जनमत साहित्यिक मासिक
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
जनमत साहित्यिक मासिक
No Result
View All Result
होमपेज विविध साहित्य संक्षेप

श्रेष्ठ प्रिया ‘पत्थर’को ‘अग्नि उद्दीप्त’

जनमत जनमत
प्रकाशित २९ चैत्र २०८०, बिहीबार
साहित्य संक्षेप भित्र
0
श्रेष्ठ प्रिया ‘पत्थर’को ‘अग्नि उद्दीप्त’

साहित्यकार श्रेष्ठ प्रिया ‘पत्थर’को मुक्तकसंग्रह ‘अग्नि उद्दीप्त’ एक समारोहकाबीच लोकार्पण गरिएको छ ।

आवरण प्रकाशनको आयोजनामा बुधबार काठमाडौंमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि आख्यानकार माया ठकुरीलगायतले कृति लोकार्पण गरे । यसअघि उपन्यास, कविताकृति, गजलसंग्रह, कथासंग्रह, संस्मरण, समीक्षालगायत १७ कृति प्रकाशनमा ल्याइसकेकी ‘पत्थर’को यो १८औँ कृति र पहिलो मुक्तकसंग्रह हो ।

कार्यक्रमका कथाकार माया ठकुरीले साहित्यकार प्रियाका मनका भावहरू यस कृतिभित्रका मुक्तकहरूमा स्पष्ट देखिने उल्लेख गरिन् ।

साहित्यकार उषा शेरचनले सुदूरपश्चिममा टड्कारो देखिने साहित्यिक अनुहार श्रेष्ठको भएको उल्लेख गर्दै उनको साहित्यिक क्रियाशीलताको चर्चा गरिन् ।

धनगढी बसेर निरन्तर साहित्यिक सिर्जनामा लागिरहने श्रेष्ठ प्रिया ‘पत्थर’ले आफूलाई काठमाडौंले सधैँ माया गरेको बताइन् ।

सार्वजनिक कृतिमाथि डा. नारायण गैरे र ज्ञानु अधिकारीले समीक्षात्मक टिप्पणी गरे । उक्तअवसरमा साहित्यकारहरू ललिजन रावल, रामकाजी कोने, रमेश पौडेल, डा. रेणुका सोलु र कृतिकार श्रेष्ठ प्रिया ‘पत्थर’ले आफ्नो मन्तव्य राखे ।

कार्यक्रममा जुनु घिमिरे, नमराज घिमिरे शिखर, पार्वती भट्ट र सन्तोष अम्गाईले कृतिभित्रका मुक्तकहरू वाचन गरेका थिए ।


अघिल्लो पोष्ट

यथार्थवादी किताव बढी मन पर्छन् : डा. विन्दु शर्मा

पछिल्लो पोस्ट

भीम विराग प्रतिष्ठानले राजेन्द्र थापा र निशा देसारलाई सम्मान

जनमत

जनमत

सम्बन्धित पोष्टहरू

जनमत वाङमय प्रतिष्ठानद्वारा किशोर पहाडी र फुलमान बललाई सम्मान
साहित्य संक्षेप

जनमत वाङमय प्रतिष्ठानद्वारा किशोर पहाडी र फुलमान बललाई सम्मान

२० बैशाख २०८२, शनिबार
प्रज्ञा नेपाली भाषा साहित्यिक पत्रकारिता मोहन दुवाललाई
साहित्य संक्षेप

प्रज्ञा नेपाली भाषा साहित्यिक पत्रकारिता मोहन दुवाललाई

१० बैशाख २०८२, बुधबार
कुलपति राईको ‘शब्द सायारेम’ लोकार्पण 
साहित्य संक्षेप

कुलपति राईको ‘शब्द सायारेम’ लोकार्पण 

८ बैशाख २०८२, सोमबार
सुनकोसी वाङ्मय प्रतिष्ठानको ठमेल काव्योत्सव
साहित्य संक्षेप

सुनकोसी वाङ्मय प्रतिष्ठानको ठमेल काव्योत्सव

६ बैशाख २०८२, शनिबार
पछिल्लो पोष्ट
भीम विराग प्रतिष्ठानले राजेन्द्र थापा र निशा देसारलाई सम्मान

