जनमत साहित्यिक मासिक
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
जनमत साहित्यिक मासिक
No Result
View All Result
होमपेज विविध साहित्य संक्षेप

आँचल हेटौंडाद्वारा साहित्य सर्जकहरू सम्मानित

जनमत जनमत
प्रकाशित २३ माघ २०७९, सोमबार
साहित्य संक्षेप भित्र
0
आँचल हेटौंडाद्वारा साहित्य सर्जकहरू सम्मानित

आँचल साहित्य कला पुञ्ज मकवानपुरले साहित्य सर्जकहरूलाई सम्मान गरेको छ । संस्थाको १०औं वार्षिकोत्सवका अवसरमा शनिबार सम्पन्न कार्यक्रममा रचना वाचन, गायनका साथै सर्जकहरूलाई सम्मान समेत गरिएको हो ।

संस्थाका अध्यक्ष भावना सापकोटाको सभाध्यक्षता, बागमती प्रदेश श्रम, रोजगार तथा यातायात मन्त्री एकालाल श्रेष्ठको प्रमुख आतिथ्यतामा सञ्चालित कार्यक्रममा विशिष्ट अतिथिहरू आख्यानकार प्राज्ञ माया ठकुरी, सुशिला पाण्डे मानन्धर, निमेष निखिल, रुकु कार्की, मुना अर्याल तथा अतिथिहरू हरिवंश भेटवाल, मुक्तिगोविन्द वैद्य, टिका आत्रेय, यशोधरा तिम्सिना, देवप्रसाद श्रेष्ठ, तारा वैद्य, प्रकाश लम्साल, चन्द्रकिरण श्रेष्ठ, मेनुका शर्मा रहनु भएको थियो ।

समाजसेवी हरिवंश भेटवाल र पत्नी बिजुला भेटवालद्वारा स्थापित बालकुमारी जगन्नाथ भेटवाल स्मृति साहित्य सम्मान २०७९ बाट कवि तथा मकवानपुरका पहिलो महिला गजल कृतिकार बबी थापा रु. १० हजार १ राशीसहित सम्मानित हुनु भएको छ । थापाको बिथोलिएका मनहरू कृति प्रकाशित छ ।

आँचल साहित्य कला पुञ्ज मकवानपुरकी संस्थापक अध्यक्ष मुना अर्यालद्वारा स्थापित प्रतिभा धिताल छन्द पुरस्कार २०७९ बाट छन्द सर्जक टीका आत्रेय रु. १० हजार १ राशीसहित सम्मानित हुनु भएको छ ।

आँचल साहित्य कला पुञ्ज मकवानपुरकी संस्थापक उपाध्यक्ष स्व. अप्सरा तिम्सिना लम्साल तथा पति प्रकाश लम्सालद्वारा स्थापित ईश्वर लम्साल स्मृति पत्रकारिता सम्मान २०७९ बाट पत्रकार राममणि दाहाल रु. ७ हजार ५ सय राशीसहित सम्मानित हुनु भएको छ । यसअघि सो पुरस्कारबाट पत्रकार कौशल पाण्डे, प्रताप विष्ट, नवराज शर्मा, कृष्णराम परियार सम्मानित भैसक्नु भएको छ ।

साहित्यकार रुकु कार्की, प्रमिला शर्मा, अम्बिका उप्रेती, अन्जु उप्रेतीद्वारा स्थापित टीकादत्त-मायदेवी-कुलकुमारी साहित्यिक पुरस्कार २०७९ बाट नाटककार माधव पोखरेल रु. ११ हजार १ सय ११ राशीसहित सम्मानित हुनु भएको छ ।

आँचल साहित्य कला पुञ्ज मकवानपुरकी संस्थापक उपाध्यक्ष स्व. अप्सरा तिम्सिना लम्साल तथा पति प्रकाश लम्सालद्वारा स्थापित ईश्वर लम्साल स्मृति पत्रकारिता सम्मान २०७९ बाट पत्रकार राममणि दाहाल रु. ७ हजार ५ सय राशीसहित सम्मानित हुनु भएको छ । यसअघि सो पुरस्कारबाट पत्रकार कौशल पाण्डे, प्रताप विष्ट, नवराज शर्मा, कृष्णराम परियार सम्मानित भैसक्नु भएको छ ।

