जनमत साहित्यिक मासिक
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
जनमत साहित्यिक मासिक
No Result
View All Result
होमपेज काव्य कविता

प्रेमको कन्फेसन्स

मणि लोहनी मणि लोहनी
प्रकाशित २७ माघ २०८०, शनिबार
कविता भित्र
0
प्रेमको कन्फेसन्स

तिमीलाई भेटेपछि
मलाई जिन्दगीका भूलहरु सच्याउन मन लागेको छ ।
जानेर नजानेर
कतिको चित्त दुखाए हुँला
तिमीसम्म पुग्नका लागि देखेर नदेखेर
कतिका सपनाहरु कुल्चेर हिडे हुँला
तिमीलाई पाउनका लागि
कतिलाई गुमाए हुँला
आज
तिमीलाई भेटेपछि
मलाई जिन्दगीका भूलहरु सच्याउन मन लागेको छ ।
जसरी सच्याउँछ कुनै लेखकले
पछिल्ला संस्करणहरुमा आफ्ना कमजोरीहरु
जसरी सच्याउछे एउटी आमाले
आफ्ना नानीका ससाना गल्तीहरु
हो, सच्याउन मन लागेको छ मलाई
धमिलिदै गएको जिन्दगीको एउटा पुरानो पृष्ठ ।
धेरै गरेँ आफ्ना हत्केलाबाट ढंग नपुगेका चुम्वनहरुको साँटासाँट
धुँवा, कफीको चुस्की र बर्जित स्वैर कल्पनाहरुसंग
अप्ठयारो सपना बोकेर दौडिरहेथेँ बर्षौदेखि
आज तिमीलाई भेटेपछि म शिरदेखि पाउसम्म संकोचले भिजेको छु
र थरथराइरहेका छन् विगतमा आफैले गरेका भूलहरु आफ्ना अघिल्तिर ।
अव तिमीसंग बाँच्नु छ मलाई
हुनुछ तिम्रो उपस्थितिसंग
रहनु छ तिमीभित्रै जसरी समेटिएकी छ्यौ तिमी ममा
तिम्रो सोचाईको एउटा स्पर्शलाई समाउन
मैले आफ्ना सपनाहरु ओच्छाएको छु तिम्रा प्रत्येक पाइलाहरुमा
तिमीले आफ्ना सपनाहरु बााचिरहेको यो समय
आफुले प्रयोग गरिसकेको दिनहरुको पातलो गन्धले मलाई बिथोल्न खोज्छ
तर डराउँदिन म
मैले भेटेको छु, हराएको मेरो प्रेमको लय ।
तिमीलाई भेटेपछि
मलाई जिन्दगीका भूलहरु सच्याउन मन लागेको छ ।


अघिल्लो पोष्ट

विमला तुम्खेवा र गिरिराज बाँस्कोटा सम्मानित

पछिल्लो पोस्ट

भ्यालेनटाइन डे

मणि लोहनी

मणि लोहनी

सम्बन्धित पोष्टहरू

शून्यावतार
कविता

शून्यावतार

२६ मंसिर २०८१, बुधबार
खोला
कविता

खोला

२९ आश्विन २०८१, मंगलवार
हिटलरको दुर्भाग्य
कविता

हिटलरको दुर्भाग्य

९ श्रावण २०८१, बुधबार
भुवनहरि सिग्देल द्वारा रचित आदिकवि भानुभक्त आचार्यमा समर्पित कविता भाषा धरोहर
कविता

भुवनहरि सिग्देल द्वारा रचित आदिकवि भानुभक्त आचार्यमा समर्पित कविता भाषा धरोहर

१ श्रावण २०८१, मंगलवार
पछिल्लो पोष्ट
भ्यालेनटाइन डे

भ्यालेनटाइन डे

सुक्ष्म प्रेम

सुक्ष्म प्रेम

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पढ्न सिफारिश गरिएको

पद्मश्री साहित्य पुरस्कार : १५ कृतिको  सूची सार्वजनिक

पद्मश्री साहित्य पुरस्कार : १५ कृतिको सूची सार्वजनिक

२२ फाल्गुन २०७८, आईतवार
क्रान्तिकारी–चेतका कवि : पवन चामलिङ

क्रान्तिकारी–चेतका कवि : पवन चामलिङ

२३ फाल्गुन २०८०, बुधबार
सम्यक महादान पर्व सम्पन्न

सम्यक महादान पर्व सम्पन्न

२३ फाल्गुन २०८०, बुधबार
दुर्घटित सपनामाथि उभिएर

दुर्घटित सपनामाथि उभिएर

२२ फाल्गुन २०७८, आईतवार

शिर्षकहरु

  • अनुवाद (37)
  • अनुसन्धान (8)
  • अन्तर्वार्ता (57)
  • आख्यान (54)
  • उपन्यास (1)
  • कथा (70)
  • कला (71)
  • कविता (223)
  • काव्य (214)
  • गजल (15)
  • गीत (12)
  • चित्रकला (46)
  • जनमत वार्ता (17)
  • जनमत समीक्षा (29)
  • नाटक (11)
  • निबन्ध (55)
  • नियात्रा (13)
  • पोडकास्ट (8)
  • प्रोफाइल (14)
  • बाल कथा (9)
  • बाल कविता (2)
  • बाल साहित्य (44)
  • भिडियो (31)
  • मनोभावना (8)
  • मुक्तक (6)
  • यात्रा साहित्य (14)
  • लघुकथा (16)
  • विविध (48)
  • विश्व साहित्य (9)
  • व्यङ्ग्य (7)
  • संगीत (42)
  • समालोचना (44)
  • सर्जक बिशेष (35)
  • संस्कृति (57)
  • संस्कृति पर्यटन (4)
  • सँस्मरण (89)
  • साहित्य रिपोर्ट (16)
  • साहित्य संक्षेप (566)
  • सिनेमा (24)
  • स्मृतिमा स्रस्टा (58)
  • हाइकु (4)

चर्चाको विषयहरु

अनिल श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्धकारभित्रको अन्धकार अर्जुन पराजुली अशेष मल्ल आकाश अधिकारी इल्या भट्टराई कथा कृष्ण जोशी केदारनाथ प्रधान जनक कार्की जनमत जनमत वाङमय प्रतिस्थान डा. चुन्दा बज्राचार्य तेजप्रकाश श्रेष्ठ दुर्गालाल श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल स्रष्टा समाज पद्मश्री साहित्य पुरस्कार पारिजात प्रेम कविता बाबा बस्नेत भूपी शेरचन मणि लोहनी मदन पुरस्कार माधवप्रसाद घिमिरे मोहन दुवाल मोहनविक्रम सिंह यशु श्रेष्ठ युवराज नयाँघरे रमेश श्रेष्ठ राधिका कल्पित रामप्रसाद ज्ञवाली लक्ष्मीप्रसाद देवकोटा विमला तुम्खेवा शान्तदास मानन्धर शान्ता श्रेष्ठ शान्ति शर्मा सत्यमोहन जोशी समा श्री सरुभक्त सिर्जना दुवाल हरिदेवी कोइराला हृदयचन्द्र सिंह ह्दयचन्द्र सिंह
  • मुख्यपृष्ठ
  • सम्पादकीय
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रकाशित कृतिहरु
  • सम्मान र सम्मानित प्रतिभाहरु
  • सम्पर्क
जनमत साहित्यिक मासिक

© 2021 जनमत साहित्यिक मासिक

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट

© 2021 जनमत साहित्यिक मासिक