जनमत साहित्यिक मासिक
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
जनमत साहित्यिक मासिक
No Result
View All Result
होमपेज विविध साहित्य संक्षेप

डिसहोम बाह्रखरी कथा प्रतियोगिताको विजेताको नाम घोषणा

जनमत जनमत
प्रकाशित १४ कार्तिक २०७९, सोमबार
साहित्य संक्षेप भित्र
0
डिसहोम बाह्रखरी कथा प्रतियोगिताको  विजेताको नाम घोषणा

कथाकार नवीन अभिलाषीको कथा ‘दमाहा’ले डिसहोम बाह्रखरी कथा प्रतियोगितामा पहिलो स्थान हासिल गरेको छ । कार्यक्रममा बाह्रखरीले उत्कृष्ट २५ कथा र कथाकारका नामसँगै सोहीमध्येबाट पहिलो, दोस्रो र तेस्रो विजेताको नाम घोषणा गरेको हो ।

कथाकार रमेशजंग थापाको ‘डढेको आकाश’ दोस्रो र रुमु न्यौपानेको ‘घुँघट’ तेस्रो भएको छ । तीन जनाले प्रमाणपत्र र ट्रफीसहित क्रमशः एक लाख, ६० हजार र ४० हजार रुपैयाँ प्राप्त गरेका छन् ।

विजेतालाई शिक्षाविद् केदारभक्त माथेमा, डिसहोमका प्रमुख कार्यकारी अधिकृत सुदीप आचार्य, वाणिज्य बैंकका सीईओ किरणकुमार श्रेष्ठ, बाह्रखरी मिडियाका प्रधान सम्पादक प्रतीक प्रधान, प्रबन्ध निर्देशक ज्ञानेश्वर आचार्यलगायतले ट्रफी, चेक, प्रमाणपत्र हस्तान्तरण गरेका थिए । प्रतियोगितामा अजित रूपाबुङको ‘अब रुन्ना कहिल्यै,’ काशीलाल अधिकारीको ‘धमेलो,’ डा.गोमा अधिकारीको ‘बालन,’ चन्दन अर्यालको ‘नियति,’ चेतनाथ आचार्यको ‘राजकुमारी दिक्पाल,’ जनक कार्कीको ‘विरुपाक्ष,’ जीवन खत्रीको ‘लेख्न नचाहेको कथा,’ दीपेन्द्र दोङ तामाङको ‘देवता बनाउने मान्छे,’ द्वैपायन रेग्मीको ‘म अश्वत्थामा,’ डा. नवीनबन्धु पहाडीको ‘निर्धो समय’ लगायतका कथाहरू उत्कृष्ट २५ भित्र परेका छन् ।कार्यक्रममा शिक्षाविद् माथेमाले ‘बाह्रखरी उत्कृष्ट कथा २०७९’ पुस्तकको लोकार्पण गरे ।

कथामा ठूलो शक्ति हुने भएकाले यसको अध्ययनले वृत्तिविकास हुने उनले बताए । ‘कथाले मानव सभ्यतालाई नै फराकिलो बनाउँछ,’ उनले भने, ‘यसकै लागि मैले नेपालीसँगै विश्व साहित्यको समेत अध्ययन गर्ने गरेको छु ।’ उत्कृष्ट २५ कथा तथा अतिथि कथाकारहरूको कथासहित ३० कथाको सँगालो ‘१२ खरी उत्कृष्ट कथा–२०७९’ फाइन प्रिन्टले प्रकाशित गरेको हो भने कृतिको सम्पादन राजेन्द्र पराजुलीले गरेका हुन् ।

लोकार्पित कृतिमा आख्यानकारहरू ध्रुवचन्द्र गौतम, माया ठकुरी, बेन्जु शर्मा, राजव तथा अविनाश श्रेष्ठका कथाहरू पनि समेटिएका छन् ।


अघिल्लो पोष्ट

देवकोटाको कवितात्मक गद्यकारिता

पछिल्लो पोस्ट

हाइफा अल रुमाही

जनमत

जनमत

सम्बन्धित पोष्टहरू

जनमत वाङ्मय प्रतिष्ठानको ४२औँ वार्षिकोत्सव
साहित्य संक्षेप

जनमत वाङ्मय प्रतिष्ठानको ४२औँ वार्षिकोत्सव

२७ चैत्र २०८२, शुक्रबार
शान्तिकिरण–जनमत फरक क्षमता सम्मान घोषणा
साहित्य संक्षेप

शान्तिकिरण–जनमत फरक क्षमता सम्मान घोषणा

५ चैत्र २०८२, बिहीबार
राष्ट्रिय कलाश्री सम्मान–२०८२ सम्पन्न, विविध विधाका सर्जक सम्मानित
विविध