भीम विराग प्रतिष्ठानले राजेन्द्र थापा र निशा देसारलाई सम्मान

खेम बतासको ‘बुढीपोल्ली’ सार्वजनिक

खेम बतासको 'बुढीपोल्ली' सार्वजनिक

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पढ्न सिफारिश गरिएको

जनैपूर्णिमा: जनैको महत्व 

जनैपूर्णिमा: जनैको महत्व 

३ जेष्ठ २०८०, बुधबार
आफैंसँग रिसाएको छु

आफैंसँग रिसाएको छु

३ जेष्ठ २०८०, बुधबार
एउटा कठोर तपस्याको नाम

एउटा कठोर तपस्याको नाम

३ जेष्ठ २०८०, बुधबार
प्रसिद्ध विकास लेखन पुरस्कार डा. अरूणा उप्रेतीलाई 

प्रसिद्ध विकास लेखन पुरस्कार डा. अरूणा उप्रेतीलाई 

३ जेष्ठ २०८०, बुधबार

शिर्षकहरु

  • अनुवाद (37)
  • अनुसन्धान (8)
  • अन्तर्वार्ता (57)
  • आख्यान (54)
  • उपन्यास (1)
  • कथा (70)
  • कला (70)
  • कविता (223)
  • काव्य (214)
  • गजल (15)
  • गीत (12)
  • चित्रकला (45)
  • जनमत वार्ता (17)
  • जनमत समीक्षा (29)
  • नाटक (11)
  • निबन्ध (55)
  • नियात्रा (13)
  • पोडकास्ट (8)
  • प्रोफाइल (14)
  • बाल कथा (9)
  • बाल कविता (2)
  • बाल साहित्य (43)
  • भिडियो (31)
  • मनोभावना (8)
  • मुक्तक (6)
  • यात्रा साहित्य (14)
  • लघुकथा (16)
  • विविध (46)
  • विश्व साहित्य (9)
  • व्यङ्ग्य (7)
  • संगीत (42)
  • समालोचना (43)
  • सर्जक बिशेष (35)
  • संस्कृति (57)
  • संस्कृति पर्यटन (4)
  • सँस्मरण (89)
  • साहित्य रिपोर्ट (16)
  • साहित्य संक्षेप (555)
  • सिनेमा (24)
  • स्मृतिमा स्रस्टा (58)
  • हाइकु (4)

चर्चाको विषयहरु

अनिल श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्धकारभित्रको अन्धकार अर्जुन पराजुली अशेष मल्ल आकाश अधिकारी इल्या भट्टराई कथा कृष्ण जोशी केदारनाथ प्रधान जनक कार्की जनमत जनमत वाङमय प्रतिस्थान डा. चुन्दा बज्राचार्य तेजप्रकाश श्रेष्ठ दुर्गालाल श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल स्रष्टा समाज पद्मश्री साहित्य पुरस्कार पारिजात प्रेम कविता बाबा बस्नेत भूपी शेरचन मणि लोहनी मदन पुरस्कार माधवप्रसाद घिमिरे मोहन दुवाल मोहनविक्रम सिंह यशु श्रेष्ठ युवराज नयाँघरे रमेश श्रेष्ठ राधिका कल्पित रामप्रसाद ज्ञवाली लक्ष्मीप्रसाद देवकोटा विमला तुम्खेवा शान्तदास मानन्धर शान्ता श्रेष्ठ शान्ति शर्मा सत्यमोहन जोशी समा श्री सरुभक्त सिर्जना दुवाल हरिदेवी कोइराला हृदयचन्द्र सिंह ह्दयचन्द्र सिंह
  • मुख्यपृष्ठ
  • सम्पादकीय
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रकाशित कृतिहरु
  • सम्मान र सम्मानित प्रतिभाहरु
  • सम्पर्क
जनमत साहित्यिक मासिक

© 2021 जनमत साहित्यिक मासिक

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट

© 2021 जनमत साहित्यिक मासिक