जनमत साहित्यिक मासिक
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
जनमत साहित्यिक मासिक
No Result
View All Result
होमपेज बाल साहित्य

तेस्रो हेटौँडा बाल कला–साहित्य महोत्सव २०७९ आयोजना गर्ने

जनमत जनमत
प्रकाशित २३ माघ २०७९, सोमबार
बाल साहित्य भित्र
0
तेस्रो हेटौँडा बाल कला–साहित्य महोत्सव २०७९ आयोजना गर्ने

नवोदयले शिशु सदन विद्यालय, हेटौंडा स्कूल अफ म्यानेजमेन्ट र काठमाडौँ पब्लिकेसनले तेस्रो हेटौँडा बाल कला–साहित्य महोत्सव २०७९ आयोजना गर्न लागेको छ ।

हेटौँडा उप–महानगरपालिका, प्याब्सन मकवानपुर, सर्जक सञ्जाल मकवानपुर, बुक ल्याण्ड, नेपाल बालसाहित्य समाज, सृजनालय, कारखाना, बाल उदयको सहकार्यमा सो कार्यक्रम सञ्चालन हुनेछ ।

विद्यालयले सिर्जनात्मक पठन संस्कृतिको विकास गराउने तथा कलाको पहिचान गराउँदै त्यसप्रति रुचि जगाउने उद्देश्य लिएको छ । कार्यक्रममार्फत् कलाको विविध पक्षहरुको सम्मिश्रित शिक्षण प्रविधि र प्रक्रियाको विकास गराउनाले बालबालिकामा पहिचानसहितको आत्मनिर्भरता, समय सापेक्षित विचारसहितको तार्किक क्षमता, मौलिक रचना तथा शैक्षिक क्षेत्रको आमविकासमा सहयोग पुग्ने विद्यालयले जनाएको छ ।

तेस्रो हेटौँडा बाल कला–साहित्य महोत्सव २०७९ विद्यालयको प्राङ्गणमा माघ २७ र २८ गते गर्ने विद्यालयले जानकारी दिएको छ । मिडियालाई दिएको जानकारीमा गत वर्षहरुको महोत्सवमा करिब ३ हजार ५ सय व्यक्तिहरुको प्रत्यक्ष सहभागी भएको र यसपाली करीब ६ हजार बढी व्यक्तिहरुको सहभागिता रहने अपेक्षा समेत राखिएको छ । जसअन्तर्गत शिक्षक, कलाकार तथा साहित्यकारबाट कला–साहित्यका विभिन्न विधामा कार्यशालाहरु सञ्चालन गरिने छ । उक्त कार्याशालाबाट शिक्षक, अभिभावक, विद्यार्थीवर्ग तथा विद्यालयहरुले आफूलाई सिर्जनात्मक तरिकाले निखार्ने मौका पाउने विद्यालयको अपेक्षा छ ।

यस महोत्सवका मुख्य आकर्षक व्यक्तित्वका रुपमा नेपाली हास्यव्यङ्ग्य क्षेत्रका मूर्धन्य कलाकार मदनकृष्ण श्रेष्ठ, त्यस्तै पाकिस्तानी लेखक, कलाकार, तथा शिक्षाविद् रुमना हुसेन, भारतीय लेखक, वृत्तचित्र निर्देशक समिना मिश्र तथा बाल साहित्यकार अनुराधा, सर्वनाम थिएटरका संस्थापक, निर्देशक, नाटककार अशेष मल्ल सहभागी हुनु हुनेछ ।

विद्यार्थी, शिक्षक तथा अभिभावकका लागि कार्यशालाहरु, औपचारिक कार्यक्रम, समसामयिक विषयमा, साहित्यकार, सञ्चारकर्मी, विद्यार्थी तथा स्थानीय निकायसँग प्यानल डिस्कसन लगायत विभिन्न कला संस्कृति झल्कने खालका पञ्चेबाजा, माझीबाजा, धिमेबाजा, सारङ्गी, खैजडीबाजा, लाखे नाच, नेवारी बाँसुरी तथा मारुनी नृत्य, थारु नृत्य, नेवारी नृत्यहरु हुनेछन् । विभिन्न खाना स्टल, पुस्तक प्रदर्शनी, आत्मकथा वाचन, चित्र प्रदर्शनी, रोबोटिक्स लगायत अन्य स्टलहरु रहनेछन् ।

बालकला–साहित्य महोत्सवमा पठन संस्कृतिको विकास, घर, विद्यालय र पुस्तकालयमा ज्ञानोपयोगी पुस्तकको अभिबृद्धि गराउँदै नयाँ पिँढीलाई जागरुक गराउने, स्थानीय कला–साहित्य, बाजागाजा र संस्कृतिको पहिचान गराउँदै त्यसप्रति रुचि जगाउने, नयाँ सर्जक र प्रतिष्ठित राष्ट्रिय सर्जकहरुमाझ पुलको निर्माण गर्दै सहकार्य गर्ने, राष्ट्रिय तथा अन्तरराष्ट्रिय मञ्चसम्म भूमिका खेल्न सक्ने बौद्धिक जनशक्ति निर्माण लगायतका उद्देश्य राखिएको छ । कार्यक्रमको संयोजन सिएम रिमालले गर्नुहुनेछ ।


