जनमत साहित्यिक मासिक
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
जनमत साहित्यिक मासिक
No Result
View All Result
होमपेज कला

ध्रुपद सेन्टर नेपालको आयोजनामा इकोज् अफ राग

जनमत जनमत
प्रकाशित २४ असार २०८१, आईतवार
कला, संगीत भित्र
0
ध्रुपद सेन्टर नेपालको आयोजनामा इकोज् अफ राग

गत शुक्रवारको साँझ राष्ट्रिय नाचघर मिनी हलमा बेग्लै साङ्गीतिक रौनक थियो। । बाहिर भारी वर्षाले कार्यक्रममा कुनै असर परेको थिएन । सबै कुर्सीहरू भरिएका थिए र भुईँमा पनि शास्त्रीय सङ्गीत रुचाउनेहरू खचाखच थिए ।

ध्रुपद सेन्टर नेपालले इकोज् अफ राग नामक शास्त्रीय सङ्गीत कार्यक्रम आयोजना गरेका हुन् । नेपालमा शास्त्रीय सङ्गीतको कार्यक्रमहरुमा युवा पुस्तालाई त्यति समावेश गर्ने सकेको देखिदैंन । तर ध्रुपद सेन्टरले आयोजना गरेको यस कार्यक्रममा सङ्गीतमा लागि रहेका युवापुस्ताहरूको पनि उत्तिकै सहभागिता थियो । जसको श्रेय ध्रुपद सेन्टरका अध्यक्ष गायक श्री केसी र उनका शिष्यहरू लाई जान्छ ।

कार्यक्रममा सरोद वादक सुरेशराज बज्राचार्य, इसराज वादक सन्तोष भक्त श्रेष्ठ, तबला वादक मिलेश तण्डुकार तथा गायक नवराज सापकोटाको प्रस्तुति थियो । युनिशा शेर्पा देशार,गायत्री राना,रोशा फुयालले कलाकारहरुलाई तानपुरा बजाएर साथ दिएका थिए । साङ्गीतिक प्रस्तुति भइ रहँदा हल भरिका सबै दर्शक श्रोताहरू शास्त्रीय सङ्गीतमा आनन्दित लिई रहेको दृश्य पनि लोभ लाग्दो थियो ।

कार्यक्रममा कलाकारहरूको जीवन सङ्गिनीहरूलाई पनि दोसल्ला ओढाएर सम्मान गरिएको थियो । सम्भवतः स्रष्टाका जीवन सङ्गिनीहरूको सम्मान नेपालमा यस अघि भएको छैन । कार्यक्रमका आयोजक मध्य एक गायिका निशा देशारका अनुसार कलाकारहरूलाई घरबाट सहयोग भए पछि मात्रै सफल हुने सत्यतालाई मध्य नजर गरी कलाकारहरूका जीवन सङ्गिनीहरूको पनि सम्मान कार्यक्रम समावेश गरेका हौँ ।

नेपालमा शास्त्रीय सङ्गीतको इतिहास धेरै पुरानो छ र यसको जरा धेरै गहिरो छ। नेपाली शास्त्रीय सङ्गीतमा विभिन्न शैली र परम्पराहरू रहेका छन् । नेपालमा सिकाउने र सिक्ने परम्परा गुरु–शिष्य परम्परामा आधारित छ । जुन गुरु–शिष्य परम्परामा ध्रुपद सेन्टरको कार्यक्रममा स्पष्ट देखिन्थ्यो ।

कार्यक्रममा प्रस्तुत सङ्गीतले सङ्गीत प्रेमीहरूलाई उच्चतम स्तरको शास्त्रीय सङ्गीतको आनन्द प्रदान गरेको थियो । यस्ता कार्यक्रमहरू आयोजना गरी राख्न सकियो भने शास्त्रीय सङ्गीतमा नयाँ पुस्ताहरुलाई पनि आकर्षणका साथ सहभागी गराउन सहयोग मिल्छ ।

तस्बिरहरु ः ध्रुपद सेन्टर नेपाल को फेसबुक पेजवाट


अघिल्लो पोष्ट

मीना आर्चायको आत्मकथा ‘स्वतन्त्रता र समानताको निरन्तर यात्रा’

