जनमत साहित्यिक मासिक
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
जनमत साहित्यिक मासिक
No Result
View All Result
होमपेज काव्य कविता

मृत्युको माला

विष्णुप्रसाद शर्मा पराजुली विष्णुप्रसाद शर्मा पराजुली
प्रकाशित ९ चैत्र २०७८, बुधबार
कविता, काव्य भित्र
0
मृत्युको माला

हेर ! तिमीले पछार्न सक्दैनौं मृत्युलाई
हेर ! तिमीले सजाउमृत्युको माला
न सक्दैनौं उन्मत्त अभिमानलाई
हेर ! तिमीले किन्न सक्दैनौं सुन्दर जीवनलाई ।
१
हेर ! तिमीले कागजात मिलाएर
हुम्ला यालवाङका मेरा बा र आमाको
चारमाना चामल सुटुक्क खाएका छौ
तिमीले ठानेका हौला–
‘यो ब्रह्माको आदेश हो कस्ले के चाल पाउला र ?’
२
हेर ! तिमीले मेरो देशको भकारी रित्याएका छौ,
पैसै–पैसाले युग युगान्तरसम्म मृत्युलाई जित्ने भ्रममा
राष्ट्रका धरोहरहरू क्षतविक्षत पार्दै
पैसै–पैसाको पिपको पोखरीमा तिमी चुर्लुम्ब डुबेका छौ ।
तिमीले ठानेका हौला–
‘सरकार, शक्ति र सम्पत्ति मेरो छ, कस्ले थाह पाएर के गर्न सक्छ र ?’
तिमीले झुण्डहरूको बलमा मेरो देशको गौरवलाई
तिमीले पार्टीहरूको बलमा मेरो देशको अस्मितालाई
तिमीले बहुमत र अल्पमतको अङ्क गणितमा
मेरो देशको स्वाधिनतालाई बारम्बार चिर्न खोज्दै छौ ।
३
खवरदार !
तिमीले चारमाना चामल चोरेको, सबैले थाह पाइसके
तिमीले राष्ट्रका धरोहर क्षतविक्षत पारेको, सबैले थाह पाइसके
तिमीले मेरो माटो र राष्ट्रिय स्वाधिनतालाई
अल्पमत र बहुमतको भत्ता खाएर
हिजो विक्री गरेको सबैले थाह पाइसके
अनि, आज तिमीले विक्री गर्न खोजेको, सबैले थाह पाइसके ।
४
खवरदारीले खुलेन चेत तिम्रो,
त्यसैले प्रतिक्षा गर अब यस्तो एक मृत्युको–
जहाँ तिमीलाई हुम्लाका तीखा ढुङ्गाका पूmलहरूको वर्षा हुनेछ,
जहाँ तिमीलाई करोडौं स्वाभिमानका भालाहरूको चुम्बन हुनेछ,
जहाँ तिमीलाई करोडौँ राष्ट्र प्रेमका खुकुरीहरूको सत्कार हुनेछ,
जहाँ तिमीलाई पैसै–पैसाले छेक्न नसक्ने ह्रिसक ब्वाँसाहरूबीच
एक हजार किलो तौलको घिनलाग्दो मृत्युको माला हुने छ ।

पराजुली चौपारी, कपन, काठमाडौँ ।


Tags: विष्णु प्रसाद शर्मा
अघिल्लो पोष्ट

इतिहासको एउटा श्रृङ्खला वासुपासा

पछिल्लो पोस्ट

नारी अस्तित्व

विष्णुप्रसाद शर्मा पराजुली

विष्णुप्रसाद शर्मा पराजुली

सम्बन्धित पोष्टहरू

शून्यावतार
कविता

शून्यावतार

२६ मंसिर २०८१, बुधबार
नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानमा ‘काव्य–चित्र सिर्जना उत्सव’ सम्पन्न
कला

नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानमा ‘काव्य–चित्र सिर्जना उत्सव’ सम्पन्न

