जनमत साहित्यिक मासिक
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
जनमत साहित्यिक मासिक
No Result
View All Result
होमपेज विविध साहित्य संक्षेप

‘गोपालय : गोपालका गीतहरू’ सार्वजनिक

जनमत जनमत
प्रकाशित १२ भाद्र २०७९, आईतवार
साहित्य संक्षेप भित्र
0
‘गोपालय : गोपालका गीतहरू’ सार्वजनिक

गोपाल योञ्जनले रचना गरेका २ सयभन्दा बढी गीतहरूको संग्रह ‘गोपालय : गोपालका गीतहरू’ पुस्तक शनिबार सार्वजनिक गरिएको छ ।कार्यक्रममा गोपाल योञ्जनको गीत ‘हर नाद’को गीत समेत सार्वजनिक गरियो । गीतमा उनकी नातिनी नवश्रीको स्वर समेटिएको छ ।

गोपाल योञ्जनलाई संगीत तथा गायनमा बढी चिनाएकोमा रचनाकारका रूपमा अझै उभ्याउन अहिले उनका गीतहरुलाई मात्र पुस्तकमा समेटिएका छन् । योञ्जनद्वारा स्वर तथा संगीतबद्ध गीतहरु पुस्तकमा छैनन् । परिवारका अनुसार ती गीतहरुलाई खोजी बाँकी छन् । गोपालका यी गीतहरु अहिलेको युग र युवाका लागि रहेको रिन्छिन योञ्जनले बताइन् । गोपाल योञ्जनको परिवारले प्रतिष्ठान बनाएन भन्ने आम मानिसको धारणा रहेको सुनाउँदै उनले अहिलेसम्म परिवार योञ्जनका गीतहरु सङ्ग्रहमा नै निरन्तरता दिइरहेको सुनाइन् । ‘गोपालको दार्जिलिङमा प्रतीमा बनेको छ । धेरैले मलाई गोपालको नाममा प्रतिष्ठान खोल्ने कुरा गरे तर हामी मानेनौँ । प्रतिष्ठान खोल्न सजिलो छ । एक वर्षमा एकचोटी कार्यक्रम गरेर कसैलाई ठूला बनाउन मन लागेन,’रिन्छिनले सुनाइन् ।
कार्यक्रममा हर नादसँगै मेरी माया, कठिन समयमा, बदलिँदो आकाश, म त तिम्रो घनश्याम, हिमाल सरी म, रात नयाँ, देशले रगत मागे, बनेको छ पहराले गीतहरुको प्रस्तुति भयो । पुस्तक केही फरक शैलीमा विमेचन गरियो । पुस्तकलाई बाल गायक/गायिका नवश्री, अरुण सुनार, अभिज्ञा घिमिरे, अदित्य विश्वकर्माले विमोचन गरे ।


Tags: गोपाल योञ्जनगोपालय
अघिल्लो पोष्ट

१५७ औं मोती जयन्ती मोर्डन कन्या कलेजमा

पछिल्लो पोस्ट

प्रा.डा.गार्गी शर्मा ‘नारी विद्वत रत्न’सहित पाँच श्रष्टा सम्मानित

जनमत

जनमत

सम्बन्धित पोष्टहरू

जनमत वाङ्मय प्रतिष्ठानको ४२औँ वार्षिकोत्सव
साहित्य संक्षेप

जनमत वाङ्मय प्रतिष्ठानको ४२औँ वार्षिकोत्सव

२७ चैत्र २०८२, शुक्रबार
शान्तिकिरण–जनमत फरक क्षमता सम्मान घोषणा
साहित्य संक्षेप

शान्तिकिरण–जनमत फरक क्षमता सम्मान घोषणा

५ चैत्र २०८२, बिहीबार
राष्ट्रिय कलाश्री सम्मान–२०८२ सम्पन्न, विविध विधाका सर्जक सम्मानित
विविध

राष्ट्रिय कलाश्री सम्मान–२०८२ सम्पन्न, विविध विधाका सर्जक सम्मानित

५ फाल्गुन २०८२, मंगलवार
‘अमर नेम्वाङ स्मृति पुरस्कार’ दीपक सापकोटा, देवेन्द्र राई र मलिसा लिम्बूलाई
साहित्य संक्षेप

