जनमत साहित्यिक मासिक
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
जनमत साहित्यिक मासिक
No Result
View All Result
होमपेज विविध

पर्यटन प्रवर्द्धनका लागि साहित्यकारहरु गोरखामा

जनमत जनमत
प्रकाशित २३ पुष २०७८, शुक्रबार
विविध, साहित्य संक्षेप भित्र
0
पर्यटन प्रवर्द्धनका लागि साहित्यकारहरु गोरखामा

पर्यटन प्रवर्द्धनमा साहित्यको महत्वपूर्ण भूमिका रहेको सम्वद्ध सबैले बताएका छन् । गोरखामा आयोजित साहित्यको लागि पर्यटन काव्य यात्रा एवम सांस्कृतिक कार्यक्रमका अधिकांश वक्ताहरुले स्थानविशेषको महत्व उजागर गर्न र जनचासो बढाउन लेखक कविको सृजना महत्वपूर्ण हुने बताएका हुन् ।
अन्तराष्ट्रिय साहित्य समाज अनेसास नेपाल च्याप्टरले आयोजना गरेको कार्यक्रममा गोरखा नगरपालिकाका प्रमुख राजनराज पन्तले साहित्यकारहरुलाई गोरखामा स्वागत गर्दै राष्ट्र निर्माता पृथ्वीनारायण शाहको योगदान र राष्ट्रिय एकतामाथि थप गहन सृजनाका लागि आग्रह गर्नुभयो । उहााले लेखककविको सृजनालाई थप व्यवस्थित र नगरपालालिकालाई वैभवशाली बनाउन गोरखा नगरपालिकाले प्रज्ञाप्रतिष्ठान गठन गर्न लागेको जानकारी दिनुभयो । अन्तराष्ट्रिय नेपाली साहित्य समाजका बोर्ड अफ ट्रष्ट की अध्यक्ष गीता खत्रीले पर्यटन प्रवर्द्धन गर्न साहित्यकारहरु विभिन्न ठाउा पुग्नु पर्ने र त्यहााको जनजीवन, भौतिक अवस्थितिबारे लेख्नुपर्ने बताउनुभयो । उहााले विश्वमाझ नेपाल वैभवशाली रहेको र यहााको प्राकृतिक सांस्कृतिक वैभवबारे लेख्न आवश्यक रहेको बताउनुभयो ।
प्राध्यापक लिला लुइाटेलले आफुले नियात्रा र स्थानविशेषमाथि लेखिएका सृजनाहरु पढेर विभिन्न ठाउाप्रति उत्सुक भएको र भ्रमण गरेको संस्मरण सुनाउनु भयो । उहााले हरेक लेखकको सृज्ानाले त्यस ठाउालाई थप जिवन्त बनाउने बताउनुभयो ।


