जनमत साहित्यिक मासिक
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
जनमत साहित्यिक मासिक
No Result
View All Result
होमपेज कला संगीत

सिलिगुडीमा गुन्जिए रञ्जित

जनमत जनमत
प्रकाशित ७ आश्विन २०८०, आईतवार
संगीत भित्र
0
सिलिगुडीमा गुन्जिए रञ्जित

सिलिगुडी नजिकैको सालबारीमा शनिबार बुकएन्ट प्रकाशन गृहले उनको सम्मानमा आयोजना गरेको ‘रञ्जित गजमेर साँझ’ मा उनले भने, ‘नेपाली (गोर्खा) ले खुकुरी चलाउन र मादल बजाउन गर्भबाटै सिकेर आएको हुन्छ ।’ दार्जिलिङ–काठमाडौं अनि काठमाडौं–बम्बई संगीत यात्रा रोचक किस्साहरू पनि सुनाउन भ्याए । ‘संगीतमा मानवलाई संवेदनशील बनाइराख्ने ताकत छ,’ खचाखच प्रेक्षालयमा मादलबाजेले थपे, ‘त्यही ताकतकै कारण आज म तपाईंसामु उभिएको छु ।’ एक अर्को प्रसंगमा उनले पछिल्लो समय नेपाली संगीत क्षेत्रको भविष्य उज्यालिँदै गएको दाबी गर्दै उनले थपे, ‘कडा मिहिनेत र परिश्रमबाट मात्रै नेपाली संगीत वैभवशाली बन्न सक्नेछ ।’

उमेरले असी नाघेका दिग्गज संगीतज्ञ गजमेर करिब ६ दशक बढी समयदेखि मादलसँग लुकामारी गर्दै आएका छन् । गजमेरको ‘पंचम दा’ अर्थात् आरडी वर्मनसँग लामो संगत थियो । आरडी वर्मनले नै उनलाई बलिउडमा ‘ब्रेक’ दिएका हुन् । बलिउडमा उनी ‘कान्छा’ उपनामले बढी चिनिन्छन् । काठमाडौंको कथालयले हालै उनको जीवनी ‘मोहनी मादलको’ प्रकाशित गरेको थियो । पत्रकार शेखर खरेलद्वारा लिखित पुस्तकको शनिबार भारत लोकार्पणसमेत गरिएको थियो ।

बलिउडका संगीत हस्ति गजमेरको जीवनी प्रकाशन गर्ने कथालयका प्रकाशक राजीव धरले पुस्तकले गजमेरका जीवनका अधुरा र ओझेल परेको पाटाहरू पनि खोलिदिएको जनाए । उनले पछिल्लो समय नेपालमा जीवनी पुस्तकहरूको बजार सन्तोषजनक रहेको र भारतमा पनि यस पुस्तकले अपेक्षित बजार पाउने आशा गरेको व्यक्त गरे । ‘हामीले नै हाम्रो स्रष्टाको मूल्यांकन नगरे अरू कसले गर्छ,’ जीवनीकार खरेलले भने, ‘यही सोचले मलाई गजमेरको जीवनी लेख्ने साहस जुट्यो ।’

लोकप्रिय गायक सुरेश कुमारले गजमेरको सम्मानमा दुईवटा गीत सुनाएर कार्यक्रमलाई थप रोचक बनाए । उनले धेरै सुनिएको प्रिय तिम्रो सम्झना र केही भूल भए माफी देऊ गाएका थिए । त्यसअघि बाल गायिका निवृत्ति शर्माले गजमेरले नै संगीत गरेको दक्षिण चलचित्रको ‘सपना भई आँखामा आउने…’ गाएर मन्त्रमुग्ध पारेकी थिइन् । सिलिगुडीका कलाकार अजोय कुमार सरकारले नङले बनाएको पोट्रेट उपहार दिए ।


अघिल्लो पोष्ट

मुटुरोग विशेषज्ञ डा. ओम मुर्ति अनिलको ‘जीवन्त सम्बन्ध’

पछिल्लो पोस्ट

मगर आदिकविद्वय सिंजाली र थापाको योगदानबारे चर्चा

जनमत

जनमत

सम्बन्धित पोष्टहरू

काठमाडौंमा कन्सर्ट गर्दै कन्दरा ब्याण्ड
संगीत

काठमाडौंमा कन्सर्ट गर्दै कन्दरा ब्याण्ड

११ कार्तिक २०८१, आईतवार
हजार जना कलाकारको संयुक्त धिमे बादन र नृत्य प्रस्तुति
संगीत

