जनमत साहित्यिक मासिक
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
जनमत साहित्यिक मासिक
No Result
View All Result
होमपेज विविध साहित्य संक्षेप

‘रमेश विकल वाङ्मय पुरस्कार’ प्रदान

जनमत जनमत
प्रकाशित ९ पुष २०८०, सोमबार
साहित्य संक्षेप भित्र
0
‘रमेश विकल वाङ्मय पुरस्कार’  प्रदान

‘रमेश विकल वाङ्मय पुरस्कार’ यो वर्ष प्रा. डा. वासुदेव त्रिपाठीलाई प्रदान गरिएको छ । शनिबार आरुबारीमा १५औँ विकल स्मृतिसभाको अवसर पारेर रमेश विकल साहित्य प्रतिष्ठानले त्रिपाठीलाई पुरस्कृत गरेको हो । पुरस्कारका साथ ५० हजार रुपैयाँ प्रदान गरियो ।
‘रमेश विकल–सुशीला समाजसेवा पुरस्कार’ परोपकार संस्था, काठमाडौंलाई प्रदान गरियो । यो पुरस्कारका साथ २० हजार रुपैयाँ प्रदान गरिएको प्रतिष्ठानले जनाएको छ ।
‘रमेश विकल सिर्जना पुरस्कार’ साहित्यकार माधव काफ्ले (रौतहट)लाई प्रदान गरियो । ‘रमेश विकल बालसाहित्य पुरस्कार’ रामबाबु सुवेदी (कास्की)लाई प्रदान गरियो ।

‘रमेश विकल–सुशीला संघर्र्षशील नारी पुरस्कार’ सत्यदेवी खड्का (दैलेख)लाई र ‘रमेश विकल कला–संगीत पुरस्कार’ हास्यकलाकार सुभास गजुरेललाई प्रदान गरियो । उनीहरूलाई पुरस्कारका साथ जनही १० हजार रुपैयाँ प्रदान गरिएको थियो ।

कार्यक्रममा प्रतिष्ठानका उपाध्यक्ष केके कर्माचार्य, सर्वोच्च अदालतका न्यायाधीश डा. मनोजकुमार शर्मा, सांसद सन्तोष चालिसे, गोकर्णेश्वर नगरपालिकाका मेयर दीपक रिसाल, प्रा. डा. हेमनाथ पौडेल, प्रा. डा. वासुदेव त्रिपाठी, गोविन्दप्रसाद घिमिरे ‘वेदमणि’, विजय चालिसेलगायत व्यक्तिले रमेश विकल र संस्थाका बारेमा बोलेका थिए ।

शनिबार नै सम्पन्न प्रतिष्ठानको १७औँ साधारणसभाबाट साहित्यिक पत्रकार रोचक घिमिरेको अध्यक्षतामा नयाँ कार्यसमिति निर्विरोध चयन गरिएको छ । कार्यसमितिको उपाध्यक्षद्वयमा केके कर्माचार्य र प्रा. डा. हेमनाथ पौडेल, महासचिवमा विजय चालिसे, सचिवमा वसन्त रिजाल र कोषाध्यक्षमा शाम्बकुमार चालिसेलाई चयन गरिएको छ ।

कार्यसमितिका सदस्यहरूमा महेन्द्र चालिसे, मुना रुपाखेती, मातृका पोखरेल, रामप्रसाद पौडेल र आलोक चालिसे रहेका प्रतिष्ठानले जनाएको छ ।


अघिल्लो पोष्ट

‘लाहुरेको रेलिमाई’लाई अरनिको अन्तर्राष्ट्रिय पुरस्कार

पछिल्लो पोस्ट

प्रीति आत्रेय ज्ञवाली मुक्तक सङ्ग्रह’ चुटुक्क’ सार्वजनिक

जनमत

जनमत

सम्बन्धित पोष्टहरू

जनमत वाङ्मय प्रतिष्ठानको ४२औँ वार्षिकोत्सव
साहित्य संक्षेप

जनमत वाङ्मय प्रतिष्ठानको ४२औँ वार्षिकोत्सव

२७ चैत्र २०८२, शुक्रबार
शान्तिकिरण–जनमत फरक क्षमता सम्मान घोषणा
साहित्य संक्षेप

शान्तिकिरण–जनमत फरक क्षमता सम्मान घोषणा

५ चैत्र २०८२, बिहीबार
राष्ट्रिय कलाश्री सम्मान–२०८२ सम्पन्न, विविध विधाका सर्जक सम्मानित
विविध