पछिल्लो पोस्ट

स्वर्णिम साँझमा तारा थापा

जनमत

जनमत

सम्बन्धित पोष्टहरू

हरिप्रसाद शर्माका ‘समयक्रममा नेपाल’ प्रदर्शनी
कला

हरिप्रसाद शर्माका ‘समयक्रममा नेपाल’ प्रदर्शनी

१६ जेष्ठ २०८२, बिहीबार
मेरो कला कर्म र चिन्तन
कला

मेरो कला कर्म र चिन्तन

२८ पुष २०८१, आईतवार
मण्डलामा नाटक ‘हरि हजुरबा’ मञ्चन
कला

मण्डलामा नाटक ‘हरि हजुरबा’ मञ्चन

५ पुष २०८१, शुक्रबार
अस्ट्रियन कलाकारद्वारा पाटनमा ‘प्यान्टोमाइम’
कला

अस्ट्रियन कलाकारद्वारा पाटनमा ‘प्यान्टोमाइम’

७ मंसिर २०८१, शुक्रबार
पछिल्लो पोष्ट
स्वर्णिम साँझमा तारा थापा

स्वर्णिम साँझमा तारा थापा

रंग महोत्सव ‘म्याडफेस्ट २०२४’ सम्पन्न

रंग महोत्सव 'म्याडफेस्ट २०२४' सम्पन्न

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पढ्न सिफारिश गरिएको

रमेश विकलका बालनाटकको अध्ययन

रमेश विकलका बालनाटकको अध्ययन

२४ फाल्गुन २०८०, बिहीबार
मिलन चौतारी मोडर्न कन्या मल्टिपल कलेज द्वारा  शुभकामना

मिलन चौतारी मोडर्न कन्या मल्टिपल कलेज द्वारा  शुभकामना

२३ फाल्गुन २०७९, मंगलवार
मुस्ताङको उकालो

मुस्ताङको उकालो

२३ फाल्गुन २०७९, मंगलवार
‘रमेश विकल वाङ्मय पुरस्कार’  प्रदान

‘रमेश विकल वाङ्मय पुरस्कार’ प्रदान

२४ फाल्गुन २०८०, बिहीबार

शिर्षकहरु

  • अनुवाद (37)
  • अनुसन्धान (8)
  • अन्तर्वार्ता (57)
  • आख्यान (54)
  • उपन्यास (1)
  • कथा (70)
  • कला (71)
  • कविता (223)
  • काव्य (214)
  • गजल (15)
  • गीत (12)
  • चित्रकला (46)
  • जनमत वार्ता (17)
  • जनमत समीक्षा (29)
  • नाटक (11)
  • निबन्ध (55)
  • नियात्रा (13)
  • पोडकास्ट (8)
  • प्रोफाइल (14)
  • बाल कथा (9)
  • बाल कविता (2)
  • बाल साहित्य (44)
  • भिडियो (31)
  • मनोभावना (8)
  • मुक्तक (6)
  • यात्रा साहित्य (14)
  • लघुकथा (16)
  • विविध (48)
  • विश्व साहित्य (9)
  • व्यङ्ग्य (7)
  • संगीत (42)
  • समालोचना (44)
  • सर्जक बिशेष (35)
  • संस्कृति (57)
  • संस्कृति पर्यटन (4)
  • सँस्मरण (89)
  • साहित्य रिपोर्ट (16)
  • साहित्य संक्षेप (566)
  • सिनेमा (24)
  • स्मृतिमा स्रस्टा (58)
  • हाइकु (4)

चर्चाको विषयहरु

अनिल श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्धकारभित्रको अन्धकार अर्जुन पराजुली अशेष मल्ल आकाश अधिकारी इल्या भट्टराई कथा कृष्ण जोशी केदारनाथ प्रधान जनक कार्की जनमत जनमत वाङमय प्रतिस्थान डा. चुन्दा बज्राचार्य तेजप्रकाश श्रेष्ठ दुर्गालाल श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल स्रष्टा समाज पद्मश्री साहित्य पुरस्कार पारिजात प्रेम कविता बाबा बस्नेत भूपी शेरचन मणि लोहनी मदन पुरस्कार माधवप्रसाद घिमिरे मोहन दुवाल मोहनविक्रम सिंह यशु श्रेष्ठ युवराज नयाँघरे रमेश श्रेष्ठ राधिका कल्पित रामप्रसाद ज्ञवाली लक्ष्मीप्रसाद देवकोटा विमला तुम्खेवा शान्तदास मानन्धर शान्ता श्रेष्ठ शान्ति शर्मा सत्यमोहन जोशी समा श्री सरुभक्त सिर्जना दुवाल हरिदेवी कोइराला हृदयचन्द्र सिंह ह्दयचन्द्र सिंह
  • मुख्यपृष्ठ
  • सम्पादकीय
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रकाशित कृतिहरु
  • सम्मान र सम्मानित प्रतिभाहरु
  • सम्पर्क
जनमत साहित्यिक मासिक

© 2021 जनमत साहित्यिक मासिक

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट

© 2021 जनमत साहित्यिक मासिक