हजार जना कलाकारको संयुक्त धिमे बादन र नृत्य प्रस्तुति

५ कार्तिक २०८१, सोमबार
विशेष शास्त्रीय सङ्गीत कार्यक्रम “रागा एन्ड चक्र“  सम्पन्न
संगीत

विशेष शास्त्रीय सङ्गीत कार्यक्रम “रागा एन्ड चक्र“ सम्पन्न

२१ आश्विन २०८१, सोमबार
शास्त्रीय संगीतका गुरु गुरुदेव कामतको निधन
कला

शास्त्रीय संगीतका गुरु गुरुदेव कामतको निधन

१७ श्रावण २०८१, बिहीबार
पछिल्लो पोष्ट
मगर आदिकविद्वय सिंजाली र थापाको योगदानबारे चर्चा

मगर आदिकविद्वय सिंजाली र थापाको योगदानबारे चर्चा

साहित्य र कलाको यथार्थ बिम्ब  :  लैनसिंह वाङदेल

साहित्य र कलाको यथार्थ बिम्ब :  लैनसिंह वाङदेल

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पढ्न सिफारिश गरिएको

बबिता बस्नेतको ‘समय साक्षी’ सार्वजनिक

बबिता बस्नेतको ‘समय साक्षी’ सार्वजनिक

३ जेष्ठ २०७९, मंगलवार
प्रिय नुवाकोट

प्रिय नुवाकोट

३ जेष्ठ २०७९, मंगलवार
आफ्नै लयमा फर्कंदो रोल्पाको न्यानो स्पर्श

आफ्नै लयमा फर्कंदो रोल्पाको न्यानो स्पर्श

३ जेष्ठ २०७९, मंगलवार
बर्खाको समयमा मनसुनको साँझ

बर्खाको समयमा मनसुनको साँझ

३ जेष्ठ २०८०, बुधबार

शिर्षकहरु

  • अनुवाद (37)
  • अनुसन्धान (8)
  • अन्तर्वार्ता (57)
  • आख्यान (54)
  • उपन्यास (1)
  • कथा (70)
  • कला (70)
  • कविता (223)
  • काव्य (214)
  • गजल (15)
  • गीत (12)
  • चित्रकला (45)
  • जनमत वार्ता (17)
  • जनमत समीक्षा (29)
  • नाटक (11)
  • निबन्ध (55)
  • नियात्रा (13)
  • पोडकास्ट (8)
  • प्रोफाइल (14)
  • बाल कथा (9)
  • बाल कविता (2)
  • बाल साहित्य (43)
  • भिडियो (31)
  • मनोभावना (8)
  • मुक्तक (6)
  • यात्रा साहित्य (14)
  • लघुकथा (16)
  • विविध (46)
  • विश्व साहित्य (9)
  • व्यङ्ग्य (7)
  • संगीत (42)
  • समालोचना (43)
  • सर्जक बिशेष (35)
  • संस्कृति (57)
  • संस्कृति पर्यटन (4)
  • सँस्मरण (89)
  • साहित्य रिपोर्ट (16)
  • साहित्य संक्षेप (555)
  • सिनेमा (24)
  • स्मृतिमा स्रस्टा (58)
  • हाइकु (4)

चर्चाको विषयहरु

अनिल श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्धकारभित्रको अन्धकार अर्जुन पराजुली अशेष मल्ल आकाश अधिकारी इल्या भट्टराई कथा कृष्ण जोशी केदारनाथ प्रधान जनक कार्की जनमत जनमत वाङमय प्रतिस्थान डा. चुन्दा बज्राचार्य तेजप्रकाश श्रेष्ठ दुर्गालाल श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल स्रष्टा समाज पद्मश्री साहित्य पुरस्कार पारिजात प्रेम कविता बाबा बस्नेत भूपी शेरचन मणि लोहनी मदन पुरस्कार माधवप्रसाद घिमिरे मोहन दुवाल मोहनविक्रम सिंह यशु श्रेष्ठ युवराज नयाँघरे रमेश श्रेष्ठ राधिका कल्पित रामप्रसाद ज्ञवाली लक्ष्मीप्रसाद देवकोटा विमला तुम्खेवा शान्तदास मानन्धर शान्ता श्रेष्ठ शान्ति शर्मा सत्यमोहन जोशी समा श्री सरुभक्त सिर्जना दुवाल हरिदेवी कोइराला हृदयचन्द्र सिंह ह्दयचन्द्र सिंह
  • मुख्यपृष्ठ
  • सम्पादकीय
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रकाशित कृतिहरु
  • सम्मान र सम्मानित प्रतिभाहरु
  • सम्पर्क
जनमत साहित्यिक मासिक

© 2021 जनमत साहित्यिक मासिक

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट

© 2021 जनमत साहित्यिक मासिक