राष्ट्रिय कलाश्री सम्मान–२०८२ सम्पन्न, विविध विधाका सर्जक सम्मानित

५ फाल्गुन २०८२, मंगलवार
‘अमर नेम्वाङ स्मृति पुरस्कार’ दीपक सापकोटा, देवेन्द्र राई र मलिसा लिम्बूलाई
साहित्य संक्षेप

‘अमर नेम्वाङ स्मृति पुरस्कार’ दीपक सापकोटा, देवेन्द्र राई र मलिसा लिम्बूलाई

२० माघ २०८२, सोमबार
पछिल्लो पोष्ट
हाइफा अल रुमाही

हाइफा अल रुमाही

नेपाली कला साहित्य डट कम प्रतिष्ठान वाट स्रष्टाद्वय रेग्मी र सिंहलाई पुरस्कार

नेपाली कला साहित्य डट कम प्रतिष्ठान वाट स्रष्टाद्वय रेग्मी र सिंहलाई पुरस्कार

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पढ्न सिफारिश गरिएको

समथिङ फाउन्डेसनबाट दुवाल पाँचथरमा सम्मानित हुने

समथिङ फाउन्डेसनबाट दुवाल पाँचथरमा सम्मानित हुने

१० बैशाख २०८१, सोमबार
कलिंगा साहित्य महोत्सव हुँदैं

कलिंगा साहित्य महोत्सव हुँदैं

९ बैशाख २०७९, शुक्रबार
दाहाल यज्ञनिधि पुरस्कार महावीर पुनलाई

दाहाल यज्ञनिधि पुरस्कार महावीर पुनलाई

९ बैशाख २०७९, शुक्रबार
आशा

आशा

९ बैशाख २०७८, बिहीबार

शिर्षकहरु

  • अनुवाद (37)
  • अनुसन्धान (8)
  • अन्तर्वार्ता (57)
  • आख्यान (54)
  • उपन्यास (1)
  • कथा (70)
  • कला (71)
  • कविता (223)
  • काव्य (214)
  • गजल (15)
  • गीत (12)
  • चित्रकला (46)
  • जनमत वार्ता (17)
  • जनमत समीक्षा (29)
  • नाटक (11)
  • निबन्ध (55)
  • नियात्रा (13)
  • पोडकास्ट (8)
  • प्रोफाइल (14)
  • बाल कथा (9)
  • बाल कविता (2)
  • बाल साहित्य (45)
  • भिडियो (31)
  • मनोभावना (8)
  • मुक्तक (6)
  • यात्रा साहित्य (14)
  • लघुकथा (16)
  • विविध (48)
  • विश्व साहित्य (9)
  • व्यङ्ग्य (7)
  • संगीत (42)
  • समालोचना (44)
  • सर्जक बिशेष (35)
  • संस्कृति (57)
  • संस्कृति पर्यटन (4)
  • सँस्मरण (89)
  • साहित्य रिपोर्ट (16)
  • साहित्य संक्षेप (568)
  • सिनेमा (24)
  • स्मृतिमा स्रस्टा (58)
  • हाइकु (4)

चर्चाको विषयहरु

अनिल श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्धकारभित्रको अन्धकार अर्जुन पराजुली अशेष मल्ल आकाश अधिकारी इल्या भट्टराई कथा कृष्ण जोशी केदारनाथ प्रधान जनक कार्की जनमत जनमत वाङमय प्रतिस्थान डा. चुन्दा बज्राचार्य तेजप्रकाश श्रेष्ठ दुर्गालाल श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल स्रष्टा समाज पद्मश्री साहित्य पुरस्कार पारिजात प्रेम कविता बाबा बस्नेत भूपी शेरचन मणि लोहनी मदन पुरस्कार माधवप्रसाद घिमिरे मोहन दुवाल मोहनविक्रम सिंह यशु श्रेष्ठ युवराज नयाँघरे रमेश श्रेष्ठ राधिका कल्पित रामप्रसाद ज्ञवाली लक्ष्मीप्रसाद देवकोटा विमला तुम्खेवा शान्तदास मानन्धर शान्ता श्रेष्ठ शान्ति शर्मा सत्यमोहन जोशी समा श्री सरुभक्त सिर्जना दुवाल हरिदेवी कोइराला हृदयचन्द्र सिंह ह्दयचन्द्र सिंह
  • मुख्यपृष्ठ
  • सम्पादकीय
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रकाशित कृतिहरु
  • सम्मान र सम्मानित प्रतिभाहरु
  • सम्पर्क
जनमत साहित्यिक मासिक

© 2021 जनमत साहित्यिक मासिक

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट

© 2021 जनमत साहित्यिक मासिक