जनमत साहित्यिक मासिक
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
जनमत साहित्यिक मासिक
No Result
View All Result
होमपेज विविध स्मृतिमा स्रस्टा

चालिस साहित्यिक संस्थाले वाङ्गमय शताब्दीपुरुष सत्यमोहन जोशीको शोकसभा

जनमत जनमत
प्रकाशित ७ कार्तिक २०७९, सोमबार
स्मृतिमा स्रस्टा भित्र
0
चालिस साहित्यिक संस्थाले वाङ्गमय शताब्दीपुरुष सत्यमोहन जोशीको शोकसभा

चालिस बढी साहित्यिक संस्थाले आज राजधानीमा वाङ्गमय शताब्दीपुरुष सत्यमोहन जोशीको शोकसभा आयोजना गरेको छ।

“के खायो के लायो होला , वनको जुरेली चरोले” भन्ने सत्यमोहन जोशीले सङ्कलन गर्नु भएको लोकगीतबाट शुरु भएको उक्त सभाका प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका निमित्त कुलपति डा जगमान गुरुङ्ग हुनुहुन्थ्यो भने विशेष अतिथि कवि भीम उदास हुनुहुन्थ्यो।

नेपाल श्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ रोदनले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै वाङ्गमय शताब्दी पुरुष जोशीसँगका विभिन्न संस्मरणहरू सुनाउनु भयो। केही हफ्ताअघि मात्र बङ्गलादेशबाट आएका बङ्गाली साहित्यकारहरू, अमेरिकाबाट आएका नेपाली साहित्यकारहरूसँग भेट्दा जोशीले गरेका राम्रो व्यवहारबारे प्रशंसा गर्नुभयो।

यसका साथै बालवाङ्गमय तथा अनुसन्धान केन्द्रका अध्यक्ष प्रमोद प्रधान, गुञ्जनका पूर्व अध्यक्ष हिरण्यकुमारी पाठकले पनि आ-आफ्ना संस्मरण सुनाएका थिए।

विशिष्ट अतिथि भीम उदासले एनआरएनएको कार्यक्रममा श्री जोशीसँगका प्रसङ्गहरू सुनाउनु भयो। त्यसरी नै प्रमुख अतिथि डा. जगमान गुरुङ्गले स्व. जोशी नेवार समुदायको मात्र नभएर सम्पूर्ण नेपालका हुन् भनेर जोड दिनु भयो।

कार्यक्रमको शुरुमा एक मिनेटको मौन धारण पनि गरिएको थियो।

उक्त शोकसभाको सभापतित्व साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीले गर्नु भएको थियो भने कार्यक्रमको सञ्चालन ‘शब्दपथ’का किशोर पहाडीले गरेका थिए।

कार्यक्रममा जोशीको स्मृतिग्रन्थ प्रकाशनलगायतका कार्यहरु गरिने प्रस्ताव पनि गरिएको थियो । यस कार्यक्रमका आयोजक सस्थाहरुमा क्रमशः साहित्यिक पत्रकार संघ, शंकर लामिछाने प्रतिष्ठान, नेपाल स्रष्टा समाज, दायित्व वाङमय प्रतिष्ठान, वासुशशी स्मृति परिषद, लघुकथा समाज नेपाल, गुन्जन, भूगोल साहित्य समाज, ललितपुर कला सस्कृति प्रतिष्ठान, नेपाल भारत-साहित्य प्रतिष्ठान (नेपाली साहित्य सस्कृति समाज), नेपाल मुक्तक प्रतिष्ठान, शब्दपथ, नारी साहित्य प्रतिष्ठान, शिवपुरी साहित्य समाज, उपन्यास समाज नेपाल, नियात्रा समाज नेपाल, चेतन कार्की प्रतिष्ठान, सर्वदा वाङ्मय प्रतिष्ठान, सञ्चार मंच, नेपाली कला साहित्य डटकम प्रतिष्ठान, अनेसास नेपाल च्याप्टर, उर्वरा फाउन्डेसन, सखी प्रतिष्ठान, जनमत मासिक, नारी स्रष्टा समाज, नेपाली साहित्य मन्दिर, नारीस्वर, महिला गीतकार संघ नेपाल, डा. हर्षबहादुर बुढामगर स्मृति प्रतिष्ठान, मदन दिपबिम स्मृति परिषद, घुम्ती मुक्तक नेपाल, एपेक नेपाल, संसाक मासिक, नेपाल साहित्यिक पत्रकार संघ, सिद्दिश्वरमान अक्षयलोक साहित्यिक केन्द्र, लेखक संसार नेपाल, जरा फाउन्डेसन, अमेरिका नेपाली साहित्य प्रतिष्ठान, लीलाध्वज साहित्य प्रतिष्ठान, बुद्ध फाउन्डेसन, सिर्जना उत्सव (अमेरिका), अमेरिका नेपाली साहित्य प्रतिष्ठान, यशस्वी प्रज्ञा प्रतिष्ठान र नेपाल बालवाङमय अनुसन्धान केन्द्रलगायतका सस्थाहरु रहेका छन्।

आजै अध्यक्ष राधेश्याम लेकाली, नरेन्द्रबहादुर श्रेष्ठ, श्रीओम श्रेष्ठ “रोद”, विक्रमभक्त जोशी, राजबाबु श्रेष्ठ “सागर” र सिर्जना दुवालले जोशीको परिवारलाई भेटेर समवेदना व्यक्त गरेका थिए।


