जनमत साहित्यिक मासिक
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
जनमत साहित्यिक मासिक
No Result
View All Result
होमपेज विविध साहित्य संक्षेप

वैरागी काइँला लाई नागरिक अभिनन्दन

जनमत जनमत
प्रकाशित ५ चैत्र २०७९, आईतवार
साहित्य संक्षेप भित्र
0
वैरागी काइँला लाई नागरिक अभिनन्दन

नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतले नेपाली संस्कृतिकर्मी एवं प्रसिद्ध कवि बैरागी काइँला (तिलविक्रम नेम्वाङ) लाई धरानमा अभिनन्दन गरेको छ । धरानको सैनिक भवनमा शनिबार अभिनन्दन गर्नुअघि उनलाई रथारोहणका साथ नगरपरिक्रमा गरिएको थियो ।
काइँलालाई कविता–काव्य एवं याक्थुङ मुन्धुमको खोज–अन्वेषण तथा लेखन, सम्पादन, अनुवाद क्षेत्रमा पुर्‍याएको योगदानबापत नागरिक अभिनन्दन गरिएको हो। याक्थुङ लिम्बू समुदायका मुन्धुमविद्समेत रहेका काइँलाको अभिनन्दनमा मौलिक याक्थुङ समुदायको येवा–फेदाङ्मा–साम्बा, महिला समूहको नौमती बाजा, किरात याक्थुङ चुम्लुङको च्याब्रुङ, किरात राई यायोक्खाको साकेला, तामाङ घेदुङको सेलो र डम्फु, नेवारी समुदायको धिमे बाजागाजासहित सांस्कृतिक झाँकी प्रदर्शन गरिएको थियो।

काइँलालाई कोशी प्रदेश प्रमुख परशुराम खापुङले ताम्रपत्र, दोसल्ला ओढाएर अभिनन्दन गरेका थिए। आयोजक नेपाली प्रतिभा प्रतिष्ठान बेलायत प्रतिष्ठानका महासचिव देवेन्द्र खेरेसले भने, ‘वैरागी काइँलाले नेपाली काव्य साहित्यमा आयामेली कविका रूपमा प्रसिद्ध र दार्जिलिङमा रहँदा इन्द्रबहादुर राई र ईश्वर वल्लभसँग मिलेर नेपाली साहित्यमा तेस्रो आयाम नामक आयामेली आन्दोलनमार्फत साहित्यजगत्मा नयाँ युगको सुरुआत गर्नुका साथै विशिष्ट रचनाशैलीका कारण नेपाली कविता–काव्यका फाँटमा पृथक् परिचय निर्माण गर्नुभएकाले अभिनन्दन गरेका हौं।’

समारोहमा लेखक, समालोचक गोविन्दराज भट्टराईले नवीनताको आविस्कार गर्ने क्रममा वैरागीले कतिपय लिम्बू शब्दले बोक्ने बिम्ब प्रयोग गरेको उल्लेख गरे । ‘उहाँले लिम्बू मिथक र मुन्धुम कथा प्रयोग गर्नुभएको छ,’ उनले भने, ‘एकार्थी साहित्य सिद्धान्त चेतनाले ढाकेको नेपालमा साहित्यकारमा उहाँ बहुलवादका प्रथम प्रणेता र प्रयोगधर्मी हुनुहुन्छ।’ समालोचक भट्टराईले काइँलालाई नेपाली समाजले एक प्रतिरोधी स्वतन्त्रताका पक्षधर योद्धाका रूपमा चिनेको र जातीय र भाषिक विभेदविरुद्ध उठेर राष्ट्रिय अभियन्ताको पहिचान बनाइसकेका स्रष्टा भएको बताए। उनले भने, ‘नवचिन्तनका आधार र एथ्निक संस्कृतिको रक्षार्थ उनले अतुलनीय योगदान दिएका छन् । अर्को कुरा, उनले नै प्रयोगशीलताको आरम्भ गरे। आज आयामेली साहित्य थाम्ने काइँला मात्र छन्।’


Tags: वैरागी काइँला
अघिल्लो पोष्ट

सुनकोसी साहित्य प्रतिष्ठानको इतिहास 

पछिल्लो पोस्ट

टीकापुर साहित्य महोत्सव चैत चैत २५ देखि २७ सम्म

जनमत

जनमत

सम्बन्धित पोष्टहरू

राष्ट्रिय कलाश्री सम्मान–२०८२ सम्पन्न, विविध विधाका सर्जक सम्मानित
विविध

राष्ट्रिय कलाश्री सम्मान–२०८२ सम्पन्न, विविध विधाका सर्जक सम्मानित

५ फाल्गुन २०८२, मंगलवार
‘अमर नेम्वाङ स्मृति पुरस्कार’ दीपक सापकोटा, देवेन्द्र राई र मलिसा लिम्बूलाई
साहित्य संक्षेप

