जनमत साहित्यिक मासिक
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
जनमत साहित्यिक मासिक
No Result
View All Result
होमपेज संस्कृति

गुरुकुलीय शिक्षा आजको आवश्यकता

ऋषिकेशव भारद्वाज ऋषिकेशव भारद्वाज
प्रकाशित १२ श्रावण २०८०, शुक्रबार
संस्कृति भित्र
0
गुरुकुलीय शिक्षा आजको आवश्यकता

नेपाल वैदिक तथा पौराणिककालदेखि नै ऋषि महर्षिहरुको तपोभूमि, वेदभूमि, कर्मभूमि, ज्ञानभूमि, पुण्यभूमि र देवभूमिका नामले प्रसिद्ध छ । असल शिक्षा र संस्कारले मानिसलाई अनुशासित र राष्ट्रलाई समुन्नत बनाउँछ । सृष्टिको प्रारम्भदेखि चलिआएको हाम्रो धर्म संस्कृति, वैदिक पद्धतिहरु अकाट्य प्रमाणयुक्त र परिष्कृत छन् । ज्ञानविज्ञानले भरिपूर्ण सम्पूर्ण वैदिक साहित्य नै हाम्रो ज्ञानको भण्डार हो । यसको अनुशरण र अनुशीलनले सम्पूर्ण विश्वले सुख शान्ति र समृद्धि प्राप्त गर्न सक्दछ । शिक्षाको सुरुवात नै गुरुकुल शिक्षा हो । जहाँ परापूर्वकालदेखि नै ऋषि महर्षिहरुद्वारा आफ्नै कुटी, आश्रममा शिष्यहरुलाई वेद, व्याकरण, उपनिषद् लगायत दार्शनिक र व्याकरण, उपनिषद् लगायत दार्शनिक र व्यावहारिक र व्यावहारिक शिक्षा एकैसाथ प्रदान गरिन्थ्यो र गरिन्छ । हाम्रो वैदिक कालदेखि नै शिक्षा लिने स्थल नै गुरुकुल हो । त्यसैले केका लागि गुरुकुलीय शिक्षा भन्ने विषयमा प्रष्ट हुन जरुरी छ । त्यसैले केही लेखक तथा विद्वानहरुका तर्क समेत यहाँ प्रस्तुत गर्ने जमर्को गरेको छु ।मानव–सभ्यता विकासको स्रोत तथा ज्ञानको भण्डार संस्कृत वाङ्मयको संरक्षण र विकासका लागि गुरुकुलीय शिक्षा नेपाली भाषा, साहित्य, कला, कौशल इतिहास पुरातत्व र पूर्वीय धर्म संस्कृतिको विशिष्ट एवं वैज्ञानिक अध्ययका लागि अपरिहार्य रहेको संस्कृत वाङ्मयको संरक्षण र विकासका लागि गुरुकुलीय शिक्षा,

वेद उपनिषद जस्ता आध्यात्मिक ग्रन्थहरुको अथाह ज्ञानराशीलाई पाठक समक्ष पुर्‍याउनका लागि गुरुकुलीय शिक्षा,

वैदिक सभ्यता पद्धति र आचार निष्ठ समाज निर्माण र विकासका लागि गुरुकुलीय शिक्षा

संस्कृत, संस्कृति र सभ्यताको संरक्षण गर्ने उद्देश्यका लागि गुरुकुलीय शिक्षा, मानवीय जीवन शैलीलाई आदर्श, मर्यादित र गरिमा प्रदान गर्ने, यस वाङ्मयको संरक्षण गरी समाजलाई हस्तान्तरण गर्दै राष्ट्र राष्ट्रियता र देश भक्तिको पाठ सिकाएर असल योग्य चरित्रवान नागरिक समूह तयार गर्ने उद्देश्यका लागि गुरुकुलीय शिक्षा, पूर्वीय दर्शन विश्वकै उत्कृष्ट र लोकप्रिय दर्शन हो । संस्कृत वाङ्मयको ज्ञान सागरमा डुवुल्की लगाउनसके उक्त आदर्शलाई प्राप्त गर्न र बुझ्न सकिन्छ भन्ने उद्देश्य प्राप्तिका लागि गुरुकुलीय शिक्षा, “समस्त संसार एक परिवार हो सबै सुखी र स्वस्थ्य बनी कल्याणमय जीवन बिताऔं” जस्ता सामाजिक न्यायपूर्ण उद्घोषहरुको सर्वप्रथम शंखनाद गर्ने यस भाषाका वेद, उपनिषद, महाभारत, रामायण, भागवत, पुराण आदि ग्रन्थहरुमा प्रतिपादित आध्यात्मिक चिन्तनले आपसी द्वन्द्वबाट सन्त्रास्त आजको विभीषिकामय विश्व परिवेशमा शान्ति सन्देशद्वारा सुनौलो आकाश किरण र निर्भयताको न्यानो राप प्रदान गर्नका लागि गुरुकुलीय शिक्षा,

