जनमत साहित्यिक मासिक
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
जनमत साहित्यिक मासिक
No Result
View All Result
होमपेज विविध साहित्य संक्षेप

अनेसास न्यूह्यामसायरले मनायो २१०औँ भानुजयन्ती

जनमत जनमत
प्रकाशित ८ श्रावण २०८०, सोमबार
साहित्य संक्षेप भित्र
0
अनेसास न्यूह्यामसायरले मनायो २१०औँ भानुजयन्ती

अनेसास न्यूह्यामसायरले शनिवार भव्य समारोहका विच हुक्सेट पब्लिक लाइब्रेरीमा २१०औँ भानुजयन्ती मनाएको छ। अनेसास केन्द्रका अध्यक्ष गोवर्द्धन पूजाको प्रमुख आतिथ्यता र महासचिव विमला निरौलाको विशेष उपस्थिती रहेको उक्त कार्यक्रम च्याप्टर अध्यक्ष हरिमाया अधिकारीको अध्यक्षतामा सम्पन्न भएको थियो।

नेपाली र अमेरिकी राष्ट्रिय गानसँगै भानुभक्तको फोटोमा माल्यार्पणबाट शुरू भएको कार्यक्रममा कवि रामचन्द्र भण्डारी र तारा देवी न्यौपानेले श्लोक वाचन सहित भानुभक्तको छोटो परिचय राख्नु भएको थियो।

प्रमुख अतिथि अध्यक्ष गोवर्द्धन पूजाले अनेसास न्यूह्याम्पसायरले नियमित र व्यवस्थित कार्यक्रम गर्दै आएकोमा धन्यबाद दिनुहुँदै, यतिखेर संसारभर अनेसासको नेतृत्वमा भानुजयन्ती मनाइएको बताउनु भयो। त्यसैगरी महासचिव विमला निरौलाले भाषा र साहित्यको विकाससँगै बालबालिकाहरूलाई नेपाली भाषा सिकाउनु पर्नेमा जोड दिनु भयो।

कार्यक्रममा विशिष्ट व्यक्तित्वहरू, शिवकुमार राई, कवि लालगोपाल सुवेदी, साहित्यकार शुशिल नेपाल, साहित्यकार अनु शाह, प्रधान संपादक ईश्वरी भट्ट, डा. रूद्र अर्याल, नेपाली समाज न्यूह्याम्पसायरका अध्यक्ष लाक्पा शेर्पा, राई समाज अमेरीकाका महासचिव मुक्ति नारायण राई, बिओटी खडिमान राई, अनेसास बिओटी मोहन निरौला, बिडीए अध्यक्ष डम्बर कडरिया, एनआरएन च्याप्टर अध्यक्ष कमल ढुंगाना, साहित्यकार सृजना शर्मा, सदस्य उषा गुरूड॰, चन्द्र कडरिया, जुनु कडरिया लगायत सवै महानु भावहरूले आदि कविको तश्वीरमा फूल माला अर्पणगर्दै श्रध्दा सुमन अर्पण गर्नु भएको थियो। साथै कवि एवं साहित्यकारहरू, लाल गोपाल सुवेदी, शुशील नेपाल, अनु शाह, डा रूद्र अर्याल, ईश्वरी भट्ट, सृजना शर्मालगायतले आफ्ना रचना वाचन र लाक्पा शेर्पा, शिवकुमार राई, मुक्ति नारायण राईलगायतबाट भानुको महत्व बारे मन्तव्य व्यक्त भएको थियो।

अन्तमा उपस्थित सबैमा हार्दिक आभार धन्यबाद व्यक्त गर्दै अध्यक्ष हरिमाया अधिकारीले सभा विसर्जन गर्नु भएको थियो। कार्यक्रम संस्थाका प्रधान सम्पादक ईश्वरी भट्टले संचालन गर्नु भएको थियो।


अघिल्लो पोष्ट

१९५ देशका राष्ट्रगान नेपालीमा

पछिल्लो पोस्ट

“गुन्जन”को रजत जयन्ती

जनमत

जनमत

सम्बन्धित पोष्टहरू

जनमत वाङ्मय प्रतिष्ठानको ४२औँ वार्षिकोत्सव
साहित्य संक्षेप

जनमत वाङ्मय प्रतिष्ठानको ४२औँ वार्षिकोत्सव

२७ चैत्र २०८२, शुक्रबार
शान्तिकिरण–जनमत फरक क्षमता सम्मान घोषणा
साहित्य संक्षेप

शान्तिकिरण–जनमत फरक क्षमता सम्मान घोषणा

५ चैत्र २०८२, बिहीबार
राष्ट्रिय कलाश्री सम्मान–२०८२ सम्पन्न, विविध विधाका सर्जक सम्मानित
विविध

