जनमत साहित्यिक मासिक
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
जनमत साहित्यिक मासिक
No Result
View All Result
होमपेज विविध साहित्य संक्षेप

माबुहाङ र थेबेको कृति सिक्किमको पाठ्यक्रममा

जनमत जनमत
प्रकाशित ११ पुष २०७९, सोमबार
साहित्य संक्षेप भित्र
0
माबुहाङ र थेबेको कृति सिक्किमको पाठ्यक्रममा

सिरिजंगा लिपिका प्रवर्द्धक सिरिजंगा सिङथेवे, महागुरु फाल्गुनन्द र इतिहासकार इमानसिं चेम्जोङका बारेमा लेखिएको ‘सिरिजंगा, फाल्गुनन्द र इमानसिं चेम्जोङका लेखोट’ पुस्तक सिक्किमको विश्वविद्यालयमा पठनपाठन हुने भएको छ । उक्त पुस्तक इतिहासकार अर्जुनबाबु माबुहाङ र अमित थेवेले लेखेका हुन् भने सिद्धकुमारी थेवेले प्रकाशित गरेकी हुन् ।
लेखकद्वयको पुस्तक सिक्किमको अल्पाइन विश्वविद्यालयमा स्नातक तहमा अध्ययन हुन लागेको उपकुपति डा. आरके थापाले बताएका छन् । विश्वविद्यालयका तर्फबाट लेखकद्धय र प्रकाशकलाई औपचारिक पत्र दिदै उपकुलपति डा. थापाले याक्थुङ भाषा, लिपि र इतिहासका बारेमा थोरैमात्र पाठ्यपुस्तक रहेको बेला यो पुस्तकले विद्यार्थी र शोध–अनुसन्धानकर्मीलाई वास्तविक तथ्यसहित राहत दिएको बताएका छन् ।

तेह्रथुमको लालीगुराँस नगरपालिकाका प्रमुख समेत रहेका माबुहाङले पुस्तकले नेपाल हुदै सिक्किमसम्म बहस सुरु गरेको र पाठ्य सामाग्रीका रुपमा अध्यययन हुने कुराले उत्साहित भएको बताए । उनले भने, ‘सिक्कम विश्वविद्यालयको स्नातक तहको याक्थुङ (लिम्बु) भाषा र सिरिजंगा लिपिको विकासक्रमसँगै लिपि प्रचारक सिरिजंगा सिङ थेवे, सत्यधर्म पन्थी (किरात) महागुरु फाल्गुनन्द (फलामसिं लिङ्देन) र इतिहासकार इमानसिं चेम्जोङको योगदानको अध्ययनका लागि स्रोत पुस्तकका रूपमा हाम्रो पुस्तक पठनपाठन हुने कुराले खुसी लागेको छ ।’

याक्थुङ (लिम्बू) भाषा साहित्य र सिरिजंगा लिपिको अध्ययन अध्यापनमा सिक्किम नमुना राज्य मानिन्छ । सिक्किममा गत वर्षदेखि विद्यावारिधी (पीएचडी) तहसम्ममा याक्थुङ (लिम्बू) भाषा साहित्यको अध्ययन अध्यापन सुरु भएको छ । सन् १९७५ बाट सिक्किमले स्थानीय विद्यालयहरूमा रैथाने समुदायको भाषाका हिसाबले याक्थुङ (लिम्बू) भाषा पढाउन थालेको थियो ।


Tags: इमानसिं चेम्जोङमहागुरु फाल्गुनन्दसिरिजंगा लिपि
अघिल्लो पोष्ट

वासुदेव-विद्यादेव लुइँटेल गुठीलाई भैरव पुरस्कार

पछिल्लो पोस्ट

हरिदेवी कोइरालाको केही कविताहरु

जनमत

जनमत

सम्बन्धित पोष्टहरू

राष्ट्रिय कलाश्री सम्मान–२०८२ सम्पन्न, विविध विधाका सर्जक सम्मानित
विविध

राष्ट्रिय कलाश्री सम्मान–२०८२ सम्पन्न, विविध विधाका सर्जक सम्मानित

५ फाल्गुन २०८२, मंगलवार
‘अमर नेम्वाङ स्मृति पुरस्कार’ दीपक सापकोटा, देवेन्द्र राई र मलिसा लिम्बूलाई
साहित्य संक्षेप

‘अमर नेम्वाङ स्मृति पुरस्कार’ दीपक सापकोटा, देवेन्द्र राई र मलिसा लिम्बूलाई

२० माघ २०८२, सोमबार
जनमत वाङ्मय प्रतिष्ठान नेपालद्वारा दोस्रो चरणका सम्मानित प्रतिभाको घोषणा
साहित्य संक्षेप

