जनमत साहित्यिक मासिक
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
जनमत साहित्यिक मासिक
No Result
View All Result
होमपेज विविध साहित्य संक्षेप

जनमत साहित्यिक मासिकको ४१औँ वार्षिकोत्सव बनेपामा सम्पन्न

जनमत जनमत
प्रकाशित २९ चैत्र २०८१, शनिबार
साहित्य संक्षेप भित्र
0
जनमत साहित्यिक मासिकको ४१औँ वार्षिकोत्सव बनेपामा सम्पन्न

वरिष्ठ साहित्यकार तथा जनमत साहित्यिक मासिकका प्रधान सम्पादक मोहन दुवालको अध्यक्षतामा जनमत साहित्यिक मासिकको ४१औँ वार्षिकोत्सव शनिबार अरनिको पार्टी प्यालेस, बनेपामा भव्य रूपमा सम्पन्न भयो।

कार्यक्रमको उद्घाटन संस्कृति शिरोमणि हरिराम जोशीले पानसमा बत्ती बालेर गर्नुभएको थियो। प्रगतिवादी समालोचक हृदयचन्द्र सिंह प्रधानको तस्बिरमा माल्यार्पण गर्दै कार्यक्रमको शुभारम्भ गरिएको थियो।

वार्षिकोत्सवमा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूलाई सम्मान गरिएको थियो। हृदयचन्द्र-वरिष्ठ जनमत साधक सम्मान प्रा.डा. वासुदेव त्रिपाठी (तनहुँ), गणेश/खिलकुमारी दुवाल-जनमत सम्मान किशोर पहाडी (काठमाडौँ), केदार/सुदर्शना बाल साहित्य सम्मान प्रा.डा. ध्रुव घिमिरे (नुवाकोट), धर्म/संस्कृति सम्मान ब्रह्मकुमारी लक्ष्मी दिदी (बनेपा), अनुवाद राष्ट्रिय सम्मान मधुसूदन पाण्डेय (दाङ), स्वास्थ्य सम्मान डा. प्रकाशराज रेग्मी (पाल्पा), साहित्यिक पत्रकारिता सम्मान चेतनाथ धमला (ओखलढुङ्गा), दीपा जनमत सम्मान आकाश अधिकारी (तनहुँ), सेवा सम्मान विनोदराज शर्मा (भक्तपुर), केवलपुरे सम्मान मोमिला जोशी (धनकुटा), कमला सैंजू सम्मान इल्या भट्टराई (काठमाडौँ), कलाकार सम्मान कालु कुमाले (ललितपुर), सहयात्री सम्मान देवीचरण भण्डारी (झापा), ज्ञानरत्न/मङ्गल तारा राष्ट्रिय सम्मान फूलमान बल (काभ्रे), र समाजसेवा सम्मान पूर्णबहादुर गुरुङ (सुनसरी) लाई सम्मान प्रदान गरिएको थियो।

यसैक्रममा, २०७९ सालको भारती जनमत साहित्यिक पत्रकारिता पुरस्कार मेरिना स्मृति (काठमाडौँ) र जनमत-ज्ञानरत्न/मङ्गल तारा राष्ट्रिय सम्मान दिनेश गुप्ता (वीरगञ्ज) लाई प्रदान गरिएको थियो।

शिक्षा, पत्रकारिता र समाजसेवामा विशेष योगदान पु-याउने गोविन्दमान प्रधानाङ्ग, प्रह्लाद शर्मा हुमागाईँ र त्रिरत्न रञ्जितकारलाई कदर पत्र प्रदान गरिएको थियो।

कार्यक्रममा मोहन दुवालद्वारा लिखित पौरखीहरू भाग १ र २, सम्झनामा सम्झनाहरू–१, जनमत जानकारी : मोहन दुवाल र जनमत : सङ्क्षेपमा जस्ता कृतिहरूको लोकार्पण पनि गरिएको थियो।

