धेरै बर्ष अघि–यी हिमालको शिरलाईचिसो मागमा सिन्दुर भरिदिएपछि बाँधिएको होहाम्रो सम्बन्ध । बरफ जस्तै जमेर कहिलै नपग्लिनेगरिपगाल्न हाम्रो यो प्रगाढ...
पुरा पढ्नुहोस्आमा, त्यो आउँछ र?“हो, बा, त्यो आउँछ।तयो बिहानको सूर्यझैँ उज्यालो छर्दै आउँछ।त्यासको कम्मरमा झुन्डिएको शीतजस्तै टल्कनेतिमी एक हतियार देख्नेछौ;त्यसैले ऊ...
पुरा पढ्नुहोस्जतिबेलाआँखा अगाडि अत्याचार हुँदै थियोमैले नदेखेझैँ गरेको थिएँ जतिबेलाकरूण क्रन्दन कानमा गुञ्जिदै थियोमैले नसुनेझैँ गरेको थिएँ जतिबेलाविवेकले अन्याय भन्दै थियोमैले...
पुरा पढ्नुहोस्सबतिर लहलह आश पलायोछायो हर्ष नयाँतरुको हरियो पात सुसायोआयो वर्ष नयाँयति वीभत्स कि यो ठाउँ जहाँहिजो चिहान थियोहेर्दै, लाल गुराँस...
पुरा पढ्नुहोस्नयाँ सरुवा भई आएको हुलाकेझैँझोलामा सुर्जेको एउटा पुलिन्दा बोकेरछानामाथि वैशाख हिंडिरहेछभारी अल्छी पाइला सारेरभित्ता–घडीका लेङ्गुर हल्लिरहेछ उसकोपदचापलेट्वाक्……….ट्वाक्……….ट्वाक्……….ट्वाक्……निस्तेज भई आकाश पल्टेको...
पुरा पढ्नुहोस्अनुभूतिले समातेकी छुहातहरूले छुँदैनन्यी वर्षहरू हुन्पछाडि छुटेका । वर्षको अन्तिम महिनाचैत छुट्दैछ भारी बिसाएरपुच्छरमा छ वैशाख झुन्डिएकोचैतको बतासले हल्लाउँछबतासले भुँवरी...
पुरा पढ्नुहोस्दरबार छोड्ने जुनेली रातमासाँच्ची, राजकुमार सिद्धार्थले डिनर खाए/खाएनन् ? त्यसपछि बाटोमा के खाए होलान्त्यस युगमा रेष्टुराँ, पब र ‘केएफसी’ थिएन...
पुरा पढ्नुहोस्आफ्नै मूल्य मान्यताविश्वास र अधिकारको परिचयलेकहिल्यै नमेटिने जिउँदो इतिहास भएर बाँच्न चाहनेयो सग्लो स्वाभिमानी नारी मनलाईतिमी मेरी छोरी होइनौ छोरा...
पुरा पढ्नुहोस्हेर ! तिमीले पछार्न सक्दैनौं मृत्युलाईहेर ! तिमीले सजाउमृत्युको मालान सक्दैनौं उन्मत्त अभिमानलाईहेर ! तिमीले किन्न सक्दैनौं सुन्दर जीवनलाई ।१हेर...
पुरा पढ्नुहोस्सपनाजस्तै यसरी जान बिपनामा किन आयो ?दुःख र दर्द यसरी छोड्न किन त्यो आश बँधायौ ?फेरि शिशिर, फेरि उराठ ल्याउन...
पुरा पढ्नुहोस्