जनमत साहित्यिक मासिक
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
जनमत साहित्यिक मासिक
No Result
View All Result
होमपेज विविध साहित्य संक्षेप

साहित्यमा लैङ्गिकता र सांस्कृतिक पत्रकारीता

जनमत जनमत
प्रकाशित २२ फाल्गुन २०७८, आईतवार
साहित्य संक्षेप भित्र
0
साहित्यमा लैङ्गिकता र सांस्कृतिक पत्रकारीता

जनमत साहित्य डटकमको आयोजनामा अन्तराष्ट्रिय नारी दिवशको अवसरमा महिला विभेद विरुद्व बोलौं, पूर्वाग्रह तोडौं नाराको साथमा साहित्य तथा सांस्कृतिक पत्रकारीता सम्बन्धी कार्यक्रम पाटन संग्रालयमा सम्पन्न भयो । कार्यक्रममको शुरुवाट बाद्य शिरोमणी संगीत घरानाका विद्यार्थीहरुले स्वागत धुनको साथमा केही धुनहरु प्रस्तुत गरिएको थियो ।

नेपाली साहित्यका स्रष्टाहरूले नारीवादी आन्दोलन, नारीका मुद्दालाई केन्द्रमा राखेर थुप्रै सिर्जनाहरू गरेका छन्। राजनीतिक दृष्टिबाट नेपालको नारीवादी आन्दोलनमाथि थुप्रै विमर्श भएका छन् तर साहित्य र सिर्जनालाई केन्द्रमा राखेर छलफल गरिएको कमै सुनिन्छ।तीन सत्रमा विभाजित कार्यक्रमको पहिलो सत्रमा ८ मार्चको सन्दर्भ पारेर नेपालको महिला मुक्तिको आन्दोलनलाई साहित्यका दृष्टिकोणबाट किन नहेर्ने ? विभेद विरुद्ध नारी साहित्य , नेपाली साहित्यमा लैङ्गिकता बारेको बहस भएको थियो। डा. ज्ञानु पाण्डे, विमला तुम्खेवा तथा समाश्री वक्ताको रूपमा रहेको सो बहसमा सहजकर्ताको रूपमा नेपाली तथा अङ्ग्रेजी भाषामा कविता लेख्दै आएकी अस्मिता मानन्धर थिइन्।

कार्यक्रमको दोस्रो सत्रमा नेपाली समाज विकासमा महत्त्वपूर्ण देखिएको सांस्कृतिक इतिहास, मूर्त अमूर्त सम्पदा र तीनको संरक्षण जस्ता विषयमा महिला सञ्चारकर्मीहरूको अवस्था कस्तो छ? उनीहरूको मुख्य समस्याहरूको बारेमा युवा पुस्ताका प्रतिनिधित्व गरी रहेका महिला पत्रकारहरूबाट समस्यालाई पाटन म्युजियमका निमित्त कार्यकारी निर्देशक सुरेशमान लाखेले समस्या समाधानबारे बोलेका थिए ।। काठमाडौँ प्रेसवाट प्रविता श्रेष्ठ, नेपाल भ्युजवाट सुनिता साखकर्मी प्रतिनिधित्व गरेको सो बहसको सहजकर्ता बाह्खरीडटकमी वर्षा महर्जन थिइन्।

कार्यक्रमको तेस्रो सत्रमा विभिन्न महिला कवियत्रीहरुवाट नेपाली, अङ्ग्रेजी, नेपाल भाषा र मैथिली भाषाका डेढ दर्जन कविताहरू वाचन भएको थियो। गायत्री विष्ट, गाउँले, विमला तुम्खेवा, समाश्री, रमी प्रिया, राधिका कल्पित, निशा केसी, लक्ष्मी थापा, सुषमा खत्री,गीता कार्की, विज्ञाता काकी, दिल कुमारी डङ्गोल, पूर्णिमा महर्जन, मोतीलक्ष्मी शाक्य, मैंया पहरी,सुशीला शाक्य, सावित्री गिरी, अनिता कोइराला, सुधा मिश्रले कविता वाचन गरेका थिए।

आई ओपनर मिडिया प्रा.ली तथा याक इन्टरपेनर ट्रेनर्रसको व्यवस्थापनमा सम्पन्न सो कार्यक्रम नानी थापाले संचालन गरेकि थिइन् । जनमत साहित्य डटकमकी सिर्जना दुवालले स्वागत मन्तब्य र याक इन्टरपेनर ट्रेनर्रसका राजेश बज्राचार्यले धन्यवाद ज्ञापन गरेका थिए । । कार्यक्रममा जनमत मासिकका प्रधान सम्पादक मोहन दुवाल, ललितपुर महानगरपालिका वडा नं १६ का अध्यक्ष तथा गीतकार निर्मलरत्न शाक्य, नेपालभ्युजका प्रधान सम्पादक राजाराम गौतम अतिथीका रुपमा थिए।


Tags: पूर्वाग्रह तोडौंमहिला विभेद विरुद्व बोलौंसांस्कृतिक पत्रकारीतासाहित्यमा लैङ्गिकता
अघिल्लो पोष्ट

