जनमत साहित्यिक मासिक
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
जनमत साहित्यिक मासिक
No Result
View All Result
होमपेज काव्य कविता

एयरपोर्टछेउको ढुङ्गो

प्रोल्लास सिन्धुलीय प्रोल्लास सिन्धुलीय
प्रकाशित २५ असार २०७८, शुक्रबार
कविता, काव्य भित्र
0
एयरपोर्टछेउको ढुङ्गो

सडकले अलिक पर सा¥यो
कसैले
अझ दुई बल्ड्याङ पल्टाएर
बस्न मिल्ने पा¥यो
यता पल्टायो, पल्टिदिन्छ
उता गुल्टायो, गुल्टिदिन्छ
एयरपोर्टछेउको
यही ढुङ्गामा टुसुक्क बसेको छु
कुन्नि के नामकी
यी दिदीले पकाएको चिया
सुरुप्प–सुरुप्प पिउँदै छु

यी दिदीको चियापसलछेउमा बसेर
के सोच्दो होला यो ढुङ्गो ?
यसका रहर के होलान् ?
इच्छाहरू के होलान् ?
होलान् कि नहोलान् ?

आँगन छाड्ने बेलाको
आमाको बोली हार्न नसकेर
यतैकतैको अर्को महान् ढुङ्गोलाई
तीन चक्कर मारेर आएको छु भर्खर
त्यसले
मेरी आमाको शिरको हिमालभन्दा
अग्लो त्रास
बुझ्यो कि बुझेन होला ?

भुइँचालोले
घक्रक्क घुँडा टेकेको
बूढो घरको बलो तान्दै
केही नभएझैँ गरी
‘जा, जा स्वाङ नपार्
पुगेसि खबर गर्नू’ भनेथे बाले
पछि भक्कानिए कि ?
देउरालीमा
मैले सात चोटि ‘जान्छु है त’ भन्दा पनि
‘हस्’ भन्न नसकेर
टोल्हाएकी थिइन् उनी
आँसुको थैलो
त्यतै रित्याइन् कि साँचेर फर्किन् कुन्नि ?

परदेशमा
पकाएर खान पाइने हो, हैन
यी गुन्द्रुक र सिन्की पनि ढुसी पर्लान्
यी माया र ममताहरू पनि बासी पल्टेलान्

चिया रित्याएर उठ्छु भन्यो,
तल्तिरै तानिरहन्छ ढुङ्गो
थचार्न खोज्छ जमिनमा
कहिल्यै फर्केर आउँदैन जस्तो गरी
लडिबुडी गराउन खोज्छ माटोमा

केही वर्षपछि
आकाशमार्गबाट खुत्रुक्क झरेर
यही सडकको किनारैकिनार
लुरूलुरू फर्कनु छ– आफ्नै खुट्टामा

थपक्क बसेर
एयरपोर्टछेउको यही ढुङ्गोमा
यिनै दिदीले पकाएको चिया
सुरुप्प–सुरुप्प पिउनु छ

आफ्नु त
रहर भने पनि,
इच्छा भने पनि
यत्ति हो !


अघिल्लो पोष्ट

परिचित अभिनय

पछिल्लो पोस्ट

ध्वंस र निर्माण

प्रोल्लास सिन्धुलीय

प्रोल्लास सिन्धुलीय

सम्बन्धित पोष्टहरू

शून्यावतार
कविता

शून्यावतार

२६ मंसिर २०८१, बुधबार
नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानमा ‘काव्य–चित्र सिर्जना उत्सव’ सम्पन्न
कला

नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानमा ‘काव्य–चित्र सिर्जना उत्सव’ सम्पन्न

११ कार्तिक २०८१, आईतवार
खोला
कविता

खोला

२९ आश्विन २०८१, मंगलवार
कविवर  मोतिराम भट्टका ४ गजलहरु
काव्य

कविवर मोतिराम भट्टका ४ गजलहरु

१७ भाद्र २०८१, सोमबार
पछिल्लो पोष्ट
ध्वंस र निर्माण

ध्वंस र निर्माण

राष्ट्रिय कविता महोत्सवमा

राष्ट्रिय कविता महोत्सवमा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पढ्न सिफारिश गरिएको

