जनमत साहित्यिक मासिक
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
जनमत साहित्यिक मासिक
No Result
View All Result
होमपेज काव्य कविता

नुनको ग्लोब

हरिहर तिमिल्सिना हरिहर तिमिल्सिना
प्रकाशित २९ चैत्र २०८०, बिहीबार
कविता, काव्य भित्र
0
नुनको ग्लोब

xr:d:DAEtcYoynlU:400,j:1832263657419506231,t:24041106


छोरीले पापा मागी
उसले हातमा नुनको ढिको राखिदियो
आमाले ओखती मागिन्
उसले हातमा नुनको ढिको राखिदियो
छोराले भोक लाग्यो भन्यो
उसले पानीमा नुन घोलेर दियो
यसरी सबैलाई नुन बाँडदा बाँड्दै
एक दिन ऊ आफैँ नुन भयो ।

आकाशको निधारमा पिलपिल गर्ने
आकाश दीपजस्ता उसका मधुर आँखाबाट
चाहे तप्प तप्प खसोस् जून
त्यो पनि नुन बन्छ ।

सधैँ मुटुमा नुनको रिदम बोकेर हिँडिरहेछ ऊ
तर कति अलिनो छ यहाँको वातावरण !
उसले नुन दिन सकेन भने
बदलामा दिनुपर्छ
नुनिलो आँसु या पसिना
अब त पुरानो भइसक्यो
आँसु र पसिनाको स्वाद पनि
कसरी थाहा भयो बहुराष्ट्रिय कम्पनी,
मेनपावर र चोकमा भर्खर खुलेको
डिपार्टमेन्टल स्टोरसम्मलाई कि
उसको मासु पनि नुनिलो छ !

र लाग्छ उसलाई
उसको शरीरमा गुजुल्टिएका नसाजस्तै
बाङ्गाटिङ्गा स्टक एक्सचेन्जका रेखा पनि
उसैको भान्छाको नुनले कोरिएका हुन् ।

संसारका नयाँ वैज्ञानिकहरु थापिरहेका छन् पाशो
व्याधा जस्तो राजनीति छेकिरहेछ गौँडा
बजारशास्त्रले गरिरहेछ तर्क –
कि एउटा मानिसबाट कसरी उत्सर्जन गराउन सकिन्छ
बढी भन्दा बढी सोडियम क्लोराइड ?

उसका लागि त संविधान र कानुनभन्दा पनि
बहुमूल्य हो नुन त्यसैले
संसारभरि छरिएको नुनलाई
मुछेर एउटै डल्लोमा
ऊ बनाउन चाहन्छ नयाँ ग्लोब र
गरिबको आँटोमा मिसिन चाहन्छ

यो देशका शासकलाई भने
नुनको एउटा मात्रै उपयोगिता थाहा छ
तिनीहरुका लागि नुन भनेको
गरिबको घाउमा छर्ने साधन मात्रै हो

तर तिनलाई थाहा छैन कि
जनताको घाउ पनि नुन हो
र ओखती पनि नुनै …. ।


अघिल्लो पोष्ट

खुला बजार प्रणालीमा पिसिएका : साहित्यिक सृजनाहरू

पछिल्लो पोस्ट

नयाँ वर्ष

हरिहर तिमिल्सिना

हरिहर तिमिल्सिना

सम्बन्धित पोष्टहरू

शून्यावतार
कविता

शून्यावतार

२६ मंसिर २०८१, बुधबार
नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानमा ‘काव्य–चित्र सिर्जना उत्सव’ सम्पन्न
कला

नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानमा ‘काव्य–चित्र सिर्जना उत्सव’ सम्पन्न

११ कार्तिक २०८१, आईतवार
खोला
कविता

खोला

२९ आश्विन २०८१, मंगलवार
कविवर  मोतिराम भट्टका ४ गजलहरु
काव्य

कविवर मोतिराम भट्टका ४ गजलहरु

१७ भाद्र २०८१, सोमबार
पछिल्लो पोष्ट
नयाँ वर्ष

नयाँ वर्ष

बादललाई के थाहा, ठेगाना कस्तो हुन्छ ?

