जनमत साहित्यिक मासिक
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
जनमत साहित्यिक मासिक
No Result
View All Result
होमपेज विविध साहित्य संक्षेप

उषा शेरचनको कथासङ्ग्रह ‘बेग्लै म’ फेसबुक लाइभ मार्फत् सार्वजनिक

जनमत जनमत
प्रकाशित १६ जेष्ठ २०८१, बुधबार
साहित्य संक्षेप भित्र
0
उषा शेरचनको कथासङ्ग्रह ‘बेग्लै म’ फेसबुक लाइभ मार्फत् सार्वजनिक

साहित्यकार उषा शेरचनको कथासङ्ग्रह ‘बेग्लै म’ फेसबुक लाइभ मार्फत् सार्वजनिक भएको छ । शेरचनले पहिलो कथासङ्ग्रह ‘तेस्रो रङ्ग’ सार्वजनिक भएको १० वर्ष पुगेकै दिन २०८१ जेठ १४ गते साँझ साहित्यकार उषा शेरचनले आफ्नो दोश्रो कथासङ्ग्रह “बेग्लै म” फेसबुक लाइभ मार्फत् आफैले लोकार्पण गरेकी छिन्।

आफ्ना शुभचिन्तक, साहित्यका स्रष्टाहरु र साहित्यप्रेमीसँग एक घण्टाभन्दा बढी समयसम्म फेसबुक लाइभमा प्रत्यक्ष जोडिएर उनले खुसी साटिन् ।

लाइभमा ३५० जना जति फेसबुक फ्रेन्ड र साहित्य अनुरागीहरू जोडिएर उनलाई बधाई दिए। एक घण्टा पाँच मिनेट समयावधिको फेसबुक लाइभमा लाइभ हेर्नेहरूसँग कथाकार शेरचनले भलाकुसारी गरेकी थिइन्।

उनले कथाहरु कोरोना महामारीको समयमा लेखेकी थिइन् । २०३५ सालमै ‘मोदी’ बेनी पत्रिकामा छापिएको कथा ‘लोप’लाई समेत उनले आफ्नो सिर्जना दस्तावेजका रुपमा पछिल्लो कथासङ्ग्रहमा समावेश गरेकी छिन् ।

आफ्नो कथासङ्ग्रह समाज र अरु सिर्जनाभन्दा फरक नभएको जिकिर गर्दै उनले सङ्ग्रहमा भएका केही कथाहरुमार्फत आम मानिसको सोच परिर्वतन आएमा आफ्नो लेखनले सार्थकता पाउने विश्वास राखेकी छिन् ।


Tags: उषा शेरचन
अघिल्लो पोष्ट

साइनो कविता: सिद्धान्त र सिर्जनपरम्परा

पछिल्लो पोस्ट

किम्फ आजदेखि

जनमत

जनमत

सम्बन्धित पोष्टहरू

जनमत वाङमय प्रतिष्ठानद्वारा किशोर पहाडी र फुलमान बललाई सम्मान
साहित्य संक्षेप

जनमत वाङमय प्रतिष्ठानद्वारा किशोर पहाडी र फुलमान बललाई सम्मान

२० बैशाख २०८२, शनिबार
प्रज्ञा नेपाली भाषा साहित्यिक पत्रकारिता मोहन दुवाललाई
साहित्य संक्षेप

प्रज्ञा नेपाली भाषा साहित्यिक पत्रकारिता मोहन दुवाललाई

१० बैशाख २०८२, बुधबार
कुलपति राईको ‘शब्द सायारेम’ लोकार्पण 
साहित्य संक्षेप

कुलपति राईको ‘शब्द सायारेम’ लोकार्पण 

८ बैशाख २०८२, सोमबार
सुनकोसी वाङ्मय प्रतिष्ठानको ठमेल काव्योत्सव
साहित्य संक्षेप

सुनकोसी वाङ्मय प्रतिष्ठानको ठमेल काव्योत्सव

६ बैशाख २०८२, शनिबार
पछिल्लो पोष्ट
किम्फ आजदेखि

किम्फ आजदेखि

राष्ट्रिय ललितकला प्रदर्शनी–२०८१ का अवसरमा ६६ कलाकार पुरस्कृत

राष्ट्रिय ललितकला प्रदर्शनी–२०८१ का अवसरमा ६६ कलाकार पुरस्कृत

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पढ्न सिफारिश गरिएको

अनिल पौडेललाई ‘जेबी टुहुरे स्मृति स्रष्टा सम्मान’

