जनमत साहित्यिक मासिक
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
जनमत साहित्यिक मासिक
No Result
View All Result
होमपेज विविध साहित्य संक्षेप

टीकापुर साहित्य महोत्सव चैत चैत २५ देखि २७ सम्म

जनमत जनमत
प्रकाशित ५ चैत्र २०७९, आईतवार
साहित्य संक्षेप भित्र
0
टीकापुर साहित्य महोत्सव चैत चैत २५ देखि २७ सम्म

टीकापुर साहित्य समाजको आयोजनामा आगामी चैत २५ देखि २७ सम्म टीकापुरमा साहित्य महोत्सव हुने भएको छ । समाजले पत्रकार सम्मेलन गरी कैलालीको टीकापुरमा नेपाली तथा स्थानीय भाषा, साहित्य, कला, संस्कृति, पर्यटन, शिक्षा, अर्थ र राजनीतिजस्ता समाज विकासका विभिन्न पक्षहरूमाथि सिर्जनात्मक छलफल गर्न महोत्सव आयोजना गर्न लागिएको जानकारी दिएको छ । समाजका अध्यक्ष साहित्यकार महेशविक्रम शाहका अनुसार महोत्सवमा नेपाली भाषा, साहित्यका साथै सुदूरपश्चिम प्रदेशको कला, संस्कृति, पर्यटन, इतिहास, दर्शन, पुरातत्व, सम्पदा र सामाजिक विकासका समग्र पक्षबारे हरेक दिन सातवटा गरी महोत्सव अवधिभर २१ वटा सत्रहरू सञ्चालन हुनेछन् ।

महोत्सवको पहिलो दिन लेखक सीके लालले ‘साहित्यमार्फत सामाजिक सद्भाव’ शीर्षकमाथि विद्वत प्रवचन दिनेछन् । उक्त कार्यक्रममा साहित्य, कला, संस्कृति, राजनीति, शिक्षा, स्वास्थ्य, पर्यटन, विकास–निर्माण, दर्शन, इतिहास, पत्रकारिता र सामाजिक क्षेत्रका ७५ जना वक्ता रहनेछन् । महोत्सवका तीनै दिन गजलसन्ध्या, काव्यसन्ध्या, सङ्गीतसन्ध्या सञ्चालन गरिने पनि आयोजकले जनाएका छन् ।

समाजले महोत्सवका अवसरमा भाषा, साहित्य, कला र संस्कृतिका क्षेत्रमा योगदान गर्ने विशिष्ट साधकहरूलाई सम्मान, पुरस्कार र अभिनन्दन गरिने जनाएको छ । जसअनुसार समाजले वार्षिक रूपमा एक लाख रूपैयाँ राशिको खड्ग स्मृति राष्ट्रिय गौरव पुरस्कार, ५० हजार राशीको टीकापुर साहित्य समाज श्रेष्ठ कृति पुररस्कार, ५० हजार राशिको टीकापुर साहित्य समाज प्रतिभा पुरस्कार (सुदूरपश्चिमका प्रतिभालाई) र २५ हजार राशिको टीकापुर साहित्य समाज जेहेनदार विद्यार्थी पुरस्कार (टीकापुरका विद्यालय तथा महाविद्यालयमा अध्ययनरत जेहेनदार विद्यार्थीलाई) प्रदान गर्नेछ ।

महोत्सवले टीकापुरलाई साहित्य, कला र सांस्कृतिक जागरणतर्फ अभिमुख प्रदेशको महत्त्वपूर्ण सहरका रूपमा पहिचान दिलाउने उद्देश्य राखेको संयोजक शाहले जानकारी दिए । त्यस्तै प्रदेशका मौलिक सांस्कृतिक परम्पराका रूपमा स्थापित लोककथा, लोकनाच र लोक गीतहरूलाई उजागर गरी राष्ट्रिय परिचय दिलाउने, सुदूरपश्चिमका प्राचीन प्रथा, परम्परा, मूल्यमान्यता, संस्कार र संस्कृति जस्ता सांस्कृतिक सम्पदाको महत्त्व स्थापित गरी राष्ट्रव्यापी रूपमा प्रचारप्रसार गर्ने जस्ता उद्देश्य राखिएको उ


अघिल्लो पोष्ट

वैरागी काइँला लाई नागरिक अभिनन्दन

पछिल्लो पोस्ट

वात्स्यायनलाई नागरिक अभिनन्दन

जनमत

जनमत

सम्बन्धित पोष्टहरू

जनमत वाङ्मय प्रतिष्ठानको ४२औँ वार्षिकोत्सव
साहित्य संक्षेप

जनमत वाङ्मय प्रतिष्ठानको ४२औँ वार्षिकोत्सव

२७ चैत्र २०८२, शुक्रबार
शान्तिकिरण–जनमत फरक क्षमता सम्मान घोषणा
साहित्य संक्षेप

शान्तिकिरण–जनमत फरक क्षमता सम्मान घोषणा

५ चैत्र २०८२, बिहीबार
राष्ट्रिय कलाश्री सम्मान–२०८२ सम्पन्न, विविध विधाका सर्जक सम्मानित
विविध