बादललाई के थाहा, ठेगाना कस्तो हुन्छ ?

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पढ्न सिफारिश गरिएको

प्रत्येक रचनाको सृष्टिपछि क्षणिक सन्तुष्टि हुन्छ नै  : पारिजात

प्रत्येक रचनाको सृष्टिपछि क्षणिक सन्तुष्टि हुन्छ नै : पारिजात

२४ फाल्गुन २०८०, बिहीबार
साहित्यकार पारिजातको ९१ औं जन्मजयन्तीमा परिसंवाद

साहित्यकार पारिजातको ९१ औं जन्मजयन्तीमा परिसंवाद

२४ फाल्गुन २०८०, बिहीबार
२०९ औँ  भानु जयन्तीमा  कविता प्रतियोगिता

२०९ औँ भानु जयन्तीमा कविता प्रतियोगिता

२३ फाल्गुन २०७८, सोमबार
साहित्यकार किशोर पहाडी जन्मथलोमा सम्मानित

साहित्यकार किशोर पहाडी जन्मथलोमा सम्मानित

२३ फाल्गुन २०७९, मंगलवार

शिर्षकहरु

  • अनुवाद (37)
  • अनुसन्धान (8)
  • अन्तर्वार्ता (57)
  • आख्यान (54)
  • उपन्यास (1)
  • कथा (70)
  • कला (71)
  • कविता (223)
  • काव्य (214)
  • गजल (15)
  • गीत (12)
  • चित्रकला (46)
  • जनमत वार्ता (17)
  • जनमत समीक्षा (29)
  • नाटक (11)
  • निबन्ध (55)
  • नियात्रा (13)
  • पोडकास्ट (8)
  • प्रोफाइल (14)
  • बाल कथा (9)
  • बाल कविता (2)
  • बाल साहित्य (44)
  • भिडियो (31)
  • मनोभावना (8)
  • मुक्तक (6)
  • यात्रा साहित्य (14)
  • लघुकथा (16)
  • विविध (48)
  • विश्व साहित्य (9)
  • व्यङ्ग्य (7)
  • संगीत (42)
  • समालोचना (44)
  • सर्जक बिशेष (35)
  • संस्कृति (57)
  • संस्कृति पर्यटन (4)
  • सँस्मरण (89)
  • साहित्य रिपोर्ट (16)
  • साहित्य संक्षेप (566)
  • सिनेमा (24)
  • स्मृतिमा स्रस्टा (58)
  • हाइकु (4)

चर्चाको विषयहरु

अनिल श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्धकारभित्रको अन्धकार अर्जुन पराजुली अशेष मल्ल आकाश अधिकारी इल्या भट्टराई कथा कृष्ण जोशी केदारनाथ प्रधान जनक कार्की जनमत जनमत वाङमय प्रतिस्थान डा. चुन्दा बज्राचार्य तेजप्रकाश श्रेष्ठ दुर्गालाल श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल स्रष्टा समाज पद्मश्री साहित्य पुरस्कार पारिजात प्रेम कविता बाबा बस्नेत भूपी शेरचन मणि लोहनी मदन पुरस्कार माधवप्रसाद घिमिरे मोहन दुवाल मोहनविक्रम सिंह यशु श्रेष्ठ युवराज नयाँघरे रमेश श्रेष्ठ राधिका कल्पित रामप्रसाद ज्ञवाली लक्ष्मीप्रसाद देवकोटा विमला तुम्खेवा शान्तदास मानन्धर शान्ता श्रेष्ठ शान्ति शर्मा सत्यमोहन जोशी समा श्री सरुभक्त सिर्जना दुवाल हरिदेवी कोइराला हृदयचन्द्र सिंह ह्दयचन्द्र सिंह
  • मुख्यपृष्ठ
  • सम्पादकीय
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रकाशित कृतिहरु
  • सम्मान र सम्मानित प्रतिभाहरु
  • सम्पर्क
जनमत साहित्यिक मासिक

© 2021 जनमत साहित्यिक मासिक

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट

© 2021 जनमत साहित्यिक मासिक