अन्धकारभित्रको अन्धकार – ११

“अँ दिदी ! मैले तपाईंलाई के जानकारी दिएको थिएँ भने तपाईंलाई यहाँ लामो समय राख्ने हाम्रो विचार छैन । तर...

पुरा पढ्नुहोस्

अन्धकारभित्रको अन्धकार – ९

‘इच्छुक’को बलियो कलम, उनको विचार, मर्मस्पर्शिता, दृढ विचार, निडरताले मलाई आकर्षित पारेको थियो । उनी ३ महिनाको थुनाबाट रिहा भएपछि...

पुरा पढ्नुहोस्

जीवन भ्रम कि यथार्थ ?

एउटा साहित्यिक कार्यक्रमहरूको दिन थियो, शायद कवि सिद्धिचरणको स्मृति दिवस थियो त्यो दिन सहभागी र श्रोतागण धमाधम आउने क्रम जारी...

पुरा पढ्नुहोस्

यारी, मेरा याराना

गाउँलाई नाप तौलकोपरिभाषाको ज्ञान छैनगाउँका साहुलाईव्याजमाथि स्याज थप्नेएकलौटी अधिकार छ ।–मोदनाथ मरहट्टा, उज्यालो जन्मनुअघि(खण्डकाव्य) २०५२ सालपछि कविका रुपमा मैले चिनेको...

पुरा पढ्नुहोस्

अन्धकारभित्रको अन्धकार – ७

मेरो आङ्ग सिरिङ्ग भयो । राती कुटेको दृश्य मेरो नकाबभित्रको आँखामा साकार भयो । मैले उनको स्थानमा आफूलाई देखेर भित्रैदेखि...

पुरा पढ्नुहोस्

अन्धकारभित्रको अन्धकार – ६

अचानक गोदामको टिन जस्ताको ठूलो छानामा चराहरुको झगडा सुरु भयो । मलाई अचम्म लाग्यो । तिनीहरुको झगडा अति नै बढ्दै...

पुरा पढ्नुहोस्

पूर्वको पशुपति हलेसी

यात्रा गर्न रमाइलो लाग्नेलाई बेला–बेलामा यात्रामो निम्ता आइरहन्छ । एकाविहानै साथीहरुले फोन गरे, “हलेसी जाने ?”, “जाने–जाने ।” भनेँ मैले...

पुरा पढ्नुहोस्

अन्धकारभित्रको अन्धकार – ५

जेठ १८ गते शनिबारको बिहान मेरा आँखाले देख्न पाएन, त्यस बिहानको रङ्ग कस्तो थियो ? हिजोकै जस्तो थियो या त्योभन्दा...

पुरा पढ्नुहोस्

अन्धकारभित्रको अन्धकार – ४

अचानक वाकिटकीमा सिग्नल बज्यो । ड्राइभरले रेस्पोन्स गरे । “सुन । अलि समय लाग्ने भयो । राम्रो याद गरेर बस्नू...

पुरा पढ्नुहोस्
Page 8 of 9 1 7 8 9