जनमत साहित्यिक मासिक
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
जनमत साहित्यिक मासिक
No Result
View All Result
होमपेज काव्य कविता

उनिहरु मानिसको शक्ति अघि निरन्तर लडीरहे ! 

विमला तुम्खेवा विमला तुम्खेवा
प्रकाशित ७ भाद्र २०७९, मंगलवार
कविता, काव्य भित्र
0
उनिहरु मानिसको शक्ति अघि निरन्तर लडीरहे ! 

जब म,
बिहान दिउँसो साझ कुनै पनि समय आगन बडारीरहेको हुन्छु
ताती लागेर हिडीरहेका कमिलाको बथान देख्छु
सोच्छु , बथानका बथान कहाँ हिडेका होलान् यिनीहरु ?
मानिसहरु त शहरमा भर्खरै उठीरहेछन् !
केही हप्ता पहिले त हो घरको पर्खालभरि उनिहरु हिडीरहेको बाटो भत्काईदिएको ,,,,
घरका खम्बा र बिमहरुमा उनिहरुले मेहेनतले बनाएको बाटोहरु भत्काईदिएको ,,,,
यतिका साथीहरुको मृत्युपश्चात पनि
जति बाचेँका छन् उनिहरु सबैभन्दा हतारमा छन्
र आफ्ना हजारौं साथीहरुको सहकर्मीको मृत्यु पश्चात् पनि निरन्तर हिडीरहेछन् ।

हरेकपल्ट उनिहरुको यात्रालाई देखेर
म भित्र एउटा आन्दोलन उत्पन्न हुन्छ
आफ्नै जीवनले भोगील्याएका हजार सन्दर्भहरु सम्झना आउछ ।
र ,
गम खान्छु जस्तै हुरी बतासले पनि किन यीनको संकल्पलाई डगमगिन दिएन ?
सीक्न त धेरै रहेछ उनिहरुबाट मैले
उनिहरुको एकता र संकल्प देखेर म एक लामो यात्राको अठोट गर्छु ।
कीन आफ्ना हजारौं सहकर्मीहरुको मृत्यु पश्चात पनि उनिहरु निरन्तर हिडीरहे ,,,,,
कीन मानिसहरुको शक्तिको अघि निरन्तर लडीरहे ?
ओहो !
बिष्मयकारी र लामबद्व हिडीरहेका तिम्रो आकार देख्दा लाग्छ
जीवन कति रोमाञ्चित र भव्य छ
जीवन कति रङ्गीन छ यी बादलका निला धर्साहरुझैँ ।
रहेकपल्ट –
आगन बडार्दा होस कि भान्साका दलिनहरुमा
आमाले बनाएका जाँडको ओथारोहरुमा
सुगुरको मासु सुकाएर राखेको पोरोङ्गोहरुमा
राष्ट्रपतिको सचिवालयहरुमा तहीतही तामबद्व हिडीरहेकै छन्
उनिहरु शान्त र निरन्तर बगीरहने महासगरको गतीझैँ ।
तर-
आफैभित्र उत्तर खोजीरहेको मेरो आफ्नै मनोदशा
एक नवीन यात्राको सुरुवात हो
एक कलिलो घामको न्यानाे हो
एक महान यात्राको प्रस्थानबिन्दु हुन सक्छ
कि कहिलेकाहीँ यी सबै परिस्थितिहरुबाट अघि बढ्नु पनि आउने दिनहरुमा गज्जव हुनेछ ।


Tags: विमला तुम्खेवा
अघिल्लो पोष्ट

८ स्रष्टालाई प्रज्ञा पुरस्कार दिइने

पछिल्लो पोस्ट

कृष्ण प्यारा

विमला तुम्खेवा

विमला तुम्खेवा

सम्बन्धित पोष्टहरू

शून्यावतार
कविता

शून्यावतार

२६ मंसिर २०८१, बुधबार
नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानमा ‘काव्य–चित्र सिर्जना उत्सव’ सम्पन्न
कला

नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानमा ‘काव्य–चित्र सिर्जना उत्सव’ सम्पन्न

