जनमत साहित्यिक मासिक
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
जनमत साहित्यिक मासिक
No Result
View All Result
होमपेज विविध साहित्य संक्षेप

संस्कृतिविद् डा. जगमान गुरुङलाई ‘नेपाल ऋषि’ उपाधि

जनमत जनमत
प्रकाशित १८ जेष्ठ २०८०, बिहीबार
साहित्य संक्षेप भित्र
0
संस्कृतिविद् डा. जगमान गुरुङलाई ‘नेपाल ऋषि’ उपाधि

संस्कृतविद् डा. जगमान गुरुङलाई नेपाल ऋषिको उपाधिले सम्मान गरिएको छ। दोलखास्थित चरणावती त्रिवेणीधाम विकास तथा प्रवर्द्धन संघले डा. गुरुङलाई नेपाल ऋषिको उपाधिले सम्मान गरेको हो। उनी यसअघि उज्ज्वल कीर्तिमय राष्ट्रदीप द्वितीय श्रेणी र सुप्रसिद्ध प्रबल जनसेवाश्री प्रथम श्रेणीबाट विभूषित भइसकेका छन्।

उनलाई इतिहास, धर्म, दर्शन, संस्कृति, भाषा, साहित्य तथा कला वास्तुकलाको ज्ञाता मानिन्छ। महायज्ञको मुख्य वाचकका रूपमा संस्कृतविद् विदुषी प्राध्यापक डा. कान्ता भट्टराई सहभागी थिइन्। महायज्ञको सुरुवात भने डा. गुरुङले नै गरेका थिए।

चरणावती धाममा त्रेतायुगमा राम–सीताको पाइला परेको जनविश्वास छ। वनवासमा रहेका वेला आयोध्याबाट राम–सीता चरणावती आएका थिए। वनवासका वेला राम–सीताले खाना पकाउने गरेको चुल्हो अझै पनि धाममा सुरक्षित रहेको छ। त्यस्तै, चामलको चौलानी बगाएको खोला, सीताको पाइला परेको ढुंगा पनि धाम रहेको स्थानीयको भनाइ छ।

त्यस्तै, चरणावती धामलाई श्रृंगी ऋषिको वासस्थानका रूपमा पनि चिनिन्छ। त्रेता युगामा राजा रामको राज्याभिषेकका वेला श्रृंगी ऋषिलाई अयोध्या लगिएको थियो। त्यस वेला ऋषि अँधेरी खोलाको शिरमा तपस्या गरिरहेका थिए। पछि उनको तपस्या स्थल हेर्न राजा राम र सीता चरणावती आएको र सोही धाममा बास बसेको किंवदन्ती छ।


Tags: डा. जगमान गुरुङ
अघिल्लो पोष्ट

डा. नवराज केसीको ‘शून्यको मूल्य’ लाई उत्तम शान्ति पुरस्कार

पछिल्लो पोस्ट

राष्ट्रिय ललितकला प्रदर्शनी–२०८० तथा दुई दर्जन कलाकारलाई पुरस्कार

जनमत

जनमत

सम्बन्धित पोष्टहरू

जनमत वाङ्मय प्रतिष्ठानको ४२औँ वार्षिकोत्सव
साहित्य संक्षेप

जनमत वाङ्मय प्रतिष्ठानको ४२औँ वार्षिकोत्सव

२७ चैत्र २०८२, शुक्रबार
शान्तिकिरण–जनमत फरक क्षमता सम्मान घोषणा
साहित्य संक्षेप

शान्तिकिरण–जनमत फरक क्षमता सम्मान घोषणा

५ चैत्र २०८२, बिहीबार
राष्ट्रिय कलाश्री सम्मान–२०८२ सम्पन्न, विविध विधाका सर्जक सम्मानित
विविध

राष्ट्रिय कलाश्री सम्मान–२०८२ सम्पन्न, विविध विधाका सर्जक सम्मानित

५ फाल्गुन २०८२, मंगलवार
‘अमर नेम्वाङ स्मृति पुरस्कार’ दीपक सापकोटा, देवेन्द्र राई र मलिसा लिम्बूलाई
साहित्य संक्षेप

‘अमर नेम्वाङ स्मृति पुरस्कार’ दीपक सापकोटा, देवेन्द्र राई र मलिसा लिम्बूलाई

२० माघ २०८२, सोमबार
पछिल्लो पोष्ट
राष्ट्रिय ललितकला प्रदर्शनी–२०८० तथा दुई दर्जन कलाकारलाई पुरस्कार

