जनमत साहित्यिक मासिक
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
जनमत साहित्यिक मासिक
No Result
View All Result
होमपेज कला संगीत

भजन शिरोमणि भक्तराज आचार्यलाई खेमराज गुरुङ स्मृति सम्मान

जनमत जनमत
प्रकाशित २१ भाद्र २०८०, बिहीबार
संगीत भित्र
0
भजन शिरोमणि भक्तराज आचार्यलाई खेमराज गुरुङ स्मृति सम्मान

गायक खेमराज गुरुङ स्मृति ट्रष्टले यो वर्ष दुई स्रष्टालाई सम्मान गरेको छ । वरिष्ठ गायक एवं भजन शिरोमणि भक्तराज आचार्यलाई गायक खेमराज गुरुङ स्मृति सम्मान र प्रतिभा पुरस्कार गीतकार तुलसी बस्नेतलाई प्रदान गरेको हो । प्रज्ञा भवन कमलादीमा बुधबार आयोजित कार्यक्रममा ५० हजार रुपैयाँ राशिसहित आचार्यलाई दिइएको सम्मान उनका छोराहरु सत्यराज र स्वरुपराज आचार्यले ग्रहण गरे।

ट्रष्टले संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री सुदन किरातीको प्रमुख आतिथ्यतामा आचार्यलाई सम्मान गरेको हो । विसं २०३० सालमा अधिराज्यव्यापी राष्ट्रिय गीत प्रतियोगितामा प्रथम भएसँगै नेपाली गीत संगीतको क्षेत्रमा गर्विलो उपस्थिति जनाएका आचार्यका राष्ट्रिय गीत, बालगीत, आधुनिक गीत, चलचित्रमा पार्श्व गायनसमेत गरी ३७५ वटा आफ्नै संगीत र २५ वटा अरुका संगीतका गरेर ४ सय गीत रेकर्ड छन् ।

ट्रष्टले यो वर्षको प्रतिभा पुरस्कार गीतकार तुलसी बस्नेतलाई प्रदान गरेको छ । रेडियो नेपालद्धारा आयोजित अधिराज्यव्यापी आधुनिक संगीत सम्मेलन २०५९ मा प्रथम भएका बस्नेतका दर्जनौ गीत लोकप्रिय छन् । उनलाई नगद २० हजार रुपैयाँ राशिसहितको पुरस्कार प्रदान गरिएको ट्रष्टले जनाएको छ।

गायक खेमराजको निधन २०७३ भदौमा कृष्ण जन्माष्टमीका दिन भएको थियो । उनका ‘वारि जमुना, पारि जमुना,’ ‘आलु तामाले,’ ‘धरानै बजार’ लगायत गीतहरु लोकप्रिय छन् । उनको स्मृति स्थापित ट्रष्टले कृष्ण जन्माष्टमीका दिन पारेर पुरस्कार तथा सम्मानको कार्यक्रम गर्दै आएको छ ।


Tags: खेमराज गुरुङ स्मृति सम्मानभजन शिरोमणि भक्तराज आचार्य
अघिल्लो पोष्ट

धेरैपल्ट दोहोराएर पढेको पुस्तक– महाभारत नै हो : सरुभक्त

पछिल्लो पोस्ट

मात्र इन्दुल केसी, इन्दुल केसी मात्र

जनमत

जनमत

सम्बन्धित पोष्टहरू

काठमाडौंमा कन्सर्ट गर्दै कन्दरा ब्याण्ड
संगीत

काठमाडौंमा कन्सर्ट गर्दै कन्दरा ब्याण्ड

११ कार्तिक २०८१, आईतवार
हजार जना कलाकारको संयुक्त धिमे बादन र नृत्य प्रस्तुति
संगीत

हजार जना कलाकारको संयुक्त धिमे बादन र नृत्य प्रस्तुति

५ कार्तिक २०८१, सोमबार
विशेष शास्त्रीय सङ्गीत कार्यक्रम “रागा एन्ड चक्र“  सम्पन्न
संगीत

