जनमत साहित्यिक मासिक
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
जनमत साहित्यिक मासिक
No Result
View All Result
होमपेज संस्कृति

मिथिलामा चौरचन पर्व 

सिर्जना दुवाल सिर्जना दुवाल
प्रकाशित २ आश्विन २०८०, मंगलवार
संस्कृति भित्र
0
मिथिलामा चौरचन पर्व 

नेपालको हरेक क्षेत्रमा आ आफ्नै फरक फरक संस्कार, संस्कृति, कला छन् । मधेस क्षेत्रमा बसोबास गर्दै आएका स्थानीयहरूको पनि आफ्नै लोक संस्कार, संस्कृति, कला हरु छन् । भदौ शुक्ल पक्ष चतुर्थीका राती चन्द्रमालाई गरिने चौरचन नेवार समुदायमा चथा मनाए जस्तै मधेसमा चौरचन मनाइन्छ । 

चन्द्रमाको पूजासँग सम्बन्धित यो पर्व मधेसको विशिष्ट पर्व हो । भदौ शुक्ल पक्ष चतुर्थीका दिन खास गरी मिथिला क्षेत्रमा मधेसी र थारु समुदायले विशेष महत्त्वका साथ मनाउने यो पर्व हो । चन्द्रमा जीवनका हरेक क्षेत्रमा व्याप्त रहेका कारण मैथिली समाजले चन्द्रमालाई देउताका रूपमा श्रद्धापूर्वक पूजा गर्दै आएको पाइन्छ । प्राकृतिक पूजा हुन् चौरचन पर्व लाई चौठी चाँद चौठ चन्द्र गणेश चतुर्थी भनेर समेत सम्बोधन गरिन्छ । यो पर्व धेरै पुरानो लोक पर्वहरू मध्ये एक हुन् ।

सो पर्वका दिन पूजामा सहभागी हुने परिवारका एक जना महिला सदस्य दिनभरी उपवास बसेर साँझपख गणेश र चन्द्रमाको विधिपूर्वक पूजा गर्ने परम्परा रहेको छ । यस पर्वमा सूर्यास्तपछि गाईको गोबरले आँगन लिपपोत गरी बनाइएको चतुष्कोण यज्ञ स्थलमा द्विप प्रज्वलन गर्दै उपवास बसेको व्रतालुले फलफूल र  परिकारलाई प्रसादको रूपमा चन्द्रमालाई देखाएर पर्व समापन हुने परम्परा छ ।

चन्द्रमाको पूजा हुने यस पर्वमा आफ्नो घर आँगन खेत बारी मा फलेको प्राकृतिक कुराहरूलाई नै पूजा मा समावेश गराउने गर्दछ । यो पर्वको तयारी एक हप्ता अघि देखि नै आरम्भ हुन्छ । नयाँ माटोको भाँडामा जमाइएको दही, मिठाइ, नरिवल, केरा, अम्बा, पुरीलगायतका सामग्री प्रसादको रूपमा राखेर चन्द्रमालाई प्रजा गर्ने गरिन्छ । पूजा सकिएपछि पूजाका लागि आँगनमा बनाइएको चतुष्कोण यज्ञस्थलमै बसेर घरका पुरुष सदस्यहरू प्रसाद ग्रहण गर्ने परम्परा रहेको छ ।

चौरचन पर्वको दिन बिहानै आँगन लाई गोबरले लिप्ने गरिन्छ भने घरहरू लाई माटोले लिप्छन् । यस कार्य पश्चात् घरको सम्पूर्ण परिवारको लागि  खाना खुवाई सके पछि उपवास बसेका व्रतालु र घरको अन्य सदस्य हरू मिलेर पर्वको लागि प्रसाद बनाउने तिर लाग्छन् । यस पर्वको मुख्य प्रसाद दही, पुड़ी र खिर हुन् । 

यसका साथै अन्य प्राकृतिक फलफूल हरू अम्बा, नरिवल, सरिफा, सुपारी, पानको पात, तुलसीको पात, आँपको पात विभिन्न फुल हरू कलश  तयार गरिन्छ । साँझको समयमा चन्द्रमा देखिनु भन्दा अघि नै दिन भरि उपवास बसेको व्रतालुले नुहाई धुवाई नया वस्त्र धारण गरि आँगनको दक्षिण पश्चिम कुना तिर सेतो माटोले चौका लिइन्छ । यसपछि  अर्वा चामल लाई पनि राखेर  पिने पछि त्यस मा आफूले अग्रज बाट सिकेका रेखा चित्र हरू बनाउने गरिन्छ । 

