जनमत साहित्यिक मासिक
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
जनमत साहित्यिक मासिक
No Result
View All Result
होमपेज विविध साहित्य संक्षेप

पारिजातको २९ औं स्मृति सभामा पारिजात स्मृति सम्मान

जनमत जनमत
प्रकाशित ८ बैशाख २०७९, बिहीबार
साहित्य संक्षेप भित्र
0
पारिजातको २९ औं स्मृति सभामा  पारिजात स्मृति सम्मान

पारिजात स्मृति केन्द्रले प्रसिद्ध साहित्यकार पारिजातको २९ औं स्मृति सभामा विभिन्न क्षेत्रका चार स्रष्टालाई पारिजात स्मृति सम्मान दिइएको छ । पारिजात स्मृति केन्द्र परिसर म्हेपी नयाँ बजारमा आयोजित कार्यक्रम पारिजात स्मृति केन्द्रका उपाध्यक्ष इन्दिरा डलील सभापतित्वमा सम्पन्न भएको थियो । अध्यक्ष स्नेह सायमी स्वास्थ्य उपचार को क्रममा भारतको मेडान्त रहनु भएकोले सभाको अध्यक्षता उपाध्यक्ष इन्दिरा डलीले गर्नु भएको थियो ।

म्हैपीस्थित कार्यालय परिसरमा भएको कार्यक्रमको प्रमुख अतिथि वरिष्ठ समालोचक डि. आर. पोखरेल हुनुहुन्थ्यो । २०७८ का लागि पारिजात सिर्जन सम्मान कवि विनोदविक्रम केसी, पारिजात बालसाहित्य सम्मान बाल साहित्यकार भिक्टर प्रधान, पारिजात कला सम्मान कलाकार देवेन्द्र थुम्केली, पारिजात संघर्षशील नारी सम्मान उमा गुरुंग राईलाई प्रदान गरियो ।

कार्यक्रममा सम्मानित प्रतिभाहरु भिक्टर प्रधान, विनोद विक्रम केसी, देवेन्द्र थुम्केली, उमा गुरुंग राइ, महेश मास्के, संरक्षक सुकन्या वाईबा, कोषाध्यक्ष दिलसुन्दर श्रेष्ठ, बिन्दु शर्मा र इन्दिरा डलीले पारीजात र पारीजात स्मृति केन्द्रको विषयमा मन्तव्य दिनुभएको थियो ।
१९९४ सालमा दार्जिलिङको चिया कमानमा जन्मिएकी पारिजातको वास्तविक नाम विष्णु कुमारी वाइबा हो। नेपाली साहित्यका सुप्रसिद्ध नामको रुपमा स्थापित उनी बहुमुखी प्रतिभा सम्पन्न शिखर नारी हस्ताक्षर समेत हुन्।

सुरुमा विसंगतिवादी र पछि प्रगतिवादी कला चेतनाद्वारा नेपाली साहित्यलाई अतुलनीय योगदान दिने पारिजातको २०५० सालमा निधन भएको थियो। उनैको नामबाट स्थापित पारिजात स्मृति केन्द्रले प्रत्येक वर्ष विशिष्ट योगदान दिने व्यक्तिहरुलाई सम्मान प्रदान गर्दै आएको छ।


Tags: पारिजात स्मृति सम्मानपारिजातको २९ औं स्मृति सभा
अघिल्लो पोष्ट

अर्को झ्याइँकुटीको परिक्रमा

पछिल्लो पोस्ट

बर्खी फुकाउँदा

जनमत

जनमत

सम्बन्धित पोष्टहरू

जनमत वाङ्मय प्रतिष्ठानको ४२औँ वार्षिकोत्सव
साहित्य संक्षेप

जनमत वाङ्मय प्रतिष्ठानको ४२औँ वार्षिकोत्सव

२७ चैत्र २०८२, शुक्रबार
शान्तिकिरण–जनमत फरक क्षमता सम्मान घोषणा
साहित्य संक्षेप

शान्तिकिरण–जनमत फरक क्षमता सम्मान घोषणा

५ चैत्र २०८२, बिहीबार
राष्ट्रिय कलाश्री सम्मान–२०८२ सम्पन्न, विविध विधाका सर्जक सम्मानित
विविध