हजार जना कलाकारको संयुक्त धिमे बादन र नृत्य प्रस्तुति

हजार जना कलाकारको संयुक्त धिमे बादन र नृत्य प्रस्तुति

२३ फाल्गुन २०८१, शुक्रबार
भक्तिकाव्य परम्परामा भक्तिमाला

भक्तिकाव्य परम्परामा भक्तिमाला

२३ फाल्गुन २०७९, मंगलवार
राष्ट्रिय कलाश्री सम्मान–२०८२ सम्पन्न, विविध विधाका सर्जक सम्मानित

राष्ट्रिय कलाश्री सम्मान–२०८२ सम्पन्न, विविध विधाका सर्जक सम्मानित

२ फाल्गुन २०८२, शनिबार
लिम्बू लोकसाहित्यमा नुवा:प्मा

लिम्बू लोकसाहित्यमा नुवा:प्मा

२३ फाल्गुन २०७९, मंगलवार

शिर्षकहरु

  • अनुवाद (37)
  • अनुसन्धान (8)
  • अन्तर्वार्ता (57)
  • आख्यान (54)
  • उपन्यास (1)
  • कथा (70)
  • कला (71)
  • कविता (223)
  • काव्य (214)
  • गजल (15)
  • गीत (12)
  • चित्रकला (46)
  • जनमत वार्ता (17)
  • जनमत समीक्षा (29)
  • नाटक (11)
  • निबन्ध (55)
  • नियात्रा (13)
  • पोडकास्ट (8)
  • प्रोफाइल (14)
  • बाल कथा (9)
  • बाल कविता (2)
  • बाल साहित्य (44)
  • भिडियो (31)
  • मनोभावना (8)
  • मुक्तक (6)
  • यात्रा साहित्य (14)
  • लघुकथा (16)
  • विविध (48)
  • विश्व साहित्य (9)
  • व्यङ्ग्य (7)
  • संगीत (42)
  • समालोचना (44)
  • सर्जक बिशेष (35)
  • संस्कृति (57)
  • संस्कृति पर्यटन (4)
  • सँस्मरण (89)
  • साहित्य रिपोर्ट (16)
  • साहित्य संक्षेप (566)
  • सिनेमा (24)
  • स्मृतिमा स्रस्टा (58)
  • हाइकु (4)

चर्चाको विषयहरु

अनिल श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्धकारभित्रको अन्धकार अर्जुन पराजुली अशेष मल्ल आकाश अधिकारी इल्या भट्टराई कथा कृष्ण जोशी केदारनाथ प्रधान जनक कार्की जनमत जनमत वाङमय प्रतिस्थान डा. चुन्दा बज्राचार्य तेजप्रकाश श्रेष्ठ दुर्गालाल श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल स्रष्टा समाज पद्मश्री साहित्य पुरस्कार पारिजात प्रेम कविता बाबा बस्नेत भूपी शेरचन मणि लोहनी मदन पुरस्कार माधवप्रसाद घिमिरे मोहन दुवाल मोहनविक्रम सिंह यशु श्रेष्ठ युवराज नयाँघरे रमेश श्रेष्ठ राधिका कल्पित रामप्रसाद ज्ञवाली लक्ष्मीप्रसाद देवकोटा विमला तुम्खेवा शान्तदास मानन्धर शान्ता श्रेष्ठ शान्ति शर्मा सत्यमोहन जोशी समा श्री सरुभक्त सिर्जना दुवाल हरिदेवी कोइराला हृदयचन्द्र सिंह ह्दयचन्द्र सिंह
  • मुख्यपृष्ठ
  • सम्पादकीय
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रकाशित कृतिहरु
  • सम्मान र सम्मानित प्रतिभाहरु
  • सम्पर्क
जनमत साहित्यिक मासिक

© 2021 जनमत साहित्यिक मासिक

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट

© 2021 जनमत साहित्यिक मासिक