जनमत साहित्यिक मासिक
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
जनमत साहित्यिक मासिक
No Result
View All Result
होमपेज संस्कृति

मिस्टर एण्ड मिस लिटल नेवा काभ्रेको उपाधि गरिमा, पूर्विशा र सपनिमलाई

जनमत जनमत
प्रकाशित १० आश्विन २०८०, बुधबार
संस्कृति भित्र
0
मिस्टर एण्ड मिस लिटल नेवा काभ्रेको उपाधि गरिमा, पूर्विशा र सपनिमलाई

मिस्टर एण्ड मिस लिटल नेवा काभ्रेको उपाधि गरिमा प्रधान, पूर्विसा श्रेष्ठ र सपनिम शाक्यले पाएका छन् । हलिं नेवा : गुठी काभ्रे मिसा कचाको आयोजनामा सञ्चालन गरिएको मिस्टर एण्ड मिस लिटल नेवा काभ्रे जुनियर र सिनयर गरी तीन समूहमा विभाजन गरिएको थियो ।

गल्र्स सिनियरतर्फ पूर्विसा श्रेष्ठ विजेता भइन् भने कृष्मा शाही फस्ट रनर अप र रिजा शिल्पकार सेकेण्ड रनर अप भएकी छिन् । त्यस्तै गल्र्स जुनियरतर्फ गरिमा प्रधान विजयी भएकी छिन् भने प्रयश्ना मानन्धर फस्ट रनर अप र जियना मानन्धर सेकेण्ड रनर अप भएकी छिन् ।

मिस्टर एण्ड मिस लिटल नेवा काभ्रे बोइजतर्फ सपनिम शाक्य विजेता भएका छन् भने समर्थ स्याउलाले फस्ट रनर अपको उपाधि हासिल गरेका छन् भने हृदयमणि योगल श्रेष्ठले सेकेण्ड रनर अपको उपाधि पाएका छन् । मिस्टर एण्ड मिस लिटल नेवा काभ्रेका विजेतालाई नगद रु.२५ हजार र पुरस्कारहरु र फस्टर र सेकेण्ड रनर अप उपाधि हासिल गर्नेलाई मेडल, प्रमाण–पत्र तथा विभिन्न पुरस्कारहरु वितरण गरिएको मिस्टर एण्ड मिस लिटल नेवा काभ्रे कार्यक्रमकी अध्यक्ष विनु कर्मचार्यले जानकारी दिइन् ।

मिस नेपाल अर्थ २०२२ की डा.सरिषा श्रेष्ठ, मिस्टर नेपाल २०२३ का सेकेण्ड रनर अप कृशल श्रेष्ठ, मिस काभ्रे २०१४ की श्रृष्टि माकाजु, मिस ग्लाम इन्टरनेश्नलकी इरिना श्रेष्ठ, नारी म्यागेजिनकी श्रृजना दुवाल, इन्द्र नारायण भैल मिस्टर एण्ड मिस लिटल नेवा काभ्रेको निर्णायक भूमिकामा थिए ।

नेवारी समुदायको कला संस्कृति र संस्कारको जर्गेणा गर्नको लागि मिस्टर एण्ड मिस लिटल नेवा काभ्रेको आयोजना गरिएको कार्यक्रम व्यवस्थापक रामेश्वरी मानन्धरले जानकारी दिइन् । उनका अनुसार, यस प्रकारका कार्यक्रममार्फत बालबालिकाहरुले आफ्नो कला संस्कृतिको जानकारी प्राप्त गरेका छन् । यसका साथै उनीहरुभित्र भएको प्रतिभा पनि प्रस्फुटन भएको कार्यक्रम संयोजक रामेश्वरी मानन्धरले बताइन् ।


अघिल्लो पोष्ट

साहित्य र कलाको यथार्थ बिम्ब :  लैनसिंह वाङदेल

पछिल्लो पोस्ट

मनु उपन्यासलाई पद्मश्री साहित्य पुरस्कार, कार्टुनिस्ट वात्सायनलाई साधना सम्मान

जनमत

जनमत

सम्बन्धित पोष्टहरू

नेवारले किन छाडे उपत्यका
संस्कृति

नेवारले किन छाडे उपत्यका

१९ फाल्गुन २०८१, सोमबार
आमा छोमेन
संस्कृति

आमा छोमेन

२८ पुष २०८१, आईतवार
प्राचीन शहर दोलखाका बिम्ब प्रतिबिम्ब
संस्कृति

प्राचीन शहर दोलखाका बिम्ब प्रतिबिम्ब

२ पुष २०८१, मंगलवार
संस्कृति के हो ?
अनुसन्धान

संस्कृति के हो ?

