जनमत साहित्यिक मासिक
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
जनमत साहित्यिक मासिक
No Result
View All Result
होमपेज विविध साहित्य संक्षेप

ई.सुष्मा खत्री रन्जितको किताब ‘ओडेसा डायरी’

जनमत जनमत
प्रकाशित २६ आश्विन २०७९, बुधबार
साहित्य संक्षेप भित्र
0
ई.सुष्मा खत्री रन्जितको किताब ‘ओडेसा डायरी’

ई. सुष्मा खत्री रञ्जितद्वारा लिखित ‘ओडेसा डायरी’ नामक कृतिको लोकार्पण भएको छ । इन्जिनियरिङ पढ्न ओडेसा पुगे पछि उनको लेखन यात्रा साहित्य तिर मोडियो । हरेक दिन डायरी लेख्ने र केही तीता मिठा अनुभव भई हाल्यो भने गीत, कविता लेखि हाल्ने सुष्माको ओडेसा डायरी र आँखाहरू झिमिक्क गर्ने नपाई गीतको सिर्जना भएको हो । 

सिमल बुक पब्लिकेशन बाट प्रकाशित उक्त पुस्तक लोकार्पण गर्दै शिल्ट कन्सल्ट्यान्ट प्रा.लि.का प्रबन्धक इन्जिनियर केशव कुँवरले युक्रेन र रसियाबिच युद्ध चलिरहेका समय ‘ओडेसा डायरी’ आउनुले त्यस ठाउँको महत्त्वमाथि थप उजागर गर्ने बताएका छन्। साथै, प्रबन्धक कुँवरले नेपालका लागि ओडेसा सहरको महत्त्व र नेपाली प्रविधिको विकास तथा शैक्षिक जनशक्तिमा ओडेसाको योगदानको चर्चा गरे । हाल युक्रेनमा पर्ने ओडेसामा नेपालीहरू अध्ययनको सिलसिलामा वर्षौं देखि जाने गरेका छन् । 

नेपाल इन्जिनियरिङ एसोसिएसनका पूर्व अध्यक्ष तथा पुल्चोक इन्जिनियरिङ कलेजका पूर्व डिन प्रोफेसर डा. त्रिरत्न बज्राचार्य इन्जिनियर क्षेत्रमा आबद्ध भईकन पनि लेखक सुष्मा खत्रीको साहित्य क्षेत्रमा देखाएको रुचि र प्रकाशित कृतिले लेखकमा भएको अन्तर्निहित प्रतिभा आम पाठकमाझ पुग्नु आफैमा खुसीको कुरा भएको बताएका छन् । मित्र कुञ्जका पूर्व अध्यक्ष तथा रुसी साहित्य समाजका महासचिव चन्द्रकान्त आचार्यले सुष्मा खत्रीको कृति ओडेसाले पुराना दिनहरूको सम्झना पुर्न ताजगी हुने र तत्कालको ओडेसा परिवेशलाई पाठकले नजिकबाट नियाल्न सक्ने कुरा व्यक्त गरे ।  

सुखी परिवारका प्रबन्धक डा. तुम्ला लाकोल शाहले ‘ओडेसा डायरी’मार्फत लेखकको लेखकीय क्षमता उजागर हुनुका साथै नेपालले पनि आफ्नो राष्ट्रलाई शैक्षिक हबको रूपमा विस्तार गर्नतर्फ राज्यको ध्यान जानुपर्नेमा जोड दिएका छन् ।

कार्यक्रममा खत्रिद्धारा रचित तथा स्वरबद्ध गरिएको ‘आँखाहरू झिमिक्क पार्न नपाउँदै’ बोलको गीतसमेत सार्वजनिक गरिएको छ ।  उक्त गीतका शब्द लेखन सुष्मा खत्री स्वयंले गरेकी हुन् भने, संगीत सन्तोष भक्त श्रेष्ठ, एरेन्जमा जुगल डंगोलले गरेका हुन् । 


Tags: सुष्मा खत्री रन्जित
अघिल्लो पोष्ट

धिरेन्द्र प्रेमर्षीको गजल (पानीले पानीमा नाम लेख्छ पागल)

पछिल्लो पोस्ट

अपरिचित मान्छे

जनमत

जनमत

सम्बन्धित पोष्टहरू

राष्ट्रिय कलाश्री सम्मान–२०८२ सम्पन्न, विविध विधाका सर्जक सम्मानित
विविध

राष्ट्रिय कलाश्री सम्मान–२०८२ सम्पन्न, विविध विधाका सर्जक सम्मानित

५ फाल्गुन २०८२, मंगलवार
‘अमर नेम्वाङ स्मृति पुरस्कार’ दीपक सापकोटा, देवेन्द्र राई र मलिसा लिम्बूलाई
साहित्य संक्षेप

