जनमत साहित्यिक मासिक
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
जनमत साहित्यिक मासिक
No Result
View All Result
होमपेज विविध साहित्य संक्षेप

सयपत्री राष्ट्रिय सम्मान डा. सुवेदी र देउजालाई

जनमत जनमत
प्रकाशित १७ कार्तिक २०८०, शुक्रबार
साहित्य संक्षेप भित्र
0
सयपत्री राष्ट्रिय सम्मान डा. सुवेदी र देउजालाई

यस वर्षको सयपत्री राष्ट्रिय सम्मान वरिष्ठ साहित्यकार प्रा.डा.अभि सुवेदी र साहित्यकार राम सुन्दर देउजालाई प्रदान गरिने सयपत्री प्रतिष्ठान नेपाल जनागालका अध्यक्ष राजेन्द्र श्रेष्ठले जानकारी दिनु भएको छ । वरिष्ठ साहित्यकार एवं प्रतिष्ठानका सल्लाहकार मोहन दुवालको संयोजकत्वमा गठित स्रष्टा छनौट समितिले राष्ट्रिय स्तरबाट डा. सुवेदी र काभ्रेबाट देउजाको नाम सिफारिस गरेकोलाई प्रतिष्ठानको बैठकले अनुमोदन गरेको थियो । सयपत्री प्रतिष्ठानले महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्म जयन्तिको अवसरमा विगत २०५५ सालदेखि बर्सेनि जनागालमा साहित्यिक कार्यक्रम गरी राष्ट्रिय स्तरका एक र काभ्रेली साहित्यकार एक जोडीलाई दम्पती सहित सयपत्री राष्ट्रिय सम्मानद्वारा सम्मानित गर्दै आएको छ ।

यस वर्ष आगामी कार्तिक २५ गते शनिवार महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११५औँ जन्म जयन्तिको अवसरमा डा. सुवेदीलाई उहाँकी जीवन संगिनी विन्दु सुवेदी र साहित्यकार देउजालाई उहाँकी जीवन संगिनी सावित्री देउजाका साथ सयपत्री राष्ट्रिय सम्मान २०८० द्वारा सम्मानित गरिनेछ । सयपत्री सम्मानमा सम्मानित जोडीलाई सम्मान पत्र, सयपत्रीको माला, दुवोको माला, दोसल्ला, र बाटो खर्च पाँच हजार एक नगद रहेको छ । कार्यक्रममा देशका विभिन्न क्षेत्रका र जिल्लाका स्रष्टाहरूको कविता वाचन हुने समेत अध्यक्ष श्रेष्ठले जानकारी दिनु भएको छ ।

प्रतिष्ठानले राष्ट्रकवि माधव घिमिरे, कृष्णचन्द्र सिंह प्रधान, रमेश विकल, चित्तरन्जन नेपाली, माधवलाल कर्माचार्य, शेषराज सिवाकोटी, मोहन दुवाल, तुलसी दिवस, मञ्जुल, डा. खगेन्द्र लुइँटेल, मोदनाथ प्रश्रित, डा.रामप्रसाद ज्ञवाली, अर्जुन पराजुली, डा. सुरेशराज शर्मा, ज्ञानकाजी मानन्धरको दम्पती सहित ६६ जनालाई सयपत्री राष्ट्रिय सम्मानबाट सम्मानित गरिसकेको छ ।


अघिल्लो पोष्ट

गीता लगायतका दार्शनिक पुस्तकहरूले जीवनमा बढी प्रभावित गरे : रञ्जना निरौला

पछिल्लो पोस्ट

साहित्यकार महेश पौड्याल अमेरिकाको डालसमा सम्मानित

जनमत

जनमत

सम्बन्धित पोष्टहरू

राष्ट्रिय कलाश्री सम्मान–२०८२ सम्पन्न, विविध विधाका सर्जक सम्मानित
विविध

राष्ट्रिय कलाश्री सम्मान–२०८२ सम्पन्न, विविध विधाका सर्जक सम्मानित

५ फाल्गुन २०८२, मंगलवार
‘अमर नेम्वाङ स्मृति पुरस्कार’ दीपक सापकोटा, देवेन्द्र राई र मलिसा लिम्बूलाई
साहित्य संक्षेप

‘अमर नेम्वाङ स्मृति पुरस्कार’ दीपक सापकोटा, देवेन्द्र राई र मलिसा लिम्बूलाई

२० माघ २०८२, सोमबार
जनमत वाङ्मय प्रतिष्ठान नेपालद्वारा दोस्रो चरणका सम्मानित प्रतिभाको घोषणा
साहित्य संक्षेप

