जनमत साहित्यिक मासिक
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
जनमत साहित्यिक मासिक
No Result
View All Result
होमपेज काव्य

चार गजलहरू

गङ्गा कर्माचार्य पौडेल गङ्गा कर्माचार्य पौडेल
प्रकाशित १७ कार्तिक २०७८, बुधबार
काव्य, गजल भित्र
0
चार गजलहरू

(१)
पराइको इसारामा चल्नुहुन्न देश अब
सधैं गृह कलहमा जल्नुहुन्न देश अब

हामी बीर नेपाली हौ वीरतामै हाम्रो शान
कसैको डर धम्कीमा गल्नुहुन्न देश अब

धेरै भए आत्मघाती सन्धीहरु पहिले यहाँ
स्वार्थ खेती बनी सधैं फल्नु हुन्न देश अब

काँधमा काँघ मिलाएर उठाउनु पर्छ माथि
कुनै पनि हालतमा ढल्नु हुन्न देश अब ।

(२)
अझ पनि कति गर्नुु सुशासनको आस यहाँ
अड्डा अफिस धाउँदा जान्छ पीडितको सास यहाँ

भोलि भोलि भनि टार्छन् भ्रष्ट कर्मचारीहरु
घुस पाए क्षणमै हुन्छ फायलहरु पास यहाँ

बढ्दै गयो बेरोजगारी बन्द भए उद्योगहरु
हुनेभयो गरिवको अब उठीबास यहाँ

फस्टाइराछ काला बजारीका धन्दाहरु
अनुगमन भएको देखिदैन खास यहाँ

सरकार पनि छकि छैन यो देशमा खै कुन्नी
यस्तै रहे पराईले बनाउनेछन् दास यहाँ ।

(३)
हरपल तिम्रो सम्झना आइरन्छ आँधीखोला
आँखाभरी तिम्रो तस्वीर छाइरन्छ आँधीखोला

लक्ष्मी र समुन्द्रको जस्तो तिम्रो मेरो नाता
जति टाढा उति माया लाइरन्छ आँधीखोला

अमृत जस्तो निर्मल जल हिरा मोतीको बगरमा
आकासबाट भुइँकुहिरो धाइरन्छ आँधीखोला

श्रवणको तपो भूमि स्रष्टाको जन्मभूमि
सुसाएर देशको गीत गाइरन्छ आँधीखोला

हाँसीरन्छ उत्तरमा माछापुच्छ्रे अन्नपूर्णा
सिर्जनशील सपुतहरु जन्माइरन्छ आँधीखोला ।

(४)
स्वार्थी हुन्छन् मान्छेहरु आफै मात्रै खाउँ भन्छन्
अरु भोकै नाङ्गेै मरुन् आफै मात्र लाउँ भन्छन्

सक्तैन ऊ देख्न कत्ति आफ्नो अघि अरु मान्छे
खुट्टा तानी पछारेर आफै अघि जाउँ भन्छन्

मानिसलाई भर्याङ् बनाई उक्लिएर माथि चढी
पद पैसा आउनेतिर आफैमात्र धाउँ भन्छन्

इमान, जमान, नैतिकता बन्धकमा पारेर नि
नगद् नारान्को जपगान आफै मात्र गाउँ भन्छन्

आफ्नो स्वार्थ पुरा गर्न राष्ट्रलाई नै दाउमा राखी
पाए घरको छानो पनि सुनले नै छाउँ भन्छन् ।


अघिल्लो पोष्ट

राणाकालीन कालरात्रीमा हराएकी प्रतिभा पूर्णमाया मानन्धर

पछिल्लो पोस्ट

पागल

गङ्गा कर्माचार्य पौडेल

गङ्गा कर्माचार्य पौडेल

सम्बन्धित पोष्टहरू

शून्यावतार
कविता

शून्यावतार

२६ मंसिर २०८१, बुधबार
नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानमा ‘काव्य–चित्र सिर्जना उत्सव’ सम्पन्न
कला

नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानमा ‘काव्य–चित्र सिर्जना उत्सव’ सम्पन्न

