जनमत साहित्यिक मासिक
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
जनमत साहित्यिक मासिक
No Result
View All Result
होमपेज विविध साहित्य संक्षेप

‘पद्मावती सिंहका प्रतिनिधि कथाहरू’माथि छलफल चकटी बहस

जनमत जनमत
प्रकाशित १४ कार्तिक २०८१, बुधबार
साहित्य संक्षेप भित्र
0
‘पद्मावती सिंहका प्रतिनिधि कथाहरू’माथि छलफल चकटी बहस

पठन संस्कृतिको विस्तारका लागि काम गर्दै आएको बुकाहोलिक्सले ‘मासिक चकटी बहस’को ९५औँ शृंखलामा साहित्यकार पद्मावती सिंहको कथाकृति ‘पद्मावती सिंहका प्रतिनिधि कथाहरू’ माथि बहस गराएको छ ।

उक्त बहस कार्यक्रममा वक्ता साहित्यकार अनिता पन्थीले कृतिमाथि आफ्नो दृष्टिकोण राखिन् । समीक्षक पन्थीले पद्मावती सिंहका कथाहरूमा विविध पाटाहरू रहेको बताइन् ।

पन्थीले कृतिभित्रका २२ कथामाथि टिप्पणी गर्दै पद्मावती सिंहका कथामा संस्कृति, सभ्यताका साथै यौन मनोविज्ञान पनि प्रस्तुत भएको बताइन् । उनले कथाकार सिंहका यौन कथामा कलात्मकता प्रचुर रहेको बताइन् । पन्थीले भनिन्, “यौन कथा लेख्न कलात्मक सोच चाहिन्छ । कलाले अश्लीलता छोपिन्छ ।”

पन्थीले कथाकृतिभित्रका कमी कमजोरीहरूको पनि चर्चा गरिन् । कथाकार सिंहले आफूले कथा लेख्दा कल्पनाको उडान खासै नगरेको बताउँदै आफूलाई छोएको विषयलाई कथाशिल्पमा उन्दै आएको बताइन् ।

उक्त अवसरमा केही प्रश्न उठे, जसको जवाफ वक्ता र लेखक दुवैले दिए । बुकाहोलिक्सकी संयोजक साहित्यकार सगुना शाहले संस्थाको बारेमा जानकारी दिँदै कथा लेखनका सन्दर्भमा आफ्नो विचार राखिन् । उनले सन् २०१३ देखि बुकाहोलिक्सले काम गर्दै आएको बताइन् ।


अघिल्लो पोष्ट

भैरव पुरस्कार घोषणा

पछिल्लो पोस्ट

नेपालको गान्धी तुलसी मेहेरलाई मैले चिन्न सकिनँ

जनमत

जनमत

सम्बन्धित पोष्टहरू

राष्ट्रिय कलाश्री सम्मान–२०८२ सम्पन्न, विविध विधाका सर्जक सम्मानित
विविध

राष्ट्रिय कलाश्री सम्मान–२०८२ सम्पन्न, विविध विधाका सर्जक सम्मानित

५ फाल्गुन २०८२, मंगलवार
‘अमर नेम्वाङ स्मृति पुरस्कार’ दीपक सापकोटा, देवेन्द्र राई र मलिसा लिम्बूलाई
साहित्य संक्षेप

‘अमर नेम्वाङ स्मृति पुरस्कार’ दीपक सापकोटा, देवेन्द्र राई र मलिसा लिम्बूलाई

२० माघ २०८२, सोमबार
जनमत वाङ्मय प्रतिष्ठान नेपालद्वारा दोस्रो चरणका सम्मानित प्रतिभाको घोषणा
साहित्य संक्षेप

जनमत वाङ्मय प्रतिष्ठान नेपालद्वारा दोस्रो चरणका सम्मानित प्रतिभाको घोषणा

६ माघ २०८२, सोमबार
जनमत महिला कविगोष्ठी तथा सम्मान कार्यक्रम
विविध

जनमत महिला कविगोष्ठी तथा सम्मान कार्यक्रम

२७ कार्तिक २०८२, बुधबार
पछिल्लो पोष्ट
नेपालको गान्धी तुलसी मेहेरलाई मैले चिन्न सकिनँ

नेपालको गान्धी तुलसी मेहेरलाई मैले चिन्न सकिनँ

राधिका कल्पितको कथासङ्ग्रह ‘सम्मोहन’ सार्वजनिक

राधिका कल्पितको कथासङ्ग्रह ‘सम्मोहन’ सार्वजनिक

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पढ्न सिफारिश गरिएको

कुन अवतार लिऊँ म?

