जनमत साहित्यिक मासिक
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
जनमत साहित्यिक मासिक
No Result
View All Result
होमपेज काव्य कविता

त्यो दिन कहिले आउला ?

विजय मल्ल विजय मल्ल
प्रकाशित १० असार २०७९, शुक्रबार
कविता, काव्य भित्र
0
त्यो दिन कहिले आउला ?

निर्धक्क भई गाउने त्यो दिन कहिले आउला ?
यो घाँटीमा मीठो सुरले बास कहिले पाउला ?

चारैतिर मसान छ, चीत्कार कोलाहल
नैराश्य-हुरी आएर आशा दीप निभ्दछ पल-पल ।
ओइलाएका रूपहरूले मलाई आएर हेर्दछन्,
रन्थनिएर पछारिएका आँखाहरूले घेर्दछन् ।

‘कसको भरमा बाँचू’” भन्दै माथि आकाश हेरेको,,
आँखा टल्बलाउँदै फेरि आफूलाई निहारिरहेको ।
कुनै आँखा लट्ठिएर मृत्युको छायांमनि छिप्तछ,

कुनै आँखा डराएर जीवनीलाई बलले च्याप्तछ ।
आँखै-आँखा चारैतिर भोक र पीडाका प्रतिविम्बझैँ।
‘के हो’ भन्दै छटपटाएर आत्तिएका निरन्तरझैँ
मेरो अघि-पछि सबै आउँछन् झुम्मी झुम्मी पछ्याएर।

के भनूँ यिनलाई म कुन सान्त्वनाको स्वर ल्याएर !
त्यो दिन कहिले आउला, यिनलाई म सम्झाउन सकूँ।
त्यो दिन कहिले आउला निर्धक्क भै म गाउन सकूँ!


Tags: विजय मल्ल]
अघिल्लो पोष्ट

सङ्कल्प

पछिल्लो पोस्ट

यात्रा अनुभव ४ : म कवि भएँ

विजय मल्ल

विजय मल्ल

वि. सं. १९८२ असार १० गते काठमाडौमा जन्मेका हुन्, विजय मल्ल । विजय मल्ल प्रख्यात लेखक गोविन्द बहादुर मल्लका भाइ हुन् । उनको पहिलो रचना मर्नुपर्छ है दाइ नामक कविता वि.सं. १९९७ सालमा “शारदा“ प्रत्रिका मा प्रकाशित भएको थियो। साउन ७ गते २०५६ साल अर्थात् मृत्युको एकदिन अघि मात्र वेदनिधि पुरस्कार पाउने विजय मल्लले एक बाटो अनेक मोड का लागि २०२७ को साझा पुरस्कार, २०४० मा गोर्खा दक्षिण बाहु दोस्रो, २०४९ मा गंकी बसुन्धरा पुरस्कार, २०५३ को भूपालमान सिंह प्रज्ञा पुरस्कार पाउनुभयो । उनको वि.सं. २०५६ साउन ८ का दिन ७४ वर्षको उमेरमा निधन भयो।

सम्बन्धित पोष्टहरू

शून्यावतार
कविता

शून्यावतार

२६ मंसिर २०८१, बुधबार
नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानमा ‘काव्य–चित्र सिर्जना उत्सव’ सम्पन्न
कला

नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानमा ‘काव्य–चित्र सिर्जना उत्सव’ सम्पन्न

११ कार्तिक २०८१, आईतवार
खोला
कविता

खोला

२९ आश्विन २०८१, मंगलवार
कविवर  मोतिराम भट्टका ४ गजलहरु
काव्य

कविवर मोतिराम भट्टका ४ गजलहरु

१७ भाद्र २०८१, सोमबार
पछिल्लो पोष्ट
यात्रा अनुभव ४ : म कवि भएँ

यात्रा अनुभव ४ : म कवि भएँ

दुर्घटित सपनामाथि उभिएर

दुर्घटित सपनामाथि उभिएर

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पढ्न सिफारिश गरिएको

चित्रकला यात्राका मेरा अनुभूति

चित्रकला यात्राका मेरा अनुभूति

१० बैशाख २०७९, शनिबार
लेखक गुरुङ रामप्रकाश समथिङ

लेखक गुरुङ रामप्रकाश समथिङ

१० बैशाख २०७९, शनिबार
संस्कृतिका सङ्ग्रहकर्ता  गणेशराम लाछी

संस्कृतिका सङ्ग्रहकर्ता गणेशराम लाछी

१० बैशाख २०८०, आईतवार
लाहुरेलाई एक रोगी प्रेमिकाको पत्र

लाहुरेलाई एक रोगी प्रेमिकाको पत्र

१० बैशाख २०७९, शनिबार

शिर्षकहरु

  • अनुवाद (37)
  • अनुसन्धान (8)
  • अन्तर्वार्ता (57)
  • आख्यान (54)
  • उपन्यास (1)
  • कथा (70)
  • कला (71)
  • कविता (223)
  • काव्य (214)
  • गजल (15)
  • गीत (12)
  • चित्रकला (46)
  • जनमत वार्ता (17)
  • जनमत समीक्षा (29)
  • नाटक (11)
  • निबन्ध (55)
  • नियात्रा (13)
  • पोडकास्ट (8)
  • प्रोफाइल (14)
  • बाल कथा (9)
  • बाल कविता (2)
  • बाल साहित्य (45)
  • भिडियो (31)
  • मनोभावना (8)
  • मुक्तक (6)
  • यात्रा साहित्य (14)
  • लघुकथा (16)
  • विविध (48)
  • विश्व साहित्य (9)
  • व्यङ्ग्य (7)
  • संगीत (42)
  • समालोचना (44)
  • सर्जक बिशेष (35)
  • संस्कृति (57)
  • संस्कृति पर्यटन (4)
  • सँस्मरण (89)
  • साहित्य रिपोर्ट (16)
  • साहित्य संक्षेप (568)
  • सिनेमा (24)
  • स्मृतिमा स्रस्टा (58)
  • हाइकु (4)

चर्चाको विषयहरु

अनिल श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्धकारभित्रको अन्धकार अर्जुन पराजुली अशेष मल्ल आकाश अधिकारी इल्या भट्टराई कथा कृष्ण जोशी केदारनाथ प्रधान जनक कार्की जनमत जनमत वाङमय प्रतिस्थान डा. चुन्दा बज्राचार्य तेजप्रकाश श्रेष्ठ दुर्गालाल श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल स्रष्टा समाज पद्मश्री साहित्य पुरस्कार पारिजात प्रेम कविता बाबा बस्नेत भूपी शेरचन मणि लोहनी मदन पुरस्कार माधवप्रसाद घिमिरे मोहन दुवाल मोहनविक्रम सिंह यशु श्रेष्ठ युवराज नयाँघरे रमेश श्रेष्ठ राधिका कल्पित रामप्रसाद ज्ञवाली लक्ष्मीप्रसाद देवकोटा विमला तुम्खेवा शान्तदास मानन्धर शान्ता श्रेष्ठ शान्ति शर्मा सत्यमोहन जोशी समा श्री सरुभक्त सिर्जना दुवाल हरिदेवी कोइराला हृदयचन्द्र सिंह ह्दयचन्द्र सिंह
  • मुख्यपृष्ठ
  • सम्पादकीय
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रकाशित कृतिहरु
  • सम्मान र सम्मानित प्रतिभाहरु
  • सम्पर्क
जनमत साहित्यिक मासिक

© 2021 जनमत साहित्यिक मासिक

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट

© 2021 जनमत साहित्यिक मासिक