जनमत साहित्यिक मासिक
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
जनमत साहित्यिक मासिक
No Result
View All Result
होमपेज विविध

काठमाडौं ट्रिएनाले २०७७

जनमत जनमत
प्रकाशित २६ फाल्गुन २०७८, बिहीबार
विविध, साहित्य संक्षेप भित्र
0
काठमाडौं ट्रिएनाले २०७७

हरेक तीन वर्षको अन्तरालमा आयोजना हुँदै आएको कन्टेम्प्रोरी कलाको भव्य महोत्सव ‘काठमाडौं ट्रिएनाले’ को चौंथो संस्करण राजधानीमा जारी छ। महोत्सवमा चित्रकला, मूर्तिकला, प्रतिस्थापन कला, फोटोग्राफी, चलचित्रलगायत विविध स्वाद छ।

ट्रिएनालेमा भिन्न विषयवस्तु समेट्नेगरी क्युरेट गरिएका ३०० भन्दा बढी कलाकृतिहरू काठमाडौंको सिद्धार्थ आर्ट ग्यालरी, पाटन संग्रहालय, बहादुर शाह बैठक, तारागाउँ संग्रहालय र नेपाल आर्ट काउन्सिल गरी पाँच स्थानमा प्रदर्शन गरिएको छ। आगामी चैत १७ सम्म चल्ने प्रदर्शनीले ४० भन्दा धेरै देशका १०० भन्दा बढी कलाकारलाई समेटेको छ।

श्रव्य दृष्यका माध्यमबाट कलाको प्रस्तुती जसमा कुनै समयमा भएका घटना वा वर्तमानमा घटित भइरहेका विषयलाई डकुड्रामाको तरिकाले समेत प्रस्तुत गरिएका सामग्री काठमाडौं ट्रिएनालेमा समावेश गरिएको छ । पुराना सामाग्रीहरुको कलेक्सनलाई समेत आर्टको रुपमा स्थान दिएर त्यस्ता विषयहरुलाई समेत प्रदर्शनीमा राखिएको छ । विभिन्न समुदायका सांस्कृतिक झाँकीहरुलाई पनि विभिन्न स्थानमा समावेश गरिएको छ ।

नेपाली पौभा चित्रकला, प्रिन्टमेकिङमा बनाइएको श्रीकृष्णको जन्म पछि रातको समयमा उनका पिताले कृष्णलाई द्वारिका सम्म कसरी लगे भन्ने देखाउन खोजिएको अर्को चित्रकला पनि यस ट्रिएनालेमा समावेश गरिएको छ । त्यस्तै भक्तपुरमा नाचिने एक नाचलाई समेत चित्रमा प्रस्तुत गरिएको छ ।

हरेक ठाउँको कलाहरुलाई छुट्टै थिम दिइएको छ । जसमा सिदार्थ आर्ट ग्यालरीमा भुकम्पको थिममा बनाइएका कलाहरुलाई राखिएका छ भने नेपाल आर्ट काउन्सिलमा जनआन्दोलनको थिम समावेश छन् । त्यसैगरी तारागाउँ संग्रहालयमा लोककलाका विषयलाई बढी स्थान दिइएको पाइन्छ ।

परम्परागत कला अन्तर्गतको थिममा पाटन संग्रहालयमा राखिएको कलाहरु छन् भने बहादुरशाह वैठकमा डरको थिममा बनाइएको चित्रकला तथा संकलित समग्रीहरु राखिएको छ ।

प्रदर्शनीमा हस्तकला, दन्त्यकथा तथा परम्परागत कलाकृतीहरुलाई समग्रमा समावेश गरिएको छ । यस्ता किसिमका कलाका अभ्यासहरु समुदायहरुमा भइ नै रहेका हुन्छन् र समयक्रमसँगै परिमार्जित तथा विकास हुँदै गई नै रहेका हुन्छन् । अरु राष्ट्रहरुमा पनि अभ्यास भइ नै रहेको तथा लोप प्रायः हुन लागिरहेका यस्ता कला अभ्यासीहरु जो सिमान्तकृत वर्गमा पर्दछन् र उनीहरुको आवाज आम जनमानसमा पु¥याउन यस ट्रिएनालेले महत्वपूर्ण भूमिका खेल्ने विश्वास आयोजकले विभिन्न उद्घाटन सत्रका कार्यक्रमहरुमा बताउँदै आइरहेका छन् ।

यस ट्रिएनालेमा नेपालका पौभा चित्रकला, पूर्वी एशियाका मसीकला र प्रशान्त महासागरका टापुहरुमा रुखको बोक्राबाट बनेका कपडा देखि संसारभरका विभिन्न बुनाइका विधि र शरिरमा बनाइने छेदना जस्ता हाल क्रियाशील तर समसामयिक कलाको चर्चाबाट प्रायः चर्चाशुन्य बनाइने परम्पराहरुलाई एकै ठाउँमा ल्याउन र बुझ्न उपयुक्त ढाँचाहरुका बारे छलफल गर्ने माहोल यस ट्रिएनालेले दिने विश्वास आयोजकले गरेको छ ।

सिद्धार्थ आर्ट्स फाउण्डेशनका संस्थापक तथा निर्देशक संगीता थापाको पहलमा सन् २००९ मा आयोजित काठमाडौं अन्तर्राष्ट्रिय कला महोत्सव (हालको ट्रिएनालेको संस्करण) बाट शुरू भएको हो।


