्रवारका गीत प्रशिक्षक वरिष्ठ गीतकार ज्ञानेन्द्र गदाललाई ‘हरिभक्त कटुवाल सम्मान -२०८०’, शनिवारका हाइकु प्रशिक्षक अग्रज हाइजिन पुरु सुवेदीलाई ‘शंकर कोइराला सम्मान -२०८०’, शनिवारका अग्रज लघुकथा प्रशिक्षक राजन सिलवाललाई ‘पूर्णप्रसाद ब्राह्मण सम्मान-२०८०’, आइतवारका बाछिटा प्रशिक्षक अग्रज साहित्यकार अमर त्यागीलाई ‘बाछिटा प्रविधा प्रवर्तन सम्मान -२०८०’ र आइतवारकै चारु प्रशिक्षक अग्रज गजल चिन्तक तथा साहित्यकार डा. देवी पन्थीलाई ‘चारु प्रणयन सम्मान -२०८०’ ले सम्मान गरेको हो ।

सोमबारका गजल प्रशिक्षण सहयोगी सक्रिय साहित्यकार दुर्गा क्षेत्रीलाई ‘भीमनिधि तिवारी सम्मान-२०८०’ प्रदान गरेको छ । यसैगरी, नेपाली साहित्यकार विश्व सञ्जाल पाठशालामा अभ्यास समायोज सहयोगीको भूमिका निर्वाह गर्दै आएका नेपाल प्रतिनिधि साहित्यकार कमला महत, साहित्यकार ताराप्रसाद चापागाईँ र साहित्यकार निरु गौतमलाई ‘वाङ्मय श्रीवृद्धि सम्मान -२०८०’ ले सम्मान गरेको छ।

कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ साहित्यकार प्रा.डा. रामप्रसाद ज्ञावालीले कविता के हो र कस्ता रचनालाई कविता भन्ने भनेर मार्गदर्शन गराउनुभयो । उहाँले संस्थाका परिकल्पनाकार स्पन्दन विनोदको मुक्तकण्ठबाट प्रशंसा गर्नुभयो ।


अघिल्लो पोष्ट

“गुन्जन”को रजत जयन्ती

पछिल्लो पोस्ट

वियोगी बुढाथोकीको ‘काठमाडौंलाई महासागरको पानी’ 

जनमत

जनमत

सम्बन्धित पोष्टहरू

राष्ट्रिय कलाश्री सम्मान–२०८२ सम्पन्न, विविध विधाका सर्जक सम्मानित
विविध

राष्ट्रिय कलाश्री सम्मान–२०८२ सम्पन्न, विविध विधाका सर्जक सम्मानित

५ फाल्गुन २०८२, मंगलवार
‘अमर नेम्वाङ स्मृति पुरस्कार’ दीपक सापकोटा, देवेन्द्र राई र मलिसा लिम्बूलाई
साहित्य संक्षेप

‘अमर नेम्वाङ स्मृति पुरस्कार’ दीपक सापकोटा, देवेन्द्र राई र मलिसा लिम्बूलाई

२० माघ २०८२, सोमबार
जनमत वाङ्मय प्रतिष्ठान नेपालद्वारा दोस्रो चरणका सम्मानित प्रतिभाको घोषणा
साहित्य संक्षेप

जनमत वाङ्मय प्रतिष्ठान नेपालद्वारा दोस्रो चरणका सम्मानित प्रतिभाको घोषणा

६ माघ २०८२, सोमबार
जनमत महिला कविगोष्ठी तथा सम्मान कार्यक्रम
विविध

जनमत महिला कविगोष्ठी तथा सम्मान कार्यक्रम

२७ कार्तिक २०८२, बुधबार
पछिल्लो पोष्ट
वियोगी बुढाथोकीको ‘काठमाडौंलाई महासागरको पानी’ 

वियोगी बुढाथोकीको ‘काठमाडौंलाई महासागरको पानी’ 