गजाधर तिम्सिना र यशोधरा तिम्सिनाले आफ्नी छोरी आँचल साहित्य कला पुञ्ज मकवानपुरकी संस्थापक उपाध्यक्ष तथा पूर्व अध्यक्ष स्व. अप्सरा तिम्सिनाको स्मृतिमा स्थापना गर्नु भएको अप्सरा तिम्सिना लम्साल स्मृति साहित्य सम्मान २०७९ बाट आख्यानकार माया ठकुरी रु. १५ हजार १ राशीसहित सम्मानित हुनु भएको छ । यसअघि सो पुरस्कारबाट आरसी रिजाल, लक्ष्मी माली, सरिता तिवारी सम्मानित भैसक्नु भएको छ ।

शिक्षासेवी देवप्रसाद श्रेष्ठद्वारा स्थापित मंगलादेवी श्रेष्ठ बाल प्रतिभा पुरस्कार २०७९ बाट जिएस निकेतनमा कक्षा ९ मा अध्ययनरत ‘अभियुक्त समय’ का कृतिकार तथा नवसर्जक नेपालका महासचिव समर्पण न्यौपाने रु. ३ हजार ५ सय सहित सम्मानित हुनु भएको छ ।

२०७८ सालमा दिवंगत साहित्य सर्जक, समाजसेवी डा. गणेशकुमार पौडेलद्वारा २०७७ मा स्थापित वनस्खण्डी खड्ग पौडेल प्रतिभा सम्मान २०७९ बाट मूर्तिकार, साहित्य सर्जक ओमभक्त भण्डारी रु. ५ हजार १ राशीसहित सम्मानित हुनु भएको छ ।

साहित्यसेवी मुक्तिगोविन्द वैद्य तथा पत्नी तारा वैद्यद्वारा स्थापित मुक्ति-तारा नवप्रतिभा सम्मान २०७९ द्वारा नवप्रतिभा कृतिका लौडारीलाई रु. ५ हजार १ राशीसहित सम्मानित गरिएको छ । लौडारीको गीति काव्य प्रकाशोन्मुख रहेको छ । यस सम्मानबाट प्रशिद्धिका लम्साल, प्रशन्ना चौलागाईँ सम्मानित भैसक्नु भएको छ ।

साहित्यसेवी चन्द्रकिरण श्रेष्ठ र पत्नी मेनुका शर्माद्वारा स्थापित सुन्तलीमाया श्रेष्ठ युवा प्रतिभा सम्मान २०७९ द्वारा बाँसुरीबाधक विष्णु विश्वकर्मालाई रु. १० हजार १ राशीसहित सम्मानित गरिएको छ । यस पुरस्कारबाट छवि अनित्य सम्मानित भैसक्नु भएको छ ।


Tags: आँचल साहित्य कला पुञ्ज मकवानपुर
अघिल्लो पोष्ट

ब्रदर प्रिंटिंग प्रदर्शनी

पछिल्लो पोस्ट

दमौलीमा बाल कथा लेखन सम्बन्धी ३ दिने कार्यशाला

जनमत

जनमत

सम्बन्धित पोष्टहरू

राष्ट्रिय कलाश्री सम्मान–२०८२ सम्पन्न, विविध विधाका सर्जक सम्मानित
विविध

राष्ट्रिय कलाश्री सम्मान–२०८२ सम्पन्न, विविध विधाका सर्जक सम्मानित

५ फाल्गुन २०८२, मंगलवार
‘अमर नेम्वाङ स्मृति पुरस्कार’ दीपक सापकोटा, देवेन्द्र राई र मलिसा लिम्बूलाई
साहित्य संक्षेप

‘अमर नेम्वाङ स्मृति पुरस्कार’ दीपक सापकोटा, देवेन्द्र राई र मलिसा लिम्बूलाई

२० माघ २०८२, सोमबार
जनमत वाङ्मय प्रतिष्ठान नेपालद्वारा दोस्रो चरणका सम्मानित प्रतिभाको घोषणा
साहित्य संक्षेप