११ कार्तिक २०८१, आईतवार
खोला
कविता

खोला

२९ आश्विन २०८१, मंगलवार
कविवर  मोतिराम भट्टका ४ गजलहरु
काव्य

कविवर मोतिराम भट्टका ४ गजलहरु

१७ भाद्र २०८१, सोमबार
पछिल्लो पोष्ट
कृष्ण प्यारा

कृष्ण प्यारा

खोयाबिर्के, खोया र हाम्रो समाज

खोयाबिर्के, खोया र हाम्रो समाज

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पढ्न सिफारिश गरिएको

वास्तवमा साहित्य भन्नाले सौन्दर्य चेतनाको उद्बोधन हो

वास्तवमा साहित्य भन्नाले सौन्दर्य चेतनाको उद्बोधन हो

२३ फाल्गुन २०७७, आईतवार
सर्दी

सर्दी

२३ फाल्गुन २०७९, मंगलवार
यात्राले नै नयाँ ज्ञान निर्माण गर्न सघाउँछ भन्ने ठान्छु : प्रभा बराल

यात्राले नै नयाँ ज्ञान निर्माण गर्न सघाउँछ भन्ने ठान्छु : प्रभा बराल

२४ फाल्गुन २०८०, बिहीबार
विराटले सुनेको रामकथा

विराटले सुनेको रामकथा

२३ फाल्गुन २०७७, आईतवार

शिर्षकहरु

  • अनुवाद (37)
  • अनुसन्धान (8)
  • अन्तर्वार्ता (57)
  • आख्यान (54)
  • उपन्यास (1)
  • कथा (70)
  • कला (71)
  • कविता (223)
  • काव्य (214)
  • गजल (15)
  • गीत (12)
  • चित्रकला (46)
  • जनमत वार्ता (17)
  • जनमत समीक्षा (29)
  • नाटक (11)
  • निबन्ध (55)
  • नियात्रा (13)
  • पोडकास्ट (8)
  • प्रोफाइल (14)
  • बाल कथा (9)
  • बाल कविता (2)
  • बाल साहित्य (44)
  • भिडियो (31)
  • मनोभावना (8)
  • मुक्तक (6)
  • यात्रा साहित्य (14)
  • लघुकथा (16)
  • विविध (48)
  • विश्व साहित्य (9)
  • व्यङ्ग्य (7)
  • संगीत (42)
  • समालोचना (44)
  • सर्जक बिशेष (35)
  • संस्कृति (57)
  • संस्कृति पर्यटन (4)
  • सँस्मरण (89)
  • साहित्य रिपोर्ट (16)
  • साहित्य संक्षेप (566)
  • सिनेमा (24)
  • स्मृतिमा स्रस्टा (58)
  • हाइकु (4)

चर्चाको विषयहरु

अनिल श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्धकारभित्रको अन्धकार अर्जुन पराजुली अशेष मल्ल आकाश अधिकारी इल्या भट्टराई कथा कृष्ण जोशी केदारनाथ प्रधान जनक कार्की जनमत जनमत वाङमय प्रतिस्थान डा. चुन्दा बज्राचार्य तेजप्रकाश श्रेष्ठ दुर्गालाल श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल स्रष्टा समाज पद्मश्री साहित्य पुरस्कार पारिजात प्रेम कविता बाबा बस्नेत भूपी शेरचन मणि लोहनी मदन पुरस्कार माधवप्रसाद घिमिरे मोहन दुवाल मोहनविक्रम सिंह यशु श्रेष्ठ युवराज नयाँघरे रमेश श्रेष्ठ राधिका कल्पित रामप्रसाद ज्ञवाली लक्ष्मीप्रसाद देवकोटा विमला तुम्खेवा शान्तदास मानन्धर शान्ता श्रेष्ठ शान्ति शर्मा सत्यमोहन जोशी समा श्री सरुभक्त सिर्जना दुवाल हरिदेवी कोइराला हृदयचन्द्र सिंह ह्दयचन्द्र सिंह
  • मुख्यपृष्ठ
  • सम्पादकीय
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रकाशित कृतिहरु
  • सम्मान र सम्मानित प्रतिभाहरु
  • सम्पर्क
जनमत साहित्यिक मासिक

© 2021 जनमत साहित्यिक मासिक

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट

© 2021 जनमत साहित्यिक मासिक