जनमत साहित्यिक मासिक
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
जनमत साहित्यिक मासिक
No Result
View All Result
होमपेज विविध साहित्य संक्षेप

नितीमाथि परिचर्चा

जनमत जनमत
प्रकाशित ३ पुष २०७८, शनिबार
साहित्य संक्षेप भित्र
0
नितीमाथि परिचर्चा

उपन्यासकार मीरा गोतामेको उपन्यास ‘निती’माथि शनिवार काठमाण्डौमा परिचर्चा गरिएको छ।साहित्यिक पत्रकार संघको आयोजनामा भएको कार्यक्रममा विभिन्न साहित्यकार तथा पत्रकारहरुले कृतिमाथि समीक्षा गरेका थिए। उपन्यासकार गोतामेको पहिलो कृति निती नारी विषयवस्तु माथि लेखिएको छ।

कृतिमाथि समीक्षा गर्दै साहित्यकार दामोदर पुडासैनी किशोरले उपन्यास लेखन गहन विषय भएको र पहिलो प्रयासमै साहित्यकार गोतामेले महत्वपूर्ण काम गरेको बताए । मानिसको जीवनमा साना घटनाक्रमले पनि ठूलो प्रभाव पार्ने विषय उपन्यासमा प्रवेश भएको भन्दै समाज रुपान्तरणमा यसले महत्वपूर्ण भूमिका निभाएको उल्लेख गरे।

यस्तै साहित्यकार मणि लोहनीले उपन्यास नितीमा आधुनिक समाजको झल्को भेटिने बताए। यसमा आम पुरुषको स्वभाव भेटिने र मानिसले खोज्ने प्रेम तथा अपूर्णता यसमा देखिएको बताए । उपन्यासमा हरेक घटनाले अब के हुन्छ भन्ने कौतुहता उत्पन्न गराउने हुँदा पठनिय रहेको उनको भनाइ थियो । नारी अन्तरमनलाई उपन्यासकार मीराले राम्रोसँग केलाएको साहित्यकार लोहनीले बताए।

कृतिमाथिको परिचर्चामा डा.शान्तिमाया गिरीले उपन्यासकार गोतामेलाई समाजलाई शुक्ष्म अध्ययन गर्ने साहित्यकारको उपनाम दिइन् । हरेक घटनाक्रमले प्रश्न उब्जाउने र जवाफ पनि सँगै भेटिने उनको भनाइ थियो ।नियात्राकार युवराज नयाँघरेले नितीको उपस्थिती नेपाली साहित्यमा दर्विलो भएको तर्क राखे। उनले नारी समाजको कथानकता यसमा समावेश भएको र उपन्यासमा नेपाली समाजको अन्तरद्वन्द्व भेटिने बताए। पात्रहरु धेरै छन्, विषयवस्तुको उठान ठूलो छ, विद्रोह सानो छ भन्दै यसमा लेखकले ध्यान दिनु पर्ने उनले सुझाव दिए।

समीक्षा गर्दै उपन्यास समाज नेपालका अध्यक्ष शंकर भारतीले कृतिले समाज रुपान्तरणमा उल्लेख्य भूमिका खेलेको बताए । यस्तै अन्तर्राष्ट्रिय नेपाली समाजका केन्द्रीय उपाध्यक्ष बाबा बस्नेतले नेपाली साहित्यको उपन्यास विधामा महिलाहरुको उपस्थिती महत्वपूर्ण रहेको र यसमा मीरा गोतामे र उपन्यास नितीले अर्को ईंटा थपेको बताइन्।

कार्यक्रममा लेखक स्वयंले आफूले देखेका, भोगेका विषयवस्तुलाई निकै चुनौती मोलेर निती लेखिएको बताउँदै यसले आगामी दिनमा थप जिम्मेवारीबोध भएको उल्लेख गरिन् । आगामी कृतिहरुमा पहिलो कृतिका कमजोरी हटाउँदै अघि बढ्ने उनको भनाइ थियो।उपन्यास निती माथि समालोचक प्रमोद प्रधान, नरेन्द्रबहादुर श्रेष्ठ, हिरण्यकुमारी पाठकले पनि कृतिमाथि बोलेका थिए । कार्यक्रम साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीको सभापतित्वमा सम्पन्न भएको थियो।


अघिल्लो पोष्ट

छेउको बधशाला

पछिल्लो पोस्ट

कोरोनाबाट उम्केर आउँदा

जनमत

जनमत

सम्बन्धित पोष्टहरू

जनमत वाङमय प्रतिष्ठानद्वारा किशोर पहाडी र फुलमान बललाई सम्मान
साहित्य संक्षेप

जनमत वाङमय प्रतिष्ठानद्वारा किशोर पहाडी र फुलमान बललाई सम्मान

२० बैशाख २०८२, शनिबार
प्रज्ञा नेपाली भाषा साहित्यिक पत्रकारिता मोहन दुवाललाई
साहित्य संक्षेप