६ कार्तिक २०८१, मंगलवार
पछिल्लो पोष्ट
मनु उपन्यासलाई पद्मश्री साहित्य पुरस्कार, कार्टुनिस्ट वात्सायनलाई साधना सम्मान

मनु उपन्यासलाई पद्मश्री साहित्य पुरस्कार, कार्टुनिस्ट वात्सायनलाई साधना सम्मान

प्रज्ञा-प्रतिष्ठानको पुस्तक प्रदर्शनी मेला

प्रज्ञा-प्रतिष्ठानको पुस्तक प्रदर्शनी मेला

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पढ्न सिफारिश गरिएको

‘अनिच्च’मा ८ कलाकारका कला

‘अनिच्च’मा ८ कलाकारका कला

५ जेष्ठ २०८१, शनिबार
११ बुँदे घोषणापत्र जारी गर्दै प्राज्ञिक सम्मेलन -२०८१ सम्पन्न

११ बुँदे घोषणापत्र जारी गर्दै प्राज्ञिक सम्मेलन -२०८१ सम्पन्न

३ श्रावण २०८१, बिहीबार
बुटवलमा कृष्णप्रसाद दुवालको प्रतिमा स्थापना गर्न जाँदा……..

बुटवलमा कृष्णप्रसाद दुवालको प्रतिमा स्थापना गर्न जाँदा……..

५ जेष्ठ २०८१, शनिबार
सीमा शास्त्री बुद्धिनारायण र नेपाली वाङ्मय

सीमा शास्त्री बुद्धिनारायण र नेपाली वाङ्मय

४ जेष्ठ २०७८, मंगलवार

शिर्षकहरु

  • अनुवाद (37)
  • अनुसन्धान (8)
  • अन्तर्वार्ता (57)
  • आख्यान (54)
  • उपन्यास (1)
  • कथा (70)
  • कला (70)
  • कविता (223)
  • काव्य (214)
  • गजल (15)
  • गीत (12)
  • चित्रकला (45)
  • जनमत वार्ता (17)
  • जनमत समीक्षा (29)
  • नाटक (11)
  • निबन्ध (55)
  • नियात्रा (13)
  • पोडकास्ट (8)
  • प्रोफाइल (14)
  • बाल कथा (9)
  • बाल कविता (2)
  • बाल साहित्य (43)
  • भिडियो (31)
  • मनोभावना (8)
  • मुक्तक (6)
  • यात्रा साहित्य (14)
  • लघुकथा (16)
  • विविध (46)
  • विश्व साहित्य (9)
  • व्यङ्ग्य (7)
  • संगीत (42)
  • समालोचना (43)
  • सर्जक बिशेष (35)
  • संस्कृति (57)
  • संस्कृति पर्यटन (4)
  • सँस्मरण (89)
  • साहित्य रिपोर्ट (16)
  • साहित्य संक्षेप (555)
  • सिनेमा (24)
  • स्मृतिमा स्रस्टा (58)
  • हाइकु (4)

चर्चाको विषयहरु

अनिल श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्धकारभित्रको अन्धकार अर्जुन पराजुली अशेष मल्ल आकाश अधिकारी इल्या भट्टराई कथा कृष्ण जोशी केदारनाथ प्रधान जनक कार्की जनमत जनमत वाङमय प्रतिस्थान डा. चुन्दा बज्राचार्य तेजप्रकाश श्रेष्ठ दुर्गालाल श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल स्रष्टा समाज पद्मश्री साहित्य पुरस्कार पारिजात प्रेम कविता बाबा बस्नेत भूपी शेरचन मणि लोहनी मदन पुरस्कार माधवप्रसाद घिमिरे मोहन दुवाल मोहनविक्रम सिंह यशु श्रेष्ठ युवराज नयाँघरे रमेश श्रेष्ठ राधिका कल्पित रामप्रसाद ज्ञवाली लक्ष्मीप्रसाद देवकोटा विमला तुम्खेवा शान्तदास मानन्धर शान्ता श्रेष्ठ शान्ति शर्मा सत्यमोहन जोशी समा श्री सरुभक्त सिर्जना दुवाल हरिदेवी कोइराला हृदयचन्द्र सिंह ह्दयचन्द्र सिंह
  • मुख्यपृष्ठ
  • सम्पादकीय
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रकाशित कृतिहरु
  • सम्मान र सम्मानित प्रतिभाहरु
  • सम्पर्क
जनमत साहित्यिक मासिक

© 2021 जनमत साहित्यिक मासिक

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट

© 2021 जनमत साहित्यिक मासिक