अनेसास नेपाल च्याप्टरकी अध्यक्ष तथा कार्यक्रममा सभापति संध्या पहाडीले यस किसिमका कार्यक्रमले सर्जक र स्रष्टालाई थप उज्र्ाावान र सृजनशील बनाउने विश्वास व्यक्त गर्नुभयो । उहााले मुलुकभित्र र बाहिर साहित्यलाई पर्यटनसाग जोडेर विभिन्न कार्यक्रम गरिरहेको जानकारी दिनुभयो ।
गोरखा नगरपालिकाकी उपप्रमुख बिना श्रेष्ठले साहित्य र समाजको सम्वन्ध प्रगाढ रहने बताउादै सर्जकहरुलाई समतामुलक समाज निर्माणमा अग्रसर बनाउन नगरपालिका सदैव क्रियाशील रहने दावी गर्नुभयो । उहााले कार्यक्रममा देखिएको महिला सहभागीताको मुग्ध कण्ठले प्रशंशा गर्नुभयो ।
कवि तथा पत्रकार मणि लोहनीले मुलुकभर ६६ वटा नगरपालिका रहेको र त्यसमध्ये गोरखा नगरपालिका विशिष्ट र भिन्न रहेको बताउनुभयो । राष्ट्र निर्माताको नगरपालिकाले फराकिलो दृष्टिकोणसहित अघि बढ्नु पर्ने उहााको भनाई थियो ।
अनेसास केन्द्रीय सदस्य तथा साहित्यकार रेणु थापा सोलुले भाषा साहित्यलाई पर्यटनसँग जोडेर अघि बढे सृजना र पर्यटन क्षेत्र दुबैलाई फाइदा पुग्ने बताउनुभयो । उहाँले साहित्यको विश्वव्यापीकरणका लागि अनेसासले खेलेको भूमिकामाथि प्रकाश पनि पार्नु भएको थियो । कार्यक्रममा अनेसासको केन्द्रीय सचिव विमला निरौलाले कार्यक्रम उपलब्धिपूर्ण रहेको बताउनुभयो । त्यसैगरि साहित्यका लागि पर्यटन काव्य यात्रा गोरखाकी कार्यक्रम संयोजक शान्ता बस्नेतले स्रष्टाहरुलाई गोरखामा स्वागत गर्न पाएकोमा खुशी व्यक्त गर्नुभयो ।
कार्यक्रममा कविहरु नारायण पोखरेल, मणि लोहनी, विजयभक्त उपाध्याय, यदु अधिकारी, सुरेन्द्र देवकोटा, गीता कार्की, कल्पना एलिशा ढुंगाना, प्रदीप रोदन, गीता मैनाली, शुष्मा आचार्य अंशु, कल्पना खरेल लगायतले कविता वाचन गरेका थिए । त्यस अवसरमा देवु बराल र लक्ष्मी तिवारीले विभिन्न सांस्कृतिक नृत्य प्रस्तुत गरेका थिए ।
कार्यक्रममा अनेसास नेपाल च्याप्टरकी अध्यक्ष संध्या पहाडीले गोरखा नगरपालिका प्रमुख राजनराज पन्त र उपप्रमुख विना श्रेष्ठलाई दोसल्ला र उपहार प्रदान गरेर सम्मान गर्नुभएको थियो भने कार्यक्रममा सहभागी श्रष्टाहरुलाई नगरपालिकाले मायाको चिनो प्रदान गरेको थियो ।
त्यसअवसरमा काठमाडौबाट गोरखा पुगेका करिव दुइ दर्जन साहित्यकारहरुको टोलीले ऐतिहासिक गोरखा दरवारको भ्रमण गरेको थियो । यसकिसिमका कार्यक्रमलाई निरन्तरता दिइने अनेसास नेपाल च्याप्टरका उपाध्यक्ष राजेन्द्र केसीले जनाकारी दिनुभयो ।
पुष २७ गते राष्ट्रिय एकता दिवसको सन्र्दभ पारेर ऐतिहासिक गोरखा काठमाडौं पदयात्राको शुभारम्भ भएको दिन पारेर विशेष कार्यक्रम गरिएको हो । पदयात्रामा सहभागीहरु पैदलमार्गबाट ६ दिनका दिन अर्थात पुस २७ गते काठमाडौंको हनुमानढोका पुग्नेछन् ।


Tags: पर्यटन काव्य यात्रा
अघिल्लो पोष्ट

छुटेको पाठ

पछिल्लो पोस्ट

नेपाल व्यावसायिक कलाकार संघवाट कलाकार सम्मान

जनमत

जनमत

सम्बन्धित पोष्टहरू

जनमत वाङमय प्रतिष्ठानद्वारा किशोर पहाडी र फुलमान बललाई सम्मान
साहित्य संक्षेप

जनमत वाङमय प्रतिष्ठानद्वारा किशोर पहाडी र फुलमान बललाई सम्मान

२० बैशाख २०८२, शनिबार
प्रज्ञा नेपाली भाषा साहित्यिक पत्रकारिता मोहन दुवाललाई
साहित्य संक्षेप

प्रज्ञा नेपाली भाषा साहित्यिक पत्रकारिता मोहन दुवाललाई

१० बैशाख २०८२, बुधबार
कुलपति राईको ‘शब्द सायारेम’ लोकार्पण 
साहित्य संक्षेप

कुलपति राईको ‘शब्द सायारेम’ लोकार्पण 

८ बैशाख २०८२, सोमबार
सुनकोसी वाङ्मय प्रतिष्ठानको ठमेल काव्योत्सव
साहित्य संक्षेप

सुनकोसी वाङ्मय प्रतिष्ठानको ठमेल काव्योत्सव

६ बैशाख २०८२, शनिबार
पछिल्लो पोष्ट
नेपाल व्यावसायिक कलाकार संघवाट कलाकार सम्मान

नेपाल व्यावसायिक कलाकार संघवाट कलाकार सम्मान

गरे के पो हुँदैन

गरे के पो हुँदैन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पढ्न सिफारिश गरिएको

