जनमत साहित्यिक मासिक
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
जनमत साहित्यिक मासिक
No Result
View All Result
होमपेज विविध साहित्य संक्षेप

खेम बतासको ‘बुढीपोल्ली’ सार्वजनिक

जनमत जनमत
प्रकाशित २७ चैत्र २०८०, मंगलवार
साहित्य संक्षेप भित्र
0
खेम बतासको ‘बुढीपोल्ली’ सार्वजनिक

खेम ओझा ‘बतास’ को नवीनतम कथासंग्रह ‘बुढीपोल्ली’ बजारमा आएको छ। माया पब्लिकेसन प्रालि काठमाडौंले प्रकाशन गरेको सङग्रहमा १२ वटा कथा रहेका छन्। बतासका कथामा मूलतः सुदूरपश्चिमको डोटेली भाषा र संस्कृतिलाई केन्द्रमा राखिएको छ।

वर्षौंदेखि राज्यको आँखामा नपरेको भूगोल, सदियौंदेखि मान्छे भएर बाँच्न नपाएका तर आत्मसम्मानको लडाइँमा होमिएका मान्छेहरुको दैनिकी उक्त कथा संग्रहमा समावेश गरिएको लेखक ओझाले बताए।

जातीय विभेद, लैंगिक असमानता र कुरीतिको विरुद्धमा लेख्ने बतासले बुढीपोल्लीमा कर्नाली तर्न नसक्ने तर महाकाली तर्न सक्नेहरूको जीवन गाथालाई शब्दका माध्यमले उन्ने प्रयास गरेका छन्। डोटेली मौलिक संस्कृतिलाई विसंरचना गर्ने प्रयास गरिएको लेखक ओझाले बताए।

उक्त कथासंग्रहमा मान्छे हराएको सूचना, हाफ चश्मा, हटस्पट, नोकिया एक्स वन, रम्मी, सराबी कान्छो, आदतको दास, बदनाम गल्लीको कथा, कथालय नकटो, बुढिपोल्ली, छोइडुम र ओल्के लगाएका कथा रहेका छन्। २०५ पेज रहेको उक्त कथासंग्रह हाल १ हजार १ सय प्रति छापिएको छ। धनगढीको समर्पण पुस्तक पसलमा उक्त कथा संग्रह राखिएको छ।

कैलालीको गोदावरी नगरपालिका- ७ लालपुर निवासी ओझाले पहिलो पटक एकल कथासंग्रहका रूपमा बुढीपोल्ली बजारमा ल्याएका हुन्। यसअघि उनले संयुक्त रूपमा बजारमा आएको कथासंग्रह छकालैमा पनि कथाहरु लेखेका थिए। उक्त कथासंग्रहमा देशभरीका २० जना कथाकारहरूका कथा समावेश गरिएका थिए।

उक्त कथासंग्रहको राम्रो प्रतिक्रिया पाइएपछि आफैंले एकल रूपमा कथासंग्रह बजारमा ल्याएको ओझाले बताए। त्यसबाहेक ओझाले यसअघि गजल संग्रह बतास बजारमा ल्याइसकेका छन्।


अघिल्लो पोष्ट

भीम विराग प्रतिष्ठानले राजेन्द्र थापा र निशा देसारलाई सम्मान

पछिल्लो पोस्ट

बालकथाका तीन कृति लोकार्पण

जनमत

जनमत

सम्बन्धित पोष्टहरू

राष्ट्रिय कलाश्री सम्मान–२०८२ सम्पन्न, विविध विधाका सर्जक सम्मानित
विविध

राष्ट्रिय कलाश्री सम्मान–२०८२ सम्पन्न, विविध विधाका सर्जक सम्मानित

५ फाल्गुन २०८२, मंगलवार
‘अमर नेम्वाङ स्मृति पुरस्कार’ दीपक सापकोटा, देवेन्द्र राई र मलिसा लिम्बूलाई
साहित्य संक्षेप

‘अमर नेम्वाङ स्मृति पुरस्कार’ दीपक सापकोटा, देवेन्द्र राई र मलिसा लिम्बूलाई

२० माघ २०८२, सोमबार
जनमत वाङ्मय प्रतिष्ठान नेपालद्वारा दोस्रो चरणका सम्मानित प्रतिभाको घोषणा
साहित्य संक्षेप