‘अमर नेम्वाङ स्मृति पुरस्कार’ दीपक सापकोटा, देवेन्द्र राई र मलिसा लिम्बूलाई

२० माघ २०८२, सोमबार
जनमत वाङ्मय प्रतिष्ठान नेपालद्वारा दोस्रो चरणका सम्मानित प्रतिभाको घोषणा
साहित्य संक्षेप

जनमत वाङ्मय प्रतिष्ठान नेपालद्वारा दोस्रो चरणका सम्मानित प्रतिभाको घोषणा

६ माघ २०८२, सोमबार
जनमत महिला कविगोष्ठी तथा सम्मान कार्यक्रम
विविध

जनमत महिला कविगोष्ठी तथा सम्मान कार्यक्रम

२७ कार्तिक २०८२, बुधबार
पछिल्लो पोष्ट
अपरिचित मान्छे

अपरिचित मान्छे

कवि रमेश श्रेष्ठको कविता आरोहणमा

कवि रमेश श्रेष्ठको कविता आरोहणमा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पढ्न सिफारिश गरिएको

यात्रा र अनुभवहरु–१

यात्रा र अनुभवहरु–१

२२ फाल्गुन २०७८, आईतवार
कमला रिसालको ‘आमाको काखै प्यारो’ सार्वजनिक

कमला रिसालको ‘आमाको काखै प्यारो’ सार्वजनिक

२२ फाल्गुन २०७८, आईतवार
बौद्ध साहित्यका प्रचारक : डा. अनोजा

बौद्ध साहित्यका प्रचारक : डा. अनोजा

२२ फाल्गुन २०७९, सोमबार
साहित्य अभिव्यक्तिको शाब्दिक कला हो  पूर्ण वैद्य

साहित्य अभिव्यक्तिको शाब्दिक कला हो पूर्ण वैद्य

२२ फाल्गुन २०७७, शनिबार

शिर्षकहरु

  • अनुवाद (37)
  • अनुसन्धान (8)
  • अन्तर्वार्ता (57)
  • आख्यान (54)
  • उपन्यास (1)
  • कथा (70)
  • कला (71)
  • कविता (223)
  • काव्य (214)
  • गजल (15)
  • गीत (12)
  • चित्रकला (46)
  • जनमत वार्ता (17)
  • जनमत समीक्षा (29)
  • नाटक (11)
  • निबन्ध (55)
  • नियात्रा (13)
  • पोडकास्ट (8)
  • प्रोफाइल (14)
  • बाल कथा (9)
  • बाल कविता (2)
  • बाल साहित्य (44)
  • भिडियो (31)
  • मनोभावना (8)
  • मुक्तक (6)
  • यात्रा साहित्य (14)
  • लघुकथा (16)
  • विविध (48)
  • विश्व साहित्य (9)
  • व्यङ्ग्य (7)
  • संगीत (42)
  • समालोचना (44)
  • सर्जक बिशेष (35)
  • संस्कृति (57)
  • संस्कृति पर्यटन (4)
  • सँस्मरण (89)
  • साहित्य रिपोर्ट (16)
  • साहित्य संक्षेप (566)
  • सिनेमा (24)
  • स्मृतिमा स्रस्टा (58)
  • हाइकु (4)

चर्चाको विषयहरु

अनिल श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्धकारभित्रको अन्धकार अर्जुन पराजुली अशेष मल्ल आकाश अधिकारी इल्या भट्टराई कथा कृष्ण जोशी केदारनाथ प्रधान जनक कार्की जनमत जनमत वाङमय प्रतिस्थान डा. चुन्दा बज्राचार्य तेजप्रकाश श्रेष्ठ दुर्गालाल श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल स्रष्टा समाज पद्मश्री साहित्य पुरस्कार पारिजात प्रेम कविता बाबा बस्नेत भूपी शेरचन मणि लोहनी मदन पुरस्कार माधवप्रसाद घिमिरे मोहन दुवाल मोहनविक्रम सिंह यशु श्रेष्ठ युवराज नयाँघरे रमेश श्रेष्ठ राधिका कल्पित रामप्रसाद ज्ञवाली लक्ष्मीप्रसाद देवकोटा विमला तुम्खेवा शान्तदास मानन्धर शान्ता श्रेष्ठ शान्ति शर्मा सत्यमोहन जोशी समा श्री सरुभक्त सिर्जना दुवाल हरिदेवी कोइराला हृदयचन्द्र सिंह ह्दयचन्द्र सिंह
  • मुख्यपृष्ठ
  • सम्पादकीय
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रकाशित कृतिहरु
  • सम्मान र सम्मानित प्रतिभाहरु
  • सम्पर्क
जनमत साहित्यिक मासिक

© 2021 जनमत साहित्यिक मासिक

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट

© 2021 जनमत साहित्यिक मासिक