जनमत साहित्यिक मासिक
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
जनमत साहित्यिक मासिक
No Result
View All Result
होमपेज कला संगीत

काठमाडौंमा कन्सर्ट गर्दै कन्दरा ब्याण्ड

जनमत जनमत
प्रकाशित ११ कार्तिक २०८१, आईतवार
संगीत भित्र
0
काठमाडौंमा कन्सर्ट गर्दै कन्दरा ब्याण्ड

चर्चित ब्याण्ड कन्दरा काठमाडौंमा पहिलोपटक गुञ्जिने भएको छ। सांगीतिक यात्राको ३२ वर्ष पूरा गरेको उत्सव मनाउँदै २४ कात्तिकमा क्लब एलओडीमा गुञ्जिने भएको हो।

‘काठमाडौं कलिङ कन्दरा’ नाम दिइएको कन्सर्ट ऐतिहासिक हुने विश्वास लिइएको छ।

शुक्रबार कन्सर्टबारे जानकारी दिन आयोजित कार्यक्रममा कन्दराका अगुवा तथा भोकलिस्ट विवेक श्रेष्ठले ३२ वर्षको यात्रामा आफूहरूले काठमाडौंमा पहिलोपटक कार्यक्रम गर्न लागिएको जानकारी दिए। कन्सर्ट अविष्मरणीय बन्ने विश्वास रहेको उनले बताए।

कन्सर्टमा कन्दराका पुराना हिट गीतहरूको पुनः प्रस्तुतिसँगै बिल्कुल नयाँ सांगीतिक सिर्जनाहरूलाई पनि सुन्न पाइनेछ।

ब्याण्डले काठमाडौंपछि चितवन, बुटवल र नेपालगञ्जमा पनि सांगीतिक प्रस्तुति दिँदैछ। यी सहरको मिति तय हुन बाँकी छ।
आफ्नो सांगीतिक विरासतको उत्सवका अलवा कन्दराको ३२ औं वार्षिकोत्सव कार्यक्रमले ‘पहिले घर देश, अनि परदेश’ शीर्षकको विश्वव्यापी अभियान पनि सुरू गर्नेछ।

नेपाली संस्कृतिको गहिराइ देखाउने उद्देश्यका साथ यो भ्रमण सन् २०२५ को जनवरीमा बेलायत र दुबई, फेब्रुअरीमा जापान, मार्च र अप्रिलमा अस्ट्रेलिया र न्युजिल्याण्ड, मेमा अमेरिका, जुनमा क्यानडा र अन्तमा जुलाईदेखि अगस्टसम्म युरोपमा सम्पन्न हुनेछ।

सन् १९९० को दशकको प्रारम्भमा पोखरामा स्थापना भएको कन्दराको पुराना पुस्ता र युवा पुस्ता दुवैलाई अपील गर्ने समकालीन धुनहरूसँग लोक तत्वहरूको फ्यूजन प्रदान गर्ने संगीतले आधुनिक नेपाली संगीतलाई परिभाषित गर्नमा महत्वपूर्ण भूमिका खेलेको छ।

ब्यान्डका ‘तिमी पारी’, ‘हङकङ पोखरा’, ‘लेककी हे माया’, ‘तगारोमा रूमाल राखी’ जस्ता गीत हिट छन्।

ब्याण्डको ड्रम्समा सुनिल थापा छन्। लिड गिटारमा देव लामा, बास गिटारमा पंकज झा, मादलमा अविनाश गायक, किबोर्डमा निरज बि.क., ब्यान्ड म्यानेजर आयुष धमला छन्।


अघिल्लो पोष्ट

संस्कृति के हो ?

पछिल्लो पोस्ट

नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानमा ‘काव्य–चित्र सिर्जना उत्सव’ सम्पन्न

जनमत

जनमत

सम्बन्धित पोष्टहरू

हजार जना कलाकारको संयुक्त धिमे बादन र नृत्य प्रस्तुति
संगीत

हजार जना कलाकारको संयुक्त धिमे बादन र नृत्य प्रस्तुति

५ कार्तिक २०८१, सोमबार
विशेष शास्त्रीय सङ्गीत कार्यक्रम “रागा एन्ड चक्र“  सम्पन्न
संगीत