जनमत वाङ्मय प्रतिष्ठान नेपालद्वारा दोस्रो चरणका सम्मानित प्रतिभाको घोषणा

६ माघ २०८२, सोमबार
जनमत महिला कविगोष्ठी तथा सम्मान कार्यक्रम
विविध

जनमत महिला कविगोष्ठी तथा सम्मान कार्यक्रम

२७ कार्तिक २०८२, बुधबार
पछिल्लो पोष्ट
बालकथाका तीन कृति लोकार्पण

बालकथाका तीन कृति लोकार्पण

खुला बजार प्रणालीमा पिसिएका : साहित्यिक सृजनाहरू

खुला बजार प्रणालीमा पिसिएका : साहित्यिक सृजनाहरू

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पढ्न सिफारिश गरिएको

साकार, लेकाली, मोमिला र मधिकर्मीलाई वासु शशी पुरस्कार र सम्मान

साकार, लेकाली, मोमिला र मधिकर्मीलाई वासु शशी पुरस्कार र सम्मान

२३ फाल्गुन २०७८, सोमबार
डा. रामप्रसाद दाहालसँग जनमत विशेषाङ्कका लागि लिइएको अन्तर्वार्ता—

डा. रामप्रसाद दाहालसँग जनमत विशेषाङ्कका लागि लिइएको अन्तर्वार्ता—

२३ फाल्गुन २०७७, आईतवार
रंग महोत्सव ‘म्याडफेस्ट २०२४’ सम्पन्न

रंग महोत्सव ‘म्याडफेस्ट २०२४’ सम्पन्न

२४ फाल्गुन २०८०, बिहीबार
नेपाली साहित्यमा डायस्पोराको योगदान

नेपाली साहित्यमा डायस्पोराको योगदान

२३ फाल्गुन २०७८, सोमबार

शिर्षकहरु

  • अनुवाद (37)
  • अनुसन्धान (8)
  • अन्तर्वार्ता (57)
  • आख्यान (54)
  • उपन्यास (1)
  • कथा (70)
  • कला (71)
  • कविता (223)
  • काव्य (214)
  • गजल (15)
  • गीत (12)
  • चित्रकला (46)
  • जनमत वार्ता (17)
  • जनमत समीक्षा (29)
  • नाटक (11)
  • निबन्ध (55)
  • नियात्रा (13)
  • पोडकास्ट (8)
  • प्रोफाइल (14)
  • बाल कथा (9)
  • बाल कविता (2)
  • बाल साहित्य (44)
  • भिडियो (31)
  • मनोभावना (8)
  • मुक्तक (6)
  • यात्रा साहित्य (14)
  • लघुकथा (16)
  • विविध (48)
  • विश्व साहित्य (9)
  • व्यङ्ग्य (7)
  • संगीत (42)
  • समालोचना (44)
  • सर्जक बिशेष (35)
  • संस्कृति (57)
  • संस्कृति पर्यटन (4)
  • सँस्मरण (89)
  • साहित्य रिपोर्ट (16)
  • साहित्य संक्षेप (566)
  • सिनेमा (24)
  • स्मृतिमा स्रस्टा (58)
  • हाइकु (4)

चर्चाको विषयहरु

अनिल श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्धकारभित्रको अन्धकार अर्जुन पराजुली अशेष मल्ल आकाश अधिकारी इल्या भट्टराई कथा कृष्ण जोशी केदारनाथ प्रधान जनक कार्की जनमत जनमत वाङमय प्रतिस्थान डा. चुन्दा बज्राचार्य तेजप्रकाश श्रेष्ठ दुर्गालाल श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल स्रष्टा समाज पद्मश्री साहित्य पुरस्कार पारिजात प्रेम कविता बाबा बस्नेत भूपी शेरचन मणि लोहनी मदन पुरस्कार माधवप्रसाद घिमिरे मोहन दुवाल मोहनविक्रम सिंह यशु श्रेष्ठ युवराज नयाँघरे रमेश श्रेष्ठ राधिका कल्पित रामप्रसाद ज्ञवाली लक्ष्मीप्रसाद देवकोटा विमला तुम्खेवा शान्तदास मानन्धर शान्ता श्रेष्ठ शान्ति शर्मा सत्यमोहन जोशी समा श्री सरुभक्त सिर्जना दुवाल हरिदेवी कोइराला हृदयचन्द्र सिंह ह्दयचन्द्र सिंह
  • मुख्यपृष्ठ
  • सम्पादकीय
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रकाशित कृतिहरु
  • सम्मान र सम्मानित प्रतिभाहरु
  • सम्पर्क
जनमत साहित्यिक मासिक

© 2021 जनमत साहित्यिक मासिक

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट

© 2021 जनमत साहित्यिक मासिक