जनमत साहित्यिक मासिक
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
जनमत साहित्यिक मासिक
No Result
View All Result
होमपेज विविध साहित्य संक्षेप

मीना आर्चायको आत्मकथा ‘स्वतन्त्रता र समानताको निरन्तर यात्रा’

जनमत जनमत
प्रकाशित २४ असार २०८१, आईतवार
साहित्य संक्षेप भित्र
0
मीना आर्चायको आत्मकथा ‘स्वतन्त्रता र समानताको निरन्तर यात्रा’

अर्थशास्त्री मीना आचार्यको बाल्यकालदेखि हालसम्मको भोगाइ, संघर्ष र अनुभव समेटिएको आत्मकथा ‘स्वतन्त्रता र समानताको निरन्तर यात्रा’ सार्वजनिक भएको छ । शुक्रबार काठमाडौंमा एक कार्यक्रमका बीच आचार्यले आफ्नो जीवनमा आधारित पुस्तक सार्वजनिक गरेकी हुन् । कार्यक्रममा उनले सिंगो परिवारका लागि बिहानैदेखि काममा तल्लीन रहने महिलाको आर्थिक विकासमा कुनै योगदान नै छैन भनिएपछि त्यसको अनुसन्धान गर्दै जाँदा त्यसैले आफूलाई महिलावादी बनाएको बताइन् ।

अर्थशास्त्रमा विद्यावारिधी गरेकी आचार्यका महिला र अर्थतन्त्रसँग जोडिएका विभिन्न अनुसन्धानमूलक सामग्री प्रकाशित छन् । पूर्वप्रधानमन्त्री टंकप्रसाद आचार्यकी छोरी मीनाले आफूले बाल्यकालमै बुबाको राजनीतिका कारण परिवारले ब्यहोर्नुपरेको सास्ती र आमाको संघर्षलाई समेत पुस्तकमा समेटेको बताइन् ।

कार्यक्रममा अधिकारकर्मी चाँदनी जोशीले मीना आचार्यको उर्जा, मिहिनेत र कामप्रतिको प्रतिबद्धताले आफूलाई सधैं प्रेरणा मिलेको बताइन् ।

पूर्वअर्थमन्त्री महेश आचार्यले नेपालमा लैंगिक समानता र लैंगिक बजेट ल्याउन अर्थविद् मिना आचार्यको अनुसन्धानले मार्गदर्शन गरेको बताए । टंकप्रसाद आचार्य स्मृति प्रतिष्ठानका अध्यक्ष सुशील प्याकुरेलले आचार्यको जीवनीमा आधारित पुस्तकले नेपालको समाजशास्त्र, अर्थशास्त्र र नारीवादीको आन्दोलनको चित्रण गर्ने बताए ।


Tags: मीना आर्चायको आत्मकथा 'स्वतन्त्रता र समानताको निरन्तर यात्रा'
अघिल्लो पोष्ट

चाणक्य कुशल विचारक हुन् : अनिल श्रेष्ठ

पछिल्लो पोस्ट

ध्रुपद सेन्टर नेपालको आयोजनामा इकोज् अफ राग

जनमत

जनमत

सम्बन्धित पोष्टहरू

राष्ट्रिय कलाश्री सम्मान–२०८२ सम्पन्न, विविध विधाका सर्जक सम्मानित
विविध

राष्ट्रिय कलाश्री सम्मान–२०८२ सम्पन्न, विविध विधाका सर्जक सम्मानित

५ फाल्गुन २०८२, मंगलवार
‘अमर नेम्वाङ स्मृति पुरस्कार’ दीपक सापकोटा, देवेन्द्र राई र मलिसा लिम्बूलाई
साहित्य संक्षेप

‘अमर नेम्वाङ स्मृति पुरस्कार’ दीपक सापकोटा, देवेन्द्र राई र मलिसा लिम्बूलाई

२० माघ २०८२, सोमबार
जनमत वाङ्मय प्रतिष्ठान नेपालद्वारा दोस्रो चरणका सम्मानित प्रतिभाको घोषणा
साहित्य संक्षेप

