काव्य

You can add some category description here.

प्रश्न अन्तरीक्ष र भूत

केही प्रश्नहरूकाउत्तर हुँदैनन्उत्तर नहुँदा प्रतिप्रश्न हुँदैनन्प्रतिप्रश्न नहुदा प्रतिउत्तर पनि हुँदैनन् वास्तवमा जीवनमा माेड हुँदैनन्जीवनमा दाेबाटा पनि हुदैनन्जिन्दगी एकाेहाेराे उडान हाेअन्तरिक्ष...

पुरा पढ्नुहोस्

भाईटिका

पहाडलाई हेर्छु—निधारमा सप्तरङ्गी बतासको टिका छआकाशलाई हेर्छु—गलामा मखमली ताराहरूको माला छ । नदी हुन् क्या हो मेरा चेलीहरु ? फर्किएर...

पुरा पढ्नुहोस्

लक्ष्मी पूजा

श्रीलक्ष्मीको बास होस्दायित्वको ह्रास होस्।प्रिय सधैँ पास होस्प्रत्येक पल खास होस्।।१ बत्ती कात्न कपास होस्गाईबस्तुलाई घाँस होस्।दाल खान मास होस्मिष्ठान्न...

पुरा पढ्नुहोस्

पागल

जरूर साथी म पागल !यस्तै छ मेरो हाल।म शब्दलाई देख्दछु !दृश्यलाई सुन्दछु !बासनालाई स्वाद लिन्छु।आकाशभन्दा पातला कुरालाई छुन्छु।ती कुरा,जसको अस्तित्व...

पुरा पढ्नुहोस्

चार गजलहरू

(१)पराइको इसारामा चल्नुहुन्न देश अबसधैं गृह कलहमा जल्नुहुन्न देश अब हामी बीर नेपाली हौ वीरतामै हाम्रो शानकसैको डर धम्कीमा गल्नुहुन्न...

पुरा पढ्नुहोस्

यात्रा

हत्केलाको—किरिङ्ग मिरिङ्ग बाटोहरू पछ्याउँदैहिँडिसकेछन् मेरा पाईलाहरुले, कयौँ बैँसालु यामहरु । गुराँसका हाँगाहरू समाउँदै—जीवनका कठिन तर रोमाञ्चक उकालीहरु उक्लिएझैँरहस्यका मोतिहरू भेट्न—किनारै—किनार...

पुरा पढ्नुहोस्

बुवा

बुवा !सार्है गार्हो हुँदोरहेछस्वाभिमानको आकाश ओढेरआदर्शको धर्ती टेक्न ! म सम्झँदैछु यतिखेरकति गार्हो हुन्थ्यो होला तपाईंलाईस्फटिक भई बाँच्न ! "आफ्नै...

पुरा पढ्नुहोस्

समय चिन्तन

उड्यो समयको गन्ध नसुँघीकन रग्मगगुम्यो प्रगतिको छन्द नबुनीकन जग्मग ।थियो अमृतको प्याला हातैमा सब रित्तियो ।। देवदानवझैं आज आफ्नै जीवन...

पुरा पढ्नुहोस्

भोकाएका देवता

देवता बलि पाउँदाखुसी हुन्छन्लौ, म के सुन्दैछुदेवता बलि नपाउँदा रिसाउँछन् कैलाशपुरी – लङ्कापुरीकुन–कुन पुरीमा छन् देवता,थाहा छैन मलाईमैले मान्छेले बनाएकोढुङ्गे–देवता...

पुरा पढ्नुहोस्

बधशालामा देश

बधशालामा देशकेही वातावरणविद्हरुलेसहरभित्र निर्माण गरे एक विशालचिडियाखाना चिडियाखानाभित्र उनीहरुले निर्माण गरेचराहरुका लागि उपयुक्तचिडियाघरहरु र, उनीहरुले सुरु गरेचराहरुको देशव्यापी संरक्षण अभियान...

पुरा पढ्नुहोस्
Page 21 of 27 1 20 21 22 27