अनिल पौडेललाई ‘जेबी टुहुरे स्मृति स्रष्टा सम्मान’

४ जेष्ठ २०८०, बिहीबार
सुदूरपश्चिममा दुवाल सम्मानित हुने

सुदूरपश्चिममा दुवाल सम्मानित हुने

४ जेष्ठ २०७९, बुधबार
किन हो मानिस बाँचिरहन्छ ?

किन हो मानिस बाँचिरहन्छ ?

४ जेष्ठ २०७९, बुधबार
भैरव पुरस्कार घोषणा

भैरव पुरस्कार घोषणा

२ आश्विन २०८१, बुधबार

शिर्षकहरु

  • अनुवाद (37)
  • अनुसन्धान (8)
  • अन्तर्वार्ता (57)
  • आख्यान (54)
  • उपन्यास (1)
  • कथा (70)
  • कला (70)
  • कविता (223)
  • काव्य (214)
  • गजल (15)
  • गीत (12)
  • चित्रकला (45)
  • जनमत वार्ता (17)
  • जनमत समीक्षा (29)
  • नाटक (11)
  • निबन्ध (55)
  • नियात्रा (13)
  • पोडकास्ट (8)
  • प्रोफाइल (14)
  • बाल कथा (9)
  • बाल कविता (2)
  • बाल साहित्य (43)
  • भिडियो (31)
  • मनोभावना (8)
  • मुक्तक (6)
  • यात्रा साहित्य (14)
  • लघुकथा (16)
  • विविध (46)
  • विश्व साहित्य (9)
  • व्यङ्ग्य (7)
  • संगीत (42)
  • समालोचना (43)
  • सर्जक बिशेष (35)
  • संस्कृति (57)
  • संस्कृति पर्यटन (4)
  • सँस्मरण (89)
  • साहित्य रिपोर्ट (16)
  • साहित्य संक्षेप (555)
  • सिनेमा (24)
  • स्मृतिमा स्रस्टा (58)
  • हाइकु (4)

चर्चाको विषयहरु

अनिल श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्धकारभित्रको अन्धकार अर्जुन पराजुली अशेष मल्ल आकाश अधिकारी इल्या भट्टराई कथा कृष्ण जोशी केदारनाथ प्रधान जनक कार्की जनमत जनमत वाङमय प्रतिस्थान डा. चुन्दा बज्राचार्य तेजप्रकाश श्रेष्ठ दुर्गालाल श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल स्रष्टा समाज पद्मश्री साहित्य पुरस्कार पारिजात प्रेम कविता बाबा बस्नेत भूपी शेरचन मणि लोहनी मदन पुरस्कार माधवप्रसाद घिमिरे मोहन दुवाल मोहनविक्रम सिंह यशु श्रेष्ठ युवराज नयाँघरे रमेश श्रेष्ठ राधिका कल्पित रामप्रसाद ज्ञवाली लक्ष्मीप्रसाद देवकोटा विमला तुम्खेवा शान्तदास मानन्धर शान्ता श्रेष्ठ शान्ति शर्मा सत्यमोहन जोशी समा श्री सरुभक्त सिर्जना दुवाल हरिदेवी कोइराला हृदयचन्द्र सिंह ह्दयचन्द्र सिंह
  • मुख्यपृष्ठ
  • सम्पादकीय
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रकाशित कृतिहरु
  • सम्मान र सम्मानित प्रतिभाहरु
  • सम्पर्क
जनमत साहित्यिक मासिक

© 2021 जनमत साहित्यिक मासिक

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट

© 2021 जनमत साहित्यिक मासिक