‘अमर नेम्वाङ स्मृति पुरस्कार’ दीपक सापकोटा, देवेन्द्र राई र मलिसा लिम्बूलाई

२० माघ २०८२, सोमबार
जनमत वाङ्मय प्रतिष्ठान नेपालद्वारा दोस्रो चरणका सम्मानित प्रतिभाको घोषणा
साहित्य संक्षेप

जनमत वाङ्मय प्रतिष्ठान नेपालद्वारा दोस्रो चरणका सम्मानित प्रतिभाको घोषणा

६ माघ २०८२, सोमबार
जनमत महिला कविगोष्ठी तथा सम्मान कार्यक्रम
विविध

जनमत महिला कविगोष्ठी तथा सम्मान कार्यक्रम

२७ कार्तिक २०८२, बुधबार
पछिल्लो पोष्ट
टीकापुर साहित्य महोत्सव चैत चैत २५ देखि २७ सम्म

टीकापुर साहित्य महोत्सव चैत चैत २५ देखि २७ सम्म

वात्स्यायनलाई नागरिक अभिनन्दन

वात्स्यायनलाई नागरिक अभिनन्दन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पढ्न सिफारिश गरिएको

आमा र दुई छोरीहरुको पुस्तक विमोचन

आमा र दुई छोरीहरुको पुस्तक विमोचन

२३ फाल्गुन २०७८, सोमबार
नयाँ दृष्टिका इतिहासकार केदारनाथ प्रधान

नयाँ दृष्टिका इतिहासकार केदारनाथ प्रधान

२३ फाल्गुन २०७८, सोमबार
प्रेमध्वज प्रधानको छन्त छु जुल गीतको म्युजिक भिडियो सार्वजनिक

प्रेमध्वज प्रधानको छन्त छु जुल गीतको म्युजिक भिडियो सार्वजनिक

२४ फाल्गुन २०८०, बिहीबार
खोयाबिर्के, खोया र हाम्रो समाज

खोयाबिर्के, खोया र हाम्रो समाज

२३ फाल्गुन २०७८, सोमबार

शिर्षकहरु

  • अनुवाद (37)
  • अनुसन्धान (8)
  • अन्तर्वार्ता (57)
  • आख्यान (54)
  • उपन्यास (1)
  • कथा (70)
  • कला (71)
  • कविता (223)
  • काव्य (214)
  • गजल (15)
  • गीत (12)
  • चित्रकला (46)
  • जनमत वार्ता (17)
  • जनमत समीक्षा (29)
  • नाटक (11)
  • निबन्ध (55)
  • नियात्रा (13)
  • पोडकास्ट (8)
  • प्रोफाइल (14)
  • बाल कथा (9)
  • बाल कविता (2)
  • बाल साहित्य (44)
  • भिडियो (31)
  • मनोभावना (8)
  • मुक्तक (6)
  • यात्रा साहित्य (14)
  • लघुकथा (16)
  • विविध (48)
  • विश्व साहित्य (9)
  • व्यङ्ग्य (7)
  • संगीत (42)
  • समालोचना (44)
  • सर्जक बिशेष (35)
  • संस्कृति (57)
  • संस्कृति पर्यटन (4)
  • सँस्मरण (89)
  • साहित्य रिपोर्ट (16)
  • साहित्य संक्षेप (566)
  • सिनेमा (24)
  • स्मृतिमा स्रस्टा (58)
  • हाइकु (4)

चर्चाको विषयहरु

अनिल श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्धकारभित्रको अन्धकार अर्जुन पराजुली अशेष मल्ल आकाश अधिकारी इल्या भट्टराई कथा कृष्ण जोशी केदारनाथ प्रधान जनक कार्की जनमत जनमत वाङमय प्रतिस्थान डा. चुन्दा बज्राचार्य तेजप्रकाश श्रेष्ठ दुर्गालाल श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल स्रष्टा समाज पद्मश्री साहित्य पुरस्कार पारिजात प्रेम कविता बाबा बस्नेत भूपी शेरचन मणि लोहनी मदन पुरस्कार माधवप्रसाद घिमिरे मोहन दुवाल मोहनविक्रम सिंह यशु श्रेष्ठ युवराज नयाँघरे रमेश श्रेष्ठ राधिका कल्पित रामप्रसाद ज्ञवाली लक्ष्मीप्रसाद देवकोटा विमला तुम्खेवा शान्तदास मानन्धर शान्ता श्रेष्ठ शान्ति शर्मा सत्यमोहन जोशी समा श्री सरुभक्त सिर्जना दुवाल हरिदेवी कोइराला हृदयचन्द्र सिंह ह्दयचन्द्र सिंह
  • मुख्यपृष्ठ
  • सम्पादकीय
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रकाशित कृतिहरु
  • सम्मान र सम्मानित प्रतिभाहरु
  • सम्पर्क
जनमत साहित्यिक मासिक

© 2021 जनमत साहित्यिक मासिक

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट

© 2021 जनमत साहित्यिक मासिक