जनमत साहित्यिक मासिक
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
जनमत साहित्यिक मासिक
No Result
View All Result
होमपेज विविध साहित्य संक्षेप

नगेन्द्रराज शर्मा साहित्यिक पत्रकारिता पुरस्कार चूडामणि रेग्मीलाई

जनमत जनमत
प्रकाशित ४ चैत्र २०८०, आईतवार
साहित्य संक्षेप भित्र
0
नगेन्द्रराज शर्मा साहित्यिक पत्रकारिता पुरस्कार चूडामणि रेग्मीलाई

यस वर्षको नगेन्द्रराज शर्मा साहित्यिक पत्रकारिता पुरस्कार झापामा रही नेपाली साहित्यिक पत्रकारितामा विशिष्टता हासिल गर्नु भएका साहित्यिक पत्रकार चूडामणि रेग्मीलाई अर्पण गरिने निर्णय गरिएको छ । नगेन्द्रराज शर्मा साहित्यिक पत्रकारिता पुरस्कार कोषको पवन आलोकको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेको हो ।

बैठकमा ‘अभिव्यक्ति’ पत्रिकाका संरक्षक नगेन्द्रराज शर्माका साथै कोषका अन्य सदस्यहरू विधान आचार्य, देविका तिमिल्सिना, श्रीओम श्रेष्ठ रोदन, शङ्कर भारती र किशोर पहाडी उपस्थित हुनुहुन्थ्यो ।

‘जुही’ साहित्यिक पत्रिकाको सम्पादकको रूपमा चिनिनु हुने चूडामणि रेग्मी वि.सं. २०१३ देखि नै बनारसबाट प्रकाशित ‘छात्रदूत’ पत्रिकाको सम्पादन कार्यमा समेत संलग्न रहनु भएको थियो ।

झर्रो नेपाली आन्दोलनका सहयात्री र प्रयोक्ता रेग्मीका नेपाली साहित्यमा समालोचना, कथा, निबन्ध, हास्यव्यङ्ग्य आदिका २५ भन्दा बढी कृतिहरू प्रकाशित छन् ।

हरेक वर्ष झैँ यो वर्ष पनि नगेन्द्रराज शर्मा साहित्यिक पत्रकारिता पुरस्कार चैत्र २२ गते एउटा समारोह आयोजना गरी प्रदान गरिनेछ । यसअघि यो पुरस्कार दुई वरिष्ठ साहित्यिक पत्रकारहरू रोचक घिमिरे र रामप्रसाद पन्तलाई अर्पण गरी सकिएको छ ।


अघिल्लो पोष्ट

परिवर्तनका तीन आयाम

पछिल्लो पोस्ट

ठाउँको प्राचीन नाम पुनरुत्थान र प्रचलनमा ल्याउँदै काठमाडौं महानगर

जनमत

जनमत

सम्बन्धित पोष्टहरू

जनमत वाङ्मय प्रतिष्ठानको ४२औँ वार्षिकोत्सव
साहित्य संक्षेप

जनमत वाङ्मय प्रतिष्ठानको ४२औँ वार्षिकोत्सव

२७ चैत्र २०८२, शुक्रबार
शान्तिकिरण–जनमत फरक क्षमता सम्मान घोषणा
साहित्य संक्षेप

शान्तिकिरण–जनमत फरक क्षमता सम्मान घोषणा

५ चैत्र २०८२, बिहीबार
राष्ट्रिय कलाश्री सम्मान–२०८२ सम्पन्न, विविध विधाका सर्जक सम्मानित
विविध

राष्ट्रिय कलाश्री सम्मान–२०८२ सम्पन्न, विविध विधाका सर्जक सम्मानित

५ फाल्गुन २०८२, मंगलवार
‘अमर नेम्वाङ स्मृति पुरस्कार’ दीपक सापकोटा, देवेन्द्र राई र मलिसा लिम्बूलाई
साहित्य संक्षेप

‘अमर नेम्वाङ स्मृति पुरस्कार’ दीपक सापकोटा, देवेन्द्र राई र मलिसा लिम्बूलाई

२० माघ २०८२, सोमबार
पछिल्लो पोष्ट
ठाउँको प्राचीन नाम पुनरुत्थान र प्रचलनमा ल्याउँदै काठमाडौं महानगर

ठाउँको प्राचीन नाम पुनरुत्थान र प्रचलनमा ल्याउँदै काठमाडौं महानगर

दशरथ चन्द स्मृति पुरस्कार चितवनमा लिन जाँदा …

दशरथ चन्द स्मृति पुरस्कार चितवनमा लिन जाँदा ...