राष्ट्रिय कलाश्री सम्मान–२०८२ सम्पन्न, विविध विधाका सर्जक सम्मानित

५ फाल्गुन २०८२, मंगलवार
‘अमर नेम्वाङ स्मृति पुरस्कार’ दीपक सापकोटा, देवेन्द्र राई र मलिसा लिम्बूलाई
साहित्य संक्षेप

‘अमर नेम्वाङ स्मृति पुरस्कार’ दीपक सापकोटा, देवेन्द्र राई र मलिसा लिम्बूलाई

२० माघ २०८२, सोमबार
पछिल्लो पोष्ट
प्रीति आत्रेय ज्ञवाली मुक्तक सङ्ग्रह’  चुटुक्क’ सार्वजनिक

प्रीति आत्रेय ज्ञवाली मुक्तक सङ्ग्रह' चुटुक्क’ सार्वजनिक

१२खरी कथाको विजेता घोषणा  र उत्कृष्ट कथा–२०८० लोकार्पण

१२खरी कथाको विजेता घोषणा र उत्कृष्ट कथा–२०८० लोकार्पण

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पढ्न सिफारिश गरिएको

गजल

गजल

९ बैशाख २०७९, शुक्रबार
देशको नक्सा

देशको नक्सा

९ बैशाख २०७८, बिहीबार
सोह्र श्राद्ध

सोह्र श्राद्ध

९ बैशाख २०७९, शुक्रबार
डा. रामप्रसाद दाहालसँग जनमत विशेषाङ्कका लागि लिइएको अन्तर्वार्ता—

डा. रामप्रसाद दाहालसँग जनमत विशेषाङ्कका लागि लिइएको अन्तर्वार्ता—

९ बैशाख २०७८, बिहीबार

शिर्षकहरु

  • अनुवाद (37)
  • अनुसन्धान (8)
  • अन्तर्वार्ता (57)
  • आख्यान (54)
  • उपन्यास (1)
  • कथा (70)
  • कला (71)
  • कविता (223)
  • काव्य (214)
  • गजल (15)
  • गीत (12)
  • चित्रकला (46)
  • जनमत वार्ता (17)
  • जनमत समीक्षा (29)
  • नाटक (11)
  • निबन्ध (55)
  • नियात्रा (13)
  • पोडकास्ट (8)
  • प्रोफाइल (14)
  • बाल कथा (9)
  • बाल कविता (2)
  • बाल साहित्य (45)
  • भिडियो (31)
  • मनोभावना (8)
  • मुक्तक (6)
  • यात्रा साहित्य (14)
  • लघुकथा (16)
  • विविध (48)
  • विश्व साहित्य (9)
  • व्यङ्ग्य (7)
  • संगीत (42)
  • समालोचना (44)
  • सर्जक बिशेष (35)
  • संस्कृति (57)
  • संस्कृति पर्यटन (4)
  • सँस्मरण (89)
  • साहित्य रिपोर्ट (16)
  • साहित्य संक्षेप (568)
  • सिनेमा (24)
  • स्मृतिमा स्रस्टा (58)
  • हाइकु (4)

चर्चाको विषयहरु

अनिल श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्धकारभित्रको अन्धकार अर्जुन पराजुली अशेष मल्ल आकाश अधिकारी इल्या भट्टराई कथा कृष्ण जोशी केदारनाथ प्रधान जनक कार्की जनमत जनमत वाङमय प्रतिस्थान डा. चुन्दा बज्राचार्य तेजप्रकाश श्रेष्ठ दुर्गालाल श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल स्रष्टा समाज पद्मश्री साहित्य पुरस्कार पारिजात प्रेम कविता बाबा बस्नेत भूपी शेरचन मणि लोहनी मदन पुरस्कार माधवप्रसाद घिमिरे मोहन दुवाल मोहनविक्रम सिंह यशु श्रेष्ठ युवराज नयाँघरे रमेश श्रेष्ठ राधिका कल्पित रामप्रसाद ज्ञवाली लक्ष्मीप्रसाद देवकोटा विमला तुम्खेवा शान्तदास मानन्धर शान्ता श्रेष्ठ शान्ति शर्मा सत्यमोहन जोशी समा श्री सरुभक्त सिर्जना दुवाल हरिदेवी कोइराला हृदयचन्द्र सिंह ह्दयचन्द्र सिंह
  • मुख्यपृष्ठ
  • सम्पादकीय
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रकाशित कृतिहरु
  • सम्मान र सम्मानित प्रतिभाहरु
  • सम्पर्क
जनमत साहित्यिक मासिक

© 2021 जनमत साहित्यिक मासिक

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट

© 2021 जनमत साहित्यिक मासिक