जनमत वाङ्मय प्रतिष्ठान नेपालद्वारा दोस्रो चरणका सम्मानित प्रतिभाको घोषणा

६ माघ २०८२, सोमबार
जनमत महिला कविगोष्ठी तथा सम्मान कार्यक्रम
विविध

जनमत महिला कविगोष्ठी तथा सम्मान कार्यक्रम

२७ कार्तिक २०८२, बुधबार
पछिल्लो पोष्ट
साहित्यकार महेश पौड्याल अमेरिकाको डालसमा सम्मानित

साहित्यकार महेश पौड्याल अमेरिकाको डालसमा सम्मानित

हिँड्दा हिँड्दै

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पढ्न सिफारिश गरिएको

काठमाडौं महानगरले बनायो इन्द्रसभा

काठमाडौं महानगरले बनायो इन्द्रसभा

२३ फाल्गुन २०७९, मंगलवार
विमोचन र स्रष्टाहरुलाई सम्मान

विमोचन र स्रष्टाहरुलाई सम्मान

२३ फाल्गुन २०७९, मंगलवार
डा. भोला रिजालको पुस्तक ‘सेतो कोट’ सार्वजनिक

डा. भोला रिजालको पुस्तक ‘सेतो कोट’ सार्वजनिक

२३ फाल्गुन २०७९, मंगलवार
छोरीमान्छे

छोरीमान्छे

२३ फाल्गुन २०७८, सोमबार

शिर्षकहरु

  • अनुवाद (37)
  • अनुसन्धान (8)
  • अन्तर्वार्ता (57)
  • आख्यान (54)
  • उपन्यास (1)
  • कथा (70)
  • कला (71)
  • कविता (223)
  • काव्य (214)
  • गजल (15)
  • गीत (12)
  • चित्रकला (46)
  • जनमत वार्ता (17)
  • जनमत समीक्षा (29)
  • नाटक (11)
  • निबन्ध (55)
  • नियात्रा (13)
  • पोडकास्ट (8)
  • प्रोफाइल (14)
  • बाल कथा (9)
  • बाल कविता (2)
  • बाल साहित्य (44)
  • भिडियो (31)
  • मनोभावना (8)
  • मुक्तक (6)
  • यात्रा साहित्य (14)
  • लघुकथा (16)
  • विविध (48)
  • विश्व साहित्य (9)
  • व्यङ्ग्य (7)
  • संगीत (42)
  • समालोचना (44)
  • सर्जक बिशेष (35)
  • संस्कृति (57)
  • संस्कृति पर्यटन (4)
  • सँस्मरण (89)
  • साहित्य रिपोर्ट (16)
  • साहित्य संक्षेप (566)
  • सिनेमा (24)
  • स्मृतिमा स्रस्टा (58)
  • हाइकु (4)

चर्चाको विषयहरु

अनिल श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्धकारभित्रको अन्धकार अर्जुन पराजुली अशेष मल्ल आकाश अधिकारी इल्या भट्टराई कथा कृष्ण जोशी केदारनाथ प्रधान जनक कार्की जनमत जनमत वाङमय प्रतिस्थान डा. चुन्दा बज्राचार्य तेजप्रकाश श्रेष्ठ दुर्गालाल श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल स्रष्टा समाज पद्मश्री साहित्य पुरस्कार पारिजात प्रेम कविता बाबा बस्नेत भूपी शेरचन मणि लोहनी मदन पुरस्कार माधवप्रसाद घिमिरे मोहन दुवाल मोहनविक्रम सिंह यशु श्रेष्ठ युवराज नयाँघरे रमेश श्रेष्ठ राधिका कल्पित रामप्रसाद ज्ञवाली लक्ष्मीप्रसाद देवकोटा विमला तुम्खेवा शान्तदास मानन्धर शान्ता श्रेष्ठ शान्ति शर्मा सत्यमोहन जोशी समा श्री सरुभक्त सिर्जना दुवाल हरिदेवी कोइराला हृदयचन्द्र सिंह ह्दयचन्द्र सिंह
  • मुख्यपृष्ठ
  • सम्पादकीय
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रकाशित कृतिहरु
  • सम्मान र सम्मानित प्रतिभाहरु
  • सम्पर्क
जनमत साहित्यिक मासिक

© 2021 जनमत साहित्यिक मासिक

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट

© 2021 जनमत साहित्यिक मासिक