जनमत वाङ्मय प्रतिष्ठान नेपालद्वारा दोस्रो चरणका सम्मानित प्रतिभाको घोषणा

६ माघ २०८२, सोमबार
जनमत महिला कविगोष्ठी तथा सम्मान कार्यक्रम
विविध

जनमत महिला कविगोष्ठी तथा सम्मान कार्यक्रम

२७ कार्तिक २०८२, बुधबार
पछिल्लो पोष्ट
ध्रुपद सेन्टर नेपालको आयोजनामा इकोज् अफ राग

ध्रुपद सेन्टर नेपालको आयोजनामा इकोज् अफ राग

स्वर्णिम साँझमा तारा थापा

स्वर्णिम साँझमा तारा थापा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पढ्न सिफारिश गरिएको

मेरा बा

मेरा बा

२३ फाल्गुन २०८०, बुधबार
‘कलाकारको हृदय विश्वव्यापी हुनुपर्दछ’  ः महादेवी बर्मा

‘कलाकारको हृदय विश्वव्यापी हुनुपर्दछ’ ः महादेवी बर्मा

२२ फाल्गुन २०७७, शनिबार
सिथि नख:

सिथि नख:

२२ फाल्गुन २०७८, आईतवार
पोखरामा उषा शेरचनको मुक्तक संग्रह ‘त्रासदीका हिमनदी’ विमोचन

पोखरामा उषा शेरचनको मुक्तक संग्रह ‘त्रासदीका हिमनदी’ विमोचन

२३ बैशाख २०८२, मंगलवार

शिर्षकहरु

  • अनुवाद (37)
  • अनुसन्धान (8)
  • अन्तर्वार्ता (57)
  • आख्यान (54)
  • उपन्यास (1)
  • कथा (70)
  • कला (71)
  • कविता (223)
  • काव्य (214)
  • गजल (15)
  • गीत (12)
  • चित्रकला (46)
  • जनमत वार्ता (17)
  • जनमत समीक्षा (29)
  • नाटक (11)
  • निबन्ध (55)
  • नियात्रा (13)
  • पोडकास्ट (8)
  • प्रोफाइल (14)
  • बाल कथा (9)
  • बाल कविता (2)
  • बाल साहित्य (44)
  • भिडियो (31)
  • मनोभावना (8)
  • मुक्तक (6)
  • यात्रा साहित्य (14)
  • लघुकथा (16)
  • विविध (48)
  • विश्व साहित्य (9)
  • व्यङ्ग्य (7)
  • संगीत (42)
  • समालोचना (44)
  • सर्जक बिशेष (35)
  • संस्कृति (57)
  • संस्कृति पर्यटन (4)
  • सँस्मरण (89)
  • साहित्य रिपोर्ट (16)
  • साहित्य संक्षेप (566)
  • सिनेमा (24)
  • स्मृतिमा स्रस्टा (58)
  • हाइकु (4)

चर्चाको विषयहरु

अनिल श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्धकारभित्रको अन्धकार अर्जुन पराजुली अशेष मल्ल आकाश अधिकारी इल्या भट्टराई कथा कृष्ण जोशी केदारनाथ प्रधान जनक कार्की जनमत जनमत वाङमय प्रतिस्थान डा. चुन्दा बज्राचार्य तेजप्रकाश श्रेष्ठ दुर्गालाल श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल स्रष्टा समाज पद्मश्री साहित्य पुरस्कार पारिजात प्रेम कविता बाबा बस्नेत भूपी शेरचन मणि लोहनी मदन पुरस्कार माधवप्रसाद घिमिरे मोहन दुवाल मोहनविक्रम सिंह यशु श्रेष्ठ युवराज नयाँघरे रमेश श्रेष्ठ राधिका कल्पित रामप्रसाद ज्ञवाली लक्ष्मीप्रसाद देवकोटा विमला तुम्खेवा शान्तदास मानन्धर शान्ता श्रेष्ठ शान्ति शर्मा सत्यमोहन जोशी समा श्री सरुभक्त सिर्जना दुवाल हरिदेवी कोइराला हृदयचन्द्र सिंह ह्दयचन्द्र सिंह
  • मुख्यपृष्ठ
  • सम्पादकीय
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रकाशित कृतिहरु
  • सम्मान र सम्मानित प्रतिभाहरु
  • सम्पर्क
जनमत साहित्यिक मासिक

© 2021 जनमत साहित्यिक मासिक

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट

© 2021 जनमत साहित्यिक मासिक