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पढ्न सिफारिश गरिएको

कापुरुष

कापुरुष

९ बैशाख २०७९, शुक्रबार
संस्कृतिविद् डा. जगमान गुरुङलाई ‘नेपाल ऋषि’ उपाधि

संस्कृतिविद् डा. जगमान गुरुङलाई ‘नेपाल ऋषि’ उपाधि

९ बैशाख २०८०, शनिबार
सर्प र लाम्कीरोको सम्वाद

सर्प र लाम्कीरोको सम्वाद

९ बैशाख २०८०, शनिबार
गर्दै जाँदाका कुराहरू (१)

गर्दै जाँदाका कुराहरू (१)

९ बैशाख २०८०, शनिबार

शिर्षकहरु

  • अनुवाद (37)
  • अनुसन्धान (8)
  • अन्तर्वार्ता (57)
  • आख्यान (54)
  • उपन्यास (1)
  • कथा (70)
  • कला (71)
  • कविता (223)
  • काव्य (214)
  • गजल (15)
  • गीत (12)
  • चित्रकला (46)
  • जनमत वार्ता (17)
  • जनमत समीक्षा (29)
  • नाटक (11)
  • निबन्ध (55)
  • नियात्रा (13)
  • पोडकास्ट (8)
  • प्रोफाइल (14)
  • बाल कथा (9)
  • बाल कविता (2)
  • बाल साहित्य (45)
  • भिडियो (31)
  • मनोभावना (8)
  • मुक्तक (6)
  • यात्रा साहित्य (14)
  • लघुकथा (16)
  • विविध (48)
  • विश्व साहित्य (9)
  • व्यङ्ग्य (7)
  • संगीत (42)
  • समालोचना (44)
  • सर्जक बिशेष (35)
  • संस्कृति (57)
  • संस्कृति पर्यटन (4)
  • सँस्मरण (89)
  • साहित्य रिपोर्ट (16)
  • साहित्य संक्षेप (568)
  • सिनेमा (24)
  • स्मृतिमा स्रस्टा (58)
  • हाइकु (4)

चर्चाको विषयहरु

अनिल श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्धकारभित्रको अन्धकार अर्जुन पराजुली अशेष मल्ल आकाश अधिकारी इल्या भट्टराई कथा कृष्ण जोशी केदारनाथ प्रधान जनक कार्की जनमत जनमत वाङमय प्रतिस्थान डा. चुन्दा बज्राचार्य तेजप्रकाश श्रेष्ठ दुर्गालाल श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल स्रष्टा समाज पद्मश्री साहित्य पुरस्कार पारिजात प्रेम कविता बाबा बस्नेत भूपी शेरचन मणि लोहनी मदन पुरस्कार माधवप्रसाद घिमिरे मोहन दुवाल मोहनविक्रम सिंह यशु श्रेष्ठ युवराज नयाँघरे रमेश श्रेष्ठ राधिका कल्पित रामप्रसाद ज्ञवाली लक्ष्मीप्रसाद देवकोटा विमला तुम्खेवा शान्तदास मानन्धर शान्ता श्रेष्ठ शान्ति शर्मा सत्यमोहन जोशी समा श्री सरुभक्त सिर्जना दुवाल हरिदेवी कोइराला हृदयचन्द्र सिंह ह्दयचन्द्र सिंह
  • मुख्यपृष्ठ
  • सम्पादकीय
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रकाशित कृतिहरु
  • सम्मान र सम्मानित प्रतिभाहरु
  • सम्पर्क
जनमत साहित्यिक मासिक

© 2021 जनमत साहित्यिक मासिक

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट

© 2021 जनमत साहित्यिक मासिक