जनमत साहित्यिक मासिक
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
जनमत साहित्यिक मासिक
No Result
View All Result
होमपेज विविध साहित्य संक्षेप

मगर आदिकविद्वय सिंजाली र थापाको योगदानबारे चर्चा

जनमत जनमत
प्रकाशित ७ आश्विन २०८०, आईतवार
साहित्य संक्षेप भित्र
0
मगर आदिकविद्वय सिंजाली र थापाको योगदानबारे चर्चा

मगर आदिकविद्धय जितबहादुर सिंजाली मगर र रेखबहादुर थापा मगरको योगदानको चर्चा गरिएको छ । जनगणनाको तथ्यांकअनुसार मगर जातिको जनसंख्या २० लाख १३ हजार ४ सय ९८ रहेको छ । मगर जातिभित्र ढुट, खाम, काइके र तिछुरोङ पोइके भाषा बोलिन्छन् । त्यसमा मगर ढुट भाषा बोल्नेको संख्या ८ लाख १० हजार, मगर खाम बोल्ने ९१ हजार ७ सय, मगर काइके बोल्ने १ हजार २ सय र तिछुरोङ पोइक बोल्न ४ सय १० जना रहेका छन् ।

जितबहादुर सिंजाली मगरको जन्म १९८८ जेठ १८ गुल्मीमा भएको थियो भने २०७५ पुस ८ मा निधन भएको थियो । रेखबहादुर थापा मगर २००१ भदौ २८ गते तनहुँमा जन्मेका थिए भने २०६१ असार २९ गते निधन भएको थियो । यी दुवै कविले संयुक्त कविता संग्रह ‘मगर भाषाङ ल्हीङ ड टुक्कौ किताब’ (मगर भाषामा गीत र टुक्काको किताब) प्रकाशित गरेका थिए । मगर ढुटमा प्रकाशित उक्त संग्रह मगर भाषाको पहिलो कविता कृति थियो । त्यही आधारमा नेपाल मगर संघले २०५१ सालमा कविद्वय जितबहादुर र रेखबहादुरलाई आदिकवि घोषणा गरेको थियो ।

अहिलेसम्म मगर भाषाका १ सय ९६ कृति प्रकाशित छन् । जसमा सबैभन्दा धेरै मगर ढुट भाषामा १ सय ५७ वटा रहेका छन् । मगर खाममा ३६ वटा र मगर काइकेमा एउटा कृति प्रकाशित छन् । यसबाहेक तीनवटै भाषाको संयुक्त कृति २ प्रकाशित छन् । ढुट भाषामा ५ कक्षासम्म र खाममा २ कक्षासम्म पठनपाठन भइरहेको छ । सिक्किममा मगर ढुटमा ८ कक्षासम्म पठननपाठन हुँदै आएको छ । मगर भाषा लेखनमा अक्खा लिपि प्रयोगमा रहेको छ । गोष्ठीमा भाषाशास्त्री पूर्णबहादुर राना मगरले आदिकविद्वयको योगदान सम्बन्धी कार्यपत्र प्रस्तुत गरेका थिए भने मगर भाषा पाठ्यक्रम संयोजक मनबहादुर थापा मगरले टिप्पणी गरेका थिए ।

नेपाल प्रज्ञा–प्रतिष्ठान, साहित्य (मातृभाषा) विभागद्वारा जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानसँगको सहकार्यमा आयोजित गोष्ठीमा मगर आदिकविद्वयको योगदानको चर्चा गरिएको हो । प्रतिनिधिसभाका उपसभामुख इन्दिरा राना मगरले गोष्ठीको उद्घाटन गर्दै भाषा ज्ञानले जुनसुकै समुदायमा घुलमिल गर्न सकिने र आत्मीयता बढ्ने बताइन् । त्यसैले मुलुकमा विद्यमान मातृभाषाहरूको संरक्षण हुनुपर्नेमा जोडदिइन् ।

‘सबै भाषा सबै ज्ञान, सबैको प्रज्ञा–प्रतिष्ठान’ नारासहित मुलुकमा बोलिने भाषा र साहित्यमा योगदान पुर्‍याउने सर्जक घोषणा गरिसकेको आदिकविको जन्मजयन्ती मनाउनु सार्थक हुने प्रज्ञा–प्रतिष्ठानका कुलपति भूपाल राईले बताए । उपकुलपति विमलकृष्ण श्रेष्ठ (विमल निभा), मातृभाषा विभाग प्रमुख प्राज्ञ राजन मुकारुङ, लेखक सञ्जोग लाफा मगर, श्याम राना मगरले विचार राखेका थिए ।


अघिल्लो पोष्ट

सिलिगुडीमा गुन्जिए रञ्जित

पछिल्लो पोस्ट

साहित्य र कलाको यथार्थ बिम्ब :  लैनसिंह वाङदेल

जनमत

जनमत

सम्बन्धित पोष्टहरू

राष्ट्रिय कलाश्री सम्मान–२०८२ सम्पन्न, विविध विधाका सर्जक सम्मानित
विविध

राष्ट्रिय कलाश्री सम्मान–२०८२ सम्पन्न, विविध विधाका सर्जक सम्मानित

५ फाल्गुन २०८२, मंगलवार
‘अमर नेम्वाङ स्मृति पुरस्कार’ दीपक सापकोटा, देवेन्द्र राई र मलिसा लिम्बूलाई
साहित्य संक्षेप

