जनमत साहित्यिक मासिक
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
जनमत साहित्यिक मासिक
No Result
View All Result
होमपेज विविध साहित्य संक्षेप

बीपी कोइरालाको राजनीति र साहित्यमाथि अन्तरक्रिया

जनमत जनमत
प्रकाशित ४ भाद्र २०८०, सोमबार
साहित्य संक्षेप भित्र
0
बीपी कोइरालाको राजनीति र साहित्यमाथि अन्तरक्रिया

नेपाल प्रज्ञा प्रतिष्ठान र नेपाल वैकल्पिक अध्ययन समाज (नार्स)को सहकार्यमा ‘नेपाली राजनीतिका सन्दर्भमा विश्वेश्वरप्रसाद कोइराला र उनको साहित्य’ विषयक अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न भएको छ ।

आइतबार प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा डा. शिव रिजालले कार्यपत्र प्रस्तुत गर्दै आम नेपालीको मुक्तिका लागि बीपी कोइरालाले राजनीति गरेको उल्लेख गरे ।

उनले कोइरालाको राजनीति र साहित्यमाथि गहन विश्लेषण गर्दै कार्यपत्रमा उल्लेख गरेका छन्— कोइराला आफ्नो राजनीतिक अभियानबाट नेपाली जनताको स्वतन्त्रता स्थापना गर्न चाहन्थे भने आफ्ना साहित्यिक रचनाबाट स्वतन्त्र भएपछि एउटा मानिसले भोग्नुपर्ने अनि बोध गर्नुपर्ने दार्शनिक जिम्मेवारी बुझाउन चाहन्थे ।

डा. रिजालले विचारपत्रमा ‘नेपाली क्रान्तिको पृष्ठभूमि’, ‘क्रान्ति दर्शन र बीपी कोइराला’ र ‘साहित्य र बीपी कोइराला’ गरी तीन उपशीर्षकमा विविध दृष्टिकोण प्रस्तुत गरे ।

कार्यपत्रमाथि टिप्पणी गर्दै समालोचक कुमारी लामाले विचारपत्रको केन्द्रमा जनताको स्वतन्त्रता र विद्रोह रहेको, जसलाई विभिन्न विद्वान व्यक्तिको दृष्टिकोणबाट पुष्टि गर्न खोजिएको बताइन् । लामाले विचारपत्रमा बीपीको साहित्यकाबारेमा अलि बढी लेखिनुपर्ने उल्लेख गरिन् ।

नेपाली कांग्रेसकी सांसद सुशीला थिङले बीपी राजनीति र साहित्य दुवैमा अब्बल रहेको बताइन् । उनले पनि विचारपत्रमा कोइरालाको साहित्यिक पक्ष बढी आउनुपर्ने धारणा राखिन् ।

साहित्यकार भुवन ढुंगानाले बीपी कोइराला विचारले क्रान्तिकारी भए पनि संस्कारी रहेको उल्लेख गर्दै बीपीले जेलमा बस्ता लेखेका साहित्य पनि क्रान्ति नै भएको बताइन् ।

प्रा.डा. अभि सुवेदीले बीपीसँग भेट्दाको स्मरण सुनाउँदै उनलाई बुझ्न गाह्रो भएको बताए ।

आख्यानकार नारायण ढकालले सहजीकरण गरेको सो कार्यक्रममा वैकल्पिक समाजका अध्यक्ष हरि रोका, प्रतिष्ठानका कुलपति भूपाल राई, शंकर तिवारीलगायतले आफ्ना धारणा राखेका थिए ।


Tags: बीपी कोइराला
अघिल्लो पोष्ट

निरोज कट्टेलको ‘२०२८’ पुस्तक विमोचन

पछिल्लो पोस्ट

अनेसास (नेपाल) को नेतृत्वमा राजेन्द्र केसी

जनमत

जनमत

सम्बन्धित पोष्टहरू

जनमत वाङ्मय प्रतिष्ठानको ४२औँ वार्षिकोत्सव
साहित्य संक्षेप

जनमत वाङ्मय प्रतिष्ठानको ४२औँ वार्षिकोत्सव

२७ चैत्र २०८२, शुक्रबार
शान्तिकिरण–जनमत फरक क्षमता सम्मान घोषणा
साहित्य संक्षेप

शान्तिकिरण–जनमत फरक क्षमता सम्मान घोषणा

५ चैत्र २०८२, बिहीबार
राष्ट्रिय कलाश्री सम्मान–२०८२ सम्पन्न, विविध विधाका सर्जक सम्मानित
विविध