११ कार्तिक २०८१, आईतवार
खोला
कविता

खोला

२९ आश्विन २०८१, मंगलवार
कविवर  मोतिराम भट्टका ४ गजलहरु
काव्य

कविवर मोतिराम भट्टका ४ गजलहरु

१७ भाद्र २०८१, सोमबार
पछिल्लो पोष्ट
नारी अस्तित्व

नारी अस्तित्व

ती सबैमा सलाम

ती सबैमा सलाम

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पढ्न सिफारिश गरिएको

भजन शिरोमणि भक्तराज आचार्यलाई खेमराज गुरुङ स्मृति सम्मान

भजन शिरोमणि भक्तराज आचार्यलाई खेमराज गुरुङ स्मृति सम्मान

२३ फाल्गुन २०७९, मंगलवार
उषा शेरचनको कथासङ्ग्रह ‘बेग्लै म’ फेसबुक लाइभ मार्फत् सार्वजनिक

उषा शेरचनको कथासङ्ग्रह ‘बेग्लै म’ फेसबुक लाइभ मार्फत् सार्वजनिक

२४ फाल्गुन २०८०, बिहीबार
पारिजातको साहित्यिक मूल्याङ्कन

पारिजातको साहित्यिक मूल्याङ्कन

२४ फाल्गुन २०८०, बिहीबार
डब्लुहरु

डब्लुहरु

२३ फाल्गुन २०७७, आईतवार

शिर्षकहरु

  • अनुवाद (37)
  • अनुसन्धान (8)
  • अन्तर्वार्ता (57)
  • आख्यान (54)
  • उपन्यास (1)
  • कथा (70)
  • कला (71)
  • कविता (223)
  • काव्य (214)
  • गजल (15)
  • गीत (12)
  • चित्रकला (46)
  • जनमत वार्ता (17)
  • जनमत समीक्षा (29)
  • नाटक (11)
  • निबन्ध (55)
  • नियात्रा (13)
  • पोडकास्ट (8)
  • प्रोफाइल (14)
  • बाल कथा (9)
  • बाल कविता (2)
  • बाल साहित्य (44)
  • भिडियो (31)
  • मनोभावना (8)
  • मुक्तक (6)
  • यात्रा साहित्य (14)
  • लघुकथा (16)
  • विविध (48)
  • विश्व साहित्य (9)
  • व्यङ्ग्य (7)
  • संगीत (42)
  • समालोचना (44)
  • सर्जक बिशेष (35)
  • संस्कृति (57)
  • संस्कृति पर्यटन (4)
  • सँस्मरण (89)
  • साहित्य रिपोर्ट (16)
  • साहित्य संक्षेप (566)
  • सिनेमा (24)
  • स्मृतिमा स्रस्टा (58)
  • हाइकु (4)

चर्चाको विषयहरु

अनिल श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्धकारभित्रको अन्धकार अर्जुन पराजुली अशेष मल्ल आकाश अधिकारी इल्या भट्टराई कथा कृष्ण जोशी केदारनाथ प्रधान जनक कार्की जनमत जनमत वाङमय प्रतिस्थान डा. चुन्दा बज्राचार्य तेजप्रकाश श्रेष्ठ दुर्गालाल श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल स्रष्टा समाज पद्मश्री साहित्य पुरस्कार पारिजात प्रेम कविता बाबा बस्नेत भूपी शेरचन मणि लोहनी मदन पुरस्कार माधवप्रसाद घिमिरे मोहन दुवाल मोहनविक्रम सिंह यशु श्रेष्ठ युवराज नयाँघरे रमेश श्रेष्ठ राधिका कल्पित रामप्रसाद ज्ञवाली लक्ष्मीप्रसाद देवकोटा विमला तुम्खेवा शान्तदास मानन्धर शान्ता श्रेष्ठ शान्ति शर्मा सत्यमोहन जोशी समा श्री सरुभक्त सिर्जना दुवाल हरिदेवी कोइराला हृदयचन्द्र सिंह ह्दयचन्द्र सिंह
  • मुख्यपृष्ठ
  • सम्पादकीय
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रकाशित कृतिहरु
  • सम्मान र सम्मानित प्रतिभाहरु
  • सम्पर्क
जनमत साहित्यिक मासिक

© 2021 जनमत साहित्यिक मासिक

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट

© 2021 जनमत साहित्यिक मासिक