सम्मानित व्यक्तित्वहरूलाई प्रमुख अतिथि हरिराम जोशीबाट सम्मान पत्र, विशिष्ट अतिथि प्रा.डा. रामप्रसाद ज्ञवालीबाट दोसल्ला, र जनमतका मानार्थ संरक्षक राजभाइ प्रधानबाट नगद सम्मान प्रदान गरिएको थियो।

प्रमुख अतिथि जोशीले जनमतले भाषा, साहित्य, संस्कृति र पत्रकारितामा पुर्याएको योगदान ऐतिहासिक रहेको बताउँदै मोहन दुवालको त्याग र समर्पण सबैका लागि प्रेरणादायी रहेको उल्लेख गर्नुभयो। विशिष्ट अतिथि प्रा.डा. ज्ञवालीले दुवाललाई विचारको सौन्दर्यमा अडिग रही नेपाली साहित्यमा गहिरो छाप छाडेका व्यक्तित्वका रूपमा चर्चा गर्नुभयो।

पाल्पाबाट आएका अतिथि पुष्कर अथक रेग्मीले जनमतले देशका कुनाकन्दरामा साहित्य पुर्याएको उल्लेख गर्दै मोहन दुवालको निरन्तर प्रयासको प्रशंसा गर्नुभयो। सम्मानित डा. प्रकाशराज रेग्मीले आफ्ना पिता कमलराज रेग्मीसँग मोहन दुवाल र जनमतसँगको सम्बन्धका संस्मरण सुनाउँदै ‘कमलराज रेग्मी पुरस्कार’ स्थापनाको इच्छा व्यक्त गर्नुभयो।

कार्यक्रममा सम्मानित स्रष्टा आकाश अधिकारी र देवीचरण भण्डारीले कविता वाचन गर्नुभएको थियो। समापन मन्तव्य दिंदै अध्यक्ष मोहन दुवालले “संस्था विचार बनाउँछौं, साहित्यलाई परिवर्तनको माध्यम बनाउँछौं” भन्ने दृष्टिकोण व्यक्त गर्दै, जनमतको पहुँच देशभित्र मात्र नभई देशबाहिर पनि विस्तार भएको बताउनुभयो।

कार्यक्रमको उद्घोषण जनमत वाङ्मय परिषद्का सदस्य रामसुन्दर देउजाले गर्नुभएको थियो।


अघिल्लो पोष्ट

शब्दबिम्बमा हरिराम जोशी

पछिल्लो पोस्ट

‘गामबेंसीका कवि’पुरस्कार सिजन श्रेष्ठलाई

जनमत

जनमत

सम्बन्धित पोष्टहरू

राष्ट्रिय कलाश्री सम्मान–२०८२ सम्पन्न, विविध विधाका सर्जक सम्मानित
विविध

राष्ट्रिय कलाश्री सम्मान–२०८२ सम्पन्न, विविध विधाका सर्जक सम्मानित

५ फाल्गुन २०८२, मंगलवार
‘अमर नेम्वाङ स्मृति पुरस्कार’ दीपक सापकोटा, देवेन्द्र राई र मलिसा लिम्बूलाई
साहित्य संक्षेप

‘अमर नेम्वाङ स्मृति पुरस्कार’ दीपक सापकोटा, देवेन्द्र राई र मलिसा लिम्बूलाई

२० माघ २०८२, सोमबार
जनमत वाङ्मय प्रतिष्ठान नेपालद्वारा दोस्रो चरणका सम्मानित प्रतिभाको घोषणा
साहित्य संक्षेप