‘अमर नेम्वाङ स्मृति पुरस्कार’ दीपक सापकोटा, देवेन्द्र राई र मलिसा लिम्बूलाई

२० माघ २०८२, सोमबार
पछिल्लो पोष्ट
प्रा.डा.गार्गी शर्मा ‘नारी विद्वत रत्न’सहित पाँच श्रष्टा सम्मानित

प्रा.डा.गार्गी शर्मा ‘नारी विद्वत रत्न’सहित पाँच श्रष्टा सम्मानित

शिक्षण सेवा गर्दाका कहरहरुमा लेखिएको कविता

शिक्षण सेवा गर्दाका कहरहरुमा लेखिएको कविता

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पढ्न सिफारिश गरिएको

म प्रयोगशाला

म प्रयोगशाला

१० बैशाख २०७९, शनिबार
हरिदेवी कोइरालाको केही कविताहरु

हरिदेवी कोइरालाको केही कविताहरु

१० बैशाख २०८०, आईतवार
वरिष्ठ संगीतकार रञ्जित गजमेरको आत्मकथा मोहनी मादलको सार्वजनिक

वरिष्ठ संगीतकार रञ्जित गजमेरको आत्मकथा मोहनी मादलको सार्वजनिक

१० बैशाख २०८०, आईतवार
काल्पनिक तथ्य 

काल्पनिक तथ्य 

१० बैशाख २०७९, शनिबार

शिर्षकहरु

  • अनुवाद (37)
  • अनुसन्धान (8)
  • अन्तर्वार्ता (57)
  • आख्यान (54)
  • उपन्यास (1)
  • कथा (70)
  • कला (71)
  • कविता (223)
  • काव्य (214)
  • गजल (15)
  • गीत (12)
  • चित्रकला (46)
  • जनमत वार्ता (17)
  • जनमत समीक्षा (29)
  • नाटक (11)
  • निबन्ध (55)
  • नियात्रा (13)
  • पोडकास्ट (8)
  • प्रोफाइल (14)
  • बाल कथा (9)
  • बाल कविता (2)
  • बाल साहित्य (45)
  • भिडियो (31)
  • मनोभावना (8)
  • मुक्तक (6)
  • यात्रा साहित्य (14)
  • लघुकथा (16)
  • विविध (48)
  • विश्व साहित्य (9)
  • व्यङ्ग्य (7)
  • संगीत (42)
  • समालोचना (44)
  • सर्जक बिशेष (35)
  • संस्कृति (57)
  • संस्कृति पर्यटन (4)
  • सँस्मरण (89)
  • साहित्य रिपोर्ट (16)
  • साहित्य संक्षेप (568)
  • सिनेमा (24)
  • स्मृतिमा स्रस्टा (58)
  • हाइकु (4)

चर्चाको विषयहरु

अनिल श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्धकारभित्रको अन्धकार अर्जुन पराजुली अशेष मल्ल आकाश अधिकारी इल्या भट्टराई कथा कृष्ण जोशी केदारनाथ प्रधान जनक कार्की जनमत जनमत वाङमय प्रतिस्थान डा. चुन्दा बज्राचार्य तेजप्रकाश श्रेष्ठ दुर्गालाल श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल स्रष्टा समाज पद्मश्री साहित्य पुरस्कार पारिजात प्रेम कविता बाबा बस्नेत भूपी शेरचन मणि लोहनी मदन पुरस्कार माधवप्रसाद घिमिरे मोहन दुवाल मोहनविक्रम सिंह यशु श्रेष्ठ युवराज नयाँघरे रमेश श्रेष्ठ राधिका कल्पित रामप्रसाद ज्ञवाली लक्ष्मीप्रसाद देवकोटा विमला तुम्खेवा शान्तदास मानन्धर शान्ता श्रेष्ठ शान्ति शर्मा सत्यमोहन जोशी समा श्री सरुभक्त सिर्जना दुवाल हरिदेवी कोइराला हृदयचन्द्र सिंह ह्दयचन्द्र सिंह
  • मुख्यपृष्ठ
  • सम्पादकीय
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रकाशित कृतिहरु
  • सम्मान र सम्मानित प्रतिभाहरु
  • सम्पर्क
जनमत साहित्यिक मासिक

© 2021 जनमत साहित्यिक मासिक

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट

© 2021 जनमत साहित्यिक मासिक