साकार, लेकाली, मोमिला र मधिकर्मीलाई वासु शशी पुरस्कार र सम्मान

पछिल्लो पोस्ट

नेपालभाषाका पहिलो नारीहरुस्रष्टा सम्मानित

जनमत

जनमत

सम्बन्धित पोष्टहरू

जनमत वाङ्मय प्रतिष्ठानको ४२औँ वार्षिकोत्सव
साहित्य संक्षेप

जनमत वाङ्मय प्रतिष्ठानको ४२औँ वार्षिकोत्सव

२७ चैत्र २०८२, शुक्रबार
शान्तिकिरण–जनमत फरक क्षमता सम्मान घोषणा
साहित्य संक्षेप

शान्तिकिरण–जनमत फरक क्षमता सम्मान घोषणा

५ चैत्र २०८२, बिहीबार
राष्ट्रिय कलाश्री सम्मान–२०८२ सम्पन्न, विविध विधाका सर्जक सम्मानित
विविध

राष्ट्रिय कलाश्री सम्मान–२०८२ सम्पन्न, विविध विधाका सर्जक सम्मानित

५ फाल्गुन २०८२, मंगलवार
‘अमर नेम्वाङ स्मृति पुरस्कार’ दीपक सापकोटा, देवेन्द्र राई र मलिसा लिम्बूलाई
साहित्य संक्षेप

‘अमर नेम्वाङ स्मृति पुरस्कार’ दीपक सापकोटा, देवेन्द्र राई र मलिसा लिम्बूलाई

२० माघ २०८२, सोमबार
पछिल्लो पोष्ट
नेपालभाषाका पहिलो नारीहरुस्रष्टा सम्मानित

नेपालभाषाका पहिलो नारीहरुस्रष्टा सम्मानित

काला झण्डा

काला झण्डा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पढ्न सिफारिश गरिएको

हरिदेवी कोइरालाको केही कविताहरु

हरिदेवी कोइरालाको केही कविताहरु

१० बैशाख २०८०, आईतवार
सागर उदासका दुई कृतिमाथि चर्चा

सागर उदासका दुई कृतिमाथि चर्चा

१० बैशाख २०८०, आईतवार
त्रिमूर्तिमा १३९ औं लेखनाथ जन्मजयन्ती

त्रिमूर्तिमा १३९ औं लेखनाथ जन्मजयन्ती

१० बैशाख २०८०, आईतवार
फरक

फरक

१० बैशाख २०८०, आईतवार

शिर्षकहरु

  • अनुवाद (37)
  • अनुसन्धान (8)
  • अन्तर्वार्ता (57)
  • आख्यान (54)
  • उपन्यास (1)
  • कथा (70)
  • कला (71)
  • कविता (223)
  • काव्य (214)
  • गजल (15)
  • गीत (12)
  • चित्रकला (46)
  • जनमत वार्ता (17)
  • जनमत समीक्षा (29)
  • नाटक (11)
  • निबन्ध (55)
  • नियात्रा (13)
  • पोडकास्ट (8)
  • प्रोफाइल (14)
  • बाल कथा (9)
  • बाल कविता (2)
  • बाल साहित्य (45)
  • भिडियो (31)
  • मनोभावना (8)
  • मुक्तक (6)
  • यात्रा साहित्य (14)
  • लघुकथा (16)
  • विविध (48)
  • विश्व साहित्य (9)
  • व्यङ्ग्य (7)
  • संगीत (42)
  • समालोचना (44)
  • सर्जक बिशेष (35)
  • संस्कृति (57)
  • संस्कृति पर्यटन (4)
  • सँस्मरण (89)
  • साहित्य रिपोर्ट (16)
  • साहित्य संक्षेप (568)
  • सिनेमा (24)
  • स्मृतिमा स्रस्टा (58)
  • हाइकु (4)

चर्चाको विषयहरु

अनिल श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्धकारभित्रको अन्धकार अर्जुन पराजुली अशेष मल्ल आकाश अधिकारी इल्या भट्टराई कथा कृष्ण जोशी केदारनाथ प्रधान जनक कार्की जनमत जनमत वाङमय प्रतिस्थान डा. चुन्दा बज्राचार्य तेजप्रकाश श्रेष्ठ दुर्गालाल श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल स्रष्टा समाज पद्मश्री साहित्य पुरस्कार पारिजात प्रेम कविता बाबा बस्नेत भूपी शेरचन मणि लोहनी मदन पुरस्कार माधवप्रसाद घिमिरे मोहन दुवाल मोहनविक्रम सिंह यशु श्रेष्ठ युवराज नयाँघरे रमेश श्रेष्ठ राधिका कल्पित रामप्रसाद ज्ञवाली लक्ष्मीप्रसाद देवकोटा विमला तुम्खेवा शान्तदास मानन्धर शान्ता श्रेष्ठ शान्ति शर्मा सत्यमोहन जोशी समा श्री सरुभक्त सिर्जना दुवाल हरिदेवी कोइराला हृदयचन्द्र सिंह ह्दयचन्द्र सिंह
  • मुख्यपृष्ठ
  • सम्पादकीय
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रकाशित कृतिहरु
  • सम्मान र सम्मानित प्रतिभाहरु
  • सम्पर्क
जनमत साहित्यिक मासिक

© 2021 जनमत साहित्यिक मासिक

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट

© 2021 जनमत साहित्यिक मासिक