केदारनाथ प्रधानको स्मृति दिवस

केदारनाथ प्रधानको स्मृति दिवस

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पढ्न सिफारिश गरिएको

नूर-गङ्गा राष्ट्रिय बाल साहित्य पुरस्कार गेहेन्द्रमान र कन्हैयालाई

नूर-गङ्गा राष्ट्रिय बाल साहित्य पुरस्कार गेहेन्द्रमान र कन्हैयालाई

२३ फाल्गुन २०७९, मंगलवार
साहित्य सेवी एवं पत्रकार सुरेश कसजू जनमत–जनक प्रधान सेवा सम्मान

साहित्य सेवी एवं पत्रकार सुरेश कसजू जनमत–जनक प्रधान सेवा सम्मान

२३ फाल्गुन २०७९, मंगलवार
बालविवाह उन्मूलन गर्नका लागि शब्द भन्दा ठूलो युवा सक्रियता पुस्तक

बालविवाह उन्मूलन गर्नका लागि शब्द भन्दा ठूलो युवा सक्रियता पुस्तक

२३ फाल्गुन २०७८, सोमबार
जयपृथ्वीबहादुर पुरस्कार  :  तेजप्रकाश, आश्रिति र समर्पणलाई

जयपृथ्वीबहादुर पुरस्कार : तेजप्रकाश, आश्रिति र समर्पणलाई

२३ फाल्गुन २०७९, मंगलवार

शिर्षकहरु

  • अनुवाद (37)
  • अनुसन्धान (8)
  • अन्तर्वार्ता (57)
  • आख्यान (54)
  • उपन्यास (1)
  • कथा (70)
  • कला (71)
  • कविता (223)
  • काव्य (214)
  • गजल (15)
  • गीत (12)
  • चित्रकला (46)
  • जनमत वार्ता (17)
  • जनमत समीक्षा (29)
  • नाटक (11)
  • निबन्ध (55)
  • नियात्रा (13)
  • पोडकास्ट (8)
  • प्रोफाइल (14)
  • बाल कथा (9)
  • बाल कविता (2)
  • बाल साहित्य (44)
  • भिडियो (31)
  • मनोभावना (8)
  • मुक्तक (6)
  • यात्रा साहित्य (14)
  • लघुकथा (16)
  • विविध (48)
  • विश्व साहित्य (9)
  • व्यङ्ग्य (7)
  • संगीत (42)
  • समालोचना (44)
  • सर्जक बिशेष (35)
  • संस्कृति (57)
  • संस्कृति पर्यटन (4)
  • सँस्मरण (89)
  • साहित्य रिपोर्ट (16)
  • साहित्य संक्षेप (566)
  • सिनेमा (24)
  • स्मृतिमा स्रस्टा (58)
  • हाइकु (4)

चर्चाको विषयहरु

अनिल श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्धकारभित्रको अन्धकार अर्जुन पराजुली अशेष मल्ल आकाश अधिकारी इल्या भट्टराई कथा कृष्ण जोशी केदारनाथ प्रधान जनक कार्की जनमत जनमत वाङमय प्रतिस्थान डा. चुन्दा बज्राचार्य तेजप्रकाश श्रेष्ठ दुर्गालाल श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल स्रष्टा समाज पद्मश्री साहित्य पुरस्कार पारिजात प्रेम कविता बाबा बस्नेत भूपी शेरचन मणि लोहनी मदन पुरस्कार माधवप्रसाद घिमिरे मोहन दुवाल मोहनविक्रम सिंह यशु श्रेष्ठ युवराज नयाँघरे रमेश श्रेष्ठ राधिका कल्पित रामप्रसाद ज्ञवाली लक्ष्मीप्रसाद देवकोटा विमला तुम्खेवा शान्तदास मानन्धर शान्ता श्रेष्ठ शान्ति शर्मा सत्यमोहन जोशी समा श्री सरुभक्त सिर्जना दुवाल हरिदेवी कोइराला हृदयचन्द्र सिंह ह्दयचन्द्र सिंह
  • मुख्यपृष्ठ
  • सम्पादकीय
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रकाशित कृतिहरु
  • सम्मान र सम्मानित प्रतिभाहरु
  • सम्पर्क
जनमत साहित्यिक मासिक

© 2021 जनमत साहित्यिक मासिक

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट

© 2021 जनमत साहित्यिक मासिक