जनमत साहित्यिक मासिक
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
जनमत साहित्यिक मासिक
No Result
View All Result
होमपेज काव्य कविता

पहिरो खसेपछि

डा. ज्ञानू पाण्डे डा. ज्ञानू पाण्डे
प्रकाशित २९ फाल्गुन २०७८, आईतवार
कविता, काव्य भित्र
0
पहिरो खसेपछि

कति सुन्दर थियो यो पहाड
कति स्वच्छ थियो आकाश
शरदको घामजस्तै प्रिय थियो मौसम
कति मनोरम थियो यो वातावरण
पहिरो खस्नु अघि
पहिरो खस्नु अघि
उमेर आफ्नै लयमा
सुसेलीहाल्दै
चढ्दै थियो
उत्साहका उकालीहरू
सुस्तरी–सुस्तरी
सपनाहरू ढकमक्क फुलेका थिए
चा“दीजस्तै स्वच्छ उसको मनभरि
उसको तनभरि
आ“खा भरि दिलभरि दिमागभरि

चञ्चल मन
उडि बस्थ्यो
घरी यता
घरी उता
नाप्तै हि“ड्थी ऊ हरदम
आफ्नै इन्द्रेणी सपनाका कान्लाहरू
घरी मुस्कुराउ“थी
घरी सुस्ताउ“थी
र, फेरि मुस्कुराउ“थी ऊ
चिहाइबस्थीआफ्नै अनुहार
घरीलालीगु“रासमा
घरी बेली–चमेली फूलहरूको सुवासमा
किशोरवय उमेर थियो उसको
औधी सुन्दर पल थियो जीवनको !
सोचेकी थिए“–
ऊ फुल्छे /फक्रन्छे
पूरै फैलिन्छे जगत्मा
हो, सोचेकी थिए“ मैले–
केही खास अवश्य बन्छे ऊ जीवनमा
भर्नेछृ सुवास उसले
आफू स्वयंको नाममा
छर्नेछ सुवास उसले
आफ्नी यो आमाको नाममा
आफ्ना बाबाको नाममा

दु्र्भाग्य !
तर दुर्भाग्य मेरा
हठात् ग्रहण लाग्यो जुनमा
उज्यालो त्यो मेरो सपनाको जुनमा
गिद्दको आ“खा पर्‍यो
कलिली मेरी ती छोरीकोे छविमा
एकाएक मौसम बौलायो
धरती काप्यो थर्थरी
पहिलो खस्यो वस्तीमा
सखाप भयो
सम्पूर्ण सुन्दर संरचना
निमेषभरमा
उदासी !
भयावह उदासी
केवल बा“की रह्यो
भयावह उदासीमात्र
परिवेशभरि
बा“की रह्यो
केवलबा“की रह्यो
रिक्तता बोधको
एउटा तीब्र ऐठन मात्र
छाति भरि
यो छाति भरि
पहिरो खसे पछि
पहिरो खसे पछि
………………………………………………………………………………………..
विशालनगर, काठमाडौं ।


Tags: डा. ज्ञानू पाण्डे
अघिल्लो पोष्ट

झञ्झावात सार्वजनिक

पछिल्लो पोस्ट

पारिजातलाई कसरी सम्मान गर्ने ?

डा. ज्ञानू पाण्डे

डा. ज्ञानू पाण्डे

सम्बन्धित पोष्टहरू

शून्यावतार
कविता

शून्यावतार

२६ मंसिर २०८१, बुधबार
नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानमा ‘काव्य–चित्र सिर्जना उत्सव’ सम्पन्न
कला

नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानमा ‘काव्य–चित्र सिर्जना उत्सव’ सम्पन्न

११ कार्तिक २०८१, आईतवार
खोला
कविता

खोला

२९ आश्विन २०८१, मंगलवार
कविवर  मोतिराम भट्टका ४ गजलहरु
काव्य

कविवर मोतिराम भट्टका ४ गजलहरु

१७ भाद्र २०८१, सोमबार
पछिल्लो पोष्ट
पारिजातलाई कसरी सम्मान गर्ने ?