राष्ट्रिय कलाश्री सम्मान–२०८२ सम्पन्न, विविध विधाका सर्जक सम्मानित

५ फाल्गुन २०८२, मंगलवार
‘अमर नेम्वाङ स्मृति पुरस्कार’ दीपक सापकोटा, देवेन्द्र राई र मलिसा लिम्बूलाई
साहित्य संक्षेप

‘अमर नेम्वाङ स्मृति पुरस्कार’ दीपक सापकोटा, देवेन्द्र राई र मलिसा लिम्बूलाई

२० माघ २०८२, सोमबार
पछिल्लो पोष्ट
अनेसास (नेपाल) को नेतृत्वमा राजेन्द्र केसी

अनेसास (नेपाल) को नेतृत्वमा राजेन्द्र केसी

डाक्टर दिदी बहिनी र  आमाको पुस्तक विमोचन

डाक्टर दिदी बहिनी र  आमाको पुस्तक विमोचन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पढ्न सिफारिश गरिएको

प्रतिभा सम्मान प्रवन्ध गुठीले विभिन्न विधाका नौजनालाई सम्मान

प्रतिभा सम्मान प्रवन्ध गुठीले विभिन्न विधाका नौजनालाई सम्मान

११ बैशाख २०८१, मंगलवार
ओ! सुनाखरी

ओ! सुनाखरी

११ बैशाख २०८१, मंगलवार
गायिका दिलमाया खातीको निधन

गायिका दिलमाया खातीको निधन

१० बैशाख २०८०, आईतवार
एउटा आख्यानको सार दुई लाइनको कविता बराबर नै हुन्छ : मालिका केशरी

एउटा आख्यानको सार दुई लाइनको कविता बराबर नै हुन्छ : मालिका केशरी

१० बैशाख २०८०, आईतवार

शिर्षकहरु

  • अनुवाद (37)
  • अनुसन्धान (8)
  • अन्तर्वार्ता (57)
  • आख्यान (54)
  • उपन्यास (1)
  • कथा (70)
  • कला (71)
  • कविता (223)
  • काव्य (214)
  • गजल (15)
  • गीत (12)
  • चित्रकला (46)
  • जनमत वार्ता (17)
  • जनमत समीक्षा (29)
  • नाटक (11)
  • निबन्ध (55)
  • नियात्रा (13)
  • पोडकास्ट (8)
  • प्रोफाइल (14)
  • बाल कथा (9)
  • बाल कविता (2)
  • बाल साहित्य (45)
  • भिडियो (31)
  • मनोभावना (8)
  • मुक्तक (6)
  • यात्रा साहित्य (14)
  • लघुकथा (16)
  • विविध (48)
  • विश्व साहित्य (9)
  • व्यङ्ग्य (7)
  • संगीत (42)
  • समालोचना (44)
  • सर्जक बिशेष (35)
  • संस्कृति (57)
  • संस्कृति पर्यटन (4)
  • सँस्मरण (89)
  • साहित्य रिपोर्ट (16)
  • साहित्य संक्षेप (568)
  • सिनेमा (24)
  • स्मृतिमा स्रस्टा (58)
  • हाइकु (4)

चर्चाको विषयहरु

अनिल श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्धकारभित्रको अन्धकार अर्जुन पराजुली अशेष मल्ल आकाश अधिकारी इल्या भट्टराई कथा कृष्ण जोशी केदारनाथ प्रधान जनक कार्की जनमत जनमत वाङमय प्रतिस्थान डा. चुन्दा बज्राचार्य तेजप्रकाश श्रेष्ठ दुर्गालाल श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल स्रष्टा समाज पद्मश्री साहित्य पुरस्कार पारिजात प्रेम कविता बाबा बस्नेत भूपी शेरचन मणि लोहनी मदन पुरस्कार माधवप्रसाद घिमिरे मोहन दुवाल मोहनविक्रम सिंह यशु श्रेष्ठ युवराज नयाँघरे रमेश श्रेष्ठ राधिका कल्पित रामप्रसाद ज्ञवाली लक्ष्मीप्रसाद देवकोटा विमला तुम्खेवा शान्तदास मानन्धर शान्ता श्रेष्ठ शान्ति शर्मा सत्यमोहन जोशी समा श्री सरुभक्त सिर्जना दुवाल हरिदेवी कोइराला हृदयचन्द्र सिंह ह्दयचन्द्र सिंह
  • मुख्यपृष्ठ
  • सम्पादकीय
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रकाशित कृतिहरु
  • सम्मान र सम्मानित प्रतिभाहरु
  • सम्पर्क
जनमत साहित्यिक मासिक

© 2021 जनमत साहित्यिक मासिक

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट

© 2021 जनमत साहित्यिक मासिक