जनमत वाङ्मय प्रतिष्ठान नेपालद्वारा दोस्रो चरणका सम्मानित प्रतिभाको घोषणा

६ माघ २०८२, सोमबार
जनमत महिला कविगोष्ठी तथा सम्मान कार्यक्रम
विविध

जनमत महिला कविगोष्ठी तथा सम्मान कार्यक्रम

२७ कार्तिक २०८२, बुधबार
पछिल्लो पोष्ट
‘गामबेंसीका कवि’पुरस्कार सिजन श्रेष्ठलाई

‘गामबेंसीका कवि’पुरस्कार सिजन श्रेष्ठलाई

कलाकार नरेन्द्रबहादुर श्रेष्ठलाई ३८ संस्थाको अभिनन्दन

कलाकार नरेन्द्रबहादुर श्रेष्ठलाई ३८ संस्थाको अभिनन्दन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पढ्न सिफारिश गरिएको

उधारो सपना

उधारो सपना

२३ फाल्गुन २०७७, आईतवार
छटपटी

छटपटी

२४ फाल्गुन २०८०, बिहीबार
नेपालीको दुर्भाग्य यस्तो छ

नेपालीको दुर्भाग्य यस्तो छ

२३ फाल्गुन २०७८, सोमबार
दस लघुकथा संग्रह सार्वजनिक

दस लघुकथा संग्रह सार्वजनिक

२३ फाल्गुन २०७८, सोमबार

शिर्षकहरु

  • अनुवाद (37)
  • अनुसन्धान (8)
  • अन्तर्वार्ता (57)
  • आख्यान (54)
  • उपन्यास (1)
  • कथा (70)
  • कला (71)
  • कविता (223)
  • काव्य (214)
  • गजल (15)
  • गीत (12)
  • चित्रकला (46)
  • जनमत वार्ता (17)
  • जनमत समीक्षा (29)
  • नाटक (11)
  • निबन्ध (55)
  • नियात्रा (13)
  • पोडकास्ट (8)
  • प्रोफाइल (14)
  • बाल कथा (9)
  • बाल कविता (2)
  • बाल साहित्य (44)
  • भिडियो (31)
  • मनोभावना (8)
  • मुक्तक (6)
  • यात्रा साहित्य (14)
  • लघुकथा (16)
  • विविध (48)
  • विश्व साहित्य (9)
  • व्यङ्ग्य (7)
  • संगीत (42)
  • समालोचना (44)
  • सर्जक बिशेष (35)
  • संस्कृति (57)
  • संस्कृति पर्यटन (4)
  • सँस्मरण (89)
  • साहित्य रिपोर्ट (16)
  • साहित्य संक्षेप (566)
  • सिनेमा (24)
  • स्मृतिमा स्रस्टा (58)
  • हाइकु (4)

चर्चाको विषयहरु

अनिल श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्धकारभित्रको अन्धकार अर्जुन पराजुली अशेष मल्ल आकाश अधिकारी इल्या भट्टराई कथा कृष्ण जोशी केदारनाथ प्रधान जनक कार्की जनमत जनमत वाङमय प्रतिस्थान डा. चुन्दा बज्राचार्य तेजप्रकाश श्रेष्ठ दुर्गालाल श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल स्रष्टा समाज पद्मश्री साहित्य पुरस्कार पारिजात प्रेम कविता बाबा बस्नेत भूपी शेरचन मणि लोहनी मदन पुरस्कार माधवप्रसाद घिमिरे मोहन दुवाल मोहनविक्रम सिंह यशु श्रेष्ठ युवराज नयाँघरे रमेश श्रेष्ठ राधिका कल्पित रामप्रसाद ज्ञवाली लक्ष्मीप्रसाद देवकोटा विमला तुम्खेवा शान्तदास मानन्धर शान्ता श्रेष्ठ शान्ति शर्मा सत्यमोहन जोशी समा श्री सरुभक्त सिर्जना दुवाल हरिदेवी कोइराला हृदयचन्द्र सिंह ह्दयचन्द्र सिंह
  • मुख्यपृष्ठ
  • सम्पादकीय
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रकाशित कृतिहरु
  • सम्मान र सम्मानित प्रतिभाहरु
  • सम्पर्क
जनमत साहित्यिक मासिक

© 2021 जनमत साहित्यिक मासिक

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट

© 2021 जनमत साहित्यिक मासिक