माटो झूट बोल्दैनचुपचाप रहनु उसको स्वभाव होतर यसको अर्थ यो हैनकि ऊ बोल्नै सक्दैन । जब बोल्छ, ऊ सत्य बोल्छस्रष्टा...
पुरा पढ्नुहोस्हे! परमेश्वरका प्रथम आविष्कारप्रिय आदिपुरुषमहिलालाई सजिलै मैला बनाउन सक्नेवरदान पाएकासफेद सफारीमा सजिएर सुकिला देखिनेज्यूँदा सालिकहरु ! ऊँ गुमाएर अहम् भएका...
पुरा पढ्नुहोस्कति सुन्दर थियो यो पहाडकति स्वच्छ थियो आकाशशरदको घामजस्तै प्रिय थियो मौसमकति मनोरम थियो यो वातावरणपहिरो खस्नु अघिपहिरो खस्नु अघिउमेर...
पुरा पढ्नुहोस्हली दाइले हलो जोत्यो मुटु धसी धसीहिँड्छौ कठै: भोको पेट पटुकीले कसी ।निधारभरी पसिनाको मोती दाना फुल्योफाँटैभरी पहेलपूर सुनको बाला...
पुरा पढ्नुहोस्हरेक बिहानीसँग चहर्याउँछखाटा लागेका मेरा घाउहरु !!जब घर सलाबलाउँछमेरा आकांक्षाका लहरहरुसुस्तरी सुस्तरी बिलाउँदै जान्छम शून्यवत जड बन्छुबाध्य छु, विवश छुभोग्नैपर्ने...
पुरा पढ्नुहोस्भोका पेटहरुनाङ्गा आङहरुजीवनजलको अभावमाजलविनियोजित आँतहरुखै के उठाउलान् काला झण्डा खोला किनारका ढुंगास“गजीवन गुन्गुनाउनेहरुलेगिट्टी र बालुवास“ग खेल्नेहरुलेखै π के बुझ्लान् विरोधको...
पुरा पढ्नुहोस्कति कति धुनहरु यहाँ मैले सुनेँकति कति स्वरहरु यहाँ मैले सुनेँतर ती भन्दा ज्यादै राम्राहाम्रै सारङ्गीका धुनहरु भै दिन्छन्थुप्रै ठिटाहरु...
पुरा पढ्नुहोस्यथावत संक्रमणलामखुट्टे तुफान चलेको वेलारोल्वालङ तिरका च्छो रोल्पाहरुमाआइपुगेका छन् उड्ने प्याउराकाअन्तहीन वथानहरु हत्याको फरमान जारी छयसर्थ गंगटाहरुको जुलुश निस्केको छजिन्दगीको...
पुरा पढ्नुहोस्कहिल्यै पनिधमिरा नलाग्ने, जरामा पनिप्राप्त नहुने, निरन्तर मानसिक पुष्प भने फक्रिरहनेकल्पद्रुम हो प्रेम ।एक शब्द पनि नबोली मौनबाटैनरनारीका मनमाआफ्नो अस्तित्वको...
पुरा पढ्नुहोस्तरवार हो तिम्रो हेराइझिम्कियो परेली कि म छिनिहालें । ती स्वप्निल आँखाजहाँ देख्न सकिन्छ उमेरका नीला सपनार जीवनका फरकिला अनुभव...
पुरा पढ्नुहोस्