पारिजातलाई कसरी सम्मान गर्ने ?

पारिजात दिदीसित बिताएका केही क्षण

पारिजात दिदीसित बिताएका केही क्षण

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पढ्न सिफारिश गरिएको

बालकथाका तीन कृति लोकार्पण

बालकथाका तीन कृति लोकार्पण

२४ फाल्गुन २०८०, बिहीबार
साहित्यकारलाई परिचयपत्र वितरण गर्दै

साहित्यकारलाई परिचयपत्र वितरण गर्दै

२३ फाल्गुन २०७८, सोमबार
वासु शशी साहित्य सम्मानको घोषणा

वासु शशी साहित्य सम्मानको घोषणा

२३ फाल्गुन २०८१, शुक्रबार
भानु : नेपाली झङ्कार

भानु : नेपाली झङ्कार

२३ फाल्गुन २०७७, आईतवार

शिर्षकहरु

  • अनुवाद (37)
  • अनुसन्धान (8)
  • अन्तर्वार्ता (57)
  • आख्यान (54)
  • उपन्यास (1)
  • कथा (70)
  • कला (71)
  • कविता (223)
  • काव्य (214)
  • गजल (15)
  • गीत (12)
  • चित्रकला (46)
  • जनमत वार्ता (17)
  • जनमत समीक्षा (29)
  • नाटक (11)
  • निबन्ध (55)
  • नियात्रा (13)
  • पोडकास्ट (8)
  • प्रोफाइल (14)
  • बाल कथा (9)
  • बाल कविता (2)
  • बाल साहित्य (44)
  • भिडियो (31)
  • मनोभावना (8)
  • मुक्तक (6)
  • यात्रा साहित्य (14)
  • लघुकथा (16)
  • विविध (48)
  • विश्व साहित्य (9)
  • व्यङ्ग्य (7)
  • संगीत (42)
  • समालोचना (44)
  • सर्जक बिशेष (35)
  • संस्कृति (57)
  • संस्कृति पर्यटन (4)
  • सँस्मरण (89)
  • साहित्य रिपोर्ट (16)
  • साहित्य संक्षेप (566)
  • सिनेमा (24)
  • स्मृतिमा स्रस्टा (58)
  • हाइकु (4)

चर्चाको विषयहरु

अनिल श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्धकारभित्रको अन्धकार अर्जुन पराजुली अशेष मल्ल आकाश अधिकारी इल्या भट्टराई कथा कृष्ण जोशी केदारनाथ प्रधान जनक कार्की जनमत जनमत वाङमय प्रतिस्थान डा. चुन्दा बज्राचार्य तेजप्रकाश श्रेष्ठ दुर्गालाल श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल स्रष्टा समाज पद्मश्री साहित्य पुरस्कार पारिजात प्रेम कविता बाबा बस्नेत भूपी शेरचन मणि लोहनी मदन पुरस्कार माधवप्रसाद घिमिरे मोहन दुवाल मोहनविक्रम सिंह यशु श्रेष्ठ युवराज नयाँघरे रमेश श्रेष्ठ राधिका कल्पित रामप्रसाद ज्ञवाली लक्ष्मीप्रसाद देवकोटा विमला तुम्खेवा शान्तदास मानन्धर शान्ता श्रेष्ठ शान्ति शर्मा सत्यमोहन जोशी समा श्री सरुभक्त सिर्जना दुवाल हरिदेवी कोइराला हृदयचन्द्र सिंह ह्दयचन्द्र सिंह
  • मुख्यपृष्ठ
  • सम्पादकीय
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रकाशित कृतिहरु
  • सम्मान र सम्मानित प्रतिभाहरु
  • सम्पर्क
जनमत साहित्यिक मासिक

© 2021 जनमत साहित्यिक मासिक

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट

© 2021 जनमत साहित्यिक मासिक