जनमत साहित्यिक मासिक
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
जनमत साहित्यिक मासिक
No Result
View All Result
होमपेज काव्य कविता

समयका अनुहारहरू ….

मेरिना स्मृति मेरिना स्मृति
प्रकाशित २७ फाल्गुन २०८०, आईतवार
कविता, काव्य भित्र
0
समयका अनुहारहरू ….

जीवनलाई कुँदेर
मनलाई खोतलेर एकान्तमा बस्दा–
भावनाका झरनाहरु निरन्तर झर्छन्
मनका बाँधहरु भत्काउँदै
छातीका पर्खालहरु लच्काउँदै
जीवनका किनारहरुमा दु:खका वतास चलाउँदै
सुखका सुगन्धहरु फैलिंदा–
दु:खका दुर्गन्ध पनि साथै रहँदा रहेछन्
आफ्नो अष्टवक्र जस्तो–
जीवनमा भोगाइका क्रियाकलापहरु पनि
समयले दिएका वरदानहरु हुन्
भनि ठान्नै पर्ने
पूmलहरुले बंैशलाई छुँदाखेरी
रहरहरु ढुङ्गाका पर्खालभित्र बन्दी भइगएछन्
समयले एउटै गतिमा यात्रा गरिरह्यो..
म माथि
कतै तिखातिखा घोच्ने काँडाहरु झाँगिदै गए
कतै फूलहरु फुल्नै नपाई कोपिलामै झरिदिए
झर्नबाट थोरै बचेकुचेका फूलहरुलाई हेर्दै
तिनै सुगन्धलाई समेट्दै
जीवन निर्वाह गर्न पुगियो …
सन्तुष्टमय जीवन गुजार्ने कल्पना गरियो
यिनै आशामा लालायित हुँदै
कष्टनै कष्ट भोग्न पुगियो …..!
समय निरन्तर एकै गतिमा चल्छ
एउटै गतिमा यात्रा गर्छ
जीवनका घटना दुर्घटना बीच
त्यसको अनुभूतिको चित्रण फरक हुन्छन्
आफुले जन्माएका गीत पनि तिनै हुन्
कथा, कविताहरु पनि
तिनै समयका अनुहारहरु हुन्
आफ्नो अष्टबक्र जस्तो –
जीवनमा भोगाइका क्रियाकलापहरु पनि
समयले दिएका बरदानहरु हुन्
भन्नै पर्ने ।


अघिल्लो पोष्ट

मौनता

पछिल्लो पोस्ट

ब्रिटिस सैंला

मेरिना स्मृति

मेरिना स्मृति

सम्बन्धित पोष्टहरू

शून्यावतार
कविता

शून्यावतार

२६ मंसिर २०८१, बुधबार
नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानमा ‘काव्य–चित्र सिर्जना उत्सव’ सम्पन्न
कला

नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानमा ‘काव्य–चित्र सिर्जना उत्सव’ सम्पन्न

११ कार्तिक २०८१, आईतवार
खोला
कविता

खोला

२९ आश्विन २०८१, मंगलवार
कविवर  मोतिराम भट्टका ४ गजलहरु
काव्य

कविवर मोतिराम भट्टका ४ गजलहरु

१७ भाद्र २०८१, सोमबार
पछिल्लो पोष्ट
ब्रिटिस सैंला

ब्रिटिस सैंला

बालकथा : सिर्जना र परिवेश परिचर्चा : ३

बालकथा : सिर्जना र परिवेश परिचर्चा : ३

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पढ्न सिफारिश गरिएको

मान्छेका मर्म छाम्न प्रयत्नरत कवि : कृष्ण जोशी

मान्छेका मर्म छाम्न प्रयत्नरत कवि : कृष्ण जोशी

२३ फाल्गुन २०७९, मंगलवार
गुडबाई ब्राजिल

गुडबाई ब्राजिल

२३ फाल्गुन २०७८, सोमबार
रंगकर्मी प्रवीण खतिवडाको कथा संग्रह ‘अकथ्य’ सार्वजनिक

रंगकर्मी प्रवीण खतिवडाको कथा संग्रह ‘अकथ्य’ सार्वजनिक

२४ फाल्गुन २०८०, बिहीबार
साहित्य भावना, विचार र कल्पनाको त्रिवेणी हो : श्रेष्ठ प्रिया “पत्थर”

साहित्य भावना, विचार र कल्पनाको त्रिवेणी हो : श्रेष्ठ प्रिया “पत्थर”

२३ फाल्गुन २०७७, आईतवार

शिर्षकहरु

  • अनुवाद (37)
  • अनुसन्धान (8)
  • अन्तर्वार्ता (57)
  • आख्यान (54)
  • उपन्यास (1)
  • कथा (70)
  • कला (71)
  • कविता (223)
  • काव्य (214)
  • गजल (15)
  • गीत (12)
  • चित्रकला (46)
  • जनमत वार्ता (17)
  • जनमत समीक्षा (29)
  • नाटक (11)
  • निबन्ध (55)
  • नियात्रा (13)
  • पोडकास्ट (8)
  • प्रोफाइल (14)
  • बाल कथा (9)
  • बाल कविता (2)
  • बाल साहित्य (44)
  • भिडियो (31)
  • मनोभावना (8)
  • मुक्तक (6)
  • यात्रा साहित्य (14)
  • लघुकथा (16)
  • विविध (48)
  • विश्व साहित्य (9)
  • व्यङ्ग्य (7)
  • संगीत (42)
  • समालोचना (44)
  • सर्जक बिशेष (35)
  • संस्कृति (57)
  • संस्कृति पर्यटन (4)
  • सँस्मरण (89)
  • साहित्य रिपोर्ट (16)
  • साहित्य संक्षेप (566)
  • सिनेमा (24)
  • स्मृतिमा स्रस्टा (58)
  • हाइकु (4)

चर्चाको विषयहरु

अनिल श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्धकारभित्रको अन्धकार अर्जुन पराजुली अशेष मल्ल आकाश अधिकारी इल्या भट्टराई कथा कृष्ण जोशी केदारनाथ प्रधान जनक कार्की जनमत जनमत वाङमय प्रतिस्थान डा. चुन्दा बज्राचार्य तेजप्रकाश श्रेष्ठ दुर्गालाल श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल स्रष्टा समाज पद्मश्री साहित्य पुरस्कार पारिजात प्रेम कविता बाबा बस्नेत भूपी शेरचन मणि लोहनी मदन पुरस्कार माधवप्रसाद घिमिरे मोहन दुवाल मोहनविक्रम सिंह यशु श्रेष्ठ युवराज नयाँघरे रमेश श्रेष्ठ राधिका कल्पित रामप्रसाद ज्ञवाली लक्ष्मीप्रसाद देवकोटा विमला तुम्खेवा शान्तदास मानन्धर शान्ता श्रेष्ठ शान्ति शर्मा सत्यमोहन जोशी समा श्री सरुभक्त सिर्जना दुवाल हरिदेवी कोइराला हृदयचन्द्र सिंह ह्दयचन्द्र सिंह
  • मुख्यपृष्ठ
  • सम्पादकीय
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रकाशित कृतिहरु
  • सम्मान र सम्मानित प्रतिभाहरु
  • सम्पर्क
जनमत साहित्यिक मासिक

© 2021 जनमत साहित्यिक मासिक

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट

© 2021 जनमत साहित्यिक मासिक