प्रज्ञा नेपाली भाषा साहित्यिक पत्रकारिता मोहन दुवाललाई

१० बैशाख २०८२, बुधबार
कुलपति राईको ‘शब्द सायारेम’ लोकार्पण 
साहित्य संक्षेप

कुलपति राईको ‘शब्द सायारेम’ लोकार्पण 

८ बैशाख २०८२, सोमबार
सुनकोसी वाङ्मय प्रतिष्ठानको ठमेल काव्योत्सव
साहित्य संक्षेप

सुनकोसी वाङ्मय प्रतिष्ठानको ठमेल काव्योत्सव

६ बैशाख २०८२, शनिबार
पछिल्लो पोष्ट
कोरोनाबाट उम्केर आउँदा

कोरोनाबाट उम्केर आउँदा

निबन्धवेत्ता श्रीओम श्रेष्ठको ‘भनौं कि नभनौं’का रचना

निबन्धवेत्ता श्रीओम श्रेष्ठको ‘भनौं कि नभनौं’का रचना

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पढ्न सिफारिश गरिएको

फुटपाथ मिनिस्टर्स

फुटपाथ मिनिस्टर्स

५ जेष्ठ २०८१, शनिबार
ज्येष्ठ नागरिक सम्मान र रचना वाचन सम्पन्न

ज्येष्ठ नागरिक सम्मान र रचना वाचन सम्पन्न

४ जेष्ठ २०८०, बिहीबार
पूर्वी भेगमा प्रचलित मौलिक लोकभाका प्रकाशित

पूर्वी भेगमा प्रचलित मौलिक लोकभाका प्रकाशित

४ जेष्ठ २०७९, बुधबार
समय चिन्तन

समय चिन्तन

४ जेष्ठ २०७८, मंगलवार

शिर्षकहरु

  • अनुवाद (37)
  • अनुसन्धान (8)
  • अन्तर्वार्ता (57)
  • आख्यान (54)
  • उपन्यास (1)
  • कथा (70)
  • कला (70)
  • कविता (223)
  • काव्य (214)
  • गजल (15)
  • गीत (12)
  • चित्रकला (45)
  • जनमत वार्ता (17)
  • जनमत समीक्षा (29)
  • नाटक (11)
  • निबन्ध (55)
  • नियात्रा (13)
  • पोडकास्ट (8)
  • प्रोफाइल (14)
  • बाल कथा (9)
  • बाल कविता (2)
  • बाल साहित्य (43)
  • भिडियो (31)
  • मनोभावना (8)
  • मुक्तक (6)
  • यात्रा साहित्य (14)
  • लघुकथा (16)
  • विविध (46)
  • विश्व साहित्य (9)
  • व्यङ्ग्य (7)
  • संगीत (42)
  • समालोचना (43)
  • सर्जक बिशेष (35)
  • संस्कृति (57)
  • संस्कृति पर्यटन (4)
  • सँस्मरण (89)
  • साहित्य रिपोर्ट (16)
  • साहित्य संक्षेप (555)
  • सिनेमा (24)
  • स्मृतिमा स्रस्टा (58)
  • हाइकु (4)

चर्चाको विषयहरु

अनिल श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्धकारभित्रको अन्धकार अर्जुन पराजुली अशेष मल्ल आकाश अधिकारी इल्या भट्टराई कथा कृष्ण जोशी केदारनाथ प्रधान जनक कार्की जनमत जनमत वाङमय प्रतिस्थान डा. चुन्दा बज्राचार्य तेजप्रकाश श्रेष्ठ दुर्गालाल श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल स्रष्टा समाज पद्मश्री साहित्य पुरस्कार पारिजात प्रेम कविता बाबा बस्नेत भूपी शेरचन मणि लोहनी मदन पुरस्कार माधवप्रसाद घिमिरे मोहन दुवाल मोहनविक्रम सिंह यशु श्रेष्ठ युवराज नयाँघरे रमेश श्रेष्ठ राधिका कल्पित रामप्रसाद ज्ञवाली लक्ष्मीप्रसाद देवकोटा विमला तुम्खेवा शान्तदास मानन्धर शान्ता श्रेष्ठ शान्ति शर्मा सत्यमोहन जोशी समा श्री सरुभक्त सिर्जना दुवाल हरिदेवी कोइराला हृदयचन्द्र सिंह ह्दयचन्द्र सिंह
  • मुख्यपृष्ठ
  • सम्पादकीय
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रकाशित कृतिहरु
  • सम्मान र सम्मानित प्रतिभाहरु
  • सम्पर्क
जनमत साहित्यिक मासिक

© 2021 जनमत साहित्यिक मासिक

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट

© 2021 जनमत साहित्यिक मासिक