११ कार्तिक २०८१, आईतवार
खोला
कविता

खोला

२९ आश्विन २०८१, मंगलवार
कविवर  मोतिराम भट्टका ४ गजलहरु
काव्य

कविवर मोतिराम भट्टका ४ गजलहरु

१७ भाद्र २०८१, सोमबार
पछिल्लो पोष्ट
पागल

पागल

लक्ष्मी पूजा

लक्ष्मी पूजा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पढ्न सिफारिश गरिएको

पर्वत जिल्लाको साहित्यिक गतिविधि

पर्वत जिल्लाको साहित्यिक गतिविधि

२२ फाल्गुन २०७८, आईतवार
निष्ठा

निष्ठा

२२ फाल्गुन २०७७, शनिबार
मेयर बालेनको कवितासंग्रह ‘अश्र’ सार्वजनिक

मेयर बालेनको कवितासंग्रह ‘अश्र’ सार्वजनिक

२३ फाल्गुन २०८०, बुधबार
गढ, किल्ला र दुर्गको सत्य

गढ, किल्ला र दुर्गको सत्य

२३ फाल्गुन २०८०, बुधबार

शिर्षकहरु

  • अनुवाद (37)
  • अनुसन्धान (8)
  • अन्तर्वार्ता (57)
  • आख्यान (54)
  • उपन्यास (1)
  • कथा (70)
  • कला (71)
  • कविता (223)
  • काव्य (214)
  • गजल (15)
  • गीत (12)
  • चित्रकला (46)
  • जनमत वार्ता (17)
  • जनमत समीक्षा (29)
  • नाटक (11)
  • निबन्ध (55)
  • नियात्रा (13)
  • पोडकास्ट (8)
  • प्रोफाइल (14)
  • बाल कथा (9)
  • बाल कविता (2)
  • बाल साहित्य (44)
  • भिडियो (31)
  • मनोभावना (8)
  • मुक्तक (6)
  • यात्रा साहित्य (14)
  • लघुकथा (16)
  • विविध (48)
  • विश्व साहित्य (9)
  • व्यङ्ग्य (7)
  • संगीत (42)
  • समालोचना (44)
  • सर्जक बिशेष (35)
  • संस्कृति (57)
  • संस्कृति पर्यटन (4)
  • सँस्मरण (89)
  • साहित्य रिपोर्ट (16)
  • साहित्य संक्षेप (566)
  • सिनेमा (24)
  • स्मृतिमा स्रस्टा (58)
  • हाइकु (4)

चर्चाको विषयहरु

अनिल श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्धकारभित्रको अन्धकार अर्जुन पराजुली अशेष मल्ल आकाश अधिकारी इल्या भट्टराई कथा कृष्ण जोशी केदारनाथ प्रधान जनक कार्की जनमत जनमत वाङमय प्रतिस्थान डा. चुन्दा बज्राचार्य तेजप्रकाश श्रेष्ठ दुर्गालाल श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल स्रष्टा समाज पद्मश्री साहित्य पुरस्कार पारिजात प्रेम कविता बाबा बस्नेत भूपी शेरचन मणि लोहनी मदन पुरस्कार माधवप्रसाद घिमिरे मोहन दुवाल मोहनविक्रम सिंह यशु श्रेष्ठ युवराज नयाँघरे रमेश श्रेष्ठ राधिका कल्पित रामप्रसाद ज्ञवाली लक्ष्मीप्रसाद देवकोटा विमला तुम्खेवा शान्तदास मानन्धर शान्ता श्रेष्ठ शान्ति शर्मा सत्यमोहन जोशी समा श्री सरुभक्त सिर्जना दुवाल हरिदेवी कोइराला हृदयचन्द्र सिंह ह्दयचन्द्र सिंह
  • मुख्यपृष्ठ
  • सम्पादकीय
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रकाशित कृतिहरु
  • सम्मान र सम्मानित प्रतिभाहरु
  • सम्पर्क
जनमत साहित्यिक मासिक

© 2021 जनमत साहित्यिक मासिक

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट

© 2021 जनमत साहित्यिक मासिक