कुन अवतार लिऊँ म?

२२ फाल्गुन २०७८, आईतवार
बादलभित्रको जून जस्तो

बादलभित्रको जून जस्तो

२२ फाल्गुन २०७९, सोमबार
“गुन्जन”को रजत जयन्ती

“गुन्जन”को रजत जयन्ती

२२ फाल्गुन २०७९, सोमबार
सही साहित्यले पाठकलाई आनन्द दिन्छ : डा. बमबहादुर थापा ’जिताली“

सही साहित्यले पाठकलाई आनन्द दिन्छ : डा. बमबहादुर थापा ’जिताली“

२३ फाल्गुन २०८०, बुधबार

शिर्षकहरु

  • अनुवाद (37)
  • अनुसन्धान (8)
  • अन्तर्वार्ता (57)
  • आख्यान (54)
  • उपन्यास (1)
  • कथा (70)
  • कला (71)
  • कविता (223)
  • काव्य (214)
  • गजल (15)
  • गीत (12)
  • चित्रकला (46)
  • जनमत वार्ता (17)
  • जनमत समीक्षा (29)
  • नाटक (11)
  • निबन्ध (55)
  • नियात्रा (13)
  • पोडकास्ट (8)
  • प्रोफाइल (14)
  • बाल कथा (9)
  • बाल कविता (2)
  • बाल साहित्य (44)
  • भिडियो (31)
  • मनोभावना (8)
  • मुक्तक (6)
  • यात्रा साहित्य (14)
  • लघुकथा (16)
  • विविध (48)
  • विश्व साहित्य (9)
  • व्यङ्ग्य (7)
  • संगीत (42)
  • समालोचना (44)
  • सर्जक बिशेष (35)
  • संस्कृति (57)
  • संस्कृति पर्यटन (4)
  • सँस्मरण (89)
  • साहित्य रिपोर्ट (16)
  • साहित्य संक्षेप (566)
  • सिनेमा (24)
  • स्मृतिमा स्रस्टा (58)
  • हाइकु (4)

चर्चाको विषयहरु

अनिल श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्धकारभित्रको अन्धकार अर्जुन पराजुली अशेष मल्ल आकाश अधिकारी इल्या भट्टराई कथा कृष्ण जोशी केदारनाथ प्रधान जनक कार्की जनमत जनमत वाङमय प्रतिस्थान डा. चुन्दा बज्राचार्य तेजप्रकाश श्रेष्ठ दुर्गालाल श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल स्रष्टा समाज पद्मश्री साहित्य पुरस्कार पारिजात प्रेम कविता बाबा बस्नेत भूपी शेरचन मणि लोहनी मदन पुरस्कार माधवप्रसाद घिमिरे मोहन दुवाल मोहनविक्रम सिंह यशु श्रेष्ठ युवराज नयाँघरे रमेश श्रेष्ठ राधिका कल्पित रामप्रसाद ज्ञवाली लक्ष्मीप्रसाद देवकोटा विमला तुम्खेवा शान्तदास मानन्धर शान्ता श्रेष्ठ शान्ति शर्मा सत्यमोहन जोशी समा श्री सरुभक्त सिर्जना दुवाल हरिदेवी कोइराला हृदयचन्द्र सिंह ह्दयचन्द्र सिंह
  • मुख्यपृष्ठ
  • सम्पादकीय
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रकाशित कृतिहरु
  • सम्मान र सम्मानित प्रतिभाहरु
  • सम्पर्क
जनमत साहित्यिक मासिक

© 2021 जनमत साहित्यिक मासिक

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट

© 2021 जनमत साहित्यिक मासिक