जनमत साहित्यिक मासिक
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
जनमत साहित्यिक मासिक
No Result
View All Result
होमपेज विविध साहित्य संक्षेप

डाक्टर दिदी बहिनी र  आमाको पुस्तक विमोचन

जनमत जनमत
प्रकाशित ३ भाद्र २०८०, आईतवार
साहित्य संक्षेप भित्र
0
डाक्टर दिदी बहिनी र  आमाको पुस्तक विमोचन

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत बालरोग विशेषज्ञ प्रा.डा सिर्जना श्रेष्ठको भोलि कोही नआउन्जेलसम्म कविता संग्रह , बाल आँखा रोग विशेषज्ञ प्रा डा सविना श्रेष्ठद्धारा लिखित ‘एउटा जीवन छामेर हेर्दा’ नामक बुबाको बारे लेखिएको पुस्तक  तथा पूर्व प्रशासक समेत रहेकी मोती शोभा श्रेष्ठका छुट्टाछुट्टै कृति पूर्व प्रधानमन्त्री तथा साहित्यकार लोकेन्द्र बहादुर चन्दले विमोचन गरिएको हो । आ–आफ्नो क्षेत्रमा स्थापित दुई डाक्टर दिदी बहिनी र उनीहरूका आमाको कृति एकै पटक विमोचन भएको छ ।

प्रा.डा सिर्जना श्रेष्ठको कविता संग्रहमा ५० वटा कविता रहेका छन्। जसमा सामाजिक विभेद तथा महिला सशक्तीकरण जस्ता विषय समेटिएका छन् । डा सविनाले आफ्नै बुवा जो नेपाल सरकारका पूर्व सचिव समेत हुन् उनको जीवनका बारेमा लेखेकी हुन् । यसै गरी मोती शोभा श्रेष्ठले लघु कथा संग्रह ”चियाको चुस्की सार्वजनिक गरेकी छिन्। जसमा ६० वटा कथा समेटिएका छन्।
कार्यक्रममा साहित्यकार कालीप्रसाद रिजालले साहित्य सिर्जना गर्ने विषयमा जुनसुकै विषय र विज्ञ भए पनि इच्छा भएमा रोकिँदैन भन्ने कुरा श्रेष्ठ परिवारले प्रमाणित गरेको बताए  यसै गरी अर्का साहित्यकार तथा पूर्व अर्थमन्त्री शंकर कोइरालाले एकै परिवारका सबै जना साहित्यमा लाग्नु भनेको विरलै हुने भन्दै सबैको आ आफ्नो क्षमता रहेको जिकिर गरे ।
यसै गरी साहित्यकार शिव गोपाल रिसालले आज विमोचन भएका कविता कथा र पुस्तक तीनै विधा आ आफ्नो क्षेत्रको अब्बल कृति रहेको जिकिर गरे ।

डा दिदी बहिनी तथा आमा मोती शोभा यो क्षेत्रमा नयाँ नाम भने होइनन् । यसअघि मोती शोभाले ४ वटा उपन्यास प्रकाशित गरिसकेकी छिन् । यसै गरी डा सिर्जना श्रेष्ठका पनि दुई कविता संग्रह प्रश्न चिन्ह देखि पूर्ण विरामसम्म र बादललाई के थाहा प्रकाशित भइसकेको छ । त्यस्तै डा सविनाले पनि जिन्दगी एक प्रश्न चिन्ह र मनको स्पर्श२ वटा कृति ल्याइसकेकी छिन् । भने उनले आफ्नो एकल चित्र कला प्रदर्शनी पनि गरि सकेकी छिन् । डा सविनाले यस पटकदेखि गायनमा पनि हात हालेकी छिन् । उनको स्वर रहेको मलाई सुनको हार हैन प्यार भए पुग्छ नामक म्युजिक भिडियो सार्वजनिक गरिएको छ ।


Tags: \डा सविना श्रेष्ठप्रा.डा सिर्जना श्रेष्ठमोती शोभा श्रेष्ठ
अघिल्लो पोष्ट

अनेसास (नेपाल) को नेतृत्वमा राजेन्द्र केसी

पछिल्लो पोस्ट

देविकाको कविताकृति लोकर्पित

जनमत

जनमत

सम्बन्धित पोष्टहरू

जनमत वाङ्मय प्रतिष्ठानको ४२औँ वार्षिकोत्सव
साहित्य संक्षेप

जनमत वाङ्मय प्रतिष्ठानको ४२औँ वार्षिकोत्सव

२७ चैत्र २०८२, शुक्रबार
शान्तिकिरण–जनमत फरक क्षमता सम्मान घोषणा
साहित्य संक्षेप

शान्तिकिरण–जनमत फरक क्षमता सम्मान घोषणा

५ चैत्र २०८२, बिहीबार
राष्ट्रिय कलाश्री सम्मान–२०८२ सम्पन्न, विविध विधाका सर्जक सम्मानित
विविध