अघिल्लो पोष्ट

तिहार

पछिल्लो पोस्ट

लक्ष्मीप्रसाद देवकोटा वैचारिक पक्षको अध्ययन

जनमत

जनमत

सम्बन्धित पोष्टहरू

शब्द बिम्बमा श्याम सुन्दर सैंजू
स्मृतिमा स्रस्टा

शब्द बिम्बमा श्याम सुन्दर सैंजू

१३ जेष्ठ २०८१, आईतवार
सम्झनाको दहभित्र बल्छी हान्दा
स्मृतिमा स्रस्टा

सम्झनाको दहभित्र बल्छी हान्दा

३० फाल्गुन २०८०, बुधबार
पारिजातको २९ औं स्मृति सभामा  पारिजात स्मृति सम्मान
स्मृतिमा स्रस्टा

पारिजात र पासाङ दुई आदर्श र राष्ट्रिय व्यक्तित्व

३० फाल्गुन २०८०, बुधबार
पारिजातको साहित्यिक मूल्याङ्कन
स्मृतिमा स्रस्टा

पारिजातको साहित्यिक मूल्याङ्कन

३० फाल्गुन २०८०, बुधबार
पछिल्लो पोष्ट
लक्ष्मीप्रसाद देवकोटा वैचारिक पक्षको अध्ययन

लक्ष्मीप्रसाद देवकोटा वैचारिक पक्षको अध्ययन

देवकोटाको कवितात्मक गद्यकारिता

देवकोटाको कवितात्मक गद्यकारिता

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पढ्न सिफारिश गरिएको

कलाकार–कवि

कलाकार–कवि

४ जेष्ठ २०८०, बिहीबार
१५७ औं मोती जयन्ती मोर्डन कन्या कलेजमा

१५७ औं मोती जयन्ती मोर्डन कन्या कलेजमा

४ जेष्ठ २०७९, बुधबार
साहित्य  कलात्मक रुपमा अभिव्यक्त गरिने माध्यम हो – रीता ताम्राकार

साहित्य कलात्मक रुपमा अभिव्यक्त गरिने माध्यम हो – रीता ताम्राकार

४ जेष्ठ २०७८, मंगलवार
जनमत साहित्य – सूर्य लाकोजू

जनमत साहित्य – सूर्य लाकोजू

४ जेष्ठ २०७९, बुधबार

शिर्षकहरु

  • अनुवाद (37)
  • अनुसन्धान (8)
  • अन्तर्वार्ता (57)
  • आख्यान (54)
  • उपन्यास (1)
  • कथा (70)
  • कला (70)
  • कविता (223)
  • काव्य (214)
  • गजल (15)
  • गीत (12)
  • चित्रकला (45)
  • जनमत वार्ता (17)
  • जनमत समीक्षा (29)
  • नाटक (11)
  • निबन्ध (55)
  • नियात्रा (13)
  • पोडकास्ट (8)
  • प्रोफाइल (14)
  • बाल कथा (9)
  • बाल कविता (2)
  • बाल साहित्य (43)
  • भिडियो (31)
  • मनोभावना (8)
  • मुक्तक (6)
  • यात्रा साहित्य (14)
  • लघुकथा (16)
  • विविध (46)
  • विश्व साहित्य (9)
  • व्यङ्ग्य (7)
  • संगीत (42)
  • समालोचना (43)
  • सर्जक बिशेष (35)
  • संस्कृति (57)
  • संस्कृति पर्यटन (4)
  • सँस्मरण (89)
  • साहित्य रिपोर्ट (16)
  • साहित्य संक्षेप (555)
  • सिनेमा (24)
  • स्मृतिमा स्रस्टा (58)
  • हाइकु (4)

चर्चाको विषयहरु

अनिल श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्धकारभित्रको अन्धकार अर्जुन पराजुली अशेष मल्ल आकाश अधिकारी इल्या भट्टराई कथा कृष्ण जोशी केदारनाथ प्रधान जनक कार्की जनमत जनमत वाङमय प्रतिस्थान डा. चुन्दा बज्राचार्य तेजप्रकाश श्रेष्ठ दुर्गालाल श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल स्रष्टा समाज पद्मश्री साहित्य पुरस्कार पारिजात प्रेम कविता बाबा बस्नेत भूपी शेरचन मणि लोहनी मदन पुरस्कार माधवप्रसाद घिमिरे मोहन दुवाल मोहनविक्रम सिंह यशु श्रेष्ठ युवराज नयाँघरे रमेश श्रेष्ठ राधिका कल्पित रामप्रसाद ज्ञवाली लक्ष्मीप्रसाद देवकोटा विमला तुम्खेवा शान्तदास मानन्धर शान्ता श्रेष्ठ शान्ति शर्मा सत्यमोहन जोशी समा श्री सरुभक्त सिर्जना दुवाल हरिदेवी कोइराला हृदयचन्द्र सिंह ह्दयचन्द्र सिंह
  • मुख्यपृष्ठ
  • सम्पादकीय
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रकाशित कृतिहरु
  • सम्मान र सम्मानित प्रतिभाहरु
  • सम्पर्क
जनमत साहित्यिक मासिक

© 2021 जनमत साहित्यिक मासिक

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट

© 2021 जनमत साहित्यिक मासिक