प्रसिद्ध उपन्यासकार सलमान रुस्दीको भेन्टिलेटरमा उपचार

प्रसिद्ध उपन्यासकार सलमान रुस्दीको भेन्टिलेटरमा उपचार

४ जेष्ठ २०७९, बुधबार
मासिक कथा वाचनको १३औँ शृंखला

मासिक कथा वाचनको १३औँ शृंखला

३ मंसिर २०८१, सोमबार
बीपी महोत्सवमा चार सत्र

बीपी महोत्सवमा चार सत्र

४ जेष्ठ २०८०, बिहीबार
चन्द्रगढीदेखि भेल्लोरसम्मको यात्रा

चन्द्रगढीदेखि भेल्लोरसम्मको यात्रा

४ जेष्ठ २०७९, बुधबार

शिर्षकहरु

  • अनुवाद (37)
  • अनुसन्धान (8)
  • अन्तर्वार्ता (57)
  • आख्यान (54)
  • उपन्यास (1)
  • कथा (70)
  • कला (70)
  • कविता (223)
  • काव्य (214)
  • गजल (15)
  • गीत (12)
  • चित्रकला (45)
  • जनमत वार्ता (17)
  • जनमत समीक्षा (29)
  • नाटक (11)
  • निबन्ध (55)
  • नियात्रा (13)
  • पोडकास्ट (8)
  • प्रोफाइल (14)
  • बाल कथा (9)
  • बाल कविता (2)
  • बाल साहित्य (43)
  • भिडियो (31)
  • मनोभावना (8)
  • मुक्तक (6)
  • यात्रा साहित्य (14)
  • लघुकथा (16)
  • विविध (46)
  • विश्व साहित्य (9)
  • व्यङ्ग्य (7)
  • संगीत (42)
  • समालोचना (43)
  • सर्जक बिशेष (35)
  • संस्कृति (57)
  • संस्कृति पर्यटन (4)
  • सँस्मरण (89)
  • साहित्य रिपोर्ट (16)
  • साहित्य संक्षेप (555)
  • सिनेमा (24)
  • स्मृतिमा स्रस्टा (58)
  • हाइकु (4)

चर्चाको विषयहरु

अनिल श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्धकारभित्रको अन्धकार अर्जुन पराजुली अशेष मल्ल आकाश अधिकारी इल्या भट्टराई कथा कृष्ण जोशी केदारनाथ प्रधान जनक कार्की जनमत जनमत वाङमय प्रतिस्थान डा. चुन्दा बज्राचार्य तेजप्रकाश श्रेष्ठ दुर्गालाल श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल स्रष्टा समाज पद्मश्री साहित्य पुरस्कार पारिजात प्रेम कविता बाबा बस्नेत भूपी शेरचन मणि लोहनी मदन पुरस्कार माधवप्रसाद घिमिरे मोहन दुवाल मोहनविक्रम सिंह यशु श्रेष्ठ युवराज नयाँघरे रमेश श्रेष्ठ राधिका कल्पित रामप्रसाद ज्ञवाली लक्ष्मीप्रसाद देवकोटा विमला तुम्खेवा शान्तदास मानन्धर शान्ता श्रेष्ठ शान्ति शर्मा सत्यमोहन जोशी समा श्री सरुभक्त सिर्जना दुवाल हरिदेवी कोइराला हृदयचन्द्र सिंह ह्दयचन्द्र सिंह
  • मुख्यपृष्ठ
  • सम्पादकीय
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रकाशित कृतिहरु
  • सम्मान र सम्मानित प्रतिभाहरु
  • सम्पर्क
जनमत साहित्यिक मासिक

© 2021 जनमत साहित्यिक मासिक

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट

© 2021 जनमत साहित्यिक मासिक