राष्ट्रिय कलाश्री सम्मान–२०८२ सम्पन्न, विविध विधाका सर्जक सम्मानित

५ फाल्गुन २०८२, मंगलवार
‘अमर नेम्वाङ स्मृति पुरस्कार’ दीपक सापकोटा, देवेन्द्र राई र मलिसा लिम्बूलाई
साहित्य संक्षेप

‘अमर नेम्वाङ स्मृति पुरस्कार’ दीपक सापकोटा, देवेन्द्र राई र मलिसा लिम्बूलाई

२० माघ २०८२, सोमबार
पछिल्लो पोष्ट
बर्खी फुकाउँदा

बर्खी फुकाउँदा

प्रथम महिला कथाकार देवकुमारी थापा

प्रथम महिला कथाकार देवकुमारी थापा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पढ्न सिफारिश गरिएको

‘नेपाल अमेरिका फिल्म फेस्टिभल’को ओपनिङ सिनेमा ‘गाउँ आएको बाटो’

‘नेपाल अमेरिका फिल्म फेस्टिभल’को ओपनिङ सिनेमा ‘गाउँ आएको बाटो’

११ बैशाख २०८१, मंगलवार
के देखेँ सपना !

के देखेँ सपना !

१० बैशाख २०७८, शुक्रबार
भीमनिधि तिवारीका पाँच कविता

भीमनिधि तिवारीका पाँच कविता

१० बैशाख २०८०, आईतवार
परदेशीलाई चिठी

परदेशीलाई चिठी

१० बैशाख २०८०, आईतवार

शिर्षकहरु

  • अनुवाद (37)
  • अनुसन्धान (8)
  • अन्तर्वार्ता (57)
  • आख्यान (54)
  • उपन्यास (1)
  • कथा (70)
  • कला (71)
  • कविता (223)
  • काव्य (214)
  • गजल (15)
  • गीत (12)
  • चित्रकला (46)
  • जनमत वार्ता (17)
  • जनमत समीक्षा (29)
  • नाटक (11)
  • निबन्ध (55)
  • नियात्रा (13)
  • पोडकास्ट (8)
  • प्रोफाइल (14)
  • बाल कथा (9)
  • बाल कविता (2)
  • बाल साहित्य (45)
  • भिडियो (31)
  • मनोभावना (8)
  • मुक्तक (6)
  • यात्रा साहित्य (14)
  • लघुकथा (16)
  • विविध (48)
  • विश्व साहित्य (9)
  • व्यङ्ग्य (7)
  • संगीत (42)
  • समालोचना (44)
  • सर्जक बिशेष (35)
  • संस्कृति (57)
  • संस्कृति पर्यटन (4)
  • सँस्मरण (89)
  • साहित्य रिपोर्ट (16)
  • साहित्य संक्षेप (568)
  • सिनेमा (24)
  • स्मृतिमा स्रस्टा (58)
  • हाइकु (4)

चर्चाको विषयहरु

अनिल श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्धकारभित्रको अन्धकार अर्जुन पराजुली अशेष मल्ल आकाश अधिकारी इल्या भट्टराई कथा कृष्ण जोशी केदारनाथ प्रधान जनक कार्की जनमत जनमत वाङमय प्रतिस्थान डा. चुन्दा बज्राचार्य तेजप्रकाश श्रेष्ठ दुर्गालाल श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल स्रष्टा समाज पद्मश्री साहित्य पुरस्कार पारिजात प्रेम कविता बाबा बस्नेत भूपी शेरचन मणि लोहनी मदन पुरस्कार माधवप्रसाद घिमिरे मोहन दुवाल मोहनविक्रम सिंह यशु श्रेष्ठ युवराज नयाँघरे रमेश श्रेष्ठ राधिका कल्पित रामप्रसाद ज्ञवाली लक्ष्मीप्रसाद देवकोटा विमला तुम्खेवा शान्तदास मानन्धर शान्ता श्रेष्ठ शान्ति शर्मा सत्यमोहन जोशी समा श्री सरुभक्त सिर्जना दुवाल हरिदेवी कोइराला हृदयचन्द्र सिंह ह्दयचन्द्र सिंह
  • मुख्यपृष्ठ
  • सम्पादकीय
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रकाशित कृतिहरु
  • सम्मान र सम्मानित प्रतिभाहरु
  • सम्पर्क
जनमत साहित्यिक मासिक

© 2021 जनमत साहित्यिक मासिक

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट

© 2021 जनमत साहित्यिक मासिक