राष्ट्रिय कलाश्री सम्मान–२०८२ सम्पन्न, विविध विधाका सर्जक सम्मानित

५ फाल्गुन २०८२, मंगलवार
‘अमर नेम्वाङ स्मृति पुरस्कार’ दीपक सापकोटा, देवेन्द्र राई र मलिसा लिम्बूलाई
साहित्य संक्षेप

‘अमर नेम्वाङ स्मृति पुरस्कार’ दीपक सापकोटा, देवेन्द्र राई र मलिसा लिम्बूलाई

२० माघ २०८२, सोमबार
पछिल्लो पोष्ट
“गुन्जन”को रजत जयन्ती

"गुन्जन"को रजत जयन्ती

नेपाली साहित्यकार विश्व सञ्जालले गर्‍यो दर्जन बढी साहित्यकारलाई सम्मान

नेपाली साहित्यकार विश्व सञ्जालले गर्‍यो दर्जन बढी साहित्यकारलाई सम्मान

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पढ्न सिफारिश गरिएको

प्रज्ञा-प्रतिष्ठानमा अनुवाद विमर्श कार्यक्रम सम्पन्न

प्रज्ञा-प्रतिष्ठानमा अनुवाद विमर्श कार्यक्रम सम्पन्न

१० बैशाख २०८०, आईतवार
भोलाकुमार श्रेष्ठको पुस्तकालयसँगको जीवन यात्रा

भोलाकुमार श्रेष्ठको पुस्तकालयसँगको जीवन यात्रा

१० बैशाख २०८०, आईतवार
यात्रा क्यान्जिङगोम्पाको

यात्रा क्यान्जिङगोम्पाको

११ बैशाख २०८१, मंगलवार
फगत एक नजरमा

फगत एक नजरमा

१० बैशाख २०७९, शनिबार

शिर्षकहरु

  • अनुवाद (37)
  • अनुसन्धान (8)
  • अन्तर्वार्ता (57)
  • आख्यान (54)
  • उपन्यास (1)
  • कथा (70)
  • कला (71)
  • कविता (223)
  • काव्य (214)
  • गजल (15)
  • गीत (12)
  • चित्रकला (46)
  • जनमत वार्ता (17)
  • जनमत समीक्षा (29)
  • नाटक (11)
  • निबन्ध (55)
  • नियात्रा (13)
  • पोडकास्ट (8)
  • प्रोफाइल (14)
  • बाल कथा (9)
  • बाल कविता (2)
  • बाल साहित्य (45)
  • भिडियो (31)
  • मनोभावना (8)
  • मुक्तक (6)
  • यात्रा साहित्य (14)
  • लघुकथा (16)
  • विविध (48)
  • विश्व साहित्य (9)
  • व्यङ्ग्य (7)
  • संगीत (42)
  • समालोचना (44)
  • सर्जक बिशेष (35)
  • संस्कृति (57)
  • संस्कृति पर्यटन (4)
  • सँस्मरण (89)
  • साहित्य रिपोर्ट (16)
  • साहित्य संक्षेप (568)
  • सिनेमा (24)
  • स्मृतिमा स्रस्टा (58)
  • हाइकु (4)

चर्चाको विषयहरु

अनिल श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्धकारभित्रको अन्धकार अर्जुन पराजुली अशेष मल्ल आकाश अधिकारी इल्या भट्टराई कथा कृष्ण जोशी केदारनाथ प्रधान जनक कार्की जनमत जनमत वाङमय प्रतिस्थान डा. चुन्दा बज्राचार्य तेजप्रकाश श्रेष्ठ दुर्गालाल श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल स्रष्टा समाज पद्मश्री साहित्य पुरस्कार पारिजात प्रेम कविता बाबा बस्नेत भूपी शेरचन मणि लोहनी मदन पुरस्कार माधवप्रसाद घिमिरे मोहन दुवाल मोहनविक्रम सिंह यशु श्रेष्ठ युवराज नयाँघरे रमेश श्रेष्ठ राधिका कल्पित रामप्रसाद ज्ञवाली लक्ष्मीप्रसाद देवकोटा विमला तुम्खेवा शान्तदास मानन्धर शान्ता श्रेष्ठ शान्ति शर्मा सत्यमोहन जोशी समा श्री सरुभक्त सिर्जना दुवाल हरिदेवी कोइराला हृदयचन्द्र सिंह ह्दयचन्द्र सिंह
  • मुख्यपृष्ठ
  • सम्पादकीय
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रकाशित कृतिहरु
  • सम्मान र सम्मानित प्रतिभाहरु
  • सम्पर्क
जनमत साहित्यिक मासिक

© 2021 जनमत साहित्यिक मासिक

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट

© 2021 जनमत साहित्यिक मासिक