जनमत वाङ्मय प्रतिष्ठान नेपालद्वारा दोस्रो चरणका सम्मानित प्रतिभाको घोषणा

६ माघ २०८२, सोमबार
जनमत महिला कविगोष्ठी तथा सम्मान कार्यक्रम
विविध

जनमत महिला कविगोष्ठी तथा सम्मान कार्यक्रम

२७ कार्तिक २०८२, बुधबार
पछिल्लो पोष्ट
हरिदेवी कोइरालाको केही कविताहरु

हरिदेवी कोइरालाको केही कविताहरु

कवि साकार र पराजुली सम्मानित हुने

कवि साकार र पराजुली सम्मानित हुने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पढ्न सिफारिश गरिएको

हार्मोनी : माउन्टेन एन्ड ओशन  नामक  कला प्रदर्शनी

हार्मोनी : माउन्टेन एन्ड ओशन  नामक  कला प्रदर्शनी

२३ फाल्गुन २०८०, बुधबार
दियाको बालकथा संग्रह ‘फेन्टासी एड्भेन्चर्स ३६० डिग्री’

दियाको बालकथा संग्रह ‘फेन्टासी एड्भेन्चर्स ३६० डिग्री’

२२ फाल्गुन २०७८, आईतवार
मरिण महोत्सव – २०८० सम्पन्न

मरिण महोत्सव – २०८० सम्पन्न

२३ फाल्गुन २०८०, बुधबार
स्वयम् वार्ता

स्वयम् वार्ता

२२ फाल्गुन २०७९, सोमबार

शिर्षकहरु

  • अनुवाद (37)
  • अनुसन्धान (8)
  • अन्तर्वार्ता (57)
  • आख्यान (54)
  • उपन्यास (1)
  • कथा (70)
  • कला (71)
  • कविता (223)
  • काव्य (214)
  • गजल (15)
  • गीत (12)
  • चित्रकला (46)
  • जनमत वार्ता (17)
  • जनमत समीक्षा (29)
  • नाटक (11)
  • निबन्ध (55)
  • नियात्रा (13)
  • पोडकास्ट (8)
  • प्रोफाइल (14)
  • बाल कथा (9)
  • बाल कविता (2)
  • बाल साहित्य (44)
  • भिडियो (31)
  • मनोभावना (8)
  • मुक्तक (6)
  • यात्रा साहित्य (14)
  • लघुकथा (16)
  • विविध (48)
  • विश्व साहित्य (9)
  • व्यङ्ग्य (7)
  • संगीत (42)
  • समालोचना (44)
  • सर्जक बिशेष (35)
  • संस्कृति (57)
  • संस्कृति पर्यटन (4)
  • सँस्मरण (89)
  • साहित्य रिपोर्ट (16)
  • साहित्य संक्षेप (566)
  • सिनेमा (24)
  • स्मृतिमा स्रस्टा (58)
  • हाइकु (4)

चर्चाको विषयहरु

अनिल श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्धकारभित्रको अन्धकार अर्जुन पराजुली अशेष मल्ल आकाश अधिकारी इल्या भट्टराई कथा कृष्ण जोशी केदारनाथ प्रधान जनक कार्की जनमत जनमत वाङमय प्रतिस्थान डा. चुन्दा बज्राचार्य तेजप्रकाश श्रेष्ठ दुर्गालाल श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल स्रष्टा समाज पद्मश्री साहित्य पुरस्कार पारिजात प्रेम कविता बाबा बस्नेत भूपी शेरचन मणि लोहनी मदन पुरस्कार माधवप्रसाद घिमिरे मोहन दुवाल मोहनविक्रम सिंह यशु श्रेष्ठ युवराज नयाँघरे रमेश श्रेष्ठ राधिका कल्पित रामप्रसाद ज्ञवाली लक्ष्मीप्रसाद देवकोटा विमला तुम्खेवा शान्तदास मानन्धर शान्ता श्रेष्ठ शान्ति शर्मा सत्यमोहन जोशी समा श्री सरुभक्त सिर्जना दुवाल हरिदेवी कोइराला हृदयचन्द्र सिंह ह्दयचन्द्र सिंह
  • मुख्यपृष्ठ
  • सम्पादकीय
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रकाशित कृतिहरु
  • सम्मान र सम्मानित प्रतिभाहरु
  • सम्पर्क
जनमत साहित्यिक मासिक

© 2021 जनमत साहित्यिक मासिक

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट

© 2021 जनमत साहित्यिक मासिक