अघिल्लो पोष्ट

सारङ्गीका धुनहरू

पछिल्लो पोस्ट

साकार, लेकाली, मोमिला र मधिकर्मीलाई वासु शशी पुरस्कार र सम्मान

जनमत

जनमत

सम्बन्धित पोष्टहरू

जनमत वाङ्मय प्रतिष्ठानको ४२औँ वार्षिकोत्सव
साहित्य संक्षेप

जनमत वाङ्मय प्रतिष्ठानको ४२औँ वार्षिकोत्सव

२७ चैत्र २०८२, शुक्रबार
शान्तिकिरण–जनमत फरक क्षमता सम्मान घोषणा
साहित्य संक्षेप

शान्तिकिरण–जनमत फरक क्षमता सम्मान घोषणा

५ चैत्र २०८२, बिहीबार
राष्ट्रिय कलाश्री सम्मान–२०८२ सम्पन्न, विविध विधाका सर्जक सम्मानित
विविध

राष्ट्रिय कलाश्री सम्मान–२०८२ सम्पन्न, विविध विधाका सर्जक सम्मानित

५ फाल्गुन २०८२, मंगलवार
‘अमर नेम्वाङ स्मृति पुरस्कार’ दीपक सापकोटा, देवेन्द्र राई र मलिसा लिम्बूलाई
साहित्य संक्षेप

‘अमर नेम्वाङ स्मृति पुरस्कार’ दीपक सापकोटा, देवेन्द्र राई र मलिसा लिम्बूलाई

२० माघ २०८२, सोमबार
पछिल्लो पोष्ट
साकार, लेकाली, मोमिला र मधिकर्मीलाई वासु शशी पुरस्कार र सम्मान

साकार, लेकाली, मोमिला र मधिकर्मीलाई वासु शशी पुरस्कार र सम्मान

साहित्यमा लैङ्गिकता र सांस्कृतिक पत्रकारीता

साहित्यमा लैङ्गिकता र सांस्कृतिक पत्रकारीता

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पढ्न सिफारिश गरिएको

कवि मञ्जुलको एकल कविता वाचनमा

कवि मञ्जुलको एकल कविता वाचनमा

१० बैशाख २०८०, आईतवार
बालसाहित्यकार रामबाबु सुवेदी सम्मानित 

बालसाहित्यकार रामबाबु सुवेदी सम्मानित 

१० बैशाख २०८०, आईतवार
कारागारले राख्नदिने भनेकै एउटा थाल र एउटा कम्बल हो

कारागारले राख्नदिने भनेकै एउटा थाल र एउटा कम्बल हो

१० बैशाख २०७९, शनिबार
हिटलरको दुर्भाग्य

हिटलरको दुर्भाग्य

११ बैशाख २०८१, मंगलवार

शिर्षकहरु

  • अनुवाद (37)
  • अनुसन्धान (8)
  • अन्तर्वार्ता (57)
  • आख्यान (54)
  • उपन्यास (1)
  • कथा (70)
  • कला (71)
  • कविता (223)
  • काव्य (214)
  • गजल (15)
  • गीत (12)
  • चित्रकला (46)
  • जनमत वार्ता (17)
  • जनमत समीक्षा (29)
  • नाटक (11)
  • निबन्ध (55)
  • नियात्रा (13)
  • पोडकास्ट (8)
  • प्रोफाइल (14)
  • बाल कथा (9)
  • बाल कविता (2)
  • बाल साहित्य (45)
  • भिडियो (31)
  • मनोभावना (8)
  • मुक्तक (6)
  • यात्रा साहित्य (14)
  • लघुकथा (16)
  • विविध (48)
  • विश्व साहित्य (9)
  • व्यङ्ग्य (7)
  • संगीत (42)
  • समालोचना (44)
  • सर्जक बिशेष (35)
  • संस्कृति (57)
  • संस्कृति पर्यटन (4)
  • सँस्मरण (89)
  • साहित्य रिपोर्ट (16)
  • साहित्य संक्षेप (568)
  • सिनेमा (24)
  • स्मृतिमा स्रस्टा (58)
  • हाइकु (4)

चर्चाको विषयहरु

अनिल श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्धकारभित्रको अन्धकार अर्जुन पराजुली अशेष मल्ल आकाश अधिकारी इल्या भट्टराई कथा कृष्ण जोशी केदारनाथ प्रधान जनक कार्की जनमत जनमत वाङमय प्रतिस्थान डा. चुन्दा बज्राचार्य तेजप्रकाश श्रेष्ठ दुर्गालाल श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल स्रष्टा समाज पद्मश्री साहित्य पुरस्कार पारिजात प्रेम कविता बाबा बस्नेत भूपी शेरचन मणि लोहनी मदन पुरस्कार माधवप्रसाद घिमिरे मोहन दुवाल मोहनविक्रम सिंह यशु श्रेष्ठ युवराज नयाँघरे रमेश श्रेष्ठ राधिका कल्पित रामप्रसाद ज्ञवाली लक्ष्मीप्रसाद देवकोटा विमला तुम्खेवा शान्तदास मानन्धर शान्ता श्रेष्ठ शान्ति शर्मा सत्यमोहन जोशी समा श्री सरुभक्त सिर्जना दुवाल हरिदेवी कोइराला हृदयचन्द्र सिंह ह्दयचन्द्र सिंह
  • मुख्यपृष्ठ
  • सम्पादकीय
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रकाशित कृतिहरु
  • सम्मान र सम्मानित प्रतिभाहरु
  • सम्पर्क
जनमत साहित्यिक मासिक

© 2021 जनमत साहित्यिक मासिक

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट

© 2021 जनमत साहित्यिक मासिक