राष्ट्रिय ललितकला प्रदर्शनी–२०८० तथा दुई दर्जन कलाकारलाई पुरस्कार

समाजसेवी बद्रीविक्रम थापाको साहित्यिक योगदानबारे चर्चा

समाजसेवी बद्रीविक्रम थापाको साहित्यिक योगदानबारे चर्चा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पढ्न सिफारिश गरिएको

बर्खाको समयमा मनसुनको साँझ

बर्खाको समयमा मनसुनको साँझ

९ बैशाख २०८०, शनिबार
जनमत वाङ्मय प्रतिष्ठान नेपालद्वारा दोस्रो चरणका सम्मानित प्रतिभाको घोषणा

जनमत वाङ्मय प्रतिष्ठान नेपालद्वारा दोस्रो चरणका सम्मानित प्रतिभाको घोषणा

९ माघ २०८२, बिहीबार
जनमत वाङ्मय प्रतिष्ठान २०७९को सम्मानित प्रतिभाहरूको घोषणा

जनमत वाङ्मय प्रतिष्ठान २०७९को सम्मानित प्रतिभाहरूको घोषणा

१० बैशाख २०८१, सोमबार
कवि मञ्जुलको एकल कविता वाचनमा

कवि मञ्जुलको एकल कविता वाचनमा

९ बैशाख २०८०, शनिबार

शिर्षकहरु

  • अनुवाद (37)
  • अनुसन्धान (8)
  • अन्तर्वार्ता (57)
  • आख्यान (54)
  • उपन्यास (1)
  • कथा (70)
  • कला (71)
  • कविता (223)
  • काव्य (214)
  • गजल (15)
  • गीत (12)
  • चित्रकला (46)
  • जनमत वार्ता (17)
  • जनमत समीक्षा (29)
  • नाटक (11)
  • निबन्ध (55)
  • नियात्रा (13)
  • पोडकास्ट (8)
  • प्रोफाइल (14)
  • बाल कथा (9)
  • बाल कविता (2)
  • बाल साहित्य (45)
  • भिडियो (31)
  • मनोभावना (8)
  • मुक्तक (6)
  • यात्रा साहित्य (14)
  • लघुकथा (16)
  • विविध (48)
  • विश्व साहित्य (9)
  • व्यङ्ग्य (7)
  • संगीत (42)
  • समालोचना (44)
  • सर्जक बिशेष (35)
  • संस्कृति (57)
  • संस्कृति पर्यटन (4)
  • सँस्मरण (89)
  • साहित्य रिपोर्ट (16)
  • साहित्य संक्षेप (568)
  • सिनेमा (24)
  • स्मृतिमा स्रस्टा (58)
  • हाइकु (4)

चर्चाको विषयहरु

अनिल श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्धकारभित्रको अन्धकार अर्जुन पराजुली अशेष मल्ल आकाश अधिकारी इल्या भट्टराई कथा कृष्ण जोशी केदारनाथ प्रधान जनक कार्की जनमत जनमत वाङमय प्रतिस्थान डा. चुन्दा बज्राचार्य तेजप्रकाश श्रेष्ठ दुर्गालाल श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल स्रष्टा समाज पद्मश्री साहित्य पुरस्कार पारिजात प्रेम कविता बाबा बस्नेत भूपी शेरचन मणि लोहनी मदन पुरस्कार माधवप्रसाद घिमिरे मोहन दुवाल मोहनविक्रम सिंह यशु श्रेष्ठ युवराज नयाँघरे रमेश श्रेष्ठ राधिका कल्पित रामप्रसाद ज्ञवाली लक्ष्मीप्रसाद देवकोटा विमला तुम्खेवा शान्तदास मानन्धर शान्ता श्रेष्ठ शान्ति शर्मा सत्यमोहन जोशी समा श्री सरुभक्त सिर्जना दुवाल हरिदेवी कोइराला हृदयचन्द्र सिंह ह्दयचन्द्र सिंह
  • मुख्यपृष्ठ
  • सम्पादकीय
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रकाशित कृतिहरु
  • सम्मान र सम्मानित प्रतिभाहरु
  • सम्पर्क
जनमत साहित्यिक मासिक

© 2021 जनमत साहित्यिक मासिक

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट

© 2021 जनमत साहित्यिक मासिक