राष्ट्रिय कलाश्री सम्मान–२०८२ सम्पन्न, विविध विधाका सर्जक सम्मानित

५ फाल्गुन २०८२, मंगलवार
‘अमर नेम्वाङ स्मृति पुरस्कार’ दीपक सापकोटा, देवेन्द्र राई र मलिसा लिम्बूलाई
साहित्य संक्षेप

‘अमर नेम्वाङ स्मृति पुरस्कार’ दीपक सापकोटा, देवेन्द्र राई र मलिसा लिम्बूलाई

२० माघ २०८२, सोमबार
पछिल्लो पोष्ट
देविकाको कविताकृति लोकर्पित

देविकाको कविताकृति लोकर्पित

 आख्यानकार ध्रुवचन्द्र गौतमको ‘जडाउरी’

 आख्यानकार ध्रुवचन्द्र गौतमको ‘जडाउरी’

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पढ्न सिफारिश गरिएको

२०९ औं भानुजयन्तीका अवसरमा भानुभक्तको स्मरण

२०९ औं भानुजयन्तीका अवसरमा भानुभक्तको स्मरण

९ बैशाख २०७९, शुक्रबार
स्वर्ग

स्वर्ग

९ बैशाख २०८०, शनिबार
कलाकार कर्माचार्यको ‘हिलोमा फुलेको फूल’ सार्वजनिक

कलाकार कर्माचार्यको ‘हिलोमा फुलेको फूल’ सार्वजनिक

९ बैशाख २०८२, मंगलवार
कलाकार मनिषलाल श्रेष्ठको अवधारणामा कलात्मक धागोमा बेरिए ललितपुर

कलाकार मनिषलाल श्रेष्ठको अवधारणामा कलात्मक धागोमा बेरिए ललितपुर

१० बैशाख २०८१, सोमबार

शिर्षकहरु

  • अनुवाद (37)
  • अनुसन्धान (8)
  • अन्तर्वार्ता (57)
  • आख्यान (54)
  • उपन्यास (1)
  • कथा (70)
  • कला (71)
  • कविता (223)
  • काव्य (214)
  • गजल (15)
  • गीत (12)
  • चित्रकला (46)
  • जनमत वार्ता (17)
  • जनमत समीक्षा (29)
  • नाटक (11)
  • निबन्ध (55)
  • नियात्रा (13)
  • पोडकास्ट (8)
  • प्रोफाइल (14)
  • बाल कथा (9)
  • बाल कविता (2)
  • बाल साहित्य (45)
  • भिडियो (31)
  • मनोभावना (8)
  • मुक्तक (6)
  • यात्रा साहित्य (14)
  • लघुकथा (16)
  • विविध (48)
  • विश्व साहित्य (9)
  • व्यङ्ग्य (7)
  • संगीत (42)
  • समालोचना (44)
  • सर्जक बिशेष (35)
  • संस्कृति (57)
  • संस्कृति पर्यटन (4)
  • सँस्मरण (89)
  • साहित्य रिपोर्ट (16)
  • साहित्य संक्षेप (568)
  • सिनेमा (24)
  • स्मृतिमा स्रस्टा (58)
  • हाइकु (4)

चर्चाको विषयहरु

अनिल श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्धकारभित्रको अन्धकार अर्जुन पराजुली अशेष मल्ल आकाश अधिकारी इल्या भट्टराई कथा कृष्ण जोशी केदारनाथ प्रधान जनक कार्की जनमत जनमत वाङमय प्रतिस्थान डा. चुन्दा बज्राचार्य तेजप्रकाश श्रेष्ठ दुर्गालाल श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल स्रष्टा समाज पद्मश्री साहित्य पुरस्कार पारिजात प्रेम कविता बाबा बस्नेत भूपी शेरचन मणि लोहनी मदन पुरस्कार माधवप्रसाद घिमिरे मोहन दुवाल मोहनविक्रम सिंह यशु श्रेष्ठ युवराज नयाँघरे रमेश श्रेष्ठ राधिका कल्पित रामप्रसाद ज्ञवाली लक्ष्मीप्रसाद देवकोटा विमला तुम्खेवा शान्तदास मानन्धर शान्ता श्रेष्ठ शान्ति शर्मा सत्यमोहन जोशी समा श्री सरुभक्त सिर्जना दुवाल हरिदेवी कोइराला हृदयचन्द्र सिंह ह्दयचन्द्र सिंह
  • मुख्यपृष्ठ
  • सम्पादकीय
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रकाशित कृतिहरु
  • सम्मान र सम्मानित प्रतिभाहरु
  • सम्पर्क
जनमत साहित्यिक मासिक

© 2021 जनमत साहित्यिक मासिक

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट

© 2021 जनमत साहित्यिक मासिक