अघिल्लो पोष्ट

पाठशालामा ‘टुभेल्थ नाइट’ मञ्‍चन

पछिल्लो पोस्ट

ब्रदर प्रिंटिंग प्रदर्शनी

जनमत

जनमत

सम्बन्धित पोष्टहरू

घर परिवारभित्र बालसाहित्य
बाल साहित्य

घर परिवारभित्र बालसाहित्य

२७ कार्तिक २०८१, मंगलवार
रङ्गकर्मी केदार श्रेष्ठलाई युवावर्ष मोती पुरस्कार
कला

रङ्गकर्मी केदार श्रेष्ठलाई युवावर्ष मोती पुरस्कार

९ भाद्र २०८१, आईतवार
शान्तदास मानन्धरको स्मृतिमा बालसाहित्य प्रतियोगिता
बाल साहित्य

शान्तदास मानन्धरको स्मृतिमा बालसाहित्य प्रतियोगिता

१७ असार २०८१, आईतवार
नेपाली बालसाहित्यमा शाश्वत पराजुलीको योगदान
बाल साहित्य

नेपाली बालसाहित्यमा शाश्वत पराजुलीको योगदान

२८ जेष्ठ २०८१, सोमबार
पछिल्लो पोष्ट
ब्रदर प्रिंटिंग प्रदर्शनी

ब्रदर प्रिंटिंग प्रदर्शनी

आँचल हेटौंडाद्वारा साहित्य सर्जकहरू सम्मानित

आँचल हेटौंडाद्वारा साहित्य सर्जकहरू सम्मानित

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पढ्न सिफारिश गरिएको

चार गजलहरू

चार गजलहरू

४ जेष्ठ २०७८, मंगलवार
बीपी कोइरालाको राजनीति र साहित्यमाथि अन्तरक्रिया

बीपी कोइरालाको राजनीति र साहित्यमाथि अन्तरक्रिया

४ जेष्ठ २०८०, बिहीबार
साहित्यकार श्यामप्रसाद शर्माको आइमाई साथी

साहित्यकार श्यामप्रसाद शर्माको आइमाई साथी

४ जेष्ठ २०७९, बुधबार
केही हाइकुहरु

केही हाइकुहरु

४ जेष्ठ २०७८, मंगलवार

शिर्षकहरु

  • अनुवाद (37)
  • अनुसन्धान (8)
  • अन्तर्वार्ता (57)
  • आख्यान (54)
  • उपन्यास (1)
  • कथा (70)
  • कला (70)
  • कविता (223)
  • काव्य (214)
  • गजल (15)
  • गीत (12)
  • चित्रकला (45)
  • जनमत वार्ता (17)
  • जनमत समीक्षा (29)
  • नाटक (11)
  • निबन्ध (55)
  • नियात्रा (13)
  • पोडकास्ट (8)
  • प्रोफाइल (14)
  • बाल कथा (9)
  • बाल कविता (2)
  • बाल साहित्य (43)
  • भिडियो (31)
  • मनोभावना (8)
  • मुक्तक (6)
  • यात्रा साहित्य (14)
  • लघुकथा (16)
  • विविध (46)
  • विश्व साहित्य (9)
  • व्यङ्ग्य (7)
  • संगीत (42)
  • समालोचना (43)
  • सर्जक बिशेष (35)
  • संस्कृति (57)
  • संस्कृति पर्यटन (4)
  • सँस्मरण (89)
  • साहित्य रिपोर्ट (16)
  • साहित्य संक्षेप (555)
  • सिनेमा (24)
  • स्मृतिमा स्रस्टा (58)
  • हाइकु (4)

चर्चाको विषयहरु

अनिल श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्धकारभित्रको अन्धकार अर्जुन पराजुली अशेष मल्ल आकाश अधिकारी इल्या भट्टराई कथा कृष्ण जोशी केदारनाथ प्रधान जनक कार्की जनमत जनमत वाङमय प्रतिस्थान डा. चुन्दा बज्राचार्य तेजप्रकाश श्रेष्ठ दुर्गालाल श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल स्रष्टा समाज पद्मश्री साहित्य पुरस्कार पारिजात प्रेम कविता बाबा बस्नेत भूपी शेरचन मणि लोहनी मदन पुरस्कार माधवप्रसाद घिमिरे मोहन दुवाल मोहनविक्रम सिंह यशु श्रेष्ठ युवराज नयाँघरे रमेश श्रेष्ठ राधिका कल्पित रामप्रसाद ज्ञवाली लक्ष्मीप्रसाद देवकोटा विमला तुम्खेवा शान्तदास मानन्धर शान्ता श्रेष्ठ शान्ति शर्मा सत्यमोहन जोशी समा श्री सरुभक्त सिर्जना दुवाल हरिदेवी कोइराला हृदयचन्द्र सिंह ह्दयचन्द्र सिंह
  • मुख्यपृष्ठ
  • सम्पादकीय
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रकाशित कृतिहरु
  • सम्मान र सम्मानित प्रतिभाहरु
  • सम्पर्क
जनमत साहित्यिक मासिक

© 2021 जनमत साहित्यिक मासिक

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट

© 2021 जनमत साहित्यिक मासिक