जनमत वाङ्मय प्रतिष्ठान नेपालद्वारा दोस्रो चरणका सम्मानित प्रतिभाको घोषणा

६ माघ २०८२, सोमबार
जनमत महिला कविगोष्ठी तथा सम्मान कार्यक्रम
विविध

जनमत महिला कविगोष्ठी तथा सम्मान कार्यक्रम

२७ कार्तिक २०८२, बुधबार
पछिल्लो पोष्ट
दमौलीमा बाल कथा लेखन सम्बन्धी ३ दिने कार्यशाला

दमौलीमा बाल कथा लेखन सम्बन्धी ३ दिने कार्यशाला

वरिष्ठ कलाकार हरिप्रसाद शर्मा

वरिष्ठ कलाकार हरिप्रसाद शर्मा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पढ्न सिफारिश गरिएको

कलिंग लिटरेरी फेस्टिभल बुक अवार्ड २०२२ मा दुई नेपाली लेखकहरु

कलिंग लिटरेरी फेस्टिभल बुक अवार्ड २०२२ मा दुई नेपाली लेखकहरु

२२ फाल्गुन २०७९, सोमबार
आकाशमुखी बजारमा

आकाशमुखी बजारमा

२२ फाल्गुन २०७८, आईतवार
साहित्यकार रामप्रकाश समथिङ  गुरुङको निधन

साहित्यकार रामप्रकाश समथिङ गुरुङको निधन

२२ फाल्गुन २०७९, सोमबार
सबै मिली फेर्नु पर्छ

सबै मिली फेर्नु पर्छ

२२ फाल्गुन २०७७, शनिबार

शिर्षकहरु

  • अनुवाद (37)
  • अनुसन्धान (8)
  • अन्तर्वार्ता (57)
  • आख्यान (54)
  • उपन्यास (1)
  • कथा (70)
  • कला (71)
  • कविता (223)
  • काव्य (214)
  • गजल (15)
  • गीत (12)
  • चित्रकला (46)
  • जनमत वार्ता (17)
  • जनमत समीक्षा (29)
  • नाटक (11)
  • निबन्ध (55)
  • नियात्रा (13)
  • पोडकास्ट (8)
  • प्रोफाइल (14)
  • बाल कथा (9)
  • बाल कविता (2)
  • बाल साहित्य (44)
  • भिडियो (31)
  • मनोभावना (8)
  • मुक्तक (6)
  • यात्रा साहित्य (14)
  • लघुकथा (16)
  • विविध (48)
  • विश्व साहित्य (9)
  • व्यङ्ग्य (7)
  • संगीत (42)
  • समालोचना (44)
  • सर्जक बिशेष (35)
  • संस्कृति (57)
  • संस्कृति पर्यटन (4)
  • सँस्मरण (89)
  • साहित्य रिपोर्ट (16)
  • साहित्य संक्षेप (566)
  • सिनेमा (24)
  • स्मृतिमा स्रस्टा (58)
  • हाइकु (4)

चर्चाको विषयहरु

अनिल श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्धकारभित्रको अन्धकार अर्जुन पराजुली अशेष मल्ल आकाश अधिकारी इल्या भट्टराई कथा कृष्ण जोशी केदारनाथ प्रधान जनक कार्की जनमत जनमत वाङमय प्रतिस्थान डा. चुन्दा बज्राचार्य तेजप्रकाश श्रेष्ठ दुर्गालाल श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल स्रष्टा समाज पद्मश्री साहित्य पुरस्कार पारिजात प्रेम कविता बाबा बस्नेत भूपी शेरचन मणि लोहनी मदन पुरस्कार माधवप्रसाद घिमिरे मोहन दुवाल मोहनविक्रम सिंह यशु श्रेष्ठ युवराज नयाँघरे रमेश श्रेष्ठ राधिका कल्पित रामप्रसाद ज्ञवाली लक्ष्मीप्रसाद देवकोटा विमला तुम्खेवा शान्तदास मानन्धर शान्ता श्रेष्ठ शान्ति शर्मा सत्यमोहन जोशी समा श्री सरुभक्त सिर्जना दुवाल हरिदेवी कोइराला हृदयचन्द्र सिंह ह्दयचन्द्र सिंह
  • मुख्यपृष्ठ
  • सम्पादकीय
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रकाशित कृतिहरु
  • सम्मान र सम्मानित प्रतिभाहरु
  • सम्पर्क
जनमत साहित्यिक मासिक

© 2021 जनमत साहित्यिक मासिक

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट

© 2021 जनमत साहित्यिक मासिक