विशेष शास्त्रीय सङ्गीत कार्यक्रम “रागा एन्ड चक्र“ सम्पन्न

२१ आश्विन २०८१, सोमबार
शास्त्रीय संगीतका गुरु गुरुदेव कामतको निधन
कला

शास्त्रीय संगीतका गुरु गुरुदेव कामतको निधन

१७ श्रावण २०८१, बिहीबार
छिन्नलता गीत पुरस्कार
कला

छिन्नलता गीत पुरस्कार

३ श्रावण २०८१, बिहीबार
पछिल्लो पोष्ट
नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानमा ‘काव्य–चित्र सिर्जना उत्सव’ सम्पन्न

नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानमा 'काव्य–चित्र सिर्जना उत्सव' सम्पन्न

कवि पूर्ण वैद्यको स्मृतिग्रन्थ लोकार्पण

कवि पूर्ण वैद्यको स्मृतिग्रन्थ लोकार्पण

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पढ्न सिफारिश गरिएको

छोरीमान्छे

छोरीमान्छे

९ बैशाख २०७९, शुक्रबार
अनिल पौडेललाई ‘जेबी टुहुरे स्मृति स्रष्टा सम्मान’

अनिल पौडेललाई ‘जेबी टुहुरे स्मृति स्रष्टा सम्मान’

९ बैशाख २०८०, शनिबार
नेपाल स्रष्टा समाजले वि.सं.२०७९ का दुई सम्मानको घोषणा

नेपाल स्रष्टा समाजले वि.सं.२०७९ का दुई सम्मानको घोषणा

९ बैशाख २०८०, शनिबार
माणिकरत्न शाक्यका केही कविताहरू

माणिकरत्न शाक्यका केही कविताहरू

९ बैशाख २०७९, शुक्रबार

शिर्षकहरु

  • अनुवाद (37)
  • अनुसन्धान (8)
  • अन्तर्वार्ता (57)
  • आख्यान (54)
  • उपन्यास (1)
  • कथा (70)
  • कला (71)
  • कविता (223)
  • काव्य (214)
  • गजल (15)
  • गीत (12)
  • चित्रकला (46)
  • जनमत वार्ता (17)
  • जनमत समीक्षा (29)
  • नाटक (11)
  • निबन्ध (55)
  • नियात्रा (13)
  • पोडकास्ट (8)
  • प्रोफाइल (14)
  • बाल कथा (9)
  • बाल कविता (2)
  • बाल साहित्य (45)
  • भिडियो (31)
  • मनोभावना (8)
  • मुक्तक (6)
  • यात्रा साहित्य (14)
  • लघुकथा (16)
  • विविध (48)
  • विश्व साहित्य (9)
  • व्यङ्ग्य (7)
  • संगीत (42)
  • समालोचना (44)
  • सर्जक बिशेष (35)
  • संस्कृति (57)
  • संस्कृति पर्यटन (4)
  • सँस्मरण (89)
  • साहित्य रिपोर्ट (16)
  • साहित्य संक्षेप (568)
  • सिनेमा (24)
  • स्मृतिमा स्रस्टा (58)
  • हाइकु (4)

चर्चाको विषयहरु

अनिल श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्धकारभित्रको अन्धकार अर्जुन पराजुली अशेष मल्ल आकाश अधिकारी इल्या भट्टराई कथा कृष्ण जोशी केदारनाथ प्रधान जनक कार्की जनमत जनमत वाङमय प्रतिस्थान डा. चुन्दा बज्राचार्य तेजप्रकाश श्रेष्ठ दुर्गालाल श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल स्रष्टा समाज पद्मश्री साहित्य पुरस्कार पारिजात प्रेम कविता बाबा बस्नेत भूपी शेरचन मणि लोहनी मदन पुरस्कार माधवप्रसाद घिमिरे मोहन दुवाल मोहनविक्रम सिंह यशु श्रेष्ठ युवराज नयाँघरे रमेश श्रेष्ठ राधिका कल्पित रामप्रसाद ज्ञवाली लक्ष्मीप्रसाद देवकोटा विमला तुम्खेवा शान्तदास मानन्धर शान्ता श्रेष्ठ शान्ति शर्मा सत्यमोहन जोशी समा श्री सरुभक्त सिर्जना दुवाल हरिदेवी कोइराला हृदयचन्द्र सिंह ह्दयचन्द्र सिंह
  • मुख्यपृष्ठ
  • सम्पादकीय
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रकाशित कृतिहरु
  • सम्मान र सम्मानित प्रतिभाहरु
  • सम्पर्क
जनमत साहित्यिक मासिक

© 2021 जनमत साहित्यिक मासिक

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट

© 2021 जनमत साहित्यिक मासिक