विशेष शास्त्रीय सङ्गीत कार्यक्रम “रागा एन्ड चक्र“ सम्पन्न

२१ आश्विन २०८१, सोमबार
शास्त्रीय संगीतका गुरु गुरुदेव कामतको निधन
कला

शास्त्रीय संगीतका गुरु गुरुदेव कामतको निधन

१७ श्रावण २०८१, बिहीबार
पछिल्लो पोष्ट
मात्र इन्दुल केसी, इन्दुल केसी मात्र

मात्र इन्दुल केसी, इन्दुल केसी मात्र

साहित्यको शक्तिशाली विधा त कविता नै हो : इल्या भट्टराई

साहित्यको शक्तिशाली विधा त कविता नै हो : इल्या भट्टराई

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पढ्न सिफारिश गरिएको

हास्यव्यङ्ग्यमा दुईटा धार एकैचोटि समातेर लेख्नुपर्छ : अर्जुन पराजुली

हास्यव्यङ्ग्यमा दुईटा धार एकैचोटि समातेर लेख्नुपर्छ : अर्जुन पराजुली

४ जेष्ठ २०७९, बुधबार
त्रिदिवसीय नेपाल भारत साहित्य महोत्सव सप्पन्न

त्रिदिवसीय नेपाल भारत साहित्य महोत्सव सप्पन्न

४ जेष्ठ २०७९, बुधबार
जसमा जनभावना हुन्छ, त्यही नै उत्कृष्ट साहित्य हो

जसमा जनभावना हुन्छ, त्यही नै उत्कृष्ट साहित्य हो

४ जेष्ठ २०८०, बिहीबार
डा. अशोक थापाको ‘सन्तापको धुन’ 

डा. अशोक थापाको ‘सन्तापको धुन’ 

४ जेष्ठ २०७९, बुधबार

शिर्षकहरु

  • अनुवाद (37)
  • अनुसन्धान (8)
  • अन्तर्वार्ता (57)
  • आख्यान (54)
  • उपन्यास (1)
  • कथा (70)
  • कला (70)
  • कविता (223)
  • काव्य (214)
  • गजल (15)
  • गीत (12)
  • चित्रकला (45)
  • जनमत वार्ता (17)
  • जनमत समीक्षा (29)
  • नाटक (11)
  • निबन्ध (55)
  • नियात्रा (13)
  • पोडकास्ट (8)
  • प्रोफाइल (14)
  • बाल कथा (9)
  • बाल कविता (2)
  • बाल साहित्य (43)
  • भिडियो (31)
  • मनोभावना (8)
  • मुक्तक (6)
  • यात्रा साहित्य (14)
  • लघुकथा (16)
  • विविध (46)
  • विश्व साहित्य (9)
  • व्यङ्ग्य (7)
  • संगीत (42)
  • समालोचना (43)
  • सर्जक बिशेष (35)
  • संस्कृति (57)
  • संस्कृति पर्यटन (4)
  • सँस्मरण (89)
  • साहित्य रिपोर्ट (16)
  • साहित्य संक्षेप (555)
  • सिनेमा (24)
  • स्मृतिमा स्रस्टा (58)
  • हाइकु (4)

चर्चाको विषयहरु

अनिल श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्धकारभित्रको अन्धकार अर्जुन पराजुली अशेष मल्ल आकाश अधिकारी इल्या भट्टराई कथा कृष्ण जोशी केदारनाथ प्रधान जनक कार्की जनमत जनमत वाङमय प्रतिस्थान डा. चुन्दा बज्राचार्य तेजप्रकाश श्रेष्ठ दुर्गालाल श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल स्रष्टा समाज पद्मश्री साहित्य पुरस्कार पारिजात प्रेम कविता बाबा बस्नेत भूपी शेरचन मणि लोहनी मदन पुरस्कार माधवप्रसाद घिमिरे मोहन दुवाल मोहनविक्रम सिंह यशु श्रेष्ठ युवराज नयाँघरे रमेश श्रेष्ठ राधिका कल्पित रामप्रसाद ज्ञवाली लक्ष्मीप्रसाद देवकोटा विमला तुम्खेवा शान्तदास मानन्धर शान्ता श्रेष्ठ शान्ति शर्मा सत्यमोहन जोशी समा श्री सरुभक्त सिर्जना दुवाल हरिदेवी कोइराला हृदयचन्द्र सिंह ह्दयचन्द्र सिंह
  • मुख्यपृष्ठ
  • सम्पादकीय
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रकाशित कृतिहरु
  • सम्मान र सम्मानित प्रतिभाहरु
  • सम्पर्क
जनमत साहित्यिक मासिक

© 2021 जनमत साहित्यिक मासिक

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट

© 2021 जनमत साहित्यिक मासिक