राष्ट्रिय कलाश्री सम्मान–२०८२ सम्पन्न, विविध विधाका सर्जक सम्मानित

५ फाल्गुन २०८२, मंगलवार
‘अमर नेम्वाङ स्मृति पुरस्कार’ दीपक सापकोटा, देवेन्द्र राई र मलिसा लिम्बूलाई
साहित्य संक्षेप

‘अमर नेम्वाङ स्मृति पुरस्कार’ दीपक सापकोटा, देवेन्द्र राई र मलिसा लिम्बूलाई

२० माघ २०८२, सोमबार
पछिल्लो पोष्ट
वात्स्यायनलाई नागरिक अभिनन्दन

वात्स्यायनलाई नागरिक अभिनन्दन

पन्तलाई साहित्यिक पत्रकारिता पुरस्कारको घोषणा


पन्तलाई साहित्यिक पत्रकारिता पुरस्कारको घोषणा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पढ्न सिफारिश गरिएको

समसामयिक नेपाली कविता : अपेक्षा र प्राप्ति

समसामयिक नेपाली कविता : अपेक्षा र प्राप्ति

९ बैशाख २०७९, शुक्रबार
नुनको ग्लोब

नुनको ग्लोब

१० बैशाख २०८१, सोमबार
आशा

आशा

९ बैशाख २०७८, बिहीबार
शकुन्तलाको चिन्तन

शकुन्तलाको चिन्तन

९ बैशाख २०७८, बिहीबार

शिर्षकहरु

  • अनुवाद (37)
  • अनुसन्धान (8)
  • अन्तर्वार्ता (57)
  • आख्यान (54)
  • उपन्यास (1)
  • कथा (70)
  • कला (71)
  • कविता (223)
  • काव्य (214)
  • गजल (15)
  • गीत (12)
  • चित्रकला (46)
  • जनमत वार्ता (17)
  • जनमत समीक्षा (29)
  • नाटक (11)
  • निबन्ध (55)
  • नियात्रा (13)
  • पोडकास्ट (8)
  • प्रोफाइल (14)
  • बाल कथा (9)
  • बाल कविता (2)
  • बाल साहित्य (45)
  • भिडियो (31)
  • मनोभावना (8)
  • मुक्तक (6)
  • यात्रा साहित्य (14)
  • लघुकथा (16)
  • विविध (48)
  • विश्व साहित्य (9)
  • व्यङ्ग्य (7)
  • संगीत (42)
  • समालोचना (44)
  • सर्जक बिशेष (35)
  • संस्कृति (57)
  • संस्कृति पर्यटन (4)
  • सँस्मरण (89)
  • साहित्य रिपोर्ट (16)
  • साहित्य संक्षेप (568)
  • सिनेमा (24)
  • स्मृतिमा स्रस्टा (58)
  • हाइकु (4)

चर्चाको विषयहरु

अनिल श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्धकारभित्रको अन्धकार अर्जुन पराजुली अशेष मल्ल आकाश अधिकारी इल्या भट्टराई कथा कृष्ण जोशी केदारनाथ प्रधान जनक कार्की जनमत जनमत वाङमय प्रतिस्थान डा. चुन्दा बज्राचार्य तेजप्रकाश श्रेष्ठ दुर्गालाल श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल स्रष्टा समाज पद्मश्री साहित्य पुरस्कार पारिजात प्रेम कविता बाबा बस्नेत भूपी शेरचन मणि लोहनी मदन पुरस्कार माधवप्रसाद घिमिरे मोहन दुवाल मोहनविक्रम सिंह यशु श्रेष्ठ युवराज नयाँघरे रमेश श्रेष्ठ राधिका कल्पित रामप्रसाद ज्ञवाली लक्ष्मीप्रसाद देवकोटा विमला तुम्खेवा शान्तदास मानन्धर शान्ता श्रेष्ठ शान्ति शर्मा सत्यमोहन जोशी समा श्री सरुभक्त सिर्जना दुवाल हरिदेवी कोइराला हृदयचन्द्र सिंह ह्दयचन्द्र सिंह
  • मुख्यपृष्ठ
  • सम्पादकीय
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रकाशित कृतिहरु
  • सम्मान र सम्मानित प्रतिभाहरु
  • सम्पर्क
जनमत साहित्यिक मासिक

© 2021 जनमत साहित्यिक मासिक

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट

© 2021 जनमत साहित्यिक मासिक