‘अमर नेम्वाङ स्मृति पुरस्कार’ दीपक सापकोटा, देवेन्द्र राई र मलिसा लिम्बूलाई

२० माघ २०८२, सोमबार
जनमत वाङ्मय प्रतिष्ठान नेपालद्वारा दोस्रो चरणका सम्मानित प्रतिभाको घोषणा
साहित्य संक्षेप

जनमत वाङ्मय प्रतिष्ठान नेपालद्वारा दोस्रो चरणका सम्मानित प्रतिभाको घोषणा

६ माघ २०८२, सोमबार
जनमत महिला कविगोष्ठी तथा सम्मान कार्यक्रम
विविध

जनमत महिला कविगोष्ठी तथा सम्मान कार्यक्रम

२७ कार्तिक २०८२, बुधबार
पछिल्लो पोष्ट
साहित्य र कलाको यथार्थ बिम्ब  :  लैनसिंह वाङदेल

साहित्य र कलाको यथार्थ बिम्ब :  लैनसिंह वाङदेल

मिस्टर एण्ड मिस लिटल नेवा काभ्रेको उपाधि गरिमा, पूर्विशा र सपनिमलाई

मिस्टर एण्ड मिस लिटल नेवा काभ्रेको उपाधि गरिमा, पूर्विशा र सपनिमलाई

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पढ्न सिफारिश गरिएको

एउटी विद्रोही प्राज्ञ : प्रेमा शाह

एउटी विद्रोही प्राज्ञ : प्रेमा शाह

२३ फाल्गुन २०७८, सोमबार
जनमतमा अर्को सम्मान

जनमतमा अर्को सम्मान

२३ फाल्गुन २०७९, मंगलवार
आख्यानकार ध्रुवचन्द्र गौतमलाई ‘आविष्कारी आख्यानकार’ उपाधि

आख्यानकार ध्रुवचन्द्र गौतमलाई ‘आविष्कारी आख्यानकार’ उपाधि

२३ फाल्गुन २०७९, मंगलवार
कुन अवतार लिऊँ म?

कुन अवतार लिऊँ म?

२३ फाल्गुन २०७८, सोमबार

शिर्षकहरु

  • अनुवाद (37)
  • अनुसन्धान (8)
  • अन्तर्वार्ता (57)
  • आख्यान (54)
  • उपन्यास (1)
  • कथा (70)
  • कला (71)
  • कविता (223)
  • काव्य (214)
  • गजल (15)
  • गीत (12)
  • चित्रकला (46)
  • जनमत वार्ता (17)
  • जनमत समीक्षा (29)
  • नाटक (11)
  • निबन्ध (55)
  • नियात्रा (13)
  • पोडकास्ट (8)
  • प्रोफाइल (14)
  • बाल कथा (9)
  • बाल कविता (2)
  • बाल साहित्य (44)
  • भिडियो (31)
  • मनोभावना (8)
  • मुक्तक (6)
  • यात्रा साहित्य (14)
  • लघुकथा (16)
  • विविध (48)
  • विश्व साहित्य (9)
  • व्यङ्ग्य (7)
  • संगीत (42)
  • समालोचना (44)
  • सर्जक बिशेष (35)
  • संस्कृति (57)
  • संस्कृति पर्यटन (4)
  • सँस्मरण (89)
  • साहित्य रिपोर्ट (16)
  • साहित्य संक्षेप (566)
  • सिनेमा (24)
  • स्मृतिमा स्रस्टा (58)
  • हाइकु (4)

चर्चाको विषयहरु

अनिल श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्धकारभित्रको अन्धकार अर्जुन पराजुली अशेष मल्ल आकाश अधिकारी इल्या भट्टराई कथा कृष्ण जोशी केदारनाथ प्रधान जनक कार्की जनमत जनमत वाङमय प्रतिस्थान डा. चुन्दा बज्राचार्य तेजप्रकाश श्रेष्ठ दुर्गालाल श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल स्रष्टा समाज पद्मश्री साहित्य पुरस्कार पारिजात प्रेम कविता बाबा बस्नेत भूपी शेरचन मणि लोहनी मदन पुरस्कार माधवप्रसाद घिमिरे मोहन दुवाल मोहनविक्रम सिंह यशु श्रेष्ठ युवराज नयाँघरे रमेश श्रेष्ठ राधिका कल्पित रामप्रसाद ज्ञवाली लक्ष्मीप्रसाद देवकोटा विमला तुम्खेवा शान्तदास मानन्धर शान्ता श्रेष्ठ शान्ति शर्मा सत्यमोहन जोशी समा श्री सरुभक्त सिर्जना दुवाल हरिदेवी कोइराला हृदयचन्द्र सिंह ह्दयचन्द्र सिंह
  • मुख्यपृष्ठ
  • सम्पादकीय
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रकाशित कृतिहरु
  • सम्मान र सम्मानित प्रतिभाहरु
  • सम्पर्क
जनमत साहित्यिक मासिक

© 2021 जनमत साहित्यिक मासिक

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट

© 2021 जनमत साहित्यिक मासिक