 यसपछि सम्पूर्ण पुजा का समानहरू यस चौका मा राखी केराको पातमा दुई ओटा नज दिईन्छ । सँगै कलश पनि राखिन्छ । यो कलश माटोको भाँडा अर्थात् कल्शा भनिन्छ ।  सम्पूर्ण पूजा सामग्री हरूमा अक्षत तुलसी पात पिठार सिन्दूर लगाई पुजा मा राखिन्छ । यस पश्चात् व्रतालु गृहिणीले सम्पूर्ण परिवारको निमित्त सुख शान्ति सु स्वास्थ्य को निमित्त प्रार्थना गर्नु हुन्छ । प्रार्थना पश्चात् सम्पूर्ण पुजा को सामग्री लाई एक एक गरी हातमा उठाएर चन्द्र देव भगवान् लाई देखाउने सुम्पिने जुठाउने निमित्त आग्रह गर्नु हुन्छ । यो प्रक्रिया लाई अर्घ पनि भनिन्छ । यस पश्चात् परिवारको सम्पूर्ण सदस्यले प्रणाम गरी सके पछि व्रतालुले पूजा लाई विसर्जन गर्दछ। पूजा स्थान मै रहेको नजको प्रसाद लाई घरको दुई जना पुरुष हरूले त्यो प्रसाद चढाएकै स्थानमा बसेर प्रसाद ग्रहण अर्थात् खाने चलन छ । नज को प्रसाद खाई सकेपछि त्यही स्थानमा खनेर जुठाएको पात गाड्ने चलन छ । त्यति मात्रै होइन प्रसाद खाएको मान्छेले हात समेत त्यही धुने परम्परा छ । यस पश्चात् आफ्नो नजिकको आफन्त इष्टमित्र लाई बोलाई प्रसाद अर्थात् यस दिन बनेका पकवान हरू खुवाउने चलन रहिआएको छ। यो परम्पराले सांस्कृतिक परम्परा सँगै सामाजिक धार्मिक सहिष्णुता लाई जोगाई राखेको छ । मानव एक सामाजिक प्राणी भएकोले एक अर्काको साथ सहयोग सदैव चाहिने भएकोले यो भोज गर्ने परम्परा लाई एकदमै सार्थक मानिन्छ ।

यस पर्वको माध्यमबाट मैथिली कला संस्कृतिको समेत उजागर हुन्छ । खास गरी आँगनमा पूजा हुने भएकाले चामलको पिठोको कलात्मक अर्पन बनाइ त्यसमाथि पूजाका सामग्री राखेर धार्मिक विधिपूर्वक पूजापाठ गरिन्छ ।  चन्द्रमाको आराधना गरिने चौरचन पर्वमा दाल र चामलको पिठोबाट बनाइने पुरी, मिष्टान्न परिकार खाजा (पिरुकिया) र खीर, माटोको छ्याँचीमा जमाइएको दही, पाकेको केराको घारीसहित अन्य फलफूल र वस्त्र आभूषण चढाइने परम्परा रहेको छ । यो तिथिमा चन्द्रमालाई नाङ्गो आँखाले हेर्दा कलङ्क  लाग्ने हुनाले पूजा गरी अर्थात् खाद्यान्न, फलफूल, दही आदिको अर्घ दिएर चन्द्रमाको त्यो अपयशबाट बच्न सकिने धार्मिक मान्यता रहेको छ ।


अघिल्लो पोष्ट

‘बाह्रखरी कथा लेखन प्रतियोगिता’को पाँचौँ संस्करणका लागि कथा आह्वान

पछिल्लो पोस्ट

सफल नियात्राकार घनश्याम राजकर्णिकार

सिर्जना दुवाल

सिर्जना दुवाल

सम्बन्धित पोष्टहरू

नेवारले किन छाडे उपत्यका
संस्कृति

नेवारले किन छाडे उपत्यका

१९ फाल्गुन २०८१, सोमबार
आमा छोमेन
संस्कृति

आमा छोमेन

२८ पुष २०८१, आईतवार
प्राचीन शहर दोलखाका बिम्ब प्रतिबिम्ब
संस्कृति

प्राचीन शहर दोलखाका बिम्ब प्रतिबिम्ब

२ पुष २०८१, मंगलवार
संस्कृति के हो ?
अनुसन्धान

संस्कृति के हो ?

