मेरिना स्मृति

मेरिना स्मृति

समयका अनुहारहरू ….

समयका अनुहारहरू ….

जीवनलाई कुँदेरमनलाई खोतलेर एकान्तमा बस्दा–भावनाका झरनाहरु निरन्तर झर्छन्मनका बाँधहरु भत्काउँदैछातीका पर्खालहरु लच्काउँदैजीवनका किनारहरुमा दु:खका वतास चलाउँदैसुखका सुगन्धहरु फैलिंदा–दु:खका दुर्गन्ध पनि...