हाम्रो सभ्यता, परम्परा, जीवन दर्शन, मानवीय मूल्य र मान्यताका विषयमा संस्कृत वाङ्मयले जति तथ्यपरक विश्लेषणात्मक ज्ञान प्रदान गरेको छ त्यति अरु कुनै विचार वा सिद्धान्तबाट प्राप्त हुन सकेको छैन भन्ने कुरा निर्विवाद नै छ । त्यसैले यसको संरक्षणका लागि गुरुकुलीय शिक्षा विश्वका विविध भाषाहरुको पहिलो मुहान रहेको यो संस्कृत भाषा सबै भाषाको जेठो, सबैभन्दा पहिला विश्वमा ज्ञानको ज्योति फैलाउने सबैजसो धर्म–संस्कृतिको माउजरो र विश्व साहित्यकै आदिम मेरुदण्ड रहँदै नेपाल, भारत लगायत कतिपय राष्ट्रहरुको प्रमुख धर्म संस्कृति, कला कौशल, ज्ञान–विज्ञान आदिको मूल आधार र प्रेरक तत्वको रुपमा युगौदेखि निर्विकल्प सर्वमान्य रहँदै आएको यस संस्कृत भाषा संरक्षणका लागि गुरुकुलीय शिक्षा,

अन्त्यमा, शाश्वत जीवन भूमिमा पराशर, व्यास, विश्वामित्र, वाल्मीकि, वशिष्ठ, जैमनि, पुलस्त्य भृगु, पाणिनि लगायतका ऋषि महर्षि र संस्कृत वाङ्मय वेत्ताहरुको आविभार्भ (प्रकट) भएको कुरा पुराणहरुले वर्णन गरेका छन् । त्यसैगरी यसै पावन भूमिमा संस्कृत वाङ्मयको संरक्षणका लागि स्वर्गद्वारी महाप्रभु, दिङ्लाका आबाल ब्रह्मचारी बालगुरु षडानन्द, चैतन्य महाप्रभु, रेसुङ्गाका शशिधर स्वामी, गलेश्वरका गलेश्वर बाबा, देवघाटका स्वामी परमानन्द सरस्वती महाराज राष्ट्रगुरु योगी नरहरिनाथ जस्ता महप्रभुहरुको जन्म पनि यसै पावन भूमिमा भएको पाइन्छ । यही माटोमा संस्कृत साधनाको लामो परम्परा रही आएको छ । हाम्रो यही परम्परा युगान्तकारी परिवर्तनमा उभिएका छौँ । तसर्थ वैदिक सनातन धर्म संस्कृतिको धरोहरका रुपमा रहेको अनादिकालदेखि चलि आएको वैदिक सनातन धर्म–संस्कृति तथा नेपाली कला साहित्य र इतिहासको यथार्थ बोध गर्न संस्कृत वाङ्मयको अध्ययन गर्नुपर्छ भन्ने विचारलाई जनसमक्ष पुर्‍याउनका लागि गुरुकुलीय शिक्षाको भूमिका महत्वपूर्ण रहन्छ । यस कर्मले मनुष्य भएर गर्नुपर्ने काम, सदाचार, त्याग, स्वाध्ययन, देवता पूजन, अतिथि सत्कार समाजसेवा, संस्कृत वाङ्मयको पठन–पाठन मोक्ष प्राप्ति लगायतका मानवोपयोगी हितोपदेश प्रदान गरेर सबैलाई ज्ञानामृत रसास्वादन गराउन सकिन्छ भन्ने अपेक्षा लिएको छु ।

असतोमा सद्गमय, तमसोमा ज्योतिर्गमय,
मृत्योर्मा अमृतं गमय,
ॐ शान्ति: शान्ति: शान्ति: ।