६ कार्तिक २०८१, मंगलवार
पछिल्लो पोष्ट
सफल नियात्राकार घनश्याम राजकर्णिकार

सफल नियात्राकार घनश्याम राजकर्णिकार

‘युरोप यात्राका संस्मरण’ सार्वजनिक

‘युरोप यात्राका संस्मरण’ सार्वजनिक

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पढ्न सिफारिश गरिएको

डा. भगवान कोइरालाको पुस्तक ‘हृदय’ सार्वजनिक

डा. भगवान कोइरालाको पुस्तक ‘हृदय’ सार्वजनिक

४ जेष्ठ २०७९, बुधबार
सरुभक्तका १०१७ मुक्तक एउटै पुस्तकमा

सरुभक्तका १०१७ मुक्तक एउटै पुस्तकमा

५ जेष्ठ २०८१, शनिबार
डा.रवीन्द्र समीरको ‘कोरोनातन्त्र’

डा.रवीन्द्र समीरको ‘कोरोनातन्त्र’

४ जेष्ठ २०८०, बिहीबार
प्रज्वल पराजुलीको ‘चित्रलेखाको चौरासी’

प्रज्वल पराजुलीको ‘चित्रलेखाको चौरासी’

४ जेष्ठ २०८०, बिहीबार

शिर्षकहरु

  • अनुवाद (37)
  • अनुसन्धान (8)
  • अन्तर्वार्ता (57)
  • आख्यान (54)
  • उपन्यास (1)
  • कथा (70)
  • कला (70)
  • कविता (223)
  • काव्य (214)
  • गजल (15)
  • गीत (12)
  • चित्रकला (45)
  • जनमत वार्ता (17)
  • जनमत समीक्षा (29)
  • नाटक (11)
  • निबन्ध (55)
  • नियात्रा (13)
  • पोडकास्ट (8)
  • प्रोफाइल (14)
  • बाल कथा (9)
  • बाल कविता (2)
  • बाल साहित्य (43)
  • भिडियो (31)
  • मनोभावना (8)
  • मुक्तक (6)
  • यात्रा साहित्य (14)
  • लघुकथा (16)
  • विविध (46)
  • विश्व साहित्य (9)
  • व्यङ्ग्य (7)
  • संगीत (42)
  • समालोचना (43)
  • सर्जक बिशेष (35)
  • संस्कृति (57)
  • संस्कृति पर्यटन (4)
  • सँस्मरण (89)
  • साहित्य रिपोर्ट (16)
  • साहित्य संक्षेप (555)
  • सिनेमा (24)
  • स्मृतिमा स्रस्टा (58)
  • हाइकु (4)

चर्चाको विषयहरु

अनिल श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्धकारभित्रको अन्धकार अर्जुन पराजुली अशेष मल्ल आकाश अधिकारी इल्या भट्टराई कथा कृष्ण जोशी केदारनाथ प्रधान जनक कार्की जनमत जनमत वाङमय प्रतिस्थान डा. चुन्दा बज्राचार्य तेजप्रकाश श्रेष्ठ दुर्गालाल श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल स्रष्टा समाज पद्मश्री साहित्य पुरस्कार पारिजात प्रेम कविता बाबा बस्नेत भूपी शेरचन मणि लोहनी मदन पुरस्कार माधवप्रसाद घिमिरे मोहन दुवाल मोहनविक्रम सिंह यशु श्रेष्ठ युवराज नयाँघरे रमेश श्रेष्ठ राधिका कल्पित रामप्रसाद ज्ञवाली लक्ष्मीप्रसाद देवकोटा विमला तुम्खेवा शान्तदास मानन्धर शान्ता श्रेष्ठ शान्ति शर्मा सत्यमोहन जोशी समा श्री सरुभक्त सिर्जना दुवाल हरिदेवी कोइराला हृदयचन्द्र सिंह ह्दयचन्द्र सिंह
  • मुख्यपृष्ठ
  • सम्पादकीय
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रकाशित कृतिहरु
  • सम्मान र सम्मानित प्रतिभाहरु
  • सम्पर्क
जनमत साहित्यिक मासिक

© 2021 जनमत साहित्यिक मासिक

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट

© 2021 जनमत साहित्यिक मासिक