Tags: ऋषिकेशव भारद्वाज
अघिल्लो पोष्ट

दुर्गालाल श्रेष्ठ , गीता केशरी, माेहन दुवाल र रामप्रसाद पन्तलाई सम्मान

पछिल्लो पोस्ट

अंगदान तथा प्रत्यारोपणसम्बन्धी चेतनामूलक वृत्तचित्र ‘पुनर्जन्म’ प्रदर्शन

ऋषिकेशव भारद्वाज

ऋषिकेशव भारद्वाज

सम्बन्धित पोष्टहरू

नेवारले किन छाडे उपत्यका
संस्कृति

नेवारले किन छाडे उपत्यका

२० माघ २०८२, सोमबार
संस्कार पद्धतिसित जोडिएको गाईजात्रा
संस्कृति

संस्कार पद्धतिसित जोडिएको गाईजात्रा

२६ श्रावण २०८२, आईतवार
आमा छोमेन
संस्कृति

आमा छोमेन

२८ पुष २०८१, आईतवार
प्राचीन शहर दोलखाका बिम्ब प्रतिबिम्ब
संस्कृति

प्राचीन शहर दोलखाका बिम्ब प्रतिबिम्ब

२ पुष २०८१, मंगलवार
पछिल्लो पोष्ट
अंगदान तथा प्रत्यारोपणसम्बन्धी चेतनामूलक वृत्तचित्र ‘पुनर्जन्म’ प्रदर्शन

अंगदान तथा प्रत्यारोपणसम्बन्धी चेतनामूलक वृत्तचित्र ‘पुनर्जन्म’ प्रदर्शन

हालत

हालत

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पढ्न सिफारिश गरिएको

नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानमा ‘काव्य–चित्र सिर्जना उत्सव’ सम्पन्न

नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानमा ‘काव्य–चित्र सिर्जना उत्सव’ सम्पन्न

१० बैशाख २०८२, बुधबार
‘पनौतीको बाह्रवर्षे मकरमेला’ लोकार्पण

‘पनौतीको बाह्रवर्षे मकरमेला’ लोकार्पण

१० बैशाख २०७९, शनिबार
जनकवि दुर्गालाल

जनकवि दुर्गालाल

१० बैशाख २०७८, शुक्रबार
नक्सलवादी हेर्ने रहर 

नक्सलवादी हेर्ने रहर 

१० बैशाख २०७९, शनिबार

शिर्षकहरु

  • अनुवाद (37)
  • अनुसन्धान (8)
  • अन्तर्वार्ता (57)
  • आख्यान (54)
  • उपन्यास (1)
  • कथा (70)
  • कला (71)
  • कविता (223)
  • काव्य (214)
  • गजल (15)
  • गीत (12)
  • चित्रकला (46)
  • जनमत वार्ता (17)
  • जनमत समीक्षा (29)
  • नाटक (11)
  • निबन्ध (55)
  • नियात्रा (13)
  • पोडकास्ट (8)
  • प्रोफाइल (14)
  • बाल कथा (9)
  • बाल कविता (2)
  • बाल साहित्य (45)
  • भिडियो (31)
  • मनोभावना (8)
  • मुक्तक (6)
  • यात्रा साहित्य (14)
  • लघुकथा (16)
  • विविध (48)
  • विश्व साहित्य (9)
  • व्यङ्ग्य (7)
  • संगीत (42)
  • समालोचना (44)
  • सर्जक बिशेष (35)
  • संस्कृति (57)
  • संस्कृति पर्यटन (4)
  • सँस्मरण (89)
  • साहित्य रिपोर्ट (16)
  • साहित्य संक्षेप (568)
  • सिनेमा (24)
  • स्मृतिमा स्रस्टा (58)
  • हाइकु (4)

चर्चाको विषयहरु

अनिल श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्धकारभित्रको अन्धकार अर्जुन पराजुली अशेष मल्ल आकाश अधिकारी इल्या भट्टराई कथा कृष्ण जोशी केदारनाथ प्रधान जनक कार्की जनमत जनमत वाङमय प्रतिस्थान डा. चुन्दा बज्राचार्य तेजप्रकाश श्रेष्ठ दुर्गालाल श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल स्रष्टा समाज पद्मश्री साहित्य पुरस्कार पारिजात प्रेम कविता बाबा बस्नेत भूपी शेरचन मणि लोहनी मदन पुरस्कार माधवप्रसाद घिमिरे मोहन दुवाल मोहनविक्रम सिंह यशु श्रेष्ठ युवराज नयाँघरे रमेश श्रेष्ठ राधिका कल्पित रामप्रसाद ज्ञवाली लक्ष्मीप्रसाद देवकोटा विमला तुम्खेवा शान्तदास मानन्धर शान्ता श्रेष्ठ शान्ति शर्मा सत्यमोहन जोशी समा श्री सरुभक्त सिर्जना दुवाल हरिदेवी कोइराला हृदयचन्द्र सिंह ह्दयचन्द्र सिंह
  • मुख्यपृष्ठ
  • सम्पादकीय
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रकाशित कृतिहरु
  • सम्मान र सम्मानित प्रतिभाहरु
  • सम्पर्क
जनमत साहित्यिक मासिक

© 2021 जनमत साहित